१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कार्यालयको छतबाट खसेर कर्मचारीको मृत्यु

२२ पुष २०७३, शुक्रबार ०८:१५

सरु शर्मा/पुस २२, नवलपरासी । बाग्मति खड्सारी सुगरमिलमा कार्यरत एक कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । 

नवलपरासीको कुडिया ८ स्थित सुगरमिलमा कार्यरत कुडिया ९  पथरकलवा बस्ने बर्ष २० का सुनिल गुप्ता कार्यालयको कामका लागि मिलको छतमा गएका बेला छतबाट खसेर मृत्यु भएको हो । यहीपौष १७ गतेका दिन दिउसो ३ बजे उनि छतबाट खसेर घाईते भएका थिए । मिलको दोस्रो तलाबाट खसेका उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत गुप्तालाई टाउकोमा गम्भिर चोट लागेकाले उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उनको टाउकोको  सल्यक्रिया  सम्पन्न भैसेके पछाडी उपचारको क्रममा हिजो बिहिबार अपहन्न ४ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ । 

मृतक गुप्ताको उपचार खर्च का साथै अन्य क्षतिपुर्ति पनि बाग्मती खाड्सारी मिलले नै व्यहोर्ने मिलले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन