२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रतन्छामा विजुली नबल्नु मुख्य कारक माओवादी हो: राई

२०७४, ४ मंसिर सोमबार १५:१४

मङ्सिर ४, खोटाङ । नेपाली कांग्रेस खोटाङका प्रदेश (ख) का प्रत्यक्ष उम्मेद्वार विष्णुकुमार राईले रतन्छामा विजुली वक्ती नवल्नुको मुल कारक माओवादी पार्टी भएको बताउँनुभएको छ । 

सोमवारे चुनावी सभालाई संवोधन गर्दै राइले पुर्वसभासद तथा माओवादी नेता हाल बाम गठबन्धनबाट प्रदेशसभा (ख) का  प्रत्यक्ष उम्मेद्वार रामकुमार राई (पासाङ) को गाउँनै अन्धकार हुनु लज्जास्पत भएको बताउँनुभएको छ ।


साकेला गाउाँपालिकाका सवै वडामा विजुली बत्ती बल्नु तर नेताकै जन्मस्थान रतन्छा दुईमा नबल्नु उहाँकै बेईमानी भएको बताउँनुभएको छ । पारी दिक्तेल झिलीमली देखिने, उत्ता मात्तिम, खिदिमा, यता दोर्पा, निर्मलीडाँडा झिलिमिली वक्ती बल्नु तर रतन्छमा वक्ती नवल्नु नेता राईको बेईमानीका कारणले भएको उहाँको भनाई छ । रतन्छामा विजुली वक्ती पु¥याउँनका लागि कांग्रेसले पटक–पटक प्रयास गरेको भएपनि त्यहिका कम्युनिष्ट नेताहरुले वक्ती वाल्न नदिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभएको छ, रामकुमार राई सभासद जितेर काठमाण्डौंमा वस्ने अनि टिकट ल्याएर भोट माग्नमात्र मुख देखाउँने पर्यटक नेतालाई जनताले कुनै पनि हालतमा भोट दिन नसक्नेसमेत घोषणा गर्नुभएको छ  । आफु जन्मेको ठाँउको विकास गर्न नसकन्ने नेताले समग्र जिल्लाको विकास कसरी गर्न सक्छ? राईले प्रश्न गरेका छन् ।

कार्यक्रमलाई महासमिति सदस्य तथा यूवा नेता रविप्रकास राई, समानु्पातिक उम्मेद्वार हिरा गुरुङ, यूवा नेता भुपेन्द्र राई, क्षेत्रिय सभापति तीर्थराज भट्टराईलगायतका नेताहरुले संवोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से