पत्रपत्रिकाबाट |


बजेटसँगै मनपरी मूल्यवृद्धि

Posted on June 09, 2019 | views : 2058 |

जेठ २६, काठमाडौँ | संघीय सरकारले आगामी आथिएक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् ।  विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायील

Read More

भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल, ३८ लाखसहित सात जना पक्राउ

Posted on June 09, 2019 | views : 2229 |

जेठ २६, काठमाडौँ | नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ । नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो । घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प

Read More

तलतल गयो मधेसमा पानी

Posted on June 09, 2019 | views : 1982 |

जेठ २६, काठमाडौँ | यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकप

Read More

विदेशीसँग बिहेः सुखी जीवनको सपना भताभुंग

Posted on June 08, 2019 | views : 1550 |

जेठ २५, काठमाडौँ | चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् । उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको

Read More

बढेको वृद्धभत्ता अहिलेबाट पाउने कि साउनबाट ?

Posted on June 08, 2019 | views : 1927 |

जेठ २५, काठमाडौँ | ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् । नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटम

Read More

न्यारो बडीमा पनि ‘अनियमितता’

Posted on June 08, 2019 | views : 1506 |

जेठ २५, काठमाडौँ | वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ ।  नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्

Read More

सिरहामा महिलाको शंकास्पद मृत्यु, मृतकका पति र सासू बाटोबाटै फरार

Posted on June 08, 2019 | views : 1682 |

जेठ २५, काठमाडौँ | सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पु-याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो ।  सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खा

Read More

अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

Posted on June 08, 2019 | views : 1675 |

जेठ २५, मुगु | मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त

Read More

सामाजिक सञ्जालको दुरुपयोग : होस् गर्नुस्, ख्याल–ख्यालमै होला झेल

Posted on June 01, 2019 | views : 2103 |

जेठ १८, काठमाडौँ | पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो ।  बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्ध समेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो ।

Read More

प्रहरीलाई छक्याएर ५० लाख कमाउने योजना विफल

Posted on June 01, 2019 | views : 2689 |

जेठ १८, मकवानपुर | हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो । घटना जेठ ८ गरेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इल

Read More

काठमाडौँमा धुलोभन्दा धुवाँको समस्या गम्भीर

Posted on June 01, 2019 | views : 1780 |

जेठ १८, काठमाडौँ | काठमाडौँका  सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् ।  सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो ।  ट्राफिक प्रहरी महाशाखाले जेठ दोस्रो साता सार्वजनिक गरेको एक प्रतिवेदनमा दुई महिनाको अवधिमा दैनिक ५० देखि ६० सवा

Read More

भारतमा रहेको जानकी मन्दिरको १५१ बिघा जग्गा गायब

Posted on June 01, 2019 | views : 1584 |

जेठ १८, धनुषा | जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ । जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाल

Read More

बालकलाई बलि दिईएको हुन सक्ने तथ्य भेटियो, तीन आरोपी पक्राउ

Posted on May 29, 2019 | views : 7435 |

जेठ १५, जनकपुर | अढाई वर्षीय बालक आर्यन साहको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरको छ । तीन सातादेखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हत्या ‘बलि’ का लागि भएको हुन सक्ने तथ्य भेटिएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँस

Read More

डाक्टर बन्न काठमाडौँ आएका थिए प्रज्वल, बझाङमा परिवार बेहोस

Posted on May 28, 2019 | views : 6833 |

जेठ १४, काठमाडौँ | मोबाइलमा नेत्रविक्रम चन्दनिकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा पर्यो जस्तो छ । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ रे । उसलाई ओम अस्पतालमा लगिएको छरे, गएर स्थिति बुझिदिनुपर्यो ।’ यति भनेर फोन काटियो । लगत्तै सत्यले प्रज्वलको मोबाइलमा फोन गरे । बारम्बार गर्दा पनि फोन नउ

Read More

विप्लव गतिविधिबारे एकसाता अघिनै गुप्तचरले दिएका थिए रिपोर्ट

Posted on May 28, 2019 | views : 2202 |

जेठ १४, काठमाडौँ | प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्चित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश

Read More

‘पुरानै बाटोमा विप्लव’, नागरिकस्तरबाट विरोध सुरु

Posted on May 28, 2019 | views : 2335 |

जेठ १४, काठमाडौँ | राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ । पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्ल

Read More

पढाईमा भन्दा पार्टीमा ध्यान, यी हुन् नेकपामा सक्रिय राजनीति गर्ने स्थायी शिक्षक

Posted on May 27, 2019 | views : 1771 |

जेठ १३, हेटौडा | तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले शिक्षा ऐनविपरीत शिक्षकलाई कार्यकारिणी पदमा नियुक्त गरेको छ । केहीदिनअघि मात्र बनेको नेकपा मकवानपुरको जिल्ला समितिमा ५ जना शिक्षकहरु नियुक्त भएका छन् । एक सय ४५ जना जिल्ला सदस्यमध्ये ५ जना शिक्षकलाई सद

Read More

बदला लिंदै विप्लव समूह

Posted on May 27, 2019 | views : 2369 |

जेठ १३, काठमाडौँ | आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको बदला लिनको लागि प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउँ-ठाउँमा बम समेत राखे । प्रहरीले बलम्वु, ललितपुरको ग्वा

Read More

साउनदेखि बृद्धभत्ता बढ्दै, तलब पनि २० % ले बढ्ने

Posted on May 27, 2019 | views : 4098 |

जेठ १३, काठमाडौँ | नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरे अनुसारको वाचा पुरा गर्न आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार प

Read More

यसै साता १५ हजार कर्मचारी माग्दै लोकसेवा आयोग

Posted on May 27, 2019 | views : 1384 |

जेठ १३, काठमाडौँ | यसै साता लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक पर्ने करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ ।  ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो ।  आयोगले एकैपटकमा यति धेरै पदम

Read More

विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?

Posted on May 26, 2019 | views : 1555 |

जेठ १२, काठमाडौँ | प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ । रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६

Read More

मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

Posted on May 26, 2019 | views : 4752 |

जेठ १२, काठमाडौँ | मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ ।  मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निक

Read More

नेपालले पहिलोपटक (ट्रिलियन) राजस्व उठाउँदै

Posted on May 26, 2019 | views : 1440 |

जेठ १२, काठमाडौँ | विश्वका धेरै मुलुकको तुलनामा अर्थतन्त्रको आकार सानो भएको नेपालले पहिलोपटक (ट्रिलियन) १० खर्ब रुपैयाँ राजस्व उठाउँदैछ । बजेट तयारीमा व्यस्त रहेका अर्थमन्त्री युवराज खतिवडाको अर्को वर्षको राजस्व लक्ष्य एक ट्रिलियन (१० खर्ब रुपैयाँ ) भन्दा धेरै हुनेछ ।  नेपालमा पहिलोपटक आर्थिक व

Read More

केपी शर्मा ओलीलाई ‘क. बाहुबली’ नाम, आजका पत्रपत्रिकामा के-के छापिए ?

Posted on May 26, 2019 | views : 1570 |

जेठ १२, काठमाडौं । आज प्रकाशित नेपाल साप्ताहिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘क. बाहुबली’ नाम दिएर कार्टूनसहितको आवरण स्टोरी प्रकाशित गरेको छ । नेपाल साप्ताहिकले लेखेको छ- २१ घटनाले बताउँछन्, ओलीमा शक्तिको असीमित तीर्खा छ । मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक

Read More