पत्रपत्रिकाबाट |


बैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना

Posted on September 19, 2019 | views : 2969 |

असोज २, काठमाडौँ | देशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट सरकारले वै जरिवाना समेत असुल्न थालेको छ | साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो | विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस

Read More

कर्णालीवासीको घर भत्किए ५ लाख, मृत्यु भए १ लाख: परिवारले ३० लाखसम्म पाउने

Posted on September 19, 2019 | views : 2566 |

असोज २, सुर्खेत | विपदमा हुने धनजनको क्षतिमा राहत दिने काम सरकारको हो । अब कर्णाली प्रदेश सरकारले भने यस्ता विपद्को राहत रकम बिमा कम्पनीबाट लिएर जनतालाई दिने भएको छ । यसका लागि सरकारले प्रदेशका जनताको सामूहिक बिमा गरको छ । सम्झौताअनुसार अब कर्णालीका बासिन्दाको विपदमा घर भत्किए ५ लाख र ज्यान गुमे मृत

Read More

नोट हाम्रो, हात्ती कसको–कसको ! अब हात्ती फेरिने

Posted on September 19, 2019 | views : 2117 |

असोज २, काठमाडौँ | हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् ।  विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब

Read More

दुई तिहाइको सरकार किन यति कमजोर ?

Posted on September 19, 2019 | views : 1467 |

असोज २, काठमाडौँ | योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानवि

Read More

स्वास्थ्य विज्ञहरुको चेतावनी - 'फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ'

Posted on September 19, 2019 | views : 1664 |

असोज १, काठमाडौँ | फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् ।  विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलाय

Read More

झाँक्रीले पेटमा प्वाल पारेर गलत उपचार गरेपछि मृत्यु, प्रहरीले उजुरी लिन मानेन

Posted on September 18, 2019 | views : 1867 |

असोज १, काठमाडौँ | झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ ।  दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार

Read More

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’

Posted on September 18, 2019 | views : 1562 |

असोज १, काठमाडौँ | नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै  कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् ।  उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्ट

Read More

शान्ति मिसनमा कार्यरत सैनिकहरुको भत्ता बढ्यो

Posted on September 18, 2019 | views : 1974 |

असोज १, काठमाडौँ | नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ ।  प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ ।  तल्

Read More

रणनीति बदल्दैछन् विप्लव

Posted on September 16, 2019 | views : 1497 |

भदौ ३०, काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर

Read More

मन्त्री योगेश भट्टराईको त्यो उडान ...

Posted on September 16, 2019 | views : 1787 |

भदौ ३०, काठमाडौँ । कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई सुरक्षाकर्मी र एक जना स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा वि

Read More

भारतीय शोधकर्ता भन्छन्- ‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

Posted on September 15, 2019 | views : 1691 |

भदौ २९, काठमाडौँ | पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् ।  भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार नायकले न

Read More

प्रचण्डले मागे नेकपामा एकल नेतृत्व

Posted on September 15, 2019 | views : 1455 |

भदौ २९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे ।  संविधानसभा सदस्य गौ

Read More

धरहरा निर्माणले गति लियो, कहिले हुन्छ निर्माण पूरा ?

Posted on September 14, 2019 | views : 1589 |

भदौ २८, काठमाडौँ | भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ ।  अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीस

Read More

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग यस्तो रहेछ कनेक्सन

Posted on September 13, 2019 | views : 1659 |

भदौ २७, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ ।  निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापत

Read More

भारत–चीन सेनाबीच दिनभर घम्साघम्सी

Posted on September 13, 2019 | views : 1610 |

भदौ २७, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ ।  भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबी

Read More

बेलायतमा पढाइ सकेका बिदेशीले ‘वर्किङ भिसा’ पाउने

Posted on September 13, 2019 | views : 1513 |

भदौ २७, काठमाडौँ | बेलायतमा अध्ययन सकेका बिदेशी विद्यार्थीले दुई वर्षसम्म 'वर्किङ भिसा' पाउने भएका छन् ।  सरकारले सैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागि

Read More

चुनौती बन्दै डेंगु: दक्षिण एसियाभर एकै खालको भाइरसको संक्रमण

Posted on September 13, 2019 | views : 1456 |

भदौ २७, काठमाडौँ | एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन् । यसको खास उपचार नभएको उनीहरूको भनाइ छ । उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन् । ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा सं

Read More

आज माओवादी केन्द्र निकट युवा संगठनको प्रथम राष्ट्रिय भेला, अध्यक्ष किरातीको प्रमुख आतिथ्यता

Posted on September 09, 2019 | views : 2357 |

भदौ २३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) को भातृ संगठन 'युवा कम्युनिष्ट लिग' (YCL) ले आज राजधानी काठमाडौंमा र्याली सहित प्रथम राष्ट्रिय भेलाको समुद्घाटन गर्ने तयारी गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीको प्रमुख आतिथ्यता तथा संगठनका नेता प्रकाश राई गौरवको अध्यक्षतामा उक्

Read More

भाले बासेका कारण ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने नै कारबाहीमा

Posted on September 07, 2019 | views : 1623 |

भदौ २१, एजेन्सी | बिहानै भाले बासेका कारण छिमेकीहरूलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छन् |  फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे

Read More

दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि काठमाडौं–ओसाका ३ उडान रद्द

Posted on September 05, 2019 | views : 1663 |

भदौ १९, काठमाडौँ | नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन्।  निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो ।‘कमजोर लोड

Read More

अब ई–पासपोर्ट, ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अघि बढ्यो

Posted on September 05, 2019 | views : 2369 |

भदौ १९, काठमाडौँ | परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ ।  मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । एक वर्षपछि मेसि

Read More

तपाईँले अरुको नामको सिमकार्ड प्रयोग गर्नुभएको छ ? अब अरुको सिम चलाउन नपाइने

Posted on September 05, 2019 | views : 1686 |

भदौ १९, काठमाडौँ | अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।  प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिना

Read More

त्रिभुवन विमानस्थल सुरक्षित छैन, यात्रुको सामान चोरिन थाले

Posted on September 05, 2019 | views : 2040 |

भदौ १९, काठमाडौँ | त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या  फेरि दोहोरिन थालेको छ । केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन् ।  अघिल्लो शनिबार भदौं ७ गते मलेसियाको मालिन्दो एयरबाट काठम

Read More

साउदी गएका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता

Posted on September 04, 2019 | views : 2878 |

भदौ १८, काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् ।  काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचब

Read More