सरु शर्मा | साउन १, परासी | नवलपरासीको सनई गाविसको वडा नम्बर ५ पुर्ण सरसफाई वडा घोषणा भएको छ । गाविस सचिव एवम अध्यक्ष गोकुल गिरीको प्रमुख आतिथ्य तथा वडा नागरीक मन्चका सँयोजक शिव कुमार यादवको अध्यक्षतामा एक कार्यक्रम गरी वडालाई पुर्ण सरसफाई वडा घोषणा गरीएको हो । वडा भित्र रहेका &nbs
Read Moreकाठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक
Read Moreबैशाख ३०, नवलपरासी । नवलपरासी कावासोतीका नवगायक कुमार गुरुङ र गायिका टिका पुनको स्वरमा एक लोकदोहोरी गीत बजारमा आएको छ । सामाजिक सञ्जालको नेपाली फेसबुक ग्रुप साथिसँग मनको कुरा टिमको संयुक्त लगानीमा सो गीत बजारमा आएको हो । गीतमा लगानी गर्ने लगानीकर्ता सबै बैदेशीक रोजगारीका लागी बिदेशमै रहेका छन् ।
Read Moreबैशाख २९, नवलपरासी । नवलपरासीको कावासोतीस्थित केरुङ्गगे खोलाबाट अबैध रुपमा गिट्टि बालुवा निकाल्दै गर्दा प्रहरीले ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान लु १ त ३३५१, ना ३ त ६६१९ र लु २ त ६२७१ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरलाई जिविसले ७
Read Moreबैशाख २९, परासी । समाजमा दोश्रो विकृतिको रुपमा बढदो लागु पदार्थ दुव्र्यशनीलाई न्युनिकरण गर्न बालबालिका तथा विद्यार्थीहरुलाई सचेतिकरण गरिदै आइएको छ । नवलपरासी जिल्लामा लामो समयदेखि लागु पदार्थ तथा औषधको सेवनमा किसोरकिसोरी तथा युवाहरुको बढि संलग्नताले तिनको भविष्यनै अन्धकारमा पुग्ने डरभएपछि यसलाई
Read Moreबैशाख २८, नवलपरासी । नवलपरासीको गैंडाकोटकोमा रोकिराखेको ट्रकमा यात्रुबाहक बस ठोक्किँदा २७ यात्रु घाईते भएका छन् । गैडाकोट–१० थुम्सी जंगल नजिकै बझाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख १३३९ नम्बरको बस रोकी राखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठोक्किँएको गैंडाकोट प्रहरीले जनाएको छ । घाइतेमध्ये २१ जनाको
Read Moreबैशाख २८, नवलपरासी । नवलपरासीको बर्दघाट ४ बर्दघाटमा विद्युत चुवाहट हुदाँ एकजना गम्भिर घाईते भएका छन् । ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज विहान ९ वजेको समयमा ट्रान्सफर्मरको विद्युत भार नियन्त्रण गर्ने क्रममा आफै विद्युत प्रवाह भएर उक्त दुर्घटना भएको हो । प्राधिकरणमा ज्यालाको रुपमा क
Read Moreबैशाख २७, नवलपरासी । नवलपरासीको हरपुरमा आज विहान कारले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ । महेशपुर परासी सडक खण्ड स्थित हरपुरको वडा नं ९ मा महेशपुरबाट परासी तर्फ आउदै गरेको युपी ५६ ई ७९२ नम्बरको भारतीय कारले पैदल यात्री कुडिया ८ बस्ने वर्ष ५० की फेकना हरिजनलाई पछाडिबाट ठक्कर दिदाँ गम्भिर
Read Moreबैशाख २७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले नेपालमा जनवादी क्रान्ति गर्न लागि माओवादीबीच सिद्धान्तनिष्ट एकता हुनुपर्नेमा जोड दिएको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपरासी अन्तरगत इलाका संयोजकहरुको सोमबार दाउन्नेमा भएको भेलाबाट उक्त निष्र्कष निकालिएको हो । भेलामा बोल्दै क्रान्तिकार
Read Moreबैशाख २७, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अम्रसाका एक १३ बर्षिय बालकलाई सर्पले डस्दा अपांग हुनु पर्यो । बिषालु सर्पले डस्दा ज्यान त बाँच्यो तर जीन्दगी भर अपांग भएर बस्नुपर्दा बालक भोजराज रेग्मीका लागी सहयोगको अपिल गरीएको छ । आजभन्दा तिनबर्ष अघि रातको समयमा बिषालु सर्पले डसेपछि रेग्
Read Moreबैशाख २५, नवलपरासी । नवलपरासीको कर्मैया र लगुनाका स्थानीयबासिन्दाहरु अहिले सामाजिक कार्यमा अगाडि बढिरहेका छन । बर्दघाट नगरपालिका वार्ड नं ३ स्थित कर्मैया देखि लगुना जाने कच्ची बाटो ग्राभेल कार्यमा त्यहाका स्थानीयबासीहरु अहिले निकै सकृय भएर बाटो मर्मत गर्न तर्फ अगाडि बढेका हुन् । उपभोक्ता समितिका
Read Moreबैशाख २३, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कण्डेलले हरेक नेपालीको दुखको साथमा कागं्रेस सदैब सहयोगी भावनाको साथ रहदै आएको बताउनुभएको छ । हरेक नेपालीको हरेक दुखमा साथ दिने कागं्रेस अभियान रहेकाले सुखमा भन्दा पहिला दुखको सारथी कागं्रेस बन्दै अएको बिचार राख्नभयो । नवलपरासी
Read Moreबैशाख २३, नवलपरासी । नवलपरासीको मनरी वडा नम्बर ९ मा बुधबार भिषण आगलागी हुँदा ६ घर गोठ जलेर नष्ट हुन पुग्यो दर्जनौं चौपायाहरु मरे, लाखौंको क्षति भयो । खाना पकाई सकेपछि चुल्होेको आगो राम्रो सँग ननिभााएकाले आगलागि भएको स्थानियले बताएका छन् । सानो लापरबाहीले गर्दा आगोले बासनै उठाएको छ । हरेक नागरीक य
Read Moreसरु शर्मा/ बैशाख २२, परासी । नवलपरासीको मनरी वडा नम्बर ९ मा आज भिषण आगलागी भएको छ । आगलागिका कारण ६ घर गोठ जलेर पुर्ण रुपमा नष्ट भएका छन् । खाना पकाई सकेपछि चुल्होेको आगो राम्रो सँग ननिभााएकाले आगलागि भएको स्थानियले बताएका छन् । ईम्ताज दर्जीको घरावाट सुरु भएको आगोले वडाको ६ वटै घर जलेर नष्ट भए
Read Moreसरु शर्मा/ बैशाख २२, परासी । घरेलु तथा साना उद्योग महासंघ नवलपरासीको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम परासीमा सम्पन्न भएको छ । नवलपरासीमा सन्चालित वन तथा कृषि सहज कार्याक्रमको अध्ययन अवलोकनका लागि आएको घरेलु तथा साना उद्योग महासंघ काभ्रेपलान्चोकको टोली सँग घरेलु तथा साना उद्योग महासंघ नवलपरा
Read Moreसरु शर्मा/ बैशाख २२, परासी । नवलपरासीको जमुनिया –४ ,गोेपिगञ्जमा रहेको त्रिवेणी आयल स्टोर्समा नापतौल तथा गुणस्तार कार्यालयले सिलबन्दी गरेको छ । बुटवलवाट आएको नापतौल तथा गुणस्तर कार्यालयको टोलीले पम्पवाट ५ लिटर डिजेलमा १ सय ५० मिलि लिटर कम गरि विक्री गरिेको भेटिएपछि जरीवाना सहित १ महिनाका लागि पम्प
Read Moreबैशाख २१, नवलपरासी । नवलपरासीको गैडाकोट १ स्थित मौलाकालिका मन्दिरमा राष्ट्रपती बिद्यादेवी भण्डारीले पुजाअर्चना गर्नभएको छ । आज बिहान १० बजे हेलिकप्टरबाट मन्दिर पुगेर उहाँले पुजाअर्चना गर्नुभएको हो । राष्ट्रपती भण्डारी मौलाकालिका मन्दिरको धार्मीक, पर्यटकिय विश्राम गृह तथा भोजनालयको उद्घाटन तथा
Read Moreबैशाख २१, नवलपरासी । नवलपरासीमा एक पैदलयात्रीलाई एक सवारीले ठक्कर दिँदा मृत्यु भएको छ । गएराती देवचुली–३ केउरेनीमा नम्बर नखुलेको सवारीले ठक्कर दिदा देवचुली १ निवासी ५५ बर्षिय टिका वहादुर बोटेको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि मृतकका आफन्तले पुर्वपश्चिम राजमार्ग केहि समय अबरुद्ध गरेका थ
Read Moreबैशाख २०, नवलपरासी । राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०१६ को अवसर पारी नवलपरासीको आदर्श उच्च माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ, नवलपरासी शाखाले सो विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो
Read Moreबैशाख २०, नवलपरासी । राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०१६ को अवसर पारी नवलपरासीको आदर्श उच्च माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ, नवलपरासी शाखाले सो विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो
Read Moreबैशाख २०, नवलपरासी । पछिल्लो समयदेखि स्लाम धर्म संकटमा परेको भन्दै स्लाम धर्मको संरक्षण र प्रबद्र्धन गर्न हामी सबै मुस्लिम समुदायको उत्तरदायित्व रहेको स्लाम धर्मावलम्बीहरुले बताएका छन् । धर्मका नाममा आतन्क मचाउने र धर्ममा घुसपैठ गरि सोझा साझा मुस्लिमहरुलाई भर्माउने कामले हामी मुस्लिम समुदाय र धर्
Read Moreबैशाख १९, कावासोती | नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला कावासोतीमा भएको छ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी र परि थापाले नेतृत्व गरेको नेकपा (एकीकृत) बीचको पार्टी एकता पछि क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला नवलपरासीक
Read Moreबैशाख १९, नवलपरासी । हिजो (शनिबार) अर्थात बैशाख १८ गतेबाट सुरु भएको नेपालमगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा नवलपरासीमा पनि राम्रै चहलपहल देखियो । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा जारी महाधिवेसनका लागी शनिबार बिहानै देखि नवलपरासीका सडकहरुमा मगर संघको गाडीहरु प्रसस्त दे
Read Moreबैशाख १९, नवलपरासी । हिजो (शनिबार) अर्थात बैशाख १८ गतेबाट सुरु भएको नेपालमगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा नवलपरासीमा पनि राम्रै चहलपहल देखियो । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा जारी महाधिवेसनका लागी शनिबार बिहानै देखि नवलपरासीका सडकहरुमा मगर संघको गाडीहरु प्रसस्त दे
Read Moreबैशाख १७, नवलपरासी । नवलपरासीमा गय राति मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार रामग्राम नगरपालिका ३ रामखण्ड पुलमा भैरहवाबाट भूमही तर्फ आउदै गरेको लु१६प ९९११ नम्बरको मोटरसाईल आफै अनियन्त्रित भई पूलको रेलिङमा ठोक्किन पुग्दा दुर्घटना
Read Moreबैशाख १६, नवलपरासी । नवलपरासीको गैडाकोटमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । दिउँसो करिब साढे एकबजे गैँडाकोट नगरपालिका १२ हर्कपुरमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री अन्दाजी ४५ बर्षीय प्रेम गौतमको ज्यान गएको हो । ना २१ प ७२९० नम्बरको मोटरसाइकले गैडाकोट १२ हर्कपुरका गौतमलाई हर्कपुरमा ठक्क
Read Moreबैशाख १६, नवलपरासी । नवलपरासीमा नारायणी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बुधबार दिउसो मध्यविन्दु नगरपालिका २ स्थिति नारायणी नदीमा पौडि खेल्ने क्रममा ३३ बर्षिय दिपक खड्का बेपत्ता भएका हुन् । नन्दपुर घाटबाट नजिक नारायणी नदिमा साथिहरुसँग पौडि खेल्न खड्का पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएक
Read Moreबैशाख १४, नवलपरासी । नवलपरासीको देवचुली नगरपालीका, प्रगतीनगरमा १ सय ८ बर्षिय बृद्धको निधन भएको छ । हिजो (सोमबार) प्रगतीनगर स्थित आफ्नै निबासमा अजुती चापागाईको निधन भएको हो । उहाँको सोमबार नै अन्त्यष्टि गरीएको छ । बि.सं. १९६५ मा जन्मिएर ९५ बर्ष पहाडि जिल्लामै आफ्नै जीवन बिताउनु भएकी चापागाई पछिल्
Read More