२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार नायक नवल खड्काले चुनावीसभा भन्दै फिल्म देखाए, आचारसंहिताले रोक्यो !

२०७४, २२ कार्तिक बुधबार १५:५५

चिसाङ शेर्पा | कात्तिक २२, खोटाङ | निर्वाचन आचारसंहिता विपरित चुनावीसभा गर्दा नायक तथा नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेशसभाका समानुपातिक उम्मेद्वार नवल खड्काको कार्यक्रम प्रशासनले विचमै वन्द गराएको छ । बाम गठबन्धनसहित नियम विपरीत सभा गर्दा खड्काको कार्यक्रम वन्द गराईएको हो ।

जिल्ला प्रशासन कार्यालयमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम गर्ने भनि कवुल गरेका नायक खड्काले सदरमुकामस्थित त्रिवेणीचोकस्थि होटल आचार्य एण्ड लज अगाडी सडक जाम गराएर ‘भिमदत्त’ नामक चलचित्र देखाएका थिए । 


हामीसमक्ष सांगितिक कार्यक्रम मात्रै गर्छौं भनेकाले राष्ट्रिय तथा जिल्लाकै कलाकार भएका नाताले कार्यक्रम गर्न दिएका हौ । तर, उहाँहरुले आफुले वोलेको आफैले पालना नगर्दा बाध्य भएर कार्यक्रम वन्द गराईएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । समानुपातिक उम्मेद्वार तथा नायक खड्काले प्रशासनमा सिनेमा देखाउँने कुरा नै नगरेको प्रमुख जिल्ला अधिकारीको भनाई छ । 

जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीका अनुसार कुनै पनि दल तथा उम्मेद्वारले विहान ८ वजेदेखी वेलुका ७ वजेसम्म जुलुस, आमसभा,  र्याली, भाषण, सांगितक कार्यक्रम गर्न पाईन्छ । उहाँहरु निर्वाचन आचार संहिताभन्दा वाहिर गएर कार्यक्रम गरेको हो यस्तो गर्न संहिताले दिन्न' खत्रीले भने, निर्वाचन आचार संहिता विपरीत कार्यक्रम गर्न कसैलाई अधिकार नभएको उहाँको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से