विश्व | काठमाडौँ - KTM


अष्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा

Posted on May 02, 2022 | views : 1419 | काठमाडौँ - KTM

एजेन्सी | अष्ट्रेलियामा गत वर्ष २२ जना पुरुषले गर्भधारण गरेर बच्चा जन्माएका छन् । जन्म दिने सबै २२ जना पुरुष तेस्रो लिंगी हुन् । अब यी २२ जनाको नाम पनि त्यो सूचीमा समावेश गरिएको छ जसले १० वर्ष यता बच्चालाई जन्म दिएका छन् ।  १० वर्षयता २२८ जनाले बच्चाहरु जन्माएका छन् । सन् २००९ भन्दा पहिले अष्ट्

Read More

युद्ध रोक्ने राष्ट्रसंघको पहल सफलता उन्मुख, रूसले गर्‍यो महत्वपूर्ण निर्णय

Posted on May 02, 2022 | views : 2411 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ | रुस र युक्रेनबीच युद्ध जारी छ । अमेरिका र युरोपेली मुलुकले प्रतिबन्ध लगाएपछि पनि रुसले युक्रेनमाथि आक्रमण रोकेको छैन । यसैबीच, संयुक्त राष्ट्र संघको पहलले काम गरिरहेको देखिन्छ। वास्तवमा हजारौं मानिस युक्रेनी सहर मारिउपोल नजिकैको स्टिल प्लान्टमा केही दिनदेखि फसेका थिए, त्यसपछि सं

Read More

मारिओपोलको स्टिल कारखानाको बंकरबाट दर्जनौँ सर्वसाधारणको उद्दार

Posted on May 02, 2022 | views : 1123 | काठमाडौँ - KTM

वैशाख १९, किभ | युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ । मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्दार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठूलो समूह युक्

Read More

कसैलाई जबरजस्ती खोप नलगाउनूः भारतको सर्वोच्च अदालत

Posted on May 02, 2022 | views : 1290 | काठमाडौँ - KTM

वैशाख १९,नयाँ दिल्ली | एउटा महत्वपूर्ण फैसलामा भारतको सर्वोच्च अदालतले कसैलाई जबरजस्ती खोप नलगाउन भनेको छ ।  खोपको नकरात्मक असरबारे रिपोर्ट तयार गर्न पनि सर्वोच्चले केन्द्र सरकारलाई निर्देशन दिएको छ ।  ‘कानूनअन्तर्गत शारीरिक निस्ठाको रक्षा गरिनेछ । कसैलाई पनि खोप लगाउन बाध्य पार्न सकिँदैन’

Read More

विमान अवतणका क्रममा आँधी, १४ यात्रु घाइते

Posted on May 02, 2022 | views : 1505 | काठमाडौँ - KTM

वैशाख १९, नयाँ दिल्ली | मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले  अवतरणको क्रममा ठूलाे आँधीको सामना गरेको छ ।  आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।  आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय

Read More

श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले गरे नयाँ निर्वाचनको माग

Posted on May 02, 2022 | views : 1078 | काठमाडौँ - KTM

वैशाख १९, कोलम्बो | श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्‍यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् ।  देशले ठूलो

Read More

श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले गरे नयाँ निर्वाचनको माग

Posted on May 02, 2022 | views : 1013 | काठमाडौँ - KTM

वैशाख १९, कोलम्बो | श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्‍यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् ।  देशले ठूलो

Read More

दोस्रो विश्वयुद्धको क्षतिपूर्ति दाबीको विषयमा जर्मनीद्वारा इटलीविरुद्ध राष्ट्रसङ्घीय अदालतमा मुद्दा

Posted on May 01, 2022 | views : 771 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडौं | दोस्रो विश्वयुद्धकालीन समयमा भएका युद्ध अपराधमा इटलीभित्रै भएका क्षतिपूर्ति दाबीका विषयमा जर्मनीले इटलीविरुद्ध संयुक्त राष्ट्रसङ्घको अदालतमा मुद्दा दायर गरेको छ। इन्टर्न्याश्नल कोर्ट अफ जस्टिश आईसीजेमा दायर गरिएको निवेदनमा जर्मनीले सन् २०१२ को फैसलाविपरीत इटलीले आफ्ना अदालतमा दो

Read More

पाकिस्तानमा इमरानखानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

Posted on May 01, 2022 | views : 848 | काठमाडौँ - KTM

वैशाख १८, इस्लामावाद | पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिद–ए–नबवीम  प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुव्र्यवहा

Read More

संसद बैठकमा पोर्न भिडिओ हेर्ने सांसदद्वारा राजीनामा, भन्छन् झुक्किएर पोर्न भिडिओ आएको हो

Posted on May 01, 2022 | views : 1166 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडाैं | एजेन्सी |वैशाख १८, काठमाडाैं | एजेन्सी | बेलायतमा एक जना सांसदले संसद बैठकमै दुई पटक पोर्न भिडिओ हेरेको खुलेको छ । प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको थियो । एक बैठकमा ती सांसदमाथि उक

Read More

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

Posted on May 01, 2022 | views : 915 | काठमाडौँ - KTM

वैशाख १८, कोलम्बो | आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरिएको हो । श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । आपूर

Read More

हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी सेना मारिएको रुसी दाबी

Posted on May 01, 2022 | views : 947 | काठमाडौँ - KTM

वैशाख १८, मस्को | रुसकाे सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ ।  हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा

Read More

बेलायती सांसदले संसदभित्रै अश्लील सामग्री हेरे पछि भन्छन् - भूलवश मोवाइलमा खुलेको हुन सक्छ

Posted on May 01, 2022 | views : 765 | काठमाडौँ - KTM

वैशाख १८, लन्डन | एजेन्सी | बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोवाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् । यसै साता उनी संसद् भवनभित्र मोवाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् ।  हाउस अफ कमन्सको वैठकमा उनले अ

Read More

USNI को अनुसार : मिलेट्री ट्रेन्ड डल्फिन्स कालो सागरको नेवल बेसमा कसरि तैनाथ छन् ?

Posted on April 30, 2022 | views : 1152 | काठमाडौँ - KTM

वैशाख  १७, काठमाडौँ | यूक्रेनसँगको जंगको बीचमा रूसले अहिले डल्फिन माछालाई पनि मैदानमा उतारि सकेको छ । रूसी सेनाले यी माछाहरुलाई ट्रेनिंग दिएर कालो सागरको नौसैनिक अड्डामा निगरानी गर्नेको लागि तैनाथ गरेको छ । यो खुलासा अमेरिकाको यूएस नेवल इनस्टीट्यूट (USNI) ले आफ्नो सेटलाइट तस्वीरको आधारमा गरेको

Read More

अझै पनि शान्ति वार्ताका लागि रुसी राष्ट्रपति पुटिनसँग भेट्न चाहन्छुः जेलेन्स्की

Posted on April 30, 2022 | views : 1139 | काठमाडौँ - KTM

वैशाख १७, किभ | एजेन्सी | युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’ आफूले रुसी राष्ट्रप

Read More

चीनमा कोभिडः राज्यद्वारा सञ्चालित क्वारेन्टिन केन्द्रमा बृद्धबृद्धाको अव्यवस्थित अवस्था

Posted on April 30, 2022 | views : 1269 | काठमाडौँ - KTM

वैशाख १७, सांघाई | एजेन्सी | चिनियाँ सहर सांघाईका हजारौं वृद्धवृद्धाहरू पाँच हप्तादेखि जारी तालाबन्दीले नराम्ररी प्रभावित भएका छन् । मार्चको सुरुमा महामारी फैलिएपछि ५ लाखभन्दा बढीमा कोभिड पोजेटिभ दखिएको छ । उनीहरुमध्ये झन्डै १० हजार जना ८० वर्षभन्दा माथिका बृद्धबृद्धा छन् ।  संक्रमित वा नजिकको

Read More

किभमा रुसी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी पत्रकारको मृत्यु

Posted on April 30, 2022 | views : 1378 | काठमाडौँ - KTM

वैशाख १७, किभ | एजेन्सी | राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।  हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप÷र

Read More

अमेरिकीहरू नेपालीलाई यी चार कुराले चिन्छन्- अमेरिकी राजदूत बेरी

Posted on April 29, 2022 | views : 2112 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकीहरूले नेपालीलाई चार कुराले चिन्ने बताएका छन्।  नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै बेरीले ७५ वर्षको यस अवधिमा हाम्रा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र

Read More

स्वतन्त्र प्रेम मनाउन र एकविवाहको विरोध गर्न नौ महिलासँग विवाह, पत्नीहरूलाई खुसी राख्न के गर्थे?

Posted on April 29, 2022 | views : 1373 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं | ब्राजिलियन मोडेल र अभिनेता आर्थर ओ'उर्सो  गत वर्ष एकैपटक ८ जना महिलासँग विवाह गरेर चर्चामा आएका थिए । उनको पहिलो विवाह लुआना काजाकीसँग भएको थियो। आर्थर भन्छन् कि उनले स्वतन्त्र प्रेम मनाउन र एकविवाहको विरोध गर्न 8 जना महिलासँग विवाह गरे।  आर्थरले आफ्ना सबै पत्नीहर

Read More

बढ्यो तेस्रो विश्वयुद्धको खतरा

Posted on April 29, 2022 | views : 3651 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं | संयुक्तराष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर युक्रेन पुगे । युक्रेनमा त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटिरहेकै बेला रुसले मध्य किभमा मिसाइल हमला गरेको छ । बिहिबार राष्ट्रसंघका महासचिव रहेको स्थान नजिकै भएको घटनालाई अर्थपूर्ण म

Read More

प्रेमिका भेट्न गएको छोरो रुसी जेलबाट छुटेपछि अमरेकी दम्पति हर्षित

Posted on April 29, 2022 | views : 1689 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं | रुसी प्रेमिका भेट्न र रुसी भाषा पढ्न उनी सन् २०१९ मा मस्को पुगे । एक रात रक्सीले मात्तिएको अवस्थामा ट्रेभर रुसी प्रहरीको फन्दामा परे । उनलाई प्रहरीले चौकीतर्फ लैजाँदै थिए । उनले नशाको तालमा प्रहरीमाथि हातपात गरेको अभियोग लाग्यो । सोही अभियोगमा उनलाई सन् २०२० मा नौ वर्ष लामो जेल

Read More

चिनियाँ नागरिक पाकिस्तानमा किन मारिँदैछन् र कसले मारिरहेको छ ?

Posted on April 28, 2022 | views : 1482 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ | चीनले पाकिस्तानको कराँची शहरमा तीन चिनियाँ नागरिकको हत्यामा कडा प्रतिक्रिया दिँदै यसका लागि जिम्मेवार व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने धारणा व्यक्त गरेको छ । पाकिस्तानको कराँची युनिभर्सिटी कनफ्युशियस सेन्टरमा गत मंगलबार भएको आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु भएको

Read More

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

Posted on April 28, 2022 | views : 1435 | काठमाडौँ - KTM

वैशाख १५, पेरिस | फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो ।  राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्राँेले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट

Read More

बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि...

Posted on April 28, 2022 | views : 1285 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ | बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् ।  ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छि

Read More

नौसेनाको आधार सुरक्षा गर्न रुसले गर्‍यो डल्फिन तैनाथ

Posted on April 28, 2022 | views : 1440 | काठमाडौँ - KTM

वैशाख १५, मस्को | रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुट

Read More

युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई आणविक हतियारहरूको प्रयोग गर्ने पुटिनको चेतावनी

Posted on April 28, 2022 | views : 1145 | काठमाडौँ - KTM

वैशाख १५, मस्को | युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन ... आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’, राष्ट्रपति  पुटिनले भने । उनको पछिल्लो भनाईल

Read More

पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो—रुसले ब्ल्याकमेल ग-यो

Posted on April 28, 2022 | views : 1444 | काठमाडौँ - KTM

वैशाख १५, लन्डन | एजेन्सी | युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो । रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको   अविश्वसनीयता देखाएको

Read More

विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

Posted on April 28, 2022 | views : 1364 | काठमाडौँ - KTM

वैशाख १५, न्युयोर्क | एजेन्सी | यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना  संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ ।  कोरोनाभाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरे

Read More