मोहम्मद ईजहार शेष/माघ १९, नवलपरासी । जिल्ला सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बुद्ध पौडेलले विद्यार्थिहरुले पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ १९, नवलपरासी । जिल्ला सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बुद्ध पौडेलले विद्यार्थिहरुले पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा दे"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बाल प्रतिभालाई सलाम: प्रमुख पौडेल

२०७३, १९ माघ बुधबार १२:०२


मोहम्मद ईजहार शेष/माघ १९, नवलपरासी । जिल्ला सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बुद्ध पौडेलले विद्यार्थिहरुले पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा देखाएको उत्कृष्टताको प्रंससा गर्नु भएको छ । 

माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रिपञ्चमी अर्थात सरस्वती पुजा तथा बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख पौडेलले पढाईसँगै अतिरीक्त क्रियाकलापमा विद्यार्थिहरुले देखाएको प्रतिभा अतुल्नीय रहेको उँहाको भनाई छ । 

नवलपरासी जिल्लाको महेशपुर स्थित मुनलाईट ईँगलीस स्कुलमा आयोजीत सरस्वती पुजा विशेष कार्यक्रम तथा वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे जिल्ला सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बुद्ध पौडेलले यस्तो बताउनु भएको हो । 


कार्यक्रममा साना साना विद्यार्थिहरुले विभिन्न विद्यामा देखाएको बाल प्रतिभावाट सहकारी प्रमुख पौडेल अचम्मीत बन्नु भएको थियो । विद्यालयका संस्थापक अध्यक्ष रविन्द्र शर्माको अध्यक्षता तथा सहकारी प्रमुख पौडेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा गत वर्ष विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कार समेत बितरण गरिएको विद्यालयका निवर्तमान प्रिन्सिपल रमेश शर्माले जानकारी दिनुभयो । सरस्वती पुजा , अभिभावक दिवस र बार्षिकोत्सव एकै दिन मनाईने मुनलाइटमा आजका दिन विद्यार्थिहरुले बेजोड प्रस्तुती गर्ने गर्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह