पत्रपत्रिकाबाट |


रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु समेत !

Posted on December 31, 2019 | views : 2252 |

पुष १५, काठमाडौँ | रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु समेत हुनसक्ने आजको नागरिक दैनिकमा समाचार छ । डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो । उनले त्यसलाई सामान्य रूपमा लिए । ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे । संक्रमण बढ्दै

Read More

साउदीबाट फर्किने बेला सुविधा दिनै आनाकानी, नेपालीको व्यवहार पनि कानुनविपरीत

Posted on December 31, 2019 | views : 3495 |

पुष १५, काठमाडौँ | साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ । साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा केही रोजगारदाताले वि

Read More

नेपाललाई थाहै नदिई नेपाली भूमि महाकालिमा भारतले चलायो एक्स्काभेटर

Posted on December 30, 2019 | views : 2699 |

पुस १४, दार्चुला | भारतले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ | चिसोको मौका छोपेर भारतले उक्त फाइदा लिएको छ | चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेसंगै भारतले नेपाली भूमिमा अतिक्रमण थालेको हो | भारतले नेपालका भूभाग लिम्पियाधु, लिप

Read More

बैदेशिक रोजगारीका क्रममा मलेसिया जान दोब्बरले लिए श्रम स्वीकृति

Posted on December 29, 2019 | views : 1831 |

पुष १३, काठमाडौँ | कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ । भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएपकिछ कात्तिक र मंसिरमा ७ हजार २

Read More

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु

Posted on December 29, 2019 | views : 2978 |

पुष १३, काठमाडौँ | आजको नागरिक दैनिकमा छापिएको खबर अनुसार बाँके र बर्दियालाई प्रदेश न. ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न यी दुई जिल्लामा क्रियाशील राजनीतिक द

Read More

यस कारण बढीरहेको छ देशभर चिसो

Posted on December 29, 2019 | views : 1498 |

पुष १३, काठमाडौँ | वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो । भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपासको भेगलाई छोएर बहँदा ता

Read More

६ वर्षमा सुरुङ र आकाशे पुल हुँदै रेलमा पोखरा र लुम्बिनी

Posted on December 28, 2019 | views : 1727 |

पुष १२, काठमाडौँ | आजको कान्तिपुर दैनिकले ‘पोखरा र लुम्बिनी रेललाई ७ खर्ब’ शीर्षकमा मुख्य समाचार लेखेको छ । समाचारमा काठमाडौँ–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गरिएको छ । त्यसअनुसार काठमाडौँ कुरिनटार हुँदै पोखरा र कुरिनट

Read More

टोखा–छहरे सुरुङमार्गः चिनियाँ प्राविधिक टोली काठमाडौँमा

Posted on December 28, 2019 | views : 1793 |

पुष १२, काठमाडौँ | बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौं आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सीमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्

Read More

बिदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

Posted on December 25, 2019 | views : 1718 |

पुस ९, काठमाडौं | वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ | सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले

Read More

वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक

Posted on December 24, 2019 | views : 1531 |

पुस ८, काठमाडौँ | चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष कामदार रहेका छन् | सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ |  विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्व

Read More

नारायणहिटीमा हिटलरको कारदेखि बेलायती महारानीको बग्गीसम्म प्रदर्शनीमा राखिने

Posted on December 22, 2019 | views : 1232 |

पुस, ६ काठमाडौँ | नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ  | संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामाग्री प्रदर्शनीमा राख्ने

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रममा आउँदो ६ महिनामा ५ लाखलाई रोजगारी

Posted on December 22, 2019 | views : 1547 |

पुस ६, काठमाडौँ | प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आउँदो ६ महिनासम्म करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ  | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुरुप स्थानीय तहसँग आयोजना माग

Read More

आउँदो ६ महिनामा ५ लाखलाई रोजगारी

Posted on December 22, 2019 | views : 1680 |

पुष ६, काठमाडौँ | प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आउँदो ६ महिनासम्म करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधिअनुरुप स्थानीय तहसँग आयोजना माग गरिएक

Read More

काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि ७ खर्ब लगानी आवश्यक

Posted on December 22, 2019 | views : 1529 |

पुष ६, काठमाडौँ | काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ ।  चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो  साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन

Read More

डेढ महिनाको शिशुलाई एकैपटक चारवटा खोप लगाएपछि मृत्यु

Posted on December 21, 2019 | views : 2213 |

पुष ५, इलाम | इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खो

Read More

तेह्र वर्षमा बन्यो ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान

Posted on December 20, 2019 | views : 2381 |

पुष ४, ओखलढुंगा | निर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७

Read More

करोडको आयोजनाका लागि अर्बको मुआब्जा

Posted on December 20, 2019 | views : 1493 |

पुष ४, काठमाडौँ | राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र राज्यले कल्पनै नगरेको आर्थिक भार व्यहोर

Read More

राजा वीरेन्द्रको निवास हेर्न पाइने

Posted on December 20, 2019 | views : 1442 |

पुष ४, काठमाडौँ | राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् ।  यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई उडान अनुमति

Posted on December 19, 2019 | views : 1619 |

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ । यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन् | तर

Read More

१२ वर्षीया विदेशी बालिका झण्डै बलात्कृत, जनप्रतिनिधिकै नातेदार पक्राउ

Posted on December 18, 2019 | views : 1804 |

पुस २,काठमाडौँ | नेपाल घुम्न आएकी अस्ट्रेलियन १२ वर्षीया विदेशी बालिका माथि बलात्कारको प्रयास भएको छ | सत्तारुढ दल नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् | मंसिर २८ गते शनिबार  लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला ति बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पी

Read More

सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा ताराको नाम 'सगरमाथा', अर्को ग्रहको नाम 'लालगुरास'

Posted on December 18, 2019 | views : 2035 |

पुष २, काठमाडौँ | सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामाकरण गरिएको कान्तिपुर दैनिकमा समाचार छ । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम ‘लालगुराँस’ भएको छ ।  इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १०० औँ वार्षिकोत्सवका अवसरमा सौर्यमण्डलबाहिर रहेका तारा र ग

Read More

मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट

Posted on December 18, 2019 | views : 1805 |

पुष २, काठमाडौँ | दैनिकमा मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको अन्नपूर्ण पोष्टमा समाचार छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ ।  बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । ती चल्लाको मूल्य १५ करोड रुपैय

Read More

सार्वजनिक बसभित्र चुम्बन गर्न नमान्दा...

Posted on December 18, 2019 | views : 2124 |

पुष २, काठमाडौँ | बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुई महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् ।  गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहर

Read More

अमेरिकी परियोजना एमसीसीलाई ‘अरुण तेस्रो’ बनाउने खेलमा नेकपा

Posted on December 18, 2019 | views : 1498 |

पुष २, काठमाडौँ | विसं २०५१ कात्तिकमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपालले विश्व बैंकलाई लेखेको पत्रकै कारण अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विश्व बैंकले हात झिक्यो । चुनावपछि आफ्नो सरकार आएपछि अरुण तेस्रोमा हुने सम्झौता पुनरावलोकन गरिदिने आशयसहितको सो पत्रले १७ कात्तिकमा बैठक गरेर अघि बढ्ने निर

Read More