विश्व | काठमाडौँ - KTM


रुसी हमलाः युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

Posted on March 31, 2022 | views : 865 | काठमाडौँ - KTM

चैत १७, किभ ।  रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् ।  उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दा

Read More

फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

Posted on March 31, 2022 | views : 900 | काठमाडौँ - KTM

चैत १७, पेरिस ।  फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ ।  उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । अमेरिकी रा

Read More

रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साता भित्रमा उच्चस्तरीय बैठक हुन सक्छ: टर्की

Posted on March 31, 2022 | views : 799 | काठमाडौँ - KTM

चैत १७, मस्को । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ । दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ ।  ‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त

Read More

चाइना इस्टर्न एयरलाइन्सको दुर्घटनाग्रस्त विमानका ४० हजारभन्दा बढी टुक्रा फेला

Posted on March 31, 2022 | views : 842 | काठमाडौँ - KTM

चैत १७, बेइजिङ ।  दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त  चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ अधिकारीले सो जानाकारी दिएका हुन् । भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिए

Read More

रूसी बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?

Posted on March 31, 2022 | views : 1382 | काठमाडौँ - KTM

चैत १७, किभ । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसलाई विभिन्न प्लेटफर्महरूमा रुसी समर्थकले पुनः पोस्ट गरेका छ

Read More

ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीको 'पूर्व चेतावनी'

Posted on March 31, 2022 | views : 872 | काठमाडौँ - KTM

चैत १७,  बर्लिन । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे 'पूर्व चेतावनी'को घोषणा गरेको छ । रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा रुवलमा मात्र गर्नुपर्ने माग गरिसकेको छ ।  तर अहिलेसम्म प्राय: युरो

Read More

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छः पुटिन

Posted on March 31, 2022 | views : 820 | काठमाडौँ - KTM

चैत १७, किभ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा  गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्

Read More

यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

Posted on March 31, 2022 | views : 650 | काठमाडौँ - KTM

चैत १७, बेइजिङ । संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ ।  चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालि

Read More

पूर्वी युक्रेनमा रुसविरुद्ध लड्न युक्रेनी सेना तयारः जेलेन्स्की

Posted on March 31, 2022 | views : 794 | काठमाडौँ - KTM

चैत १७, किभ । एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो । ‘हामीलाई कसैसँग विश्वास छैन । एउटा सुन्दर बाक्यांशमा पन

Read More

शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी

Posted on March 30, 2022 | views : 738 | काठमाडौँ - KTM

चैत १६, किभ । युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताएका छन् । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन्। "हामी त्यसमा विश्वास गर्छौँ? पक्कै पनि गर्दैनौँ," उनले भनेका

Read More

इजरायलमा एक हप्तामा तेस्रो आक्रमण, गोलाबारीमा थप ५ जनाको मृत्यु

Posted on March 30, 2022 | views : 1022 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । इजरायलको तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ । इजरायलमा एक हप्ताको अन्तरमा यस्तो प्रकारको हिंसात्मक आक्रमण भएको यो तेस्रो घटना हो । यहुदीहरूको बाक्लो बस्ती रहेको बनेई क्षेत्रमा यो घटना भएको बताइएको छ । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारे

Read More

जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने

Posted on March 30, 2022 | views : 925 | काठमाडौँ - KTM

चैत १६, किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसदलाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानाकारी दिएका छन् ।  मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिका

Read More

युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसी घोषणा, युक्रेनमा संशय कायम

Posted on March 30, 2022 | views : 665 | काठमाडौँ - KTM

चैत १६, मस्को ।  रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् ।  रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फ

Read More

इमरान खानविरुद्ध अविश्वासको प्रस्तावः ३ अप्रिलमा मतदान हुने

Posted on March 30, 2022 | views : 714 | काठमाडौँ - KTM

चैत १६,  इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ ।  आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् ।  राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक

Read More

श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा

Posted on March 30, 2022 | views : 732 | काठमाडौँ - KTM

चैत १६, कोलम्बो । स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ । ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि

Read More

अमेरिकासहित विभिन्न मुलकका आकासमा देखियो अनौठो रातो प्रकाश

Posted on March 30, 2022 | views : 1126 | काठमाडौँ - KTM

चैत १६, वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकासमा रहस्यमय प्रकाशपुन्ज देखेको दाबी गरेका छन् । थुप्रै मान्छेले 'रातो चम्किलो प्रकाश' टेक्सासको ह्युस्टनमा पनि देखेको बताएका छन् । केहीले यस अनौठो प्रकाशको रहस्का कारण अर्कै ग्रहको प्राणीको प्रसंग पनि आउनसक्ने

Read More

विश्व इतिहासमा आज : अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या भएको त्यो दिन

Posted on March 30, 2022 | views : 661 | काठमाडौँ - KTM

आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः  रोनाल्ड रेगनको हत्या सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या भएको थियो । एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटलम

Read More

युक्रेनमा युद्ध : टर्कीमा आज हुने वार्ताबाट निष्कर्ष निस्कने सम्भावना किन कम ?

Posted on March 29, 2022 | views : 777 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं । आज एकपटक पुनः टर्कीमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच भेटघाट भइरहेको छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता नत्यागिकन युद्धविरामको माग गर्दै आएको छ ।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले इस्तानबुलमा वार्ताबारे भने, ‘हामीले जनताको, भूमि वा सार्वभौमसत्ताको सम्झौत

Read More

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

Posted on March 29, 2022 | views : 774 | काठमाडौँ - KTM

चैत १५, मेक्सिको । सिटीमेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।  ‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लाग

Read More

पुटिनको सत्ताको विषयमा बाइडेनको बयानलाई रुसले भन्यो ‘खतरनाक’

Posted on March 29, 2022 | views : 822 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गरेको बयानलाई चेतावनीयुक्त रहेको बताएको छ । क्रेमलिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार  ‘पुटिन सत्तामा बस्न सक्दैनन्’ भन्ने खालको सार्वजनिक बयान चेतावनी जस्तै छ । वास्तवमा, पोल्याण्

Read More

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

Posted on March 29, 2022 | views : 702 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं ।  नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ ।  अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापन

Read More

मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

Posted on March 29, 2022 | views : 1118 | काठमाडौँ - KTM

चैत १५, किभ ।  युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ । रुसी विदेशमन्त्री

Read More

अपठ्यारोमा पाकस्तिानकी प्रधानमन्त्री इमरान खान

Posted on March 29, 2022 | views : 923 | काठमाडौँ - KTM

चैत १५, इस्लामाबाद । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् ।  तल्लो

Read More

अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि...

Posted on March 28, 2022 | views : 815 | काठमाडौँ - KTM

चैत १४, काठमाडौं । इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।  प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए

Read More

रुसद्वारा लभिभमा क्रुज क्षेप्यास्त्र प्रहार

Posted on March 28, 2022 | views : 809 | काठमाडौँ - KTM

चैत १४, किभ । रुसी फौजले पश्चिमी युक्रेनी सहर लभिभमा आक्रमण लक्षित गर्न थालेको छ । आइतबार रुसी रक्षा मन्त्रालयले त्यहाँ अत्याधुनिक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ । रुसी फौजले लभिभनजिक युक्रेनी फौजले प्रयोग गरिरहेको इन्धन भन्डारमा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ । यसैगरी, व

Read More

फन पार्कमा महिला र पुरुषलाई जान अलग-अलग दिन निर्धारण

Posted on March 28, 2022 | views : 1057 | काठमाडौँ - KTM

चैत १४, काबुल । तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ । केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा अनौठो कदममा तालिबानले अब काब

Read More

‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उदेश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको: जर्मनी

Posted on March 28, 2022 | views : 698 | काठमाडौँ - KTM

चैत १४, वर्लिन ।  युक्रेनमा मस्कोको आक्रमणबाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उदेश्य नरहेको जर्मनीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने’ एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको सो भनाई आएको हो

Read More

तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयारः राष्ट्रपति जेलेन्स्की

Posted on March 28, 2022 | views : 705 | काठमाडौँ - KTM

चैत १४, किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाई छ । स्वतन्त्र रुसी पत्रकारहरुसँगको अन्तव

Read More