मोहम्मद ईजहार शेष/माघ १३, माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा आज त्रिवेणिमा त्रिवेणि आँखा उपचार केन्द्र स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ १३, माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा आज त्रिवेणिमा त्रिवेणि आँखा उपचार केन्द्र स्था"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पुर्वगृहराज्य मन्त्री कँडेलको पहलमा नवलपरासीको त्रिबेणिमा आँखा उपचार केन्द्र

१३ माघ २०७३, बिहीबार १२:१९


मोहम्मद ईजहार शेष/माघ १३, माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा आज त्रिवेणिमा त्रिवेणि आँखा उपचार केन्द्र स्थापना भएको छ । 

नव निर्माण गरिएको त्रिवेणि आँखा उपचार केन्द्रको आज नेपाली कांंग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै पुर्वगृहराज्य मन्त्री कण्डेलले आँखा जिवनका लागि सबभन्दा सम्बेदनशिल र मह्त्वपुर्ण अङ्ग भएकोले नियमित चेकजाँचमा सर्वसाधरणले ध्यान दिनुपर्ने र चिकित्सक स्ंवय गम्भीर हुनुपर्ने बताउनु भयो । त्यस क्षेत्रमा सरकारी स्तरवाट एकमात्र स्थापना भएको आँखा उपचार केन्द्रले त्यस क्षेत्रका जनताको राम्रा र सहज तरिकाले पँहुच हुने अपेक्षा राख्नु भयो । 

उदघाटन पछि सञ्चालन गरिएको एक दिने निशुलक आँखा शिविरमा २ सय ३० जनाले आँखा परिक्षण गराएका छन् भने ७५ जना बिरामीको मोतियाबिन्दु भएकोमा निशुल्क शल्यक्रियाका लागि विनोद निता कण्डेल आँआ अस्पताल पटा्ठाईएको छ । 

सो अवसरमा सेवा नेपालका निर्देशक रामप्रसाद कण्डेल , नेपाल नेत्र ज्योती संंघ बिनोद  निता कण्डेलका सभापति मन्जु कण्डेल , उपसभापति हरि प्रसाद उपाध्याय लगायतले शुभकामना ब्यक्त गर्नु भएको बिनोद निता कण्डेल आँखा अस्पतालका ब्यवस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह