पत्रपत्रिकाबाट |


आइफा अवार्डमा कस्को खर्च कति ?

Posted on July 01, 2019 | views : 5208 |

असार १६, काठमाडौँ | आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट सहभागि हुनेछन् । त्यस मध्ये कलाकारहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाललेनै गर्नु पर्ने हुन्छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल(हान)ले गर्ने भनिएको छ । कलाकारहरु कम्तीमा पनि ३ दिन होटलमा बस्नेछन् । यस अव

Read More

थ्रीडी प्रिन्टरको सहायताले मंगल ग्रहका लागि घर तयार, छिट्टै पर्यटकका लागि खुला गरिने

Posted on June 30, 2019 | views : 1967 |

असार १५, काठमाडौँ | अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरेको छ जसमा बस्नेले मंगल ग्रहको अनुभव लिन सकिनेछ । यसलाई ‘टेरा’ नाम दिइएको छ । न्युयोर्कको हडसन नदी नजिकको जंगलमा यस प्रकारका केही घरहरुको निर्माण पनि पूरा भइसकेको छ । छिट्टै यसलाई बिदा मनाउन आउने पर्य

Read More

हुवावेले ओएस परिवर्तन गरे गुगलले एक अर्ब युजर्स गुमाउने

Posted on June 30, 2019 | views : 2790 |

असार १५, काठमाडौँ | स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता हुवावेमाथि अमेरिकी सरकारका  तर्फबाट व्यापारिक प्रतिबन्धपछि गुगलले पनि कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनाबाट रद्द गरिसकेको छ । यस निर्णयपछि हुवावे आफ्ना स्मार्ट फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउन नपाउने भएको छ । अमेरिका

Read More

वार्तामा आउन विप्लव समूहको यस्तो सर्त

Posted on June 28, 2019 | views : 2281 |

असार १३, काठमाडौँ | पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ । ‘विभिन्न सम्पर्क

Read More

नेपालीका हत्यारालाई डेढ सय वर्ष जेल: यही घटनाले साइप्रसका मन्त्रीले राजीनामा दिनुपर्यो

Posted on June 26, 2019 | views : 1202 |

असार ११, काठमाडौँ | साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गर्ने सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरको स्वीकार गरक

Read More

नेपालीका हत्यारालाई डेढ सय वर्ष जेल, साइप्रसका न्यायमन्त्रीले राजीनामा दिनुपर्यो

Posted on June 26, 2019 | views : 1927 |

असार ११, काठमाडौँ | साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गर्ने सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरको स्वीकार गरक

Read More

'विप्लवले अब धेरै गर्नुहुन्न' - प्रचण्ड

Posted on June 26, 2019 | views : 2079 |

असार ११, चितवन | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रिया र चुनाव नै गलत लागेकाले नेत्रविक्रम चन्दले हिंसात्मक बाटो अपनाएको बताएका छन् । भरतपुरमा मंगलबार उनले भने, ‘कहिले काही उहाँ बडो मार्मिक कुरा गर्नुहुन्छ,’ उनले भने, ‘हामी शान्ति प्रक्रियामा आइसकेपछि एक मिटिङमा उहाँल

Read More

इरान पूर्ण रुपमा ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

Posted on June 23, 2019 | views : 2806 |

असार ८, वासिङ्टन (एजेन्सी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नचाहेको तर इरानले युद्ध सुरु गर पूर्णरूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् । एनबीसीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ‘अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको तर कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने ’बताए । राष्ट

Read More

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

Posted on June 23, 2019 | views : 1922 |

असार ८, काठमाडौँ | बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । गएरातिदेखि नै मध्यक्

Read More

नेकपा सचिवालय बैठकः सरकारको समीक्षा गरेर मन्त्री फेरिने

Posted on June 23, 2019 | views : 2137 |

असर ८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् । केपी शर्मा ओली नेतृत्वक

Read More

नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ : भारतका मुख्यमन्त्री आदित्यनाथ

Posted on June 23, 2019 | views : 2237 |

असार ८, काठमाडौँ | भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।  लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रु

Read More

केरुङ–काठमाडौं रेलमार्गको पछिल्लो विषयलाई लिएर चीनको असन्तुष्टि

Posted on June 23, 2019 | views : 1888 |

असार ८, काठमाडौँ | केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएका छ । केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनिया राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरकी थिइन् । उनको आशयसँग मेल खाने गरी चिनिया पक्षले पनि बेइजिङमा

Read More

कसले मच्चायो सुई आतंक ? श्रीमानसँग हिडेकी महिला समेत असुरक्षित

Posted on June 23, 2019 | views : 3137 |

असार ८, काठमाडौँ | अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । यो समाचार जनकराज सापकोटाले आजको कान्तिपुर दैनिकमा लेखेका छन् ।  प्रहरीले दिएको जानकारी अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ बजेदेखि १० बजेको अवधिमा भएको देख

Read More

कास्की कारागारभित्रैबाट श्रीमान र श्रीमतीको यस्तो धन्दा

Posted on June 14, 2019 | views : 1845 |

जेठ ३१, काठमाडौँ | नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन चकित बन्यो जब कारोबार कागारभित्रैबाट भएको पत्ता लाग्यो ।  देवीकुमारीका श्रीमान् उद

Read More

भाषा पढ्न भन्दै जापान लगायत अन्य देश जानेहरुलाई नो अब्जेक्सन लेटर नदिइने

Posted on June 14, 2019 | views : 3721 |

जेठ ३१, काठमाडौँ | भाषा पढ्नको लागि भन्दै रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी)मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ । ‘श्रमबाट जापान जानुपर्ने वर्ग यता (शिक्षा मन्त्रालय)बाट जान लागे । श्रमबाटै जाँदा सीप सिक्न सकिन्

Read More

राष्ट्रपति कार्यालयबाट सिंहदरबार पुग्न पाँच दिन !

Posted on June 13, 2019 | views : 1686 |

जेठ ३०, काठमाडौँ | काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सच

Read More

नेकपा भित्र गृहमन्त्री थापाको उपस्थिति बलियो बन्दै, कति सदस्य छन् थापासँग ?

Posted on June 13, 2019 | views : 2269 |

जेठ ३०, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो । पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको

Read More

निजी विद्यालयलाई अंकुश लगाउने ऐनको अन्तिम तयारी, के-के छ नयाँ ऐनमा ?

Posted on June 13, 2019 | views : 1820 |

जेठ ३०, काठमाडौँ | सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब/भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्न

Read More

विदेशमा अध्ययन गर्न जानेहरुलाई कडाइ, यस्तो छ निर्णय

Posted on June 13, 2019 | views : 2008 |

जेठ ३०, काठमाडौँ | सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ ।  निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त

Read More

गायिका आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा, कताबाट आयो १८ करोड ?

Posted on June 11, 2019 | views : 1965 |

जेठ २८, काठमाडौँ | स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।  ‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्र

Read More

लोकसेवाले मागेको ९१६१ कर्मचारीको पदपूर्ति अब के हुन्छ ?

Posted on June 11, 2019 | views : 2175 |

जेठ २८, काठमाडौँ | संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रोक्न सरकारलाई निर्देशन दिएसँगै यस सम्बन्धि समाचारले प्राथमिकता पाएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि जेठ १५ गते ९ हजार भन्दा बढी कर्मचारीको लागि विज्ञापन खुलाएको थियो । तर स्थानीय तहमा खुला प्रतिष्पर्धाबाट कर्मचार

Read More

अर्को साता आउँछ नेपालमा मनसुन

Posted on June 10, 2019 | views : 2099 |

जेठ २७, काठमाडौँ | उहिले-उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।  जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वान

Read More

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

Posted on June 10, 2019 | views : 2550 |

जेठ २७, काठमाडौँ | सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ ।  ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि

Read More

समाज कल्याण परिषद् खारेज हुँदै

Posted on June 10, 2019 | views : 1958 |

जेठ २७, काठमाडौँ | समाज कल्याण परिषद् खारेज हुने भएको छ । सरकारले परिषद् खारेज गरी सामाजिक विकास ऐन मस्यौदा ल्याउन लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उच्च स्रोतले जनायो । उक्त स्रोतका अनुसार एक महिनाभित्र मन्त्रिपरिषद्मा ल्याउने गरी प्रधानमन्त्री कार्यालयले कार्ययोजना तोकेको छ भन

Read More