समाज | पर्बत - PBT


कसैको जिन्दगीमाथि खेलवाड नगर

Posted on April 02, 2016 | views : 780 | पर्बत - PBT

जिल्लामा विहिबार अचानक रोकेर राखेको बस एकाएक हिड्न थालेपछि बसमा भएका यात्रुहरुमा क्रास फैलियो । गुडिरहेको बसबाट बाहिर निस्कने क्रममा तीन जना समेत घाइते भए । इन्जीन शुचारु गरेर चालक चिया पिउनको लागि चिया पसलमा हिडेपछि न्यूट्रलमा राखेको बस एकाएक गुड्यो । संयोग भनौ या भाग्यले सवै यात्रुलाई बचायो । ब

Read More

अपाङ्गता सम्बन्धी समन्वय बैठक तथा छलफल कार्यक्रम सम्पन्न ।

Posted on April 01, 2016 | views : 725 | पर्बत - PBT

कुश्मा, पर्वत । अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा र अपाङ्गता परिचय पत्रमा पहुँच सम्बन्धी समन्वय बैठक तथा छलफल कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । आइएनएफ कास्कीको आयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पर्वतको समन्वयमा आयोजना गरिएको उक्त कार्य

Read More

बुहारीलाई भलिबल अनिवार्य

Posted on April 01, 2016 | views : 760 | पर्बत - PBT

नयाँ बुहारी राम्री, जाँगरिली र परिबार ढपक्कै ढाक्ने हुन् भन्ने चाहना सबैको हुन्छ । तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यतिले मात्रै पुग्दैन । उनी भलिबल खेल्न सक्ने समेत हुनुपर्छ । ९५ प्रतिशत मगर समुदाय बसोबास रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल राख्छिन् उति नै असल ठहरिन्छिन् । त्यसो भए मा

Read More

शिक्षा ऐन विपरित शिक्षा कार्यालयको कार्य

Posted on April 01, 2016 | views : 798 | पर्बत - PBT

एसएलसीमा परीक्षार्थीभन्दा निरीक्षक गद्दार भेटिए पर्वत, नेपाल सरकार तथा शिक्षा विभागले सामुदायिक विद्यालयलाई केन्द्रिकरण नगर्नको लागि नीति तय गरेको छ । सामुदायिक विद्यालयलाई जिल्लामा केन्द्रिकरण नगरी विकेन्द्रीकरणको नीति अबलम्वन गर्नको लागि जिल्ला शिक्षा कार्यालयलाई विगतका बर्षहरुमा निर्देशन दिदै आए

Read More

Posted on April 01, 2016 | views : 885 | पर्बत - PBT

Read More

पाडापाडी संरक्षणको नाउँमा सांसद बिकास लम्सालको लुट

Posted on April 01, 2016 | views : 1574 | पर्बत - PBT

                       गणेश पौडेल, पर्वत, । कलिला भैसीका पाडा जोगाउने भन्दै जिल्लाको खानीगाउँमा शुरु गरेको पाडापाडी संरक्षण केन्द्र रकम लाने र ब्रम्हलुट मच्चाउने माध्यममात्रै बनेको छ । क्षेत्र नं. २ का सांसद विकास लम्सालले लोकप्रियता हाँसिल गर्ने नाउँमा शुरु गरेको कलिला पाडापाडी संरक्षण अभियान पाड

Read More

तपाई कुनबार जन्मिनु्भएको ? जान्नुहोस् आफ्नो १२ रोचक स्वभाव !

Posted on March 31, 2016 | views : 767 | पर्बत - PBT

मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।आइतबार जन्मेका व्यक्तिहरुक

Read More

तपाई कुनबार जन्मिनु्भएको ? जान्नुहोस् आफ्नो १२ रोचक स्वभाव !

Posted on March 31, 2016 | views : 682 | पर्बत - PBT

मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।आइतबार जन्मेका व्यक्तिहरुक

Read More

कृषकसँग अन्तरक्रिया

Posted on March 31, 2016 | views : 746 | पर्बत - PBT

पर्वत, जिल्लामा रहेका व्यवसायीक कृषकहरुसँग अष्ट “ज” अभियान नेपालले अन्तरक्रिया तथा छलफल गरेको छ । जल, जमिन, जंगल, जडीबुटी, जनावर, जनशक्ति, जलवायु, र जराजुरी लगाएका सम्पदाको पहिचान र संरक्षण, सम्बृद्र्धन, उत्पादन र प्रभावकारी वितरणको नीतिमा जोड दिनका निम्ती विकासको मोडेल सम्बन्धमा बहस चलाउने उदेश्यले

Read More

ठूलो दुर्घटना हुनबाट जोगियो बस

Posted on March 31, 2016 | views : 883 | पर्बत - PBT

[caption id="attachment_686" align="alignleft" width="300"] File Photo[/caption] पर्वत, जिल्लाको शिवालय चोकमा रोकेर राखेको बस अचाक गुड्न थालेपछि शिवालयचोकमा केहिबेर तनाब भयोे । ध १ ख ९६ को बस अचानक गुड्न थालेपछि गाडीमा रहेका यात्रुहरु गाडीबाट हाम फाल्दा केहि यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्य

Read More

कारगारबाटै दिए २ जनाले एसएलसी

Posted on March 31, 2016 | views : 805 | पर्बत - PBT

[caption id="attachment_652" align="alignleft" width="300"] File Photos[/caption] चैत १८ गते बिहिबारबाट शुरु भएको यस बर्षको एस एल सी परीक्षामा पर्वत कारागारमा रहेका २ जना कैदीबन्दीले परीक्षा दिएका छन् । बिभिन्न अभियोग लागेर पुर्पक्षका लागी कारागार चलान भएका उनीहरुलाई कारागार भित्रैबाटै परीक्षा दिन

Read More

डिग्रीपासको प्रमाणपत्र लिदैमा बुद्धिजिवी भैइदैन: वक्ता

Posted on March 31, 2016 | views : 906 | पर्बत - PBT

महेन्द्र केसी पर्वत, डिग्री पासको प्रमाणपत्र हातमा लिदैमा बुद्धिजिवी नहुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बुद्धिजिवी हुनको लागि मानवता, विकेक हुनुपर्ने र सोही अनुसार समाजलाई परिर्वतन गर्न सक्ने क्षमता भएमा मात्रै बुद्धिजिवी भैइने वक्ताहरुको भनाई थियो । बुधबार जिल्लामा भएको नेपाल बुद्धिजिव

Read More

ठूलो दुर्घटनाबाट जोगियो

Posted on March 31, 2016 | views : 872 | पर्बत - PBT

पर्वत, जिल्लाको शिवालय चोकमा रोकेर राखेको बस अचाक गुड्न थालेपछि शिवालयचोकमा केहिबेर तनाब भएको थियो । ध १ ख ९६ को बस अचानक गुड्न थालेपछि गाडीमा रहेका यात्रुहरु गाडीबाट हाम फाल्दा केहि यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। बसलाई पाकिङमा रोखर चालक चिया पिउन गएको अबस्थामा गाडी एकाएक गु

Read More

सफलताको शुभकामना

Posted on March 31, 2016 | views : 972 | पर्बत - PBT

बिद्यालयको शिक्षासकि उच्च माध्यामिक तहको शिक्षा हासिल गर्नको लागि योग्य भएको वा नभएको भनी मुल्याङकन गर्ने एसएलसी परिक्षा आजबाट शरु हुदैछ । देशभरबाट ६ लाख भन्दा बढी परिक्षार्थीले यसबर्षको एसएलसी परिक्षामा सहभागी हुदै छन् ।  फलामे ढोकाका रुपमा लिइने एसएलसी परिक्षा परिक्षार्थीले क्रास र डरका साथमा लि

Read More

आगलागि पिडितलाई सहयोग

Posted on March 30, 2016 | views : 939 | पर्बत - PBT

आगलागि पिडित कश्मा नगरपालिका १५ पिपलटारीका ओम प्रकाश बिकको परिबारलाई पर्बत उद्योग बाणिज्यसंघ र रोटरी कल्ब अफ पर्बतले सहयोग सामाग्री हस्तान्त्रण गरेको छ । चैत १३ गते बिधुत सर्ट भई आगलागि हुदाँ घरमा भएका सम्पुर्ण समानहरु जलेर नष्ट भएको थियो । पिडित परिबारको लागि पर्बत उद्योग बाणिज्य संघले एक महिन

Read More

जेहेन्दारलाई छात्रवृत्ति दिएको हो –प्याव्सन

Posted on March 30, 2016 | views : 687 | पर्बत - PBT

यसरी बचाउँदै छ प्याव्सनले शिक्षा कार्यालयका कर्मचारीलाई पर्वत, नीजि विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको पर्वत प्याव्सनले जनाएको छ ।  जिल्लामा रहेका नीजि विद्यालयमा साँठगाँठ मिलाएर जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र उल्झन देखाई निशुल्क रुपमा आफ्ना छोरा

Read More

जेहेन्दारलाई छात्रवृत्ति दिएको हौं –प्याव्सन

Posted on March 30, 2016 | views : 842 | पर्बत - PBT

यसरी बचाउँदै छ प्याव्सनले शिक्षा कार्यालयका कर्मचारीलाई पर्वत, नीजि विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको पर्वत प्याव्सनले जनाएको छ ।  जिल्लामा रहेका नीजि विद्यालयमा साँठगाँठ मिलाएर जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र उल्झन देखाई निशुल्क रुपमा आफ्ना छोर

Read More

एस एल.सी परीक्षा र विद्यार्थीको भूमिका

Posted on March 29, 2016 | views : 762 | पर्बत - PBT

-आनन्द पौडेल यस बर्षको एस.एल.सी परीक्षा चैत्र १८ गने बाट शुरु हुदैछ । आफ्नो दश बर्षको ज्ञान र सीपलाई कलम र कापीको सहायताले प्रदर्शन गर्न करीव सवा छ लाख विद्यार्थी परीक्षामा सामेल हुदै छन् । ८० बर्ष लामो मूल्यांकन प्रक्रिया लाई विस्थापित गर्दै यस बर्ष देखी लेटर ग्रेडिङ पद्धतीको आधारमा एस.एल.सी परीक्

Read More

नयाँ युवा शक्तिको जिल्ला परिषद गठन

Posted on March 29, 2016 | views : 826 | पर्बत - PBT

पर्वत,  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पर्वतमा नयाँ युवा शक्ति नेपाल जिल्ला परिषद गठन गरेको छ । लिलबहादुर क्षेत्री (कृष्ण) को संयोजकत्वमा ५५ सदस्यीय नयाँ युवा शक्ति नेपाल गठन गरिएको हो ।   नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य महेन्द्रजंग लामिछानेको प्रमुख आथित्यमा भएको उक्

Read More

क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

Posted on March 29, 2016 | views : 800 | पर्बत - PBT

पर्वत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतले सोमबार जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समयमा सरकारी विद्यालयमा खस्कदै गएको गुणस्तरीय शिक्षापति गम्भीर रुपमा चिन्ता प्रकट गर्दै क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको हो । अखि

Read More

क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

Posted on March 29, 2016 | views : 699 | पर्बत - PBT

पर्वत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतले सोमबार जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समयमा सरकारी विद्यालयमा खस्कदै गएको गुणस्तरीय शिक्षापति गम्भीर रुपमा चिन्ता प्रकट गर्दै क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको हो । अख

Read More

पत्रकारले दिए विरामीलाई फलफूल

Posted on March 29, 2016 | views : 827 | पर्बत - PBT

पर्वत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो ६१ औं स्थापना दिवसको अबसरपारी जिल्ला अस्पताल पर्वतमा रहेको विरामीलाई फलफुल वितरण गरेको छ । सोमबार ६१ औं स्थापना दिवसको अबसरपारि विहान महासंघको कार्यालयबाट प्रभातफेरी गरी जिल्ला अस्पतालमा गएर विरामीलाई फलफुल वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो

Read More

बैगुण्ठ नयाँ शक्तिमा प्रवेश

Posted on March 29, 2016 | views : 876 | पर्बत - PBT

पर्वत, पछिल्लो समयमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो राष्ट्रव्यापी रुपमा पार्टी विस्तार गरीरहेको छ । जसअन्तरगत जिल्ला जिल्लामा कार्य समिति गठन भएका छन् भने वडा कमिटि समेत गठन भैरहेका छन् यहि बेलामा कुश्मा नरपालिका १३ कटुवाचौपारीमा पनि नयाँ शक्ति नेपालको वडा कमिटि विस्तार  भएको

Read More

पर्वतका मासु पसल नीति बाहिर

Posted on March 29, 2016 | views : 941 | पर्बत - PBT

जिल्ला पशु सेवा कार्यलय पर्वतले  थालेको मासु पसल अनुगमनमा  जिल्लाका आधा दर्जन पसलमा अनयिमीता भेटीएको छ । पशु सप्ताह कार्यक्रम अन्तर्गत सोमबार भएको  १३ पसल अनुगमनमा ६ पसलमा  अनियमीतता भेटीएको हो । कार्यलयको केन्द्रीय कार्यक्रम अनसार मासु पसल अनुगमन गरीएको हो । जिल्ला पशु सेवका कार्यलय प्रमुख ,तथा कर्

Read More

लामिछानेले ४० विपन्न विद्यार्थीको अध्यानमा सहयोग गर्ने

Posted on March 28, 2016 | views : 867 | पर्बत - PBT

लन्डनमा व्यवसाय गरिरहेका रविजंग लामिछानेले नेपालमा अति विपन्न परिवारका ४० बालबालिकाको अध्यानमा सघाउने भएका छन्। पर्वत निवासी लामिछानेले तत्काल पर्वतका राम्जा, चित्रे, देउपुर, बाजुङ र तिलाहार गाविसका ४० बालबालिकालाई रवि चन्द्र ट्रष्ट माफत छात्रवृत्ति दिन लागेको बताए। लामिछानेले आफ्ना पिता चन्द्रजंग

Read More

एसएलसी परीक्षा केन्द्रलाई छात्रा तथा अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण

Posted on March 28, 2016 | views : 782 | पर्बत - PBT

कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल पर्वतले यही चैत्र १८ गतेदेखि सुरु हुन लागेको एसएलसी परीक्षाका लागि निर्धारण गरिएका जिल्लाका १९ वटै परीक्षा केन्द्रहरु छात्रा तथा अपाङ्गता भएका छात्रछात्रामैत्री बनाइयोस् भन्दै जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधि

Read More

शान्ती समीतीको सकारात्मक सोच तालिम सकीयो

Posted on March 28, 2016 | views : 834 | पर्बत - PBT

-महेन्द्र जिसी शान्तीका लागि सहकार्य  र  सबैका लागि सम्मान भन्ने नाराका साथ दुई दिने तालिम  आईतबार सकीएको छ ।   स्थानीय शान्ती समीतीको आयोजनामा  जिल्ला  भरका ३२ गाविसका स्तरीय शान्ती समीती संयोजकहरुलार्ई  दिइएको क्षमता विकास सम्बन्धि  तालिम  सकीएको हो । शनीबार देखी शुरु भएको तालिममा  संयोजकहरुलाई ग

Read More

सुर्तीजन्य सेवनको डरलाग्दो तथ्य

Posted on March 28, 2016 | views : 1066 | पर्बत - PBT

पछिल्लो समयमा मानिसहरु सुर्तीजन्य पदार्थ पान, कुड्का खैनी, सुर्ती लगाएका बस्तुहरुको अत्याधिक सेवन गर्ने गरेको पाइन्छ । सुर्तीजन्य पदार्थलाई आफ्नो साथीको रुपमा वा चिन्ता परेको वा विभिन्न बहानामा यसको प्रयोग गरीरहेका हु्न्छन् जसका कारण पनि नेपालमा झण्डै आधा जनसंख्याले सुर्तिजन्य पदार्थ खाने गरेको स्वा

Read More