पत्रपत्रिकाबाट |


कोरोना संक्रमित ७० हजार घर फर्के, एक लाख ३२ हजार ५६७ जनामा सङ्क्रमित

Posted on March 14, 2020 | views : 1891 |

चैत १, काठमाडौँ | विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ ।  कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित

Read More

पेट्रोलियम पदार्थ:अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो !

Posted on March 12, 2020 | views : 1718 |

फागुन २९, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो | अन्तर्

Read More

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

Posted on March 12, 2020 | views : 2573 |

फागुन २९, काठमाडौँ | आज कान्तिपुर दैनिकले 'प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका' शीर्षकमा समाचार प्रकाशित गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । ओलीको उपचारमा संलग्न चिकित्सकको टोलीलाई 'क्लेबसेला ब्याक्टेरिया' को संक्रमण भएको शंका लाग

Read More

रित्तै कतार उड्यो, नेपाली लिएर फर्कियो

Posted on March 11, 2020 | views : 9291 |

फागुन २८, काठमाडौँ | नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका ना

Read More

नेपालमा कोरोना फैलिए नियन्त्रणका लागि चीनले सघाउने

Posted on March 11, 2020 | views : 1863 |

फागुन २८, काठमाडौँ | नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनएको छ । मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण

Read More

कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत २४ बर्षदेखि बेपत्ता

Posted on March 11, 2020 | views : 1741 |

फागुन २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकास  दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता केही अधिकृतबारे मन्त्रालयको प्रशासनिक नेतृत्व बेखबर जस्तै छ ।  लामो समयदेखि अधिकृत बेपत्ता हुँदा ती पदहरूमा

Read More

४० कामदारलाई कतार एयरवेजले बोर्डिङ पास नै दिएन

Posted on March 10, 2020 | views : 6177 |

फागुन २७, काठमाडौँ | विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरुपमा प्रतिबन्ध लगाएको हो | नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रुपमा रहेको कता

Read More

हिमालयन एयरलाइन्सको कतार उडान स्थगित

Posted on March 10, 2020 | views : 3369 |

फागुन २७, काठमाडौँ | कतारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने क्रम तत्कालका लागि रोकिएको छ | यससँगै कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको से

Read More

सिलिन्डरको जोहो गर्न थालेपछि ग्यासको माग बढ्यो

Posted on March 10, 2020 | views : 1410 |

फागुन २७, काठमाडौँ | विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग बढेको नेपाल आयल निगमले जनाएको छ । हरेक घरमा दुई-चारवटा सिलिन्डर मौजुदा राख्ने थालेपछि माग बढेको निगमको दाबी छ । सिल

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम : सयभन्दा बढी स्थानीय तहले चासै देखाएनन्

Posted on March 09, 2020 | views : 1762 |

फागुन २६, काठमाडौँ | न्यूनतम १ सय दिन बराबरको रोजगारी दिने लक्ष्यअनुसार गत आर्थिक वर्षबाट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि १ सयभन्दा बढी स्थानीय तहले यसमा चासो देखाएका छैनन् । रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन हुने गरी राष्ट्रिय तथा प्रादेशिक सडकबाट गाउँ वा नगर जोड्ने सडकको निर्

Read More

अब वैदेशिक रोजगारको श्रमस्वीकृति लिएकालाई नेपालमै मृत्यु भएपनि क्षेतीपूर्ति

Posted on March 06, 2020 | views : 6794 |

फागुन २३, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले श्रमस्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई पनि क्षतिपूर्ति दिने निर्णय गरको छ । यसअघि वैदेशिक रोजगार वोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित परिवारलाई मात्रै क्षतिपूर्ति दिने गरको थियो। बोर्डक

Read More

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग: स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु

Posted on March 05, 2020 | views : 1406 |

फागुन २२, काठमाडौँ | बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ । सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो ।  मुआब्जा विवादका कारण विगत चार महिनादेखि सुरुङ मार्गको धादिङतर्फको निर्माण कार्य अवरुद्ध रह

Read More

कोरोना भाइरसको आशंकामा तीन जना नेपाली फ्रान्सेली अस्पतालमा भर्ना

Posted on March 03, 2020 | views : 1704 |

फागुन २०, पेरिस | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले यतिबेला जताततै त्रास फैलाएको छ | सोहि क्रममा कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तिन जना नेपालीहरुलाई प्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ | इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै ग

Read More

भारतबाट कति आए, कहाँ गए, कुनै अनुगमन छैन !

Posted on March 03, 2020 | views : 1581 |

फागुन २०, काठमाडौँ | नेपालको खुला सिमानाका कारण देश भित्रिने भारतीय सवारी साधनको कुनै तथ्याङ्क नराखिँदा समस्या निम्तिन सक्ने भन्दै विज्ञहरुले चिन्ता गरेको नागरिक दैनिकमा समाचार छ ।  तथ्याङ्क नराखिँदा सवारी साधनमा नेपाल आएर आपराधिक क्रियाकलाप गरेर फर्किँदा समेत पत्तो नहुने समस्या देखिएकाले नियमन

Read More

श्रम कार्यालयको टोकन नै दलालको कब्जामा

Posted on March 03, 2020 | views : 1836 |

फागुन २०, काठमाडौँ | एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु पर्यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आएका थिए  । श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीले आफ्नो काम गर

Read More

विकासका लागि सरकारका ‘गेम चेन्जर’ लक्ष्य, १८ योजनामा २५ खर्ब लगानी

Posted on March 03, 2020 | views : 1297 |

फागुन २०, काठमाडौँ | सरकारले विभिन्न १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५ औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रुपान्तरणकारी आयोजना स्वीकृत गरेको हो ।  मिर्गौला प्रत

Read More

नागढुंगा सुरुङमार्ग आयोजनाः विस्फोटक पदार्थको टुंगो लागे छिट्टै सुरुङ खनिने

Posted on March 01, 2020 | views : 1154 |

फागुन १८, काठमाडौँ | नागढुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति

Read More

लसुनको मूल्य आधा घट्यो

Posted on March 01, 2020 | views : 2004 |

फागुन १८, काठमाडौँ | भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ । कालीमाटी फलफूल तथा तरका

Read More

मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि दुई शिक्षकले गरे बलात्कार

Posted on February 28, 2020 | views : 5954 |

फागुन १६, बझाङ | बझाङको दुर्गाथली गाउँपालिका–४ मा पर्ने भैरव माविमा कार्यरत दुई जना  शिक्षकले एक मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि बलात्कार गरेका छन् | बलात्कारमा परेकी ति किशोरीको पेटमा ७ महिनाको अबैध गर्भ रहेको छ | शिक्षकहरू वसन्त ओली र  शिवराज जोशीले ती  किशोरीलाई  ललाइफकाई&nb

Read More

पेट्रोलियम पदार्थ आयात गर्दा करबापत संकलित ४१ अर्बको छैन लेखाजोखा

Posted on February 28, 2020 | views : 1358 |

फागुन १६, काठमाडौँ | सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित १ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।  तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आ

Read More

चिन जाने भिसा लिन नेपालीले तेब्बर शुल्क तिर्नुपर्ने, कति लाग्छ अबको शुल्क ?

Posted on February 25, 2020 | views : 2219 |

फागुन १३, काठमाडौं | नेपालमा चिनिया भिसा आवेदन केन्द्र खुलेपछी चिनको भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनिया भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने हुन्छ ।  अब चिनको लागि नियमित भिसा लिने नेपालीले २ हजार २ सय र सेवा शुल्कबापत ३ हजार ९ सय बुझाउनुपर्ने हुन्छ । त

Read More

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

Posted on February 25, 2020 | views : 1731 |

फागुन १३, काठमाडौँ | निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो । तर, सञ्चार तथा सूचना प

Read More

दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रूको स्वास्थ्य परिक्षण हुने

Posted on February 24, 2020 | views : 1720 |

फागुन १२, काठमाडौँ | सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षणसहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर

Read More

बास्कोटाका योजनाकार पौडेल अमेरिका उडे

Posted on February 24, 2020 | views : 4479 |

फागुन १२, काठमाडौँ | सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल । उनी चर्चामा आउनुको कारण हो – प्रेस स्थापनाका लागि खेलेको श

Read More