पत्रपत्रिकाबाट |


वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी

Posted on September 27, 2019 | views : 2108 |

असोज १०, काठमाडौँ | गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए ।  वडाअध्यक्ष पासीका अनुसार

Read More

दसैंको मुखमा घर जाने टिकट नपाउँदा यात्रूहरु निराश

Posted on September 27, 2019 | views : 1700 |

असोज १०, काठमाडौँ | दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् ।  पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।  काठमाडौंबाट नजिक रहेका जिल्ला

Read More

बढी शुल्क लिने कलेज सञ्चालकद्वारा शिक्षा मन्त्री हटाइदिने धम्कि

Posted on September 27, 2019 | views : 1945 |

असोज १०, काठमाडौँ | निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन् । यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल

Read More

सानैमा बिहे गर्दा यसरी टुक्रिन्छ जीवन

Posted on September 26, 2019 | views : 1515 |

असोज ९, काठमाडौँ | कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ ।  कलिलैमा गरिने विवाहका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ ।  कुरीति, अशिक्षा र आर्थिक अभावक

Read More

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल खबर गर्नुस्

Posted on September 26, 2019 | views : 1490 |

असोज ९, काठमाडौँ | महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशैं र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो।

Read More

नेकपाभीत्र गुटगत विवाद उत्कर्षमा पुग्यो

Posted on September 26, 2019 | views : 1550 |

असोज ९, काठमाडौँ | नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।  केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ ।  प्रदेश नं २ मा पूर्वएमालेअन्तर्गत केपी शर्मा ओली र मा

Read More

अमेरिकी राष्ट्रपति ट्रम्पले सोधे – 'के छ नेपालको खबर ?'

Posted on September 26, 2019 | views : 1422 |

असोज ९, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् ।  रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्द

Read More

जो कहिल्यै जुत्ता लगाउँदैनन्...

Posted on September 26, 2019 | views : 1589 |

असोज ९, काठमाडौँ | गाडी नचढी मान्छेका दैनिकी चल्छ चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् ? प्रश्न अलि अनौठो जस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने संख्याका जुत्ता–चप्पल नलगाउनेहरु छन् ।  पहिले पाएनन्, खोजेर लाएनन्, अहिले पाएर पनि लगाउँदैनन् । पाँच दशकभन्द

Read More

चराउने बहानामा भारतीय व्यवसायीका खसी नेपाल भित्रिदै

Posted on September 26, 2019 | views : 1759 |

असोज ९, काठमाडौँ | चाडबाड नजिकिँदै गर्दा भारतीय खसी तस्करी बढ्दो छ । व्यावसायीका अनुसार खुला सिमानाका कारण भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित्र्याउँदै तस्करी गरेको जानकारहरु बताउँछन् ।  चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार हाल दैनिक ३०० देखि साढे तीन सय भ

Read More

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

Posted on September 26, 2019 | views : 1384 |

असोज ९, काठमाडौँ | ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय

Read More

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

Posted on September 26, 2019 | views : 2222 |

असोज ९, काठमाडौँ | परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र (आइसिबी) मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्ट

Read More

कांग्रेसभित्र तरंग...

Posted on September 25, 2019 | views : 1686 |

असोज ८, काठमाडौँ | चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेकपाबीच राजधानीमा मंगलबार सम्पन्न सी विचारधाराबारे छलफलले प्रमुख प्रतिपक्ष कांग्रेसभित्र तरंग पैदा गरेको छ | चिनियाँ राष्ट्रपति सी चिनफिङ विचारधारा लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको भन्दै कांग्रेस नेताहरूले सार्वजनिक रूपमा टीकाटिप्पणी सुर

Read More

चीनका राष्ट्रपति सीको नेपाल भ्रमणमा १० परियोजना पेस गरिँदै, सूचीमा के-के छन् ?

Posted on September 25, 2019 | views : 1851 |

असोज ८, काठमाडौँ | सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् ।  बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन सरकारले गर्ने

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल म्युनिख एयरपोर्टलाई दिने तयारी

Posted on September 25, 2019 | views : 1733 |

असोज ८, काठमाडौँ | सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरीरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।  गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्

Read More

अब सिमकार्डमा पनि 'केवाईसी'

Posted on September 25, 2019 | views : 4539 |

असोज ८, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’(केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।  सीम कार्ड लिने ग्राहकको पूर्ण विबरण लिई वितरणलाई व्यवस्थित गर्ने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याइएको

Read More

१२ असोजदेखि दसैंको लागि देशभर 'रुट पर्मिट' खुला : ठूला मालवाहकलाई नारायणगढमा रोक

Posted on September 25, 2019 | views : 1506 |

असोज ८, काठमाडौँ | सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक याताय

Read More

युवतीलाई 'प्रेम गर्दै' बन्धक बनाएर अश्लील भिडियो

Posted on September 25, 2019 | views : 1837 |

असोज ८, काठमाडौँ | रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन् । उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन् । हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति

Read More

घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’

Posted on September 23, 2019 | views : 1733 |

असोज ६, काठमाडौँ | चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ। उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ। उपत्यकाको तीनैवटा परि

Read More

शान्ति सेना थप्न नेपाल तयार, हाल ५ हजार ९४ नेपाली सेना शान्ति सेनामा

Posted on September 21, 2019 | views : 1531 |

असोज ४, काठमाडौँ | यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत/लगानी अपुग रहेका’ भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्षा गर्ने भएको छ ।  ‘राष्ट्रयस

Read More

पेन्सनधारीलाई पनि तलब

Posted on September 21, 2019 | views : 1030 |

असोज ४, दाङ | जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए ।  प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्

Read More

पेन्सनधारीलाई पनि तलब

Posted on September 21, 2019 | views : 1441 |

असोज ४, दाङ | जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए ।  प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्

Read More

प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

Posted on September 21, 2019 | views : 1287 |

असोज ४, काठमाडौँ | गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।  नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर

Read More

असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी नेपाल आउने

Posted on September 21, 2019 | views : 1421 |

असोज ४, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।  सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रप

Read More

संविधान दिवसको भव्य समारोह (फोटो फिचर)

Posted on September 20, 2019 | views : 1838 |

असोज ३, काठमाडौँ | नेपालको पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज मूल समारोह आयोजना  भएको छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहित राजनीतिक नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।  उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोध

Read More