विश्व | काठमाडौँ - KTM


मृगौला रोगीलाई क्यान्सरको जोखिम उच्च: अध्ययन

Posted on May 31, 2022 | views : 791 | काठमाडौँ - KTM

जेठ १७, न्युयोर्क | हल्कादेखि मध्यम दीर्घकालीन मृगौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ । 

Read More

सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

Posted on May 31, 2022 | views : 1500 | काठमाडौँ - KTM

जेठ १७, एनडीजामेना | एजेन्सी | अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  ह

Read More

सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

Posted on May 31, 2022 | views : 756 | काठमाडौँ - KTM

जेठ १७, नयाँ दिल्ली | एजेन्सी | सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा  कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए । केन्द्रीय अनुसन्धान व्युरो  (सीबीआई)ले जैन र उनको परिवारव

Read More

इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

Posted on May 30, 2022 | views : 1050 | काठमाडौँ - KTM

जेठ १६, कायरो | एजेन्सी | इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो ।  साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थिय

Read More

अमेरिकी संसदकी सभामुख पेलोसीका पति पक्राउपछि रिहा

Posted on May 30, 2022 | views : 889 | काठमाडौँ - KTM

जेठ १६, न्युयोर्क | अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसी पक्राउ परेका छन् । मदिरा पिएर  गाडी चलाएको आरोपमा उनी पक्राउ परेको नापा काउन्टी क्रिमिनल जस्टिस नेटवर्कको पब्लिक बुकिङ रिपोर्टमा उल्लेख छ ।  पाउल नापा काउन्टीबाट शनिबार मध्यरातमा पक्राउ

Read More

कक्षा ५ का विद्यार्थीले आफै पढ्ने विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएपछि...

Posted on May 30, 2022 | views : 780 | काठमाडौँ - KTM

जेठ १६, फ्लोरिडा | एजेन्सी | अमेरिकाको फ्लोरिडा राज्यमा कक्षा ५ मा अध्ययनरत  एक जना विद्यार्थीलाई आफ्नो विद्यालयमा सामूहिक गोली हान्ने  धम्की दिएको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार १० वर्षीया ती विद्यार्थीले अर्का विद्यार्थीलाई विद्यालयमा गोली हानेर मार्ने धम्कीसहित म्यासेज पठाएका

Read More

पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मुस वालाको गोली हानी हत्या

Posted on May 30, 2022 | views : 1063 | काठमाडौँ - KTM

जेठ १६, नयाँ दिल्ली | कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुई जना घाइते भएका छन् । पञ्जाब सरकारले  मूस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो ।  पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको

Read More

‘उत्तर कोरियाले हटायो आवागमन प्रतिबन्ध ’

Posted on May 30, 2022 | views : 851 | काठमाडौँ - KTM

जेठ १६, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध  हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ । तर

Read More

जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको आदेश

Posted on May 30, 2022 | views : 693 | काठमाडौँ - KTM

जेठ १६, वर्लिन | एजेन्सी | दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् । दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकार

Read More

महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

Posted on May 30, 2022 | views : 755 | काठमाडौँ - KTM

जेठ १६, न्युयोर्क | एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक त

Read More

श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन हुँदै

Posted on May 30, 2022 | views : 961 | काठमाडौँ - KTM

जेठ १६, कोलम्बो | श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो सरकारले राष्ट्रपति र मन्त्रिपरिषद्लाई संसदप्रति जवाफदेही बनाउन संविधान संशोधनको काम गरिरहेको बताएका छन् । श्रीलंकामा आर्थिक संकटबीच विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्

Read More

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

Posted on May 30, 2022 | views : 814 | काठमाडौँ - KTM

जेठ १६, किभ | एजेन्सी | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् ।  खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्

Read More

बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्च

Posted on May 29, 2022 | views : 641 | काठमाडौँ - KTM

जेठ १५, न्युयोर्क | एजेन्सी | बन्दुकको पहुँच भएका किशोर/किशोरी आत्महत्या वा आत्महत्या प्रयासको उच्च जोखिममा हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जुनसुकै कारणले अस्पतालको आकस्मिक विभागमा आउने एक तिहाई अमेरिकी वयस्कमा डिप्रेसनको हल्का वा गहिरो लक्षण देखिने गरेको छ । यसले ठूलो जनसंख्यामा मानसिक स्वास

Read More

उडिरहेको विमानमा विमान परिचारिकाको मुक्का हानेर दाँत भाँचीदिएपछि....

Posted on May 29, 2022 | views : 1066 | काठमाडौँ - KTM

एजेन्सी | साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ। सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश  दिएका छन्। यतिमात्

Read More

१६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम

Posted on May 29, 2022 | views : 822 | काठमाडौँ - KTM

एजेन्सी | एक–डेढ वर्षको आफ्नो बच्चाबाट तपाईंले के अपेक्षा गर्नुहुन्छ ? अलिअलि हिंड्ने, तोते बोली बोल्ने, राम्रोसँग खान सिक्ने गर्यो भने मख्ख परिन्छ । तर भारतमा एकजना बालकले १६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् । भारतको मध्यप्रदेशको रिवामा बस्ने यशस्वी मिश्रा न

Read More

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि...

Posted on May 29, 2022 | views : 1650 | काठमाडौँ - KTM

जेठ १५, बिहार | एजेन्सी | पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर् यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे ।  बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस

Read More

रुसी सेनाद्वारा पूर्वी युक्रेनमा तीब्र हमला

Posted on May 29, 2022 | views : 721 | काठमाडौँ - KTM

जेठ १५, किभ | किभले पश्चिमासँग लामो दूरीको हतियार सहयोगको आह्वान गरिरहेका बेला रुसी फौज युक्रेनी शहर सिभिएरोडोनेत्स्कमा आफ्नो आक्रमणलाई तीव्र पारेका छन् । यसअघि रुसी फौजले नजिकैको रेल हब लिमान कब्जा गरेको दाबी गरेको थियो ।  हालैका दिनहरूमा पूर्वी युक्रेनका दोनबास, लुहान्स्क र दोनेत्स्कलाई निशा

Read More

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापाना खुला

Posted on May 29, 2022 | views : 587 | काठमाडौँ - KTM

जेठ १५, टोकियो | एजेन्सी | दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो ।  सन् २०२० मा सम्पन्न  टोकियो ओलम्पिक खेलमासमेत व

Read More

बेलायतको सुपरयाटमा आगलागी

Posted on May 29, 2022 | views : 945 | काठमाडौँ - KTM

जेठ १५, लन्डन | बेलायतको  डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले जानकारी दिएको छ ।  आगोको धुवाबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘हामी मानिस

Read More

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब

Posted on May 29, 2022 | views : 930 | काठमाडौँ - KTM

जेठ १५, वर्लिन | एजेन्सी | फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् ।  फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मनीका चान्सलर ओलाफ सोल्जले राष्ट्रपति पुटिनसँग गरेको ८० मिनेट लामो

Read More

नाइजेरियामा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

Posted on May 29, 2022 | views : 831 | काठमाडौँ - KTM

जेठ १५, कानो | एजेन्सी | दक्षिणी नाइजेरियामा शनिबार एउटा भीडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरुको मृत्यु भएको छ घटनापछि मानिसका शव, जुत्ता तथा चप्पलहरू भुइँमा छरिएक

Read More

युक्रेनविरुद्धको युद्धमा आणविक हतियार प्रयोग हुन्नः बेलायतका लागि रुसी राजदूत

Posted on May 29, 2022 | views : 653 | काठमाडौँ - KTM

जेठ १५, लन्डन | बेलायतका लागि रुसी राजदूतले  आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए । राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग

Read More

चीनमा बाढीका कारण १५ जनाको मृत्यु, तीन बेपत्ता

Posted on May 28, 2022 | views : 833 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | भारी वर्षा र बाढीले चीनमा ठूलो क्षति पु-याएको छ । अविरल वर्षाका कारण यहाँ कम्तीमा १५ जनाको मृत्यु भएको छ । उही समयमा, दक्षिण-पश्चिम चीनको लगभग १२०० किलोमिटर टाढा युनान प्रान्तमा पनि तीन जना बेपत्ता भएका छन्। समाचार एजेन्सीका अनुसार धेरै क्षेत्रमा बाढी आएको छ । पहिरो पनि गएको थियो

Read More

गायिका साकिरामाथि कर छलीको आरोप

Posted on May 28, 2022 | views : 705 | काठमाडौँ - KTM

जेठ १४, लसएन्जल्स | कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन् । स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ साकिराले आफूमाथि लागे

Read More

पूर्वीयुक्रेनतर्फ निरन्तर बढ्दै रुसी सेना

Posted on May 28, 2022 | views : 675 | काठमाडौँ - KTM

जेठ १४, किभ | पूर्वी दोनबास क्षेत्रलाई नियन्त्रण गर्न अथक प्रयासमा रहेका रुसी सेनाहरू शुक्रबार रणनीतिक सहर सेभेरोदोनेत्स्कमा पुगेका छन् । रुस समर्थक पृथकतावादीहरूले सेभेरोदोनेत्स्क र क्रामाटोर्सकको बीचमा रहेको लिमान सहरलाइ कब्जा गरेको बताएका छन् ।  तिनीहरू अझै पनि कीभको नियन्त्रणमा रहेका मुख्य

Read More

भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी

Posted on May 28, 2022 | views : 615 | काठमाडौँ - KTM

जेठ १४, नयाँ दिल्ली | तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् ।  तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि

Read More

२० वर्षपछि रिहा भइन जापानी रेड आर्मी समूहका सह–संस्थापक

Posted on May 28, 2022 | views : 762 | काठमाडौँ - KTM

जेठ १४, टोकियो | २० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो ।  सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबुल प्रहरीलाई छलेर दशकौंसम्म पक्रा

Read More

ट्रम्पले भने —दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ

Posted on May 28, 2022 | views : 607 | काठमाडौँ - KTM

जेठ १४, न्युयोर्क | एजेन्सी | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि  बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भए

Read More