समाज | पर्बत - PBT


अबैध जडिबुटी सहित दूई जना पक्राउ

Posted on September 14, 2015 | views : 1051 | पर्बत - PBT

भदौ २८, पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध जडीबुटी सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार कुश्मा नगरपालिका बडा न.१० शिवालय चोकबाट जुम्ला नारङकोट गाबिस ८ घर भएका बर्ष २७ का जाड बहादुर बुढा र बर्ष ३९ का धन बहादुर बुढालाई संकास्पद रुपमा हिडेको अवस्थामा चेकजाच गर्ने क्रममा निजहरुको साथहरुबाट न

Read More

धौलागिरि बहुउद्देश्यीय समितिको अध्यक्षमा पुरी चयन

Posted on September 14, 2015 | views : 868 | पर्बत - PBT

भदौ २८, पर्वत / धौलागिरि बहुउद्देश्यीय महिला विकास समितिको साधारणसभाले शनिवार नयाँ कार्यसमिति गठन गरेको छ । उक्त समितिको अध्यक्षमा कलावती पुरी सर्वसम्मत चयन भएकी छन् भने प्रथम उपाध्यक्षमा लक्ष्मी अधिकारी, द्धितिय र तृतीय उपाध्यक्षमा क्रमशः ज्ञानु श्रेष्ठ, सरस्वती पाण्डे रहेका छन् । त्यसैगरी सचिव

Read More

जन आर्दशलाई एक लाख ५८ हजार आर्थिक सहयोग

Posted on September 14, 2015 | views : 788 | पर्बत - PBT

भदौ २८, पर्वत / विदेशमा रहेका बाजुंग २ बाउसेका नेपालीले आफ््नो विद्यालयमा आर्थिक सहयोग गरेका छन् । बाजुङ २ बाउसेमा रहेको जन आदर्श निम्न माध्यमिक विद्यालयलाई कतार र भारतको मन्द्रासमा रहेका नेपालीले एक लाख ५८ हजार पाँच सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेका हु्न । रोजगारको शिलशिलामा कतार पुगेका बाजुङ २ का ड

Read More

हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Posted on September 14, 2015 | views : 920 | पर्बत - PBT

भदौ , कुश्मा, पर्वत । नेष्डो सुचना विभाग÷महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा रोटरी क्लव अफ पर्वत एवम् इनरह्वील क्लव अफ पर्वतद्वारा पर्वत सदरमुकाम कुश्मावजारमा शनिवार विविध क्रियाकलाप सहित तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो । क्लवका सदस्यहरु र जिल्लामा रहेका सरकारी तथा गैर

Read More

भुकम्पले ध्वस्त विद्यालयलाई पचास हजार सहयोग प्रदान

Posted on September 10, 2015 | views : 791 | पर्बत - PBT

भूमिराज शर्मा/भदौ २४, पर्वत । जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उमाविमा यहाँका एक अभिभावकले पचास हजार नगद सहयोग गरेका छन् । गत बैशाखमा आएको विनाशकारी महाभुकम्पले ध्वस्त भएको विद्यालय पुननिर्माणका लागि सोही गाविसको वडा नं ८ निवासी कलाधर जैसी चपाईको परिवारले एक कार्यक्रमकाबीच उक्त रकम प्रदान गर

Read More

चर्चमा बालिका माथि लापरवाही गर्नेलाई जेल चलान

Posted on September 10, 2015 | views : 867 | पर्बत - PBT

भदौ २४, पर्वत / चर्चमा परमेश्वरले रोग निको पार्ने भन्दै बालिकामाथि लापरबाही गर्नेलाई जिल्ला अदालत पर्वतले पुर्पक्षका लागि कारगार चलान गरेको छ । बालिकाको रोग निको पार्ने बहानामा बालिकाकोे हत्या गरिएको जिल्ला प्रहरी कार्यालयमा निवेदन परेपछि पक्राउ परेकी सुदाप गाविस वडा नम्बर ४ तेह्रथुम की २५ बर्षीया ल

Read More

पाँच सवारी साधन नियन्त्रणमा

Posted on September 10, 2015 | views : 763 | पर्बत - PBT

भदौ २४, पर्वत / अबैध रुपमा ढंगा वालुवा चोरी निकासी गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । अबैध रुपमा कटिङ ढुंगा बालुवा चोरी निकासी गर्ने पाँच सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रमणमा लिएको हो । बुधबार माझफाट वाट कुश्मा पर्वत तर्फ अबैध रुपमा ल्याउादै गर

Read More

शिक्षकहरुले शिक्षा दिवस सडकमा मनाए ?

Posted on September 08, 2015 | views : 1003 | पर्बत - PBT

भदौ २१, पर्वत । यस बर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्टिय साक्षरता दिवस शिक्षकहरुले सडकमै मनाएका छन् । शिक्षा सम्बन्धी विभिन्न मागहरु राखी चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्ना मागहरुप्रति सरकार उदासिन भएको भन्दै सडकमै कार्यक्रम गरेर शिक्षा द

Read More

प्रहरीमाथि देउपुरबासीको आरोप: सानालाई ऐन, ठूलालाई चैन किन ?

Posted on September 08, 2015 | views : 898 | पर्बत - PBT

भदौ २२, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतले सानालाई एने र ठूलालाई चैन गरेको देउपुरबासीले आरोप लगाएका छन् । एउटै प्रकृतिको मुद्धामा युवा नेतालाई छाडेको र सानालाई मु्द्धा दर्ता गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने क्रममा उनीहरुले यस्तो आरोप लगाएका हु्न् । प्रहरी त सवैको साझा हो भन

Read More

यूएईमा तिजको कार्यक्रममा रमाए नेपालीहरु

Posted on September 08, 2015 | views : 871 | पर्बत - PBT

रोशन तिवारी । भदौ २१, पर्वत । नेपालमा तिजको रौनक बिस्तारै छाउँदै छ तर पर्वतबाट बिदेशमा पुगेका नेपालीलाई पहिल्यै देखी तिजको रौनकले छाएको छ । त्यहिभएर होला सम्पूर्ण पर्वत बासी एक हौ भन्ने मुल नाराका साथ युएईमा स्थापना भएको पर्वत सेवा समाजले तिज विशेष धमका २०७२ सम्पन्न गरेको छ । बिभिन्न काममा बिदे

Read More

कृषक महासंघ गठन

Posted on September 07, 2015 | views : 3280 | पर्बत - PBT

भदौ २१, पर्वत । बाजुङ, देउपु्र, तिलाहार र चित्र गाविसमा छ्ट्टा छुट्टै गाविस स्तरीय राष्ट्रिय कृषक समुह महासंघको गठन भएको छ । आइतबार कृषि सेवा केन्द्र पातिचौरमा भएको अगुवा कृषक भेलाले छुट्टा छुट्टै महासंघ गठन गरेको हो । बाजुङ अन्तरर्गत रहेका कृषि समुह र सहकारी संस्थामा आवद्ध भएका कृषकहरुले पदम बहा

Read More

टायल ढुंगा ओसारपोसार गरेको भन्दै ट्याक्टरलाई १० हजार जरिवाना

Posted on September 06, 2015 | views : 1015 | पर्बत - PBT

भाद्र २०, पर्वत । जिल्ला विकास समिति पर्वतले अबैध रुपमा टायल ढुंगा ओसारपोसार गरेको भन्दै एक ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले शुक्रवार मल्लाज माझफाँट २ वारीबेनीमो चेकजाँचका क्रममा ग १ त २५५८ को टूयाक्टरमा ईजाजत नभएको अवैध टायल ढुङ्गा लोड गरी ल्याउँदै अबस

Read More

कुलो बगाएपछि धानबाली सुक्न थाल्यो, कृषक चिन्तीत

Posted on September 05, 2015 | views : 900 | पर्बत - PBT

महेन्द्र के.सी/भदौ १९, पर्वत । धानखेती सुक्न थालेपछि कृषक चिन्तीत भएका छन् । अविरल बर्षाका कारण कुलो बगाएपछि धानबालीमा प्राप्त मात्रमा पानी नभएपछि धान फुल्नेबेलामा धान सुक्न थालेपछि लिमिठाना ४ छविसेका कृषक चिन्तीत भएका हुन् । भदौ १३ गते सोमवार राति आएको भिषण पानीका कारण लमाय खोलाले लिमिठाना ४ छविसे

Read More

नमुना उच्च मावि मा जुरेस गठन

Posted on September 04, 2015 | views : 1024 | पर्बत - PBT

भदौ १८, पर्वत / विद्यालयको शैक्षिक वर्ष २०७२ का लागि जुनिएर रेडक्रस सर्कल गठन गरिएको छ । कक्षा १० का आशिष लामिछानेको नेत्तृत्व को जुरेस वर्ष २०७१ को कार्यकाल समाप्त भए पछि कक्षा ९ मा का छात्र अरविन्द राज पौडेल को नेत्तृत्वमा १५ सदश्यीय सर्कल पुनर्गठन गरिएको हो ।   जसमा अध्यक्ष अरविन्दराज प

Read More

बनौं माविमा बालअधिकार चेतना समूह गठन

Posted on September 04, 2015 | views : 918 | पर्बत - PBT

भदौ १८, पर्वत / बनौं माध्यमिक विदुयालय बनौमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बिहीबार भएको विद्यार्थीहरुको एक वृहत भेलाले चन्द्र पाईजाको अध्यक्षतामा ११ सदस्यीय बालअधिकार चेतना समूह गठन गरेको छ । नवगठित समूहको उपाध्यक्षमा उमेश पुन, सचिवमा तुकबहादुर पुन र कोषाध्यक्षमा यमकुमारी शर्

Read More

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा अबैध काठ बरामद

Posted on September 04, 2015 | views : 897 | पर्बत - PBT

भदौ-१८, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले दोविल्लामा चेकजाँचका क्रममा अबैध रुपमा ल्याएको काठ बरामत गरेको जनाएको छ । भँगराबाट बुधबा ग १ त २२६४ र ध १ त १४४ नम्वरको ट्याक्टरमा टांचा र पुर्जी नभएका उत्तिसका काठहरु अबैध रुपमा कूश्मा तर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिई चालक, सवारी साधनहरु,

Read More

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा २३ जना जुवाडे पक्राउ

Posted on September 04, 2015 | views : 810 | पर्बत - PBT

भदौ-१८, पर्वत । जुवाको अखडानै बनाई जुवा खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले २३ जना जुवाडेलाई रङ्गे हात पक्राउ गरेको छ । जुवाको अखडानै बनाई जुवा खेल्ने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको १५ जनाको विशेष टोलीले देउपुर ९ पातिचौरमा जितबहादुर हमालको घरमा तास खेलिरहेको अ

Read More

Posted on September 04, 2015 | views : 2349 | पर्बत - PBT

२३ जना जुवाडे पक्राउ भदौ-१८, पर्वत । जुवाको अखडानै बनाई जुवा खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले २३ जना जुवाडेलाई रङ्गे हात पक्राउ गरेको छ । जुवाको अखडानै बनाई जुवा खेल्ने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको १५ जनाको विशेष टोलीले देउपुर ९ पातिचौरमा जितबहादुर हमालको

Read More

को हुन शान्तिनारायण ?

Posted on September 03, 2015 | views : 1123 | पर्बत - PBT

भदौ १६, पर्वत । साहित्य एउटा यस्तो चिज हो जसमा जिवित मृत बन्न सक्छ मृत जिवित बन्न, ढुंगा कुद्न अनि बोल्न पनि सक्छ, भनिन्छ नी जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन कवि भनेर । साहित्यको प्रहार यति चोटिलो हुन्छ जसले समाजको यथार्थलाई बोलेको हुन्छ , समाजको प्रतिनिधित्व पनि गरेको हुन्छ । असम्भवलाई सम्भव तुल्याउँ

Read More

सोडेक नेपालले सुचना अधिकारी तोक्यो

Posted on September 03, 2015 | views : 872 | पर्बत - PBT

शिवप्रसाद शर्मा/भाद्र १६, पर्वत । समाज कल्याण स्रोत विकास केन्द्र(सोडेक नेपाल) ले आफ्नो सार्वजनिक जनचासोका सुचनाहरु प्रदान गर्नका निम्ती संस्थागत रुपमा सुचना अधिकारी तोकेको छ । हालै वसेको संस्थाको व्यवस्थापन समितिको वैठकले सो जिम्मेवारीका निम्ती संस्थाका आजिवन सदस्य एवं रुपान्तरणीय सामाजिक परिचालन

Read More

नेष्डो नेपाल २०औं वर्षमा प्रवेश, चालु आर्थिक वर्षमा ८० हजार परिवारमा सेवा पुर्याउने लक्ष्य

Posted on September 03, 2015 | views : 862 | पर्बत - PBT

भदौ १७, पर्वत । नेपालको पहाडी क्षेत्रमा गरिवी न्यूनिकरणका लागि क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले आफ्नो स्थापनाको २०औ वर्षमा ८० हजार विपन्न परिवारमा सेवा पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ । संस्थाको २०औं वार्षिकोत्सवको अवसरमा संस्थाको गत आर्थिक वर्ष २०७१÷७२ को प्

Read More

बनौमा मानवाधिकार निगरानी समूह गठन

Posted on September 03, 2015 | views : 3393 | पर्बत - PBT

भदौ १७, पर्वत / पर्वतको उत्तरी गाविस बनौमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको वृहत नागरिक भेलाले गौबहादुर पुनको संयोजकत्वमा १३ सदस्यीय गाविस स्तरीय मानवाधिकार निगरानी समूह गठन गरेको छ । नवगठित निवगरानी समूहको सदस्य सचिवमा मैना फकामी रहेकी छिन् भने अन्य

Read More

उडायो सपना सारा हुरीले...

Posted on September 02, 2015 | views : 925 | पर्बत - PBT

भदौ १६, पर्वत । देशमा केही गरौं आफ्नै लगानीमा अनि हुन्छ त्यो आफ्नै निगरानीमा त्यसपछि त केहि न केहि मुनाफा त आउँला भन्ने मिठो सपना सजाएर विदेशी त्यो भूमिमा पुगेका भण्डारी आफ्नै नेपालमा फक्रिए । युरोप, जर्मनी समेत पुगेका परशुराम भण्डारी नेपाल पक्रिए अनि बद्रीबहादुर केसी, कर्णबहादुर भण्डारी र विष्णु

Read More

बालकलाई पशु बनाउने यो कस्तो महोत्सव

Posted on September 02, 2015 | views : 926 | पर्बत - PBT

भदौ १६, पर्वत । सामाजिक परीर्वतनका लागी नयाँ पाईला नेपालको नयाँ पाइला होकी ? यो तस्वीरमा तपाईले के देख्नुभएको छ ? एक जना युवकले दुइ बालकलाई गोरु बनाएर जुवामा नार्दे छन् भने पछाडी खुट्टा मात्रै देखिएका युवकले हलो समातेर जोतिरहेको देखाइएको छ । बालकहरु हाँसी रहेका छन् उनीहरुलाई थाहा छैन कि उनीहरुमाथि

Read More

नगरबासीले खानेपानी बाँदरको स्नान गृह

Posted on September 02, 2015 | views : 925 | पर्बत - PBT

भदौ १६, पर्वत / माथि देखाइएको तस्वीर तपाईलाई केको होला जस्तो लाग्छ । सोच्नुभएको छ होला सायद कुनै स्नान गृह (सुइमिङ पुल) को तस्वीर हो भनेर । तर माथि देखाइएको तस्वीर कुनै स्नान गृहको नभई शिवालय खानेपानीको टंकी हो यो । २०५९ सालमा निर्माण भएको यो टंकीमा संकलन भएको पानीनै कुश्माबासीको पिउनेपानीको भकार

Read More

प्रहरीलाई नागरिक मैत्री तालिम

Posted on September 02, 2015 | views : 1209 | पर्बत - PBT

भदौ १६, पर्वत / समाजमा शान्ति, सुशासन तथा सदभाव कायम गर्नको लागि नेपाल प्रहरीको भुमिका महत्वपूर्ण हु्न्छ भने नागरिकको पनि त्यतिनै महत्वपूर्ण भूमिका रहन्छ । समाजमा केकस्ता घटना घटे वा हुदै छन् त्यसको बारेमा प्रहरीलाई जानकारी दिने नागरिकको कर्तव्य हो तर प्रहरी र आम नागरिक विच सदभाव र सहकार्य नहुदाँ

Read More

पत्रकार गिरीलाई ज्यान मार्ने धम्की

Posted on August 31, 2015 | views : 869 | पर्बत - PBT

भदौ १४, पर्वत / क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष एवं सूचना केन्द्र अनलाईनका संम्पादक बैगुण्ठ गिरीले अनलाइनमा समाचार संप्रेषण गरेको भन्र्दै ज्यान मार्ने धम्की आएको बताएका छन् । गिरीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतमा युवराज जोशीले समाचार प्रकाशन गरेको भन्दै ज्यान मार्ने धम्की दिएको भन्दै

Read More

पर्वतमा गाइजात्राको दिन यस्तो देखियो (फोटो फिचर)

Posted on August 30, 2015 | views : 912 | पर्बत - PBT

भदौ-१३, पर्बत । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर मनाउने गाइजात्रा आइतबारबाट शुरु भएको छ । एक बर्षभित्र दिबंगत भएका घरपरिवारबाट गाइलाई सिंगारेर नगरपरिकर्मा गरि मनाईने गाइजात्रा पर्वतमा पनि मनाइएको हो । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही

Read More