रबिन्द्र यादव,/साउन १९, नवलपरासी। नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने हरुमा भुजहवा ३ बस्ने बर्ष १६ का राहुल लोहार र सोही ठाउँ बस्ने अर्का बर्ष चालीस का कमरुदिन अलि धनिया रहेका छन । तिनीहरु बा
Read Moreसाउन १८, नवलपरासी । नवलपरासीमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । नवलपरासीको रामग्राम नगरपालीका ११ मा पर्ने जमवारमा दुई वटा मोटरसाईकल जुध्दा एक चालकको मृत्यु भएको हो । भुमही र परासीको बिचको सडकखण्डमा लु २३ प ८५७२ र लु ५ प ४४०९ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा लु २३ प ८५७२ नम्बरका २७ बर्षि
Read Moreसाउन १८, नवलपरासी । दोषिलाई कारवाहीको माग गर्दै रामग्राम नागरिक समाज समव्यय समिति नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय आजदेखि जिल्ला प्रशासन कार्यालय अगाडी आमरण अन्सन बसेका छन् । गत ११ गते ठेकेदार पक्षका केहि व्यक्तिले नागरिक समाजको माईकिङ्ग गर्ने गाडी र माईक तोडफोड गरि अध्यक्ष उपाध्यायमा माथि गालीगलौज
Read Moreसाउन १७, नवलपरासी । नवलपरासीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । देवचुली नगरपालिका ४ झाक्रेमा २१ वर्षिय जगत तामाङको आफ्नै घरमा वायरिङ्ग गर्ने क्रममा करेण्ट लागेर ज्यान गएको हो । तामाङलाई करेन्ट लागेपछि उपचारको लागी अस्पताल लैजादै गर्दा बाटो मा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय न
Read Moreसाउन, नवलपरासी । नवलपरासी रकुवा–२ अलिटारका ३१ वर्षीय शेरबहादुर बिकको मलेशियामा मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेशिया पुगेका बिक शनिबार राती ३ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । ६ बर्ष अघि मलेसिया पुगेका बिक दिउँसोको आफ्नो ड्युटि सकेर खाना खाएर सुत
Read Moreसाउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी
Read Moreसाउन १५, नवलपरासी । महिला तथा बालबालिका कार्यालय नवलपरासीले द्वन्द्वपीडित समुदायलाई प्रोत्साहन गर्न रकम वितरण गरेको छ । जिल्लाका सोमनीका द्वन्द्वपीडित महिला समुदायलाई जीविकोपार्जन उन्मुख गराउन तालिम दिएर प्रतिव्यक्ति तीन हजार ५०० दरले आर्थिक सहयोग समेत गरेको छ । कार्यालय प्रमुख उर्भरा ल
Read Moreसाउन १४, नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ । नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताए । यसअघि नाराय
Read Moreरबिन्द्र यादव/साउन १३, नवलपरासी । लगातारको बाढीले यतिखेर नवलपरासीको बिभिन्न क्षेत्रमा क्षति पुर्याइरहेको छ । यससँगै आज (बिहिबार)को अपडेटमा त्रिबेणी भैसालोटन को गण्डक ब्यारेज ३३ नम्बर को ढोका बगाएको छ । साथै नर्सहीको ठोकर नम्बर १३ को मर्मत कार्य भइरहेको छ । हेर्नुस् त्रिवेणी गण्डक ब्यारेज र नर्सहीको
Read Moreरबिन्द्र यादव/ साउन १२, नवलपरासी । केहि साता देखी लगातार परेको बर्षाका कारण नवलपरासी लगायत तराईका केहि जिल्लाहरुमा बाढी पहिरो आएको छ । बाढि पहिरोका कारण हजारौं घरबार बिहिन भएका छन् भने कतिको ज्यान समेत गएको छ । यस्तै क्रममा केहि गएको साता देखी नवलपरासीमा पनि
Read Moreसरु शर्मा/ साउन १२, नवलपरासी । नवलपरासीको महेशपुर त्रिवेणि सडकखण्ड अन्र्तगत सिमावर्ति गाविस भुजहंवामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर खडौनाका समिउल्लाह मुसलमान रहेको भुजहंवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल सत्याङ्गले बताउनु भयो । महेशपुरवाट रामपुर खडौना तर
Read Moreसरु शर्मा/ साउन १२, नवलपरासी । नवलपरासीको सिमावर्ति गाविस रमपुरवां र भुजहंवाको दोभान शकंरपुरमा रहेको नहरमा एक जना बृद्धाको शव फेला परेको छ । रमपुरवां गाविस निवासी बर्ष ७० की बकलादेवी केवटको शब फेला परेको सिमा प्रहरी चौकी महेशपुरले जनाएको छ । श्रावण ९ गते आईतवारका दिन भारतिय बजार ठुठिबार
Read Moreसाउन ११, नवलपरासी । नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव
Read Moreसाउन ११, कावासोती । लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ । नारायणीमा पानीको सतह बढेपछि गैडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्र
Read Moreसाउन १०, नवलपरासी । नेकपा माओवादी विप्लव नेतृत्वले आज गरेको बन्दको प्रभाव नवलपरासी लगायत देशभर नै परेको छ । बिहान बाटै बन्दको प्रभाव देखिएको नवलपरासीमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । बन्द गराउँदै हिडेका र एक मोटरसाइकल तोडफोड गर्न खोज्ने ६ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले स
Read Moreरबिन्द्र यादव/असार ९, नवलपरासी । नवलपरासीको भुजहवा गाउँ विकास समिति वडा नम्बर ५ भटवलियाको गण्डक पोखरीमा तहिरीरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । अन्दाजी ३६ बर्षिय हरेन्द्र हरिजनको शव फेला परेको भुजहवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल स्याङताङ्गले जानकारी दिए । गत ६ गते देखि हरिजन हराएको परिवार स्
Read Moreसाउन ९, सुनवल । आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पनि गत सालको फाल्गुन महिना बाट नदुवा १ सुनवल नवलपरासी की वर्ष ३३ कि घनमाया गुरुङ र भोटेबहाल काठमाण्डौ बस्ने वर्ष ३३ कै बिकास खड्की गत सालको फाल्गुन बाट प्रेम सम्वन्धमा रहे
Read Moreसाउन ८, नवलपरासी । केहि साता यता अगातार परेको बर्षाले नायारणी नदीमा भिषण बाढी आएको छ । नदीे चेतावनी लेवल भन्दा माथिको सतह सम्म आएपछि स्थानियलाई सर्तह हुन आग्रह गरीएको छ । नारायणी नदीमा गएराति गरिएको मापन अनुसार पानीको सतह ७ दशमलब ५६ मिटर पुगेको थियो । नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ म
Read Moreसाउन ७, नवलपरासी । एक हप्ता देखि परेको अविरल बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी क्षेत्रका सयौं घर डुबानमा र हजारौं घर विहीन भएका छन् । लगातार एक हप्ता देखि पानी परेका कारण झरही खोलामा क्षमता भन्दा बढि पानी आएकोले खोलाको पानी धार परिवर्तन गरि बजारमा पसेको हो । हेर्नुस् २० तस्बिर
Read Moreरबिन्द्र यादव/ साउन ७, नवलपरासी । एक हप्ता देखि परेको अविरल बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी क्षेत्रका सयौं घर डुबानमा र हजारौं घर विहीन भएका छन् । लगातार एक हप्ता देखि पानी परेका कारण झरही खोलामा क्षमता भन्दा बढि पानी आएकोले खोलाको पानी धार परिवर्तन गरि बजारमा पसेको हो । रामग्राम नगरपालिका
Read Moreसाउन ६, नवलपरासी । केहि दिनदेखीको लगातारको बर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेको छ । दैनिक जसो आएको सिमसिमे पानीका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको हो । बिहिबारको मात्र कुरा गर्दा पानीको बहाव ५.५३ मिटर देखिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । नदीमा पानीको ब
Read Moreसरु शर्मा/साउन ५, नवलपरासी । नारायणी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । नवलपरासीको त्रिबेणी सुस्ता ब्यारेज पुलमा मँगलबार दिउसो माछा मार्न गएका उनको नारायणी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएके छ । मृत्यु हुनेमा रुपौलीयाँ गाविस ९ महलबारीका ५० बर्षिय &nbs
Read Moreसरु शर्मा/साउन २, नवलपरासी । नरायणि नदिले बगाएर एक जना बालक बेपत्ता भएका छन् । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर ५ बेलवानी बस्ने बर्ष १६ का सन्दिप बिन पक्लीहंवाको ठोकर नम्बर ५ बाट बेपत्ता भएका हुन् । नदीमा बगाएर ल्याएको दाउरा संकलन गर्न जाने क्रममा नदीमा पसेको र उनि करिव १२ बजेको समयमा ब
Read Moreसरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षालाई पनि सञ्चालन गरेको छ । परासी स्थित उक्त मदरसा
Read Moreसरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षालाई पनि सञ्चालन गरेको छ । परासी स्थित उक्त मदरसा
Read Moreसरु शमा, साउन २, परासी । नवलपरासीको बैदौलि गाविसको बसैंहिया स्थित गणेशपुर माध्यमिक विद्यालय बसैंहियाको विद्यालय हाता भित्र रहेको बसैंहिया प्रहरी चौकी छुटै स्थानमा सर्ने भएको छ । बिधालय हाता भित्र रहेको प्रहरी चौकी सर्ने भएपछि त्यस बिधालयमा अध्ययनरत विद्यार्थिहरु खुसि भएका छन् । उक्त विद्यालय
Read Moreसाउन २, नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ । गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुका भल्व परिवर्तन गर्नुपरेको हुँदा सहयोगका लागि अपिल गरिएको सिफारिस पत
Read Moreसरु शर्मा | साउन १, परासी | ईन्द्रेणि समाजिक विकास मञ्च बर्दघाट नवलपरासी अन्तर्गत सञ्चालित गरिबी निवारण कोषबाट भएका कार्यक्रमहरुको अनुगमन गरीएको छ । कार्यक्रम अन्तर्गत गठित सामुदायिक संस्थाहरुको अनुगमन गरिएको हो। गरिबी निवारण कोषका पदाधिकारी , सामुदायिक संस्थाहरुका सदस्य र पत्रकार
Read More