पत्रपत्रिकाबाट |


इरान-अमेरिका तनाब: १० लाख नेपालीलाई जोखिम, उद्दारको लागि जहाज तयारी अवस्थामा राख्ने निर्णय

Posted on January 10, 2020 | views : 2655 |

पुष २५, काठमाडौँ | इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने नयाँ पत्रिका दैनिकमा समाचार छ ।  इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारल

Read More

नेपालमा १४ मुलुकका २९ वायुसेवा कम्पनीले उडान भर्दै

Posted on January 10, 2020 | views : 2730 |

पुष २५, काठमाडौँ | भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले नेभेम्ब

Read More

युद्धको सम्भावना बढ्यो, इराकमा कार्यरत ३० नेपाली फकिँदै

Posted on January 10, 2020 | views : 2248 |

पुष २५, काठमाडौँ | इरान-अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् ।  इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।  इरा

Read More

अर्थमन्त्री खतिवडा अब अमेरिकाका लागि राजदूत ?

Posted on January 08, 2020 | views : 1739 |

पुष २३, काठमाडौँ | गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो-याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो । अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नप

Read More

खाद्यान्नको भाउ बढ्यो, के को मूल्य कति पुग्यो ?

Posted on January 07, 2020 | views : 1893 |

पुस २२, काठमाडौँ | पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ बढेको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो ।  नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगा

Read More

इरान–इराक र अमेरिकाबीच बढ्दो तनाव: कस्तो छ इराकमा नेपालीको अवस्था ?

Posted on January 07, 2020 | views : 2057 |

पुष २२, काठमाडौँ । इरान–इराक र अमेरिकाबीच बढ्दो तनावका बीच इराकमा रहेका नेपालीहरुको अवस्थाको बारेमा चासो राख्दै आजको दैनिक पत्रिकाहरुले समाचार छापेका छन् ।  इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारहरुलाई आ–आफ्नो देश फर्काउन थालिएको कान्तिपुर दैनिकले समाचार

Read More

फेसबुक, युटुब, टिकटक लगायतका सामाजिक संजाल नेपाल दर्ता नगरे प्रतिबन्ध !

Posted on January 06, 2020 | views : 2617 |

पुष २१, काठमाडौँ | सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएको नागरिक दैनिकमा समाचार छ ।  संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकक

Read More

अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म

Posted on January 06, 2020 | views : 2541 |

पुष २१, काठमाडौँ | अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको समाचार छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ ।  अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ

Read More

जापानमा एक हजार नेपालीलाई रोजगारीको अवसर, कहिले हुँदै छ परीक्षा ?

Posted on January 05, 2020 | views : 1654 |

पुस २०, काठमाडौँ | जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो | यसअघि पनि एक चरणमा परीक्ष

Read More

खाडी र मलेसियाको रोजगार भिसा लिएका तर श्रमस्वीकृति नपाएकालाई पर्यटक भिसामा जान दिने कि नदिने ?

Posted on January 05, 2020 | views : 2105 |

पुष २०, काठमाडौं | एउटा मुलुकको रोजगार भिसा अवधि कायम रहेको तर श्रमस्वीकृति नलिएको व्यक्तिलाई भिजिट भिसामा प्रस्थान अनुमति दिने कि नदिने भन्ने विषयमा अध्यागमन विभागले एकै दिन फरक–फरक परिपत्र गरको भेटिएको छ । गत कात्तिक २६ गते गृह मन्त्रालयले गरेको मन्त्रीस्तरीय निर्णयलाई थप प्रस्ट पार्ने भन्दै विभाग

Read More

नुवाकोटबाट ५ वर्षमा १०२ जना बेपत्ता

Posted on January 05, 2020 | views : 1288 |

पुष २०, नुवाकोट | नुवाकोटमा पाँच वर्षयता एक सय दुईजना बेपत्ता भएका छन् । त्यसमध्ये महिला ५१, पुरुष ४६ र बालिका पाँच जना रहेका छन् । उक्त अवधिमा पाँच सय ७३ जना हराएका थिए । त्यसमध्ये चार सय ७१ जना फेला परे । प्रहरीको तथ्यांक अनुसार ०७५/७६ मा बालबालिका बढी हराएका छन् । यो वर्ष १३ बालक र ३६ बालिका हराए

Read More

विद्युत् महशुल घटाउने तयारी

Posted on January 05, 2020 | views : 14162 |

पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।  देशमा बिजुली पर्याप

Read More

सर्लाहीका प्रदेश सांसदद्वारा कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्की !

Posted on January 05, 2020 | views : 2404 |

पुष २०, काठमाडौँ | सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ । सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रश

Read More

सुरुङमार्गको युग सुरु: एउटा बन्दै, ६ वटाको अध्ययन सकियो

Posted on January 05, 2020 | views : 1909 |

पुष २०, काठमाडौँ | मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ । त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । ने

Read More

शारीरिक सम्बन्धको पोल खुल्ने डरले मन्दिराको हत्या, हत्या गरेपछि विवाह

Posted on January 05, 2020 | views : 3980 |

पाँचथर । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, फुलबारीकी १९ बर्षीया मन्दिरा अधिकारीको शव ३१ दिनपछि शुक्रबार भेटिएको छ । उनको शव हत्या गरेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । मन्दिराको शव पाँचथरको कुम्मायक गाउँपालिका–२, र तेह्रथुमको आठराई गाउँपालिका–७, मा पर्ने तमोर नदीको फाक्चुवा दोभानस

Read More

कालापानीबारे भारतको दाबि यस्तो

Posted on January 03, 2020 | views : 1790 |

पुस १८ काठमाडौँ | नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ | सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ ।  भारतीय विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा

Read More

चक्रपथ विस्तारका लागि जग्गा अधिकरण गर्न स्वीकृति, ३५ घर भत्काइने

Posted on January 03, 2020 | views : 1350 |

पुष १८, काठमाडौँ | दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिकरण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ ।  चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्डको २५ रोपनी जग्गा अधिकरण गर्नुपर्ने भएकाले मन्त्रि

Read More

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा

Posted on January 03, 2020 | views : 6050 |

पुष १८, काठमाडौँ | कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए । सेवाग्राहीसँग कुर्नुको विकल्प भएन । नयाँ

Read More

पश्चिमी वायुको असर: आजदेखि तीन दिनसम्म मौसम खराब

Posted on January 03, 2020 | views : 1418 |

पुष १८, काठमाडौँ | देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यसअघिको हिउँदे वर्षासँ

Read More

अप्रामाणिक ढक तराजुको प्रयोगबाट उपभोक्ता ठगिँदै

Posted on January 02, 2020 | views : 4367 |

पुस १७, काठमाडौँ | हाम्रो दैनिक जीवनमा प्रयोग हुने अधिकाशं सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकाशं ढक तराजु भने अवैध रुपमा प्रयोग भइरहेका छ | गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पा

Read More

दक्षिण कोरियामा तलब बढ्यो, अब न्युनतम ज्याला कति ?

Posted on January 02, 2020 | views : 2132 |

पुष १७, काठमाडौँ | दक्षिण कोरियामा नयाँ वर्ष सुरु भएसंगै सन् २०२० का लागि कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलबभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको हो । कोरियामा दैनिक ८ घण्टाको दरले साताको ४० घण्टा कामगर्ने मजदुरको न्यूनतम ज्याला महिनामा

Read More

वैदेशिक रोजगारीमा म्यानपावरको एकाधिकार तोडियो

Posted on January 02, 2020 | views : 2370 |

पुष १७, काठमाडौँ | सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरसँगै सुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा जोडेर सरकारले श्रमिक

Read More

काठमाडौँमा भाडामा बस्नेले विस्तृत विवरण दिनुपर्ने,के छ कारण

Posted on January 01, 2020 | views : 1501 |

पुस १६, काठमाडौं | सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरुको विवरण खोज्ने तयारी गरेको हो |

Read More

नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने

Posted on January 01, 2020 | views : 2883 |

पुष १६, काठमाडौँ | आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, नेपालीले संसारभर छिर्नबाट बञ्चित

Read More