पत्रपत्रिकाबाट |


नेकपाभित्र वैचारिक नेतृत्व कसले लिने भन्नेमा विवाद झनै उग्र

Posted on July 22, 2019 | views : 1361 |

साउन ६, काठमाडौँ | नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यी

Read More

फोनबाट गाली वा धम्कि दिए १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

Posted on July 22, 2019 | views : 4367 |

साउन ६, काठमाडौँ | सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।  दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक

Read More

बालुवाटारमा पूर्व एमालेको छुट्टै बैठक

Posted on July 21, 2019 | views : 1536 |

साउन ५, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानम

Read More

कसले बनाउन मेट्रो रेल ? सरकारद्वारा कम्पनी छनोट प्रक्रिया अघि बढ्यो

Posted on July 21, 2019 | views : 1642 |

साउन ५, काठमाडौँ | सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (पिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ ।  सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभा

Read More

नेकपा एकताले १५ महिनापछि पूर्णता पाउने, प्रचण्डको भूमिका खोजिँदै

Posted on July 21, 2019 | views : 1511 |

साउन ५, काठमाडौँ | पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ । विभाग तथा आयोगका प्रमुख र केन्द्रीय स

Read More

दैलेखमा वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

Posted on July 21, 2019 | views : 3127 |

साउन ५, दैलेख | जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई

Read More

ग्रान्डी हस्पिटलविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा, 'निष्पक्ष छानबिन समिति' शंकाको घेरामा

Posted on July 18, 2019 | views : 1655 |

साउन २, काठमाडौँ | धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ । काउन्सिलका सदस्य

Read More

लिबियामा अलपत्र परेपछि उद्दार भएकाहरूले भने– 'अध्यागमनकै सेटिङमा उडेका थियौं'

Posted on July 16, 2019 | views : 1883 |

असार ३१, काठमाडौँ | मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ ।  सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका का

Read More

डिभी /पीआर लिनेले पेन्सन वा उपदान नपाउने

Posted on July 16, 2019 | views : 3476 |

असार ३१, काठमाडौँ | सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको छ । सेव

Read More

विप्लवसँग वार्ता गर्न तीन सम्पर्क सुत्र, यस्तो छ विप्लव पक्षको माग

Posted on July 15, 2019 | views : 1839 |

असार ३०, काठमाडौँ | सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप

Read More

भारतले दवाब पत्र नपठाएको प्रम ओलीको दावी झुट सावित, ल हेर्नुस् - यस्तो छ पत्र

Posted on July 09, 2019 | views : 3527 |

असार २४, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको कान्तिपुर दैनिकमा खबर छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नग

Read More

एकाबिहानै ‘छौंडा’ छुटेपछि...

Posted on July 08, 2019 | views : 1901 |

असार २३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो ।  अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि सं

Read More

नेपालबाट जापान उडान तालिका सार्वजनिक

Posted on July 08, 2019 | views : 2058 |

असार २३, काठमाडौँ | नेपाल वायुसेवा निगमले काठमाडौँ–ओसाका–काठमाडौँ उडान तालिका सार्वजनिक गरेको छ । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहिबेर स्थगन गरिने भएको छ । निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे २ बजे जापान

Read More

त्रिविमा स्नातकोत्तर पढ्दै गरेकी छात्रालाई उपप्रध्यापकको दुव्र्यवहार

Posted on July 08, 2019 | views : 1957 |

असार २३, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो । उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिस

Read More

४४ नेपाली महिला चीनमा बिचल्ली, चीन पुगेका म्यानपावर सञ्चालकले दिए चीनमै बस्न दबाब

Posted on July 08, 2019 | views : 2023 |

असार २३, काठमाडौँ | लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ । काठमाडौँ पिंगलास्थानमा कार्यालय रहेको सो म्यानपावर कम्पनीले ती महिलाहरुलाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो । केही दिनअघि चीनमा नेपाली ४४ महि

Read More

१२ ठाउँमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने तयारी, कुन-कुन स्थान परे ?

Posted on July 06, 2019 | views : 2480 |

असार २१, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार

Read More

बझाङको खप्तडछान्ना गाउँपालिकामा रोपाइँ खेतमै डोजर

Posted on July 05, 2019 | views : 2065 |

असार २०, बझाङ |  बझाङको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको बेला  खेतालाहरु रोपाई गरिरहेका थिए |  दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो। ‘कुलो भाँचिए’पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो। ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर

Read More

बझाङको खप्तडछान्ना गाउँपालिकामा रोपाइँ खेतमै डोजर

Posted on July 05, 2019 | views : 1062 |

असार २०, बझाङ |  बझाङको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको बेला  खेतालाहरु रोपाई गरिरहेका थिए |  दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो। ‘कुलो भाँचिए’पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो। ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर

Read More

काठमाडौंपछि तराइमा सिरिन्ज आक्रमणको त्रास

Posted on July 05, 2019 | views : 2706 |

असार २०, काठमाडौँ | काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि घटेको छ।  बिहीबार बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले धारिलो बस्तुले घोचेर फरार भएका छन्। उनीमाथि सिरिन्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । अधिकारीलाई

Read More

महँगा गाडी आयातमा कडाइ, सवारी ऋण पनि नियन्त्रण गर्ने नीति लिईदै

Posted on July 05, 2019 | views : 1797 |

असार २०, काठमाडौँ | निर्यातभन्दा आयात उच्च भएर भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ । प्रतीतपत्र (एलसी) खोलेर अल्पकालीन व्यापारिक ऋणमार्फत गरिने आयात (ट्रस्ट रिसिट लोन-टीआर) अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडा

Read More

काठमाडौं–तराई फास्ट ट्र्याक आयोजनमा चलखेलको आशंका

Posted on July 05, 2019 | views : 1652 |

असार २०, काठमाडौँ | सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ ।  भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थि

Read More

उपनिर्वाचन गराउन मतदाता नामावली दर्ता सुरु

Posted on July 05, 2019 | views : 1365 |

असार २० , काठमाडौँ | निर्वाचन आयोगले तीन तहमा गरी ४७ पदमा उपनिर्वाचन गराउने उद्देश्यले मतदाता नामावली दर्ता सुरु गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचलित कानुनबमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारी गरिरहेको र त्यसैक्रममा मतदाता नामावली दर्ता अभियान सुरु गरिएको ब

Read More

मन्त्री र सभापतिबीच बैठकमै भनाभन

Posted on July 05, 2019 | views : 1599 |

असार २०, काठमाडौँ | विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ ।  बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे जानकारी गराएपछि मन्त्रीले सबैको जवाफ दिनुपर्छ भन्ने नभएकाले बैठकको प

Read More

लिबियामा एक नेपाली युवकको ज्यान गयो

Posted on July 04, 2019 | views : 1001 |

असार १९, काठमाडौँ । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मारिएका त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्र

Read More