पत्रपत्रिकाबाट |


नेपालद्वारा उत्तर कोरियाली लगानी पूरै बन्द

Posted on December 16, 2019 | views : 1856 |

मङ्सिर ३०, काठमाडौँ | संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ । राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।  ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन ग

Read More

सस्तियो प्याज

Posted on December 15, 2019 | views : 5041 |

मंसिर २९, काठमाडौँ | काठमाडौँ  उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ | भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो | गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट

Read More

बिहेको भोलिपल्टै पत्नीको हत्या, हत्या गरि सेफ्टीट्यांकीमा लुकाए

Posted on December 15, 2019 | views : 3480 |

मङ्सिर २९, धादिङ | धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर९ गते धादिङ सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीया अनिशा तामाङलाई दुलहीका रूपमा भित्र्याएका थिए । मकवानपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या गरी शौचालयको सेप्टिक ट्यांकीमा लुकाएको खु

Read More

पुसदेखि काठमाडौंका विद्युतीय तारहरु भूमिगत गरिने

Posted on December 12, 2019 | views : 2099 |

मङ्सिर २६, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने

Read More

विदेशी लगानीमा चीनको वर्चस्व, नेपालमा आएको कूल लगानीमा चिनियाँ लगानी ८० प्रतिशतभन्दा बढी

Posted on December 12, 2019 | views : 2174 |

मङ्सिर २६, काठमाडौँ | विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७५/७६ मा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्

Read More

जापानमा नेपाली कामदार पठाउन लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक

Posted on December 11, 2019 | views : 2942 |

मङ्सिर २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान ग

Read More

दाङमा बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ

Posted on December 11, 2019 | views : 4476 |

मङ्सिर २५, काठमाडौँ | बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत

Read More

सरकारले ५६० जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउँदै, प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो (सूचनासहित

Posted on December 10, 2019 | views : 4363 |

मङ्सिर २४, काठमाडौँ | सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई प्राविधिक शिक्षा पढाउने भएको छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले मंगलबार निकालेको सूचनाअनुसार प्राविधिक एसएलसी २८० जना र डिप्लोमा तहमा २६० जना गरी कूल ५६० जनालाई निःशुल्क अध्ययनको अवसर प्रदा

Read More

अवैध रुपमा तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

Posted on December 09, 2019 | views : 1608 |

मंसिर २३, धनुषा | प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् |  सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् | उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदा

Read More

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

Posted on December 09, 2019 | views : 1641 |

मङ्सिर २३, काठमाडौँ | भ्रष्टाचारमा शून्य सहनशीलताको मर्मसँगै पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दायर मुद्दाको सफलताको प्रतिशत पछिल्ला वर्षहरूमा वृद्धि भएको हो ।  यसलाई नागरिकमा भ्रष्टाचारविरुद्धको सचेतना वृद्धि भएको र आ

Read More

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै

Posted on December 09, 2019 | views : 3187 |

मङ्सिर २३, काठमाडौँ | नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।  गत वर

Read More

प्रधानमन्त्रीको गृहनगरमा अर्को बालुवाटार काण्ड

Posted on December 08, 2019 | views : 1868 |

मंसिर २२, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् | नेकपा नेता गगन पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ | &n

Read More

ग्यासभन्दा बिजुली सस्तोः इन्डक्सनमा खाना पकाउँदा तीन मिनेट छिटो पाक्ने

Posted on December 08, 2019 | views : 2201 |

मंसिर २२,काठमाडौँ | अनुसन्धानकर्ता हरुका अनुसार ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने बताएका छन् | त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले  त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा

Read More

नेपालसंग सैन्य सहकार्य गर्ने अमेरिकाको चाहना

Posted on December 07, 2019 | views : 1975 |

मङ्सिर २१, काठमाडौँ | नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ । सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन् । प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्

Read More

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलबाड

Posted on December 07, 2019 | views : 1541 |

मङ्सिर २१, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्

Read More

अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा

Posted on December 03, 2019 | views : 2132 |

मङ्सिर १७, काठमाडौँ | वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ । गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीले ठूला देश जान लागेका पढेलेखेका नेपालीहरु नै धेरै ठगीने गरेको देखाउँछ । विभागमा

Read More

नेपाल वायुसेवा निगमले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा

Posted on December 03, 2019 | views : 1747 |

मङ्सिर १७, काठमाडौँ | नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ ।  निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा द

Read More

महात्मा गान्धीका हत्यारालाई सांसदले नै देशभक्त भनेपछि हंगामा

Posted on November 29, 2019 | views : 1809 |

मंसिर १३, काठमाडौँ | भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ | सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ | ठाकुरले नाथुराम गोडेसलाई देशभक्

Read More

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

Posted on November 29, 2019 | views : 1869 |

मङ्सिर १३, काठमाडौँ | भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको खबर राजधानी दैनिकमा छापिएको छ ।   चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त म

Read More

जलमार्गका ब्रेक थ्रु: नेपालको आफ्नै पानीजहाज !

Posted on November 27, 2019 | views : 1854 |

मङ्सिर ११, काठमाडौँ | केही वर्षयता निकै चर्चामा रहेको भारतसँगको जलयातायात सञ्चालनको विषय प्राविधिकस्तरमा करिब टुंगिएको छ । नेपाल र भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि काठमाडौँमा मंगलबारदेखि सुरु द्विपक्षीय बैठकका क्रममा जलयातायात सञ्चालनमा भारतीय अधिकारीहरू सकारात्मक देखिएका हुन् । सहसचिवस्तरीय

Read More

विप्लवतिरका बडीगार्ड नै बदमास

Posted on November 27, 2019 | views : 4157 |

मङ्सिर ११, काठमाडौँ | सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि आलि बढी नै आन्दोलनलाई क्षति पु¥याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो । पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक

Read More

नेपाल-चीनका पदाधिकारी बैठक: केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन सुरु

Posted on November 27, 2019 | views : 1655 |

मङ्सिर ११, काठमाडौँ | नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ ।  चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंह

Read More

नागढुंगाको सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक

Posted on November 27, 2019 | views : 1868 |

मङ्सिर ११, काठमाडौँ | बहुचर्चित आयोजनाका रुपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ । आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फेटक पदार्थ आवश्यकता परेको हो ।  सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९

Read More

भेन्टिलेटरमा राखेर प्रधानमन्त्रीको उपचार हुँदै, खासमा भएको के हो ?

Posted on November 27, 2019 | views : 1730 |

मङ्सिर ११, काठमाडौँ । ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ । 

Read More