पत्रपत्रिकाबाट |


'अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन'

Posted on September 01, 2020 | views : 1776 |

भदौ १६, काठमाडौँ | जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर।’ सरकारले को

Read More

'पानी लिन जाँदा भाग्यले बाँचें'

Posted on August 15, 2020 | views : 2122 |

साउन ३१, सिन्धुपाल्चोक | जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवारसहित सुष्मा पनि घरमा गएकी

Read More

बैङ्कमा कार्यरत कर्मचारी सङ्क्रमित भए बैङ्कले नै उपचार गर्नुपर्ने

Posted on August 15, 2020 | views : 1469 |

साउन ३१,काठमाडौँ | बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ । बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका

Read More

काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदै संक्रमण

Posted on August 12, 2020 | views : 1707 |

साउन २८, काठमाडौं | लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ । मंगलबार मात्रै उपत्यकामा १ सय ३४ संक्रमित थपिएका छन् । आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो। काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्

Read More

मेलम्चीको पानी अब मङ्सिरमा

Posted on July 31, 2020 | views : 1599 |

साउन १६, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका का

Read More

अदालत प्रवेश गर्ने सबैको अभिलेख राखिने

Posted on July 30, 2020 | views : 1529 |

साउन १५, काठमाडौं । बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको हो । विशेषले सर्व

Read More

काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोनाभाइरस फैलिएको छैन

Posted on July 18, 2020 | views : 1310 |

साउन ३, काठमाडौं। काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना प

Read More

सर्वोच्चको मुद्दा फैसलामा सुधार

Posted on July 18, 2020 | views : 1440 |

साउन ३, काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६/७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका छन् । यसमा निवेदन तथा प्रतिवेदनको सङ्ख्या उच्च छ ।  सर्वोच्चले जिम्मेवारी सरेका समेत ३५ हजार १३१ मध्ये दस हजार ७५९ थान मुद

Read More

स्थानीय तहमा विकृतिका चाङ

Posted on July 18, 2020 | views : 1340 |

साउन ३, काठमाडौं । संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहेका अधिकाशं स्थानीय तहहरु वित्तीय सुशासन कायम गर्न असफल भएका छन् ।  महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनको स्थानीय तहमा विकृति बढेको भन्दै त्यसलाई रोक्न आन्तरिक प्रणाली स्थापना गर्नुका साथै आन्तरिक लेखापरीक्

Read More

चल्लाको बिक्री बढ्यो, मासु र अण्डाको मूल्य आकाशियो

Posted on July 14, 2020 | views : 2296 |

असार ३०, चितवन | कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका

Read More

नेपालमा कोरोना पुनः संक्रमण दर शून्य

Posted on July 12, 2020 | views : 3358 |

असार २८, काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज भएर घर फर्केकाहरुमध्ये फेरि कोही पनिव्यक्ति कोरोनाबाट संक्रमित भई उपचारका लागि अस्पताल भर्ना भएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन

Read More

नेपालमा कोरोनाका ९९ प्रतिशत संक्रमित लक्षणविहीन

Posted on July 10, 2020 | views : 1957 |

असार २६, काठमाडौँ | नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक

Read More

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

Posted on July 05, 2020 | views : 1808 |

असार २१, काठमाडौं | सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्

Read More

फुटनजिक नेकपा

Posted on July 05, 2020 | views : 1649 |

असार २१, काठमाडौं | दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्

Read More

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै, १५४ संक्रमित

Posted on July 05, 2020 | views : 1487 |

असार २१, काठमाडौं | पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।  एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंगै काठमाडौँ उपत्यकामा सङ्क

Read More

श्रीमानलाई रक्सि किन्न पठाई श्रीमतीलाई जबर्जस्ति, भिनाजुको गर्भ भन्न नसकेर चुप !

Posted on June 25, 2020 | views : 3079 |

असार ११, काभ्रे | लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका

Read More

वैदेशिक रोजगारीमा जाने नेपालीको आयु आधा मात्रै

Posted on June 23, 2020 | views : 4051 |

असार ९, काठमाडौं । नेपालीको औसत आयु ७०.५ वर्ष छ । तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन् । यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन् । बर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समू

Read More

लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको भीड

Posted on June 16, 2020 | views : 2015 |

असार २, काठमाडौं | सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ। महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्

Read More

सरकारद्वारा कोरोना नियन्त्रण खर्चको विवरण सार्वजनिक

Posted on June 13, 2020 | views : 1653 |

जेठ ३१, काठमाडौं | सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइ

Read More

विदेशबाट नेपाली फर्काउने प्रक्रिया अलपत्र

Posted on June 09, 2020 | views : 2219 |

जेठ २७, काठमाडौँ | विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ । एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स (युएई) र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन । कुवेत र मलेसियाबाट नेपाल ल्

Read More

१७ लाख रुपैयाँ घुस लिँदा...

Posted on June 02, 2020 | views : 1810 |

जेठ २०, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा,

Read More

मलेसियाबाट यही शनिबारदेखि श्रमिक फर्काइने

Posted on June 01, 2020 | views : 6261 |

जेठ १९, काठमाडौं | मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ ।  फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात ग

Read More

विदेशमा रहेका झण्डै नौ लाख नेपाली ल्याउने तयारी

Posted on May 26, 2020 | views : 2628 |

जेठ १३, काठमाडौं | कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ ।  यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा

Read More

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

Posted on May 23, 2020 | views : 2868 |

जेठ १०, काठमाडौँ | कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ ।  युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो ।&

Read More