पत्रपत्रिकाबाट |


पाथिभरा र हलेसीको दर्शन अब हेलिकप्टर र हवाईजहाजबाट

Posted on November 26, 2019 | views : 2705 |

मङ्सिर १०, काठमाडौँ | नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ ।  विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा

Read More

डाक्टर पढ्न विदेशी विद्यार्थी नेपालमा

Posted on November 24, 2019 | views : 1745 |

मंसिर ८, काठमाडौँ | नेपाली बिद्यार्थीहरु बर्षेनी डाक्टर पढ्न अर्थात उच्च शिक्षा अध्ययनका लागि अमेरिका, अस्ट्रेलियालगायत मुलुक पुग्छन | तर विकशित भनिएका ति देशबाटै नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि आउने गरेका छन् |  काठमाडौं विश्वविद्यालको २५औं दीक्षान्त सामारोहमा दीक्षित एमबीबीएस तहका एक हज

Read More

श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरे पनि कामदार विमानस्थलबाट फर्काइयो

Posted on November 23, 2019 | views : 3307 |

मङ्सिर ७, काठमाडौँ | वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ ।  वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरे

Read More

रुसद्वारा नेपालको युरेनियम खरिदमा चासो, रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

Posted on November 22, 2019 | views : 3022 |

मंसिर ६, काठमाडौँ | छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।  पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति प

Read More

चर्चित गुन्डा नाइकेहरू कुनै न कुनै पार्टीको सदस्य

Posted on November 22, 2019 | views : 2027 |

मङ्सिर ६, काठमाडौँ | विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीत

Read More

निजामती सेवामा पहिलो पटक आठ आधारभूत सिद्धान्त

Posted on November 22, 2019 | views : 2208 |

मङ्सिर ६, काठमाडौँ | निजामती सेवाको सञ्चालनमा पहिलोपटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ को दफाबार छलफलका क्रममा आधारभूत सिद्धान

Read More

मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई 'सरप्राइज', केहीलाई 'धोका'

Posted on November 22, 2019 | views : 2177 |

मङ्सिर ६, काठमाडौँ | कान्तिपुर दैनिकले मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई 'सरप्राइज', केहीलाई 'धोका' भएको समाचार प्रकाशित गरेको छ ।  पटक–पटक मन्त्री भइसकेका हृदयेश  त्रिपाठी र पहिलोपटक मन्त्रीको कार्यभार लिएर सिंहदरबार छिरेका वसन्तकुमार नेम्वाङका लागि यो ‘सरप्राइज’ निर्णय

Read More

सामूहिक बलात्कारको शिकार बनेकी बैतडीकि पूजाको न्यायाधीश बन्ने सपना

Posted on November 21, 2019 | views : 2241 |

मङ्सिर ५, काठमाडौँ | काठमाडौँको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहन्छिन् | वि.सं. २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन सदरमुकाम झरेकी पूजामाथि भएको सामूहिक बलात्

Read More

कालापानी क्षेत्रका बासिन्दाले ८१ वर्ष अघि नेपालतर्फ तिरो तिरेको प्रमाण भेटियो

Posted on November 21, 2019 | views : 2558 |

मङ्सिर ५, काठमाडौँ | नेपाली भुमि कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ नै तिरो तिरेको प्रमाण राष्ट्रिय अभिलेखालयमा भेटिएको छ | उक्त क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएकोहो | भूमिसुधार मन्त्रालयल

Read More

विद्युतीय राहदानी बनाउने योजना अलपत्र

Posted on November 18, 2019 | views : 2494 |

मंसिर २, काठमाडौँ | राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ | विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी चाँडै ल्याउने कार्य पछाडि सरेको हो |

Read More

आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमण

Posted on November 17, 2019 | views : 1860 |

मंसिर १, काठमाडौँ | नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ । भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको केही भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार, गुगोल सर्च वेभभन्दा नापी विभागले गर

Read More

अमेरिकामा नेपाली मूलका बैज्ञानिक सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित

Posted on November 15, 2019 | views : 1923 |

विजय थापा | कात्तिक ३०, डिसी । नेपाल जनकपुर धनुषा देवदिहा घर भै हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता बैज्ञानिक डा सतिश चन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् । उनि इन्टेल सँस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन 'सँस्था'ले सम्मान गरेको हो । उन

Read More

अबको २ महिनामा त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे

Posted on November 14, 2019 | views : 1954 |

कात्तिक २८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन

Read More

कोख भाडामा दिँदा ज्योति परिवारलाई ठूलो धक्का

Posted on November 14, 2019 | views : 3565 |

कात्तिक २८, काठमाडौँ | नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो। २०७२ असोजको दोस्रो साता नाम चलेका निजी

Read More

विदेशमा मृत्यु भए परिवारका सदस्यले स्थानीय तहबाटै आर्थिक सहायताको निवेदन दिन सक्ने

Posted on November 13, 2019 | views : 1923 |

कात्तिक २७, काठमाडौँ | वैदेशिक रोजगारमा गएका कुनै पनि कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा आर्थिक सहायता प्राप्त गर्नका लागि अब स्थानीय तहमै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।  श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा

Read More

शङ्का लागेपछि टिम नै बिदा गरे ओलीले

Posted on November 13, 2019 | views : 2608 |

कात्तिक २७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महस

Read More

अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने

Posted on November 12, 2019 | views : 1723 |

कात्तिक २६, काठमाडौँ | सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान राखेको छ । यसको प्रत्यक्ष प्रभा

Read More

कालापानी सीमा विवाद : नेपालसँग बलिया प्रमाण छन्

Posted on November 11, 2019 | views : 2157 |

कात्तिक २५, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् ।  पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको

Read More

विदेशबाट फर्किएका यात्रुले ल्याएको सुनमा भन्सार दर बढ्यो

Posted on November 11, 2019 | views : 2933 |

कात्तिक २५, काठमाडौँ | सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ ।  पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो ।  मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन

Read More

भारतद्वारा रक्सोल नाका बन्द गर्न दबाब, आयातकर्मीलाई तनाव

Posted on November 11, 2019 | views : 2138 |

कात्तिक २५, काठमाडौँ | भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ ।  भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा

Read More

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

Posted on November 08, 2019 | views : 1505 |

कात्तिक २२, काठमाडौँ | सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ ।  पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।  यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम

Read More

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

Posted on November 08, 2019 | views : 1580 |

कात्तिक २२, काठमाडौँ | खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्

Read More

‘भीआईपी’ बनेर गाउँ पुगेका नेतालाई गाउँलेहरुले बोकाए पानीको डोको

Posted on November 07, 2019 | views : 2022 |

कार्तिक २१, काठमाडौँ | मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–८ स्थित महांकाल बस्तीमा पुगेका विभिन्न दलआबद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको ग्राग्री डोकोमा राखेर गाउँलेहरुले बोकाएका छन् | गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो सम

Read More

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ? सबै भन्दा धेरै चीनबाट आयात

Posted on November 06, 2019 | views : 1634 |

कार्तिक २०, काठमाडौँ | नेपालमा विदेशबाट दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ | भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् । गतबर्षको तुलनामा यस बर्ष मोबाईल आयातमा बृदि भएको छ |गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुप

Read More