माघ १२, नवलपरासी । एतिहासिक धार्मिक स्थल त्रिवेणीमा माघे औसिको अवसरमा लाग्ने त्रिवेणी धाम मेलाको पुर्ण रूपमा तयारी भएको आयोजकले जनाएको छ । 

ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १२, नवलपरासी । एतिहासिक धार्मिक स्थल त्रिवेणीमा माघे औसिको अवसरमा लाग्ने त्रिवेणी धाम मेलाको पुर्ण रूपमा तयारी भएको आयोजकले जनाएको छ । 

ब"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लाग्ने त्रिवेणी धाम मेलाको तयारि तिब्र

२०७३, १२ माघ बुधबार १५:४४


माघ १२, नवलपरासी । एतिहासिक धार्मिक स्थल त्रिवेणीमा माघे औसिको अवसरमा लाग्ने त्रिवेणी धाम मेलाको पुर्ण रूपमा तयारी भएको आयोजकले जनाएको छ । 

बिगत बर्ष देखि लाग्दै आएको त्रिवेणी धाम मेला यस बर्ष पनि माघको १४ गते बाट सुरु हुने भएको छ । माघे औषीको अवसरमा त्रिवेणी को नारायणी नदिमा स्नान गर्दा विभिन्न प्रकारको रोगहरु निको हुने र आफुले मनमा चिताएको कुराहरू पनि पूरा हुने आस्था रहेको पाइन्छ । साथै  मेलामा  दर्शकहरुको निकै भिडभाड रहने आयोजकले अनुमान गरेको छ । 

मेलामा ५ लाख दर्शकहरुको अनुमान गरि सुरक्षाका लागि नेपाल प्रहरीको २०० जना,सशस्त्र प्रहरी बलको ९४ जना,ट्राफिक ४० जना र स्थानीय स्वमसेक ७० जनाहरु गरि कुल ४०४ जना सुरक्षाका लागि खटाइने माघे मेला ब्यवस्थापन समिति त्रिवेणीका अध्यक्ष एवम त्रिवेणी सुस्ता गाबिस सचिव बेल प्रसाद भण्डारीले बताउनु भयो । 

त्यसै गरि रक्षा, खानेपानी, सरफाई, प्रचारप्रसार, आदि गरि ११ वटा विभिन्न उपसमिति गठन गरिएको छ । मेलामा ११ वटा सार्बजनिक शौचालय निमार्ण गरिएको आयोजकले बताएको छ । मेलामा दर्शकहरुको मध्यनजर गरि निशुल्क स्वास्थय शिविर सन्चालन गरिने   र १ वटा ऐम्बुलेन्स पनि परिचालन गरिने  र साथै बिधुत र संचारको पनि राम्रो ब्यवस्था गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष एवम गाबिस सचिव भणडारीले जानकारी दिनु भएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा