२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीद्वारा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन

२०७३, २१ माघ शुक्रबार १५:०७

माघ २१, नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको बैठकले रवि पाण्डेयको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सहसंयोजकमा घनश्याम पोखरेल राजु, सदस्यहरुमा विष्णु खनाल,  गणेश पाण्डे, लोकनाथ पंगेनी, सीता सापकोटा, शोभा जिसी, संजय तिवारी, भीमबहादुर राना मगर लगायत रहेका छन् । 

वैठक माघ २८ गते जिल्ला सम्मेलन कावासोतीमा गर्ने निर्णय गरेको छ । त्यस्तै क्रान्तिकारीको कार्यालय टिमको बैठकले नेपाल पत्रकार महासंघ नवलपरासीको नया नेतृत्व सर्बसहमतिबाट गर्नुपर्ने ठहर गर्दै सबै संगठनहरु संग सहकार्य गरेर अगाडि बढने निर्णय गरेको  जनाइएकोछ  । वैठकले सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा