विश्व | काठमाडौँ - KTM


बेलायतका विपक्षीले प्रधानमन्त्री जोनसनलाई भने–‘लाज नभएको मान्छे’

Posted on April 20, 2022 | views : 755 | काठमाडौँ - KTM

 वैशाख ७, लन्डन | बेलायतका विपक्षी पार्टीले प्रधानमन्त्री बोरिस जोनसनको आलोचना गर्दै उनलाई ‘लाज नभएको मान्छे’ भनेका छन् । कोभिड लकडाउनका समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित मदिरा पार्टीलाई लिएर प्रधानमन्त्रीको चर्को आलोचना हुँदै आएको छ ।  पार्टीको फुटेज चुहावट भई सामाजिक सञ्ज

Read More

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू

Posted on April 20, 2022 | views : 813 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ | श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।  इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरु

Read More

रुसी हमला प्रतिकार गर्न अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान

Posted on April 20, 2022 | views : 833 | काठमाडौँ - KTM

 वैशाख ७, न्युयोर्क | रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो । तर विमानको प्रकार र संख्या खुलाइएको छैन । अमेरिकी रक

Read More

सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

Posted on April 19, 2022 | views : 732 | काठमाडौँ - KTM

वैशाख ६, सांघाइ | चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ ।  यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको बताएका थिए । सांघाइमा मंग

Read More

पूर्वी युक्रेनमा रुसको बृहत हमला, दोस्रो चरणको युद्ध सुरु

Posted on April 19, 2022 | views : 1092 | काठमाडौँ - KTM

वैशाख ६, किभ । एजेन्सी । रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् । रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।  दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ

Read More

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

Posted on April 17, 2022 | views : 693 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेको उनका प्रवक्ताले बताएका छन् । महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुन

Read More

रुसद्वारा कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गरेको दाबी

Posted on April 17, 2022 | views : 967 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौँ | रुसले युक्रेनको राजधानी कीभ बाहिरको सैन्य कारखाना 'नष्ट' गरेको दाबी गरेको छ ।  रुसी रक्षा मन्त्रालयले आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको हो । 'रातको समयमा, उच्च हावामा प्रक्षेपण ग

Read More

श्रीलंका संकट – पाँच दिनसम्म सेयर कारोबार नहुने

Posted on April 17, 2022 | views : 787 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौँ | आर्थिक संकटमा जुधिरहेको श्रीलंकामा सेयर बजारमा समेत प्रभावित बनेको छ । विदेशी ऋणमा डुबेर आर्थिक संकटको भूमरीमा परेको श्रीलंकाको सेयर बजार ५ दिनसम्म बन्द रहनेछ । श्रीलंकाले केही समयसम्म विदेशी ऋणको भुक्तानी नगर्ने घोषणा गरिसकेको छ । यसबीचमा आर्थिक संकटका कारणले त्यहाँको प्रमुख सेय

Read More

इथियोपियाले साउदी अरेबियाबाट ७ हजारभन्दा बढी नागरिक फर्कायो

Posted on April 17, 2022 | views : 1452 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौँ | इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको छ । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन

Read More

स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्छौँः रुस

Posted on April 17, 2022 | views : 930 | काठमाडौँ - KTM

वैशाख ४, किभ | रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्रि मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् । रुससँग एक हजार ३०० किलोमिटर सीमा जोडिएको

Read More

भारतको भ्रमण गर्दै बेलायती प्रधानमन्त्री जोनसन, यी विषयमा हुँदैछ छलफल

Posted on April 17, 2022 | views : 682 | काठमाडौँ - KTM

 वैशाख ४, नयाँ दिल्ली | बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यसै साता भारतको भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । भेटका अवसरमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुनेछ ।   कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित

Read More

आईफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍यो

Posted on April 17, 2022 | views : 1146 | काठमाडौँ - KTM

वैशाख ४, बेइजिङ | एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध

Read More

अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्षयात्री

Posted on April 17, 2022 | views : 852 | काठमाडौँ - KTM

वैशाख ४,  बेइजिङ । तीन जना चिनियाँ अन्तरिक्ष यात्री देशको अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर शनिबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्रीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए । अन्तरिक्ष यात्री – झाइ झिगाङ, यी गुआङफु र  एक महिला चालक सदस्य वाङ यापिङ अक्टोबरमा अन्तरिक्षतर्फ प्रस

Read More

सम्पूर्ण संसार युक्रेनसँग ऐक्यबद्ध छः बेलायती राजकुमार ह्यारी

Posted on April 17, 2022 | views : 852 | काठमाडौँ - KTM

वैशाख ४, किभ । एजेन्सी । बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन् । नेदरल्याण्ड्समा इन्भिक्टस खेलको उद्घाटन समारोहमा बोल्दै, राजकुमार ह्यारीले भने, ‘संसार युक्रेनसँग एकजुट छ । ’ ‘तपाईलाई थाहा छ हामी तपाइँको साथमा छौँ । संसार तपाइँसँग एकताबद्ध छ । अझै पनि तपाइँ ध

Read More

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा पञ्जाबको नयाँ मुख्यमन्त्री

Posted on April 17, 2022 | views : 880 | काठमाडौँ - KTM

वैशाख ४, पन्जाव । एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।  पञ्जाब बिधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिबार मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् ।  पाकिस्तान तेहरिक–इ–इन्

Read More

इमरान खानको बहिरगमनपछि पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा सुधार आउला ?

Posted on April 16, 2022 | views : 787 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सत्ताका अन्तिम दिनमा सत्ता टिकाउन सकेसम्म बल प्रयोग गरे। त्यसबेला उनले आफूलाई सत्ताबाट हटाउन अमेरिका र पाकिस्तानका विपक्षी दलहरूले साँठगाँठ गरेको आरोप पनि लगाए।  इमरानले अहिले पनि ‘स्वतन्त्र’ वैदेशिक नीति अङ्गीकार गर्न थालेपछि अमेर

Read More

आईपीएल : आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

Posted on April 16, 2022 | views : 642 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोज

Read More

पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनको लडाकु जेटको गस्ती

Posted on April 16, 2022 | views : 778 | काठमाडौँ - KTM

वैशाख ३, बेइजिङ | चीनको सबैभन्दा शक्तिशाली र आधुनिक लडाकु जेट जे–२० ले पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा गस्ती सुरु गरेको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यसलाई एउटा नियमित तालिम गस्ती भनेको छ । चीनले दक्षिण चीन सागरको सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ । सोही कारण दक्षिण

Read More

युक्रेनी राष्ट्रपतिको दाबीः युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

Posted on April 16, 2022 | views : 826 | काठमाडौँ - KTM

 वैशाख ३, किभ | युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् ।  'युद्धमा नागरिक हताहतको कुनै गणना छैन,' अमेरिकी समाचार संस्था सीएनए

Read More

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण

Posted on April 16, 2022 | views : 915 | काठमाडौँ - KTM

 वैशाख ३, कोलम्बो | आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ । जबकि तीन

Read More

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

Posted on April 15, 2022 | views : 856 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने भएका छन् । राष्ट्रपति बाइडेनले युक्रेनको भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्। अमेरिकी सञ्चारमाध्यमकाअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने विच

Read More

रुसी हमलाको ५० औँ दिनः पूर्वीयुक्रेनमा आक्रमण जारी

Posted on April 14, 2022 | views : 988 | काठमाडौँ - KTM

वैशाख १, किभ । एजेन्सी । रुसी हमलाको ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ ।  रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको छ ।  उत्तरपूर्वी युक्रेनको स्लो

Read More

युक्रेनको हमलामा रुसी मिसाइल क्रुजरमा आगो

Posted on April 14, 2022 | views : 1151 | काठमाडौँ - KTM

वैशाख १, किभ । युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ । हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो ।  आगो लाग्नुअघि सो क्रुजरमा ठूलो विस्फोट भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनले यसअघि युद्धपोतलाई युक्रेनमा निर्मित न

Read More

मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरे

Posted on April 13, 2022 | views : 1525 | काठमाडौँ - KTM

चैत्र ३०, मस्को | रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी  रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा  एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो । सो सहरलाई मस्कोले एक महिनाभन्द

Read More

सांघाइमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

Posted on April 13, 2022 | views : 937 | काठमाडौँ - KTM

चैत्र ३०, सांघाई | कोभिड १९ लकडाउनसम्बन्धी नियम उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गरिने सांघाइले चेतावनी दिएको छ । लकडाउनबीच संक्रमितको संख्या बढिरहेका बेला सो चेतावनी आएको हो । सांघाइमा दैनिक संक्रमितको संख्या २५ हजार नाघेको छ । सहर प्रहरी विभागले एउटा सूचना जारी गर्दै कोभिड उल्लंघन गर्नेलाई कडा

Read More

कोभिड लकडाउनमा बारम्बार रक्सी पार्टी आयोजना गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना

Posted on April 13, 2022 | views : 692 | काठमाडौँ - KTM

चैत्र ३०, लन्डन | कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिमाना गरिने भएको छ ।  प्रधानमन्त्री कार्यलय डाउनिङ स्ट्रिटका प्रवत्ताले भनिन्, ‘ प्रधानमन्त्री र अर्थमन्त्रीलाई महानगरीय प्रहरीले निश्चित जरिमानको सूचना जारी गर्न ल

Read More

युक्रेन युद्धमा मारिए २० पत्रकार

Posted on April 13, 2022 | views : 917 | काठमाडौँ - KTM

चैत ३०, किभ । एजेन्सी । युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ ।  मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो मृत्यु युक्रेनको महाअभियोजकको क

Read More

भारतद्वारा हेलिकोप्टरमार्फत् दाग्न सकिने एन्टी–ट्याङ्क क्षेप्यास्त्रको सफल परीक्षण

Posted on April 12, 2022 | views : 901 | काठमाडौँ - KTM

चैत्र २९, काठमाडौँ | भारतले मंगलबार स्वदेशमा विकसित एन्टी–ट्याङ्क मिसाइल हेलिनालाई लद्दाखमा सफल परीक्षण गरेको छ । यी मिसाइललाई हेलिकोप्टरमार्फत् लञ्च गर्न सकिन्छ । डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडीओ) का अधिकारीले समाचार एजेन्सी एएनआईलाई भनेको छ,'यो क्षेप्यास्त्रको सोमबार सफलताप

Read More