विश्व | काठमाडौँ - KTM


युक्रेनमा रुसी हमलाः विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी

Posted on May 19, 2022 | views : 947 | काठमाडौँ - KTM

जेठ ५, मस्को | युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो गुटेरेसले बताए ।  युक्रेनी निर्यात युद्धपूर्वको स्तरमा पुनस्र्थापित नगरि वि

Read More

कम्बोडियामा पुरुषको यौनांग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि विरुवा नै लोप हुने विज्ञकाे चिन्ता

Posted on May 19, 2022 | views : 5049 | काठमाडौँ - KTM

जेठ ५, नोम्पेह | तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनांग जस्तो देखिने नेपेन्थिस होल्डेनी  सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ ।

Read More

भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु

Posted on May 19, 2022 | views : 1218 | काठमाडौँ - KTM

 जेठ ५, नयाँ दिल्ली | प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण मात्र भएको थियो । त्यस्तै, ५ लाख जनाको मृत्यु जल प्रदूषणका कारण भएको थियो ।  ल्यान्सेटको प्रतिवेदनअ

Read More

यौन दुर्व्यवहारकाे आशंकामा बेलायतकाे कन्जरभेटिभ पार्टीका सांसद पक्राउ

Posted on May 18, 2022 | views : 1007 | काठमाडौँ - KTM

जेठ ४, लन्डन | बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन् । सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।उनको पहिचान गोप्य राखिएको छ ।  अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसद

Read More

चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजितः अमेरिकी सञ्चार माध्यम

Posted on May 18, 2022 | views : 897 | काठमाडौँ - KTM

जेठ ४, न्युयोर्क | मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजानी ‘नोज डाइभ’मा राखिएको फ्लाइट  डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्

Read More

प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु

Posted on May 18, 2022 | views : 738 | काठमाडौँ - KTM

जेठ ४, न्युयोर्क | सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।  हावा, पानी र माटोमा मानवका कारण उत्पनन फोहोरले विरलै मानिसलाई तत्काल मार्छ । तर, यसले  हृदय रोग, क्यान्सर,

Read More

मारिउपोलमा सयौं युक्रेनी लडाकुद्वारा आत्मसमर्पण, रुसबाट मृत्युदण्डकाे धम्की

Posted on May 18, 2022 | views : 1933 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | हप्तौंको प्रतिरोधका बाबजुद पनि युक्रेनको मारिउपोल स्थित एजोभ्स्टाल स्टिल कारखानाबाट युक्रेनका लागि लडिरहेका सेनासहितका लडाकुहरू आत्मसमर्पण गर्न बाध्य भएका छन् । बुधवार आत्मसमर्पण गरेका २५० भन्दा बढी युक्रेनी लडाकुहरूको भविष्य अब के हुन्छ भन्ने चिन्ता बढेको छ । मारिउपोलमा युक्रेनमा

Read More

विदेशीहरूलाई आफ्नो अदालतमा युद्धअपराधको मुद्दा चलाउने कानून ल्याउँदै अमेरिका

Posted on May 17, 2022 | views : 1056 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं | अमेरिकाको माथिल्लो सदन सिनेटमा विदेशीहरूका विरुद्ध युद्धअपराधको मुद्दा चलाउन लागि अमेरिकी अदालतलाई अनुमति दिने कानूनको मस्यौदा तयार गर्न लागिएको हो ।  रुसले युक्रेनमा सर्वसाधारणहरूलाई तारो बनाएको आरोप लगाउँदै त्यस्ता किसिमका युद्धअपराधमा अमेरिकी अदालतको क्षेत्राधिकार बढाउने का

Read More

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

Posted on May 17, 2022 | views : 1210 | काठमाडौँ - KTM

जेठ ९ काबुल | १० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले  अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ  । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् । तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित

Read More

श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री

Posted on May 17, 2022 | views : 1504 | काठमाडौँ - KTM

जेठ ३, कोलम्बो | एजेन्सी | ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरूमा ल

Read More

चन्द्रमाको माटोमा पहिलो पटक बोटबिरुवा उमारियो

Posted on May 16, 2022 | views : 995 | काठमाडौँ - KTM

जेठ २, न्युयोर्क | एजेन्सी | वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसननमा संकलन गरिएको धुलोको सानो नमूना एक प्रकारको बनस्पति उमारेका थिए ।&n

Read More

उत्तर कोरियामा भयावह बन्दै कोभिड

Posted on May 16, 2022 | views : 1340 | काठमाडौँ - KTM

जेठ २, प्योङयाङ | एजेन्सी | उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् । एक साताअघि फैलिएको कोभिडका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषण

Read More

दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

Posted on May 16, 2022 | views : 1048 | काठमाडौँ - KTM

 जेठ २, नयाँ दिल्ली | एजेन्सी | तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूकाे तापक्रम  ४९ डिग्री सेल्सियस मापन गरिएको छ ।  मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ । दिल्लीम

Read More

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

Posted on May 16, 2022 | views : 904 | काठमाडौँ - KTM

जेठ २, नयाँ दिल्ली | एजेन्सी | विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम दिन र  भव्य विवाहको लागि आफ्नो बचत

Read More

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

Posted on May 15, 2022 | views : 850 | काठमाडौँ - KTM

जेठ १, न्युयोर्क | एजेन्सी | न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ  । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन । गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउसो प्रवेश गरेका थिए । एफबीआईले सोे

Read More

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

Posted on May 15, 2022 | views : 1011 | काठमाडौँ - KTM

जेठ १, प्योङयाङ | उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।  शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो । 

Read More

दिल्लीको व्यावसायिक भवनमा अगालागी, २७ जनाको मृत्यु

Posted on May 14, 2022 | views : 1584 | काठमाडौँ - KTM

वैशाख ३१, नयाँ दिल्ली | दिल्लीको व्यावसायिक भवनमा अगालागी, २७ जनाको मृत्यु भएको छ। पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।  आगलागीको समयमा भवनभित्र ७० जना

Read More

इश निन्दा गरेको आरोपमा कुटपिटपछि एक छात्राको हत्या

Posted on May 13, 2022 | views : 1349 | काठमाडौँ - KTM

वैशाख ३०,कानो | एजेन्सी | एउटा क्रुर घटनामा नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । व्हाट्सएपमा निन्दनीय भनाई पोस्ट गरेको आरोपमा साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र साक्षीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । नाइजेरियाको उत्तरपश्चिमी राज्य सो

Read More

दुबईका राष्ट्रपतिको निधन, सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द

Posted on May 13, 2022 | views : 4582 | काठमाडौँ - KTM

वैशाख ३०, दुबई | संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।  ‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र

Read More

रनिल विक्रमासिंघेः दुई वर्षपछि श्रीलंकाको राजीतिमा कम ब्याक

Posted on May 13, 2022 | views : 799 | काठमाडौँ - KTM

वैशाख ३०, कोलम्बो | एजेन्सी | वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ । विक

Read More

रूसले फिनल्याण्डमाथि पनि आक्रमण गर्न सक्ने, युक्रेनलाई जस्तै धम्की दियो

Posted on May 13, 2022 | views : 1215 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौँ  | एजेन्सी |  फिनल्याण्डका नेताहरू नेटोमा सामेल हुन सहमत भएका छन्। बिहीबार, फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्री नेटोमा सामेल हुन आवेदन दिने पक्षमा आए। साथै, यो धेरै हदसम्म सम्भव छ कि स्वीडेनले पनि आगामी दिनहरूमा नेटोमा सामेल हुन आवेदन दिन सक्छ। युक्रेनमा रुसले आक्रमण

Read More

अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागी हुँदा चालक दलका दुई सदस्यको मृत्यु

Posted on May 13, 2022 | views : 2050 | काठमाडौँ - KTM

वैशाख ३०, नयाँ दिल्ली | छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो । हेलिकोप्टरमा कुनै य

Read More

श्रीलंकामा नयाँ प्रधानमन्त्री

Posted on May 13, 2022 | views : 1067 | काठमाडौँ - KTM

वैशाख ३०, कोलम्बो | श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।  राजीनामाको आह्वानलाई बेवास्ता गरिरहेका र रा

Read More

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

Posted on May 13, 2022 | views : 1313 | काठमाडौँ - KTM

वैशाख ३०, किभ | एजेन्सी | युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् । २४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१  जना मारिएकाबाहेक थप १६९७  सैनिकहरू घाइते भएका

Read More

चीनमा ९ चालक दलसहित ११३ यात्रुवाहक विमानमा आगलागी

Posted on May 12, 2022 | views : 1184 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं | चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ । ११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ

Read More

युरोप जाने रुसी ग्यास युक्रेनले रोकेको आरोप

Posted on May 12, 2022 | views : 1129 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | एजेन्सी | युक्रेनले युरोपलाई आपूर्ति गरिने रुसी ग्यास रोकेको आरोप रुसले लगाएको छ ।  रुसी कम्पनी गाजप्रोम कर्पोरेसनले सोख्रानोव्कामा रहेको ट्रान्जिट युक्रेनले बन्द गरेको जनाएको छ ।सोख्रानोव्का हुँदै रुसबाट युरोप एक तिहाइ ग्यास पुग्ने गर्छ ।  युक्रेनको यस्तो गतिविधिका क

Read More

जहाँ जीवन धान्नकै लागि बेचिन्छ आफ्नै अङ्ग

Posted on May 12, 2022 | views : 2470 | काठमाडौँ - KTM

एजेन्सी | हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या सयौँमा भेट्न सकिन्छ । गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिब

Read More

तेलको मूल्य बढेसंगै एप्पललाई पछि पार्दै साउदी अरेबियाको अरामको बन्यो विश्वको मुल्यवान कम्पनी

Posted on May 12, 2022 | views : 3318 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | एजेन्सी | विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अरामकोले अमेरिकी टेक कम्पनी एप्पललाई पछि पारेको छ । एप्पललाई पछि पार्दै आराम्को विश्वको सबैभन्दा उच्च बजार मूल्यको कम्पनी बनेको हो ।तेलको बढ्दो मूल्य र माग अराम्कोको शीर्षमा उक्लनुको प्रमुख कारण हो । अरामकोको कारोबार बुधबार

Read More