पत्रपत्रिकाबाट |


नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु, असारसम्म बनिसक्ने

Posted on May 23, 2020 | views : 1839 |

जेठ १०, काठमाडौं | दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ । असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको

Read More

नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी

Posted on May 23, 2020 | views : 2368 |

जेठ १०, काठमाडौं | नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्रा्ष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया सुरु गरिसकेको छ । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप र त्यसभित

Read More

सुगौली सन्धिअघि तयार पारिएको 'स्केच म्याप' ले समेत भन्छ - लिम्पियाधुरा नै कालीको मुहान

Posted on May 22, 2020 | views : 1665 |

जेठ ९, काठमाडौँ | सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्

Read More

‘सुक्ष्म सावधानी नअपनाए उपत्यकाको अवस्था भयावह हुनसक्ने’

Posted on May 21, 2020 | views : 2139 |

जेठ ८, काठमाडौं | विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ ।  संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत थालेको छ ।  उपत्यकाम

Read More

सीमा विवादबारे छलफल गर्न भारत सकारात्मक, उडान खुले लगत्तै वार्ता हुने

Posted on May 18, 2020 | views : 1752 |

जेठ ५, काठमाडौं |  लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय  उडान खुले लगत्तै हुने भएको छ । नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने

Read More

ठूला व्यापारीबाटै ठगिए उपभोक्ता ...

Posted on May 15, 2020 | views : 1562 |

जेठ २, काठमाडौँ । अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस

Read More

५७ हजार ९ सयले गरे कोरोना बिमा, कोरोना लागे १ लाखसम्म पाइने,

Posted on May 14, 2020 | views : 2151 |

जेठ १, काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।  गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको स

Read More

भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै, व्यवस्थापन नभए संक्रमण भयावह हुन सक्ने

Posted on May 14, 2020 | views : 1994 |

जेठ १, काठमाडौं । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरे लगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् ।  सम्भवत दुई–तीन साताभित्र उनीहरु नेपाल आउन सक्ने जनाइएको छ । उनीहरु नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यव

Read More

कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका

Posted on May 12, 2020 | views : 2264 |

वैशाख ३०, काठमाडौं | सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको ह

Read More

कालापानीमा पहिलो पटक सशस्त्र प्रहरी

Posted on May 12, 2020 | views : 2753 |

वैशाख ३०, दार्चुला | सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ । व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए । भारतले नेपाली

Read More

युवालाई कृषिमा आकर्षित गर्न सरकारले २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने

Posted on May 08, 2020 | views : 1630 |

वैशाख २६, काठमाडौं | युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको हो। कृषि पेशाबाट विमुख भएका र वैदेशि

Read More

लकडाउनको अवधिमा मात्रै ४० अर्बको आयात

Posted on May 08, 2020 | views : 1571 |

वैशाख २६, काठमाडौं | नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ ।  उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आव

Read More

अब बिना काम निस्के सिधै क्वारेन्टाइन

Posted on March 28, 2020 | views : 2066 |

चैत १५, काठमाडौँ | सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ ।  प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न

Read More

सुनसान बन्दै उपत्यकाः भीडभाड गरे ठाउँको ठाउँ कारबाही

Posted on March 22, 2020 | views : 1873 |

चैत ९, काठमाडौँ | कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् ।&nbs

Read More

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ

Posted on March 22, 2020 | views : 1693 |

चैत ९, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प

Read More

कतारले १ सय ५० नेपालीलाई भीडभाडमा गएको भन्दै पक्राउ गरेर नेपाल पठायो

Posted on March 20, 2020 | views : 8079 |

चैत ७, काठमाडौँ | विश्वभरी फैलिरहेको कोरोनाभाइरसको त्रास यतिबेला जताततै छ | उक्त भाइरसबाट बच्न सरकारले आफ्ना नागरिकलाई भीडभाडमा नजान भनेको छ | त्यस्तै धेरै मानिस भेला हुने पार्टी,भोजभतेर लगायतका कार्यहरु समेत बन्द गरेको छ |  सोहिक्रममा कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५०

Read More

चिनले नेपाललाई सोध्यो - ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम के-के चाहिन्छ ?

Posted on March 18, 2020 | views : 1784 |

चैत ५, काठमाडौँ | छिमेकी देश चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको कान्तिपुर दैनिकमा समाचार छ । नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो ।  भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको

Read More

कोरोना चेक गर्न खोज्दा अस्पतालबाटै भागेका सहित ७४ नेपालीलाई पक्राउ गरि क्वारेन्टाइनमा

Posted on March 17, 2020 | views : 3148 |

चैत ४, काठमाडौँ | सोमबार नेपाली संचार माध्यमहरुले पोर्चुगलमा रहेका एक नेपालीलाई नोबल कोरोना (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको शिर्षकमा समाचार छापे । जस अनुसार  पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको थियो ।  पोर्चुगलका स्थानीय संचार

Read More

नेपाल आएका ३५ जना विमानस्थलबाटै फिर्ता

Posted on March 17, 2020 | views : 6547 |

चैत ४, काठमाडौँ | अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको नागरिक दैनिकमा समाचार छ ।  कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर आउनेका

Read More

कतारले २० नेपाली कामदारलाई कारवाही स्वरूप नेपाल पठायो

Posted on March 17, 2020 | views : 13698 |

चैत ४, काठमाडौँ | कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।  दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनम

Read More

कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा

Posted on March 16, 2020 | views : 6364 |

चैत ३, काठमाडौँ | कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको कान्तिपुर दैनिकमा समाचार छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औधोगिक क्षेत्र सनैयामा रहेका क्य

Read More

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई पाकिस्तानले किन स्विकार्‍यो ?

Posted on March 15, 2020 | views : 1900 |

चैत २, नयाँदिल्ली | विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बिरुद्ध लड्न सार्क राष्ट्र एक हुनुपर्ने भारतीय मोदीले प्रस्ताव गरेका छन् | उक्त प्रश्तावलाई पाकिस्तानले पनि समर्थन गरेको छ | मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्नका लागि भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने ट्वीटमार्फत बताएका थिए |

Read More

पैसाबाट कोरोना सर्ने सम्भावना, पैसामा २ सातासम्म बाच्न सक्छ भाइरस

Posted on March 15, 2020 | views : 2408 |

चैत २, काठमाडौँ | पैसाको माध्यमबाट कोरोना भाइरस सर्नसक्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।  पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।

Read More

आँगनमै छ भाइरलसँग लड्न सहयोग गर्ने जडीबुटी

Posted on March 14, 2020 | views : 1996 |

चैत १, काठमाडौँ | आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अ

Read More