विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरमा रहेका हिन्दूहरू आक्रमणमा घाइते भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरमा रहेका हिन्दूहरू आक्रमणमा घाइते भएका छन् । 

१२ मंसिर २०८१, बुधबार
काठमाडौँ - KTM

बंगलादेशमा रहेको ढाकाको इस्कोन मन्दिरमा तोडफोड

४ चैत्र २०७८, शुक्रबार ०९:३८

चैत ४, काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा रहेको इस्कोन राधाकान्त मन्दिरमा बिहीवार २०० भन्दा बढी मानिसले आक्रमण, तोडफोड र लुटपाट गरेका छन् । 

विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरमा रहेका हिन्दूहरू आक्रमणमा घाइते भएका छन् । 

आक्रमणकारी भीडलाई हाजी शफीउल्लाहले नेतृत्व गरेका थिए । 

६ महिनाअघि बंगलादेशको कोमिलामा दुर्गा पूजा चलिरहेको बेलामा हिन्दूहरूमाथि आक्रमण गरिएको थियो । ढाका र चित्तगोङमा समेत त्यसबेला आक्रमणहरू भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति?