विश्व | काठमाडौँ - KTM


भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

Posted on June 11, 2022 | views : 1967 | काठमाडौँ - KTM

जेठ २८, मुम्बई | एजेन्सी | दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो । अल्लू

Read More

अब अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

Posted on June 11, 2022 | views : 723 | काठमाडौँ - KTM

जेठ २८, न्युयोर्क | एजेन्सी | अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिं

Read More

दक्षिण भारतीय अभिनेता मोहनलालविरुद्ध मुद्दाको तयारी

Posted on June 11, 2022 | views : 1153 | काठमाडौँ - KTM

जेठ २८, मुम्बई | एजेन्सी | अवैध रुपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहनलाल कानुनी झमेलामा पर्ने भएका छन् । उनीविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको छ । किनकी तल्लो अदालतले उनीविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई ख

Read More

जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस

Posted on June 11, 2022 | views : 1418 | काठमाडौँ - KTM

जेठ २८, लसएन्जल्स | एजेन्सी | हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो ।  यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् ।  उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर

Read More

मारिओपोलमा हैजा प्रकोपको जोखिम

Posted on June 11, 2022 | views : 736 | काठमाडौँ - KTM

जेठ २८, किभ | एजेन्सी | युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाको हमलामा ध्वस्त प्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ । राष्ट्रसंघका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ  भने पानी ढलमा मिसिएको छ । हैजा सा

Read More

दुई बेलायती र एक मोरक्कनलाई युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय

Posted on June 10, 2022 | views : 800 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । जन युक्रेनको समर्थनमा रुसी फौजविरुद्ध लड्ने दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सम

Read More

पब्जी हत्याकाण्ड: आमा १० घण्टासम्म जिउँदो, हरेक घण्टामा औँलाले सास चलिरहेको छ कि छैन हेर्थे

Posted on June 10, 2022 | views : 3451 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | भारतमा पब्जीका लागि आमाको हत्या गर्ने नाबालिग छोराले राती २ बजे आमालाई गोली हानेको स्वीकार गरे, तर उनकाे दिउँसो १२ बजेसम्म जिउँदै रहेको जानकारी दिएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठ

Read More

श्रीलंकामा राष्ट्रपतिका भाइले दिए संसद् सदस्यबाट राजीनामा

Posted on June 09, 2022 | views : 1068 | काठमाडौँ - KTM

जेठ २६, कोलम्बो | एजेन्सी | श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले संसद् सदस्यबाट राजीनामा दिएका छन् । देशमा आर्थिक संकटबीच उनले पदबाट राजीनामा दिएका हुन् ।‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेले

Read More

पाकिस्तानमा बस दुर्घटनामा २२ यात्रुको मृत्यु

Posted on June 09, 2022 | views : 1081 | काठमाडौँ - KTM

जेठ २६, इस्लामाबाद | पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा  महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो ।  बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प

Read More

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !

Posted on June 09, 2022 | views : 959 | काठमाडौँ - KTM

जेठ २६, नयाँ दिल्ली | एजेन्सी | चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो क

Read More

मोटोपनकाे शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च: अध्ययन

Posted on June 09, 2022 | views : 878 | काठमाडौँ - KTM

जेठ २६, न्युयोर्क | एजेन्सी | विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्

Read More

जर्मनीमा सपिङ सेन्टरमा कार मानिसहरुको भिडमाथि चलेपछि....

Posted on June 08, 2022 | views : 711 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ । पश्चिम बर्लिनको एक व्यस्त बजार क्षेत्रमा भिडमाथि कार चल्दा एक जना व्यक्ति मारिएका छन् । घटनामा एक दर्जनजति मानिस घाइते भएको प्रशासनले बताएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।  बुधबार विहान केशर विलियम मेमोरियल चर्च नजिक सपिङ सेन्टरमा एक कार मानिसहरुको भिडमाथि चलेको थि

Read More

ट्वीटर किन्ने सम्झौताबाट पछि हट्ने एलन मस्कको संकेत, तिर्नुपर्नेछ सवा खर्ब जरिवाना

Posted on June 08, 2022 | views : 611 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क र सोसल मिडिया प्लाटफर्म ट्वीटर यो वर्षको सुरुवातदेखि नै चर्चामा रहँदै आएका छन् । सुरुमा ट्वीटर कम्पनीको १० प्रतिशत शेयर किनेर तहल्का मच्चाएका एलन मस्कले पछि ट्वीटर कम्पनी नै  खरीद गर्ने प्रस्ताव गरेपछि धेरैले यसलाई पत्याएनन् । तर ट्वीट

Read More

अल कायदाले दियो भारतमा अतिवादी हमलाको धम्की

Posted on June 08, 2022 | views : 1323 | काठमाडौँ - KTM

जेठ २५, नयाँ दिल्ली | एजेन्सी | अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले यस्तो

Read More

किशोर मारेको अभियोगमा साँढे हिरासतमा !

Posted on June 08, 2022 | views : 677 | काठमाडौँ - KTM

जेठ २५, खार्तुम | एजेन्सी | एउटा अनौठो घटनामा दक्षिण सुडानमा एक १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसको मालिकलाई हिरासतमा लिएको  छ । इन्डिपेन्डेन्टका अनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हिर्काएको थियो । साँढेको चोटले बालकको घटनास्थलमै मृत्यु भए

Read More

पब्जी खेल्न नदिएको झोंकमा भारतमा एक किशोरले गरे आमाको हत्या, तीन दिनपछि बुवालाई जानकारी!

Posted on June 08, 2022 | views : 1145 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौं | एजेन्सी | मोबाइलमा खेलिने चर्चित खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक १६ वर्षे किशोरले आफ्नै आमाको हत्या गरेका छन्। ती किशोरले आमालाई गोली प्रहार गरी हत्या गरेको बताइएको छ। आमाको हत्यापछि तीन दिनसम्म घरमै बसेको र उनले बुवालाई फोनमार्फत जानकारी दिएको भास्कर अनलाइनले जनायो। उ

Read More

पाकिस्तानमा पोलियो नियन्त्रणमा चुनौतीः आठौँ बालकलाई पक्षघात

Posted on June 08, 2022 | views : 647 | काठमाडौँ - KTM

जेठ २५, इस्लामाबाद | एजेन्सी | पाकिस्तान र अफगानिस्तान विश्वका दुई बाँकी देशहरू हुन् जहाँ पोलियोलाई अझै पनि स्थानीय भाइरल संक्रमणको रूपमा वर्गीकृत गरिएको छ । पछिल्लो समय पाकिस्तानको अवस्था बिग्रिएको छ । बेलायती समाचार संस्था दि गार्जियनका अनुसार अफगानिस्तानको सिमानानजिक उत्तरी वजिरिस्तान जिल्लामा गत

Read More

गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार

Posted on June 08, 2022 | views : 4023 | काठमाडौँ - KTM

जेठ २५, तेहरान | भारतमा एक बेलायती महिला श्रीमानकै अगाडि बलात्कृत भएकी छन् । मसाज गराउने बहानामा एक स्थानीय पुरुषले गोवाको अरामबोल समुद्र तटनजिकै उनलाई बलात्कार गरेका हुन् । बलात्कार आरोपित स्थानीय भिन्सेन्ट डिसोउजा अरामबोल तटनजिक मसाज सेवा दिने एउटा अबैध समूहका सदस्य रहेको बुझिएको छ । प्रहरीका अनुस

Read More

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

Posted on June 08, 2022 | views : 1115 | काठमाडौँ - KTM

जेठ २५, पेरिस | एजेन्सी | इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ ।  मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार बिहान अफगानिस्तान र पाकि

Read More

सरकारले मलाई जेल हाल्न खोज्दैछः इमरान खान

Posted on June 08, 2022 | views : 829 | काठमाडौँ - KTM

जेठ २५, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वातस्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् ।  ‘सरकारल

Read More

विश्व वैकले युक्रेनलाई थप १ दशमलब ५ अर्ब डलर सहयोग दिने

Posted on June 08, 2022 | views : 635 | काठमाडौँ - KTM

जेठ २५, किभ | एजेन्सी | विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज४ अर्ब डलरभन्दा बढी पुगेको छ ।   २४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्

Read More

निलम्बित भाजपा नेतृ नुपुर शर्माको सुरक्षा बढाइयो

Posted on June 07, 2022 | views : 1085 | काठमाडौँ - KTM

एजेन्सी | नयाँ दिल्ली–पैगम्बर मुहम्मदमाथि गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी  निलम्बित भाजपा नेतृ नुपुर शर्माको सुरक्षा बढाइएको छ ।  दिल्ली प्रहरीमा आफूलाई ज्यान मार्ने धम्कीको उजुरी गरेपछि उनलाई थप सुरक्षा दिइएको हो । आफूलाई धम्की आएको गुनासोपछि शर्मा र उनको परिवारलाई सुरक्षा प्रदान गर

Read More

सेभेरोदोनेत्स्क र लिसिचान्स्क ‘मृत शहर’ मा परिणतः युक्रेनी राष्ट्रपति जेलेन्स्की

Posted on June 07, 2022 | views : 954 | काठमाडौँ - KTM

एजेन्सी | रूसी सेनाको हमलाका कारण दोनबास क्षेत्रको सेभेरोदोनेत्स्क र लिसिचान्स्क ‘मृत शहर’मा परिणत भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । आफ्नो दैनिक  सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्ने युक्रेनी सेनालाई  ‘प्रत्येक अवसर’ भएको बताए ।&

Read More

दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएपछी....

Posted on June 07, 2022 | views : 753 | काठमाडौँ - KTM

जेठ २४, न्युयोर्क | एजेन्सी | अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए । प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली

Read More

जोनी डेपसँग मुद्धा हारेकी एम्बरलाई साउदी युवकको विवाह प्रस्ताव

Posted on June 07, 2022 | views : 2461 | काठमाडौँ - KTM

एजेन्सी | हलिउड अभिनेता जोनी डेप र उनकी श्रीमती एम्बर हर्डका मानहानी मुद्धा ६ हप्ता लामो सुनुवाईपछि समाप्त भइसकेको छ । भर्जिनियाको फेयरफेक्समा चलेको मुद्धामा जोनीले जितेका छन् । यो मुद्धा सकिएसँगै एम्बरलाई विवाहको प्रस्ताव आएको छ । समाचारअनुसार साउदी अरबका एक व्यक्तिले मुद्धा हारेकी एम्बरलाई विवाह

Read More

डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या

Posted on June 07, 2022 | views : 734 | काठमाडौँ - KTM

जेठ २४, सान्तो डोमिन्गो | एजेन्सी | डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओरलान्डो जोर्ग मिरालाई  एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए । उनीमाथि ६ राउन्ड गोली प्रहा

Read More

आफ्नै पार्टीभित्रका सांसदको विद्रोहबीच बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत

Posted on June 07, 2022 | views : 652 | काठमाडौँ - KTM

जेठ २४, लन्डन | एजेन्सी | बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन् । जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् । बहुसंख्यक टोरी सांसदले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीक

Read More

रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपमा बढायो आल्मुनियमको निर्यात

Posted on June 06, 2022 | views : 748 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ । एजेन्सी | युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपतर्फ आल्मुनियमको निर्यात बढाएको पाइएको छ । युक्रेनमाथि रुसी आक्रमणबाट विश्व बजारमा आल्मुनियमको माग बढेसँगै चीनले युरोपतर्फ यसको निर्यात बढाएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार चीनले ५ दशमलब ९७ लाख टन आल्मुनियम एव

Read More