समाज | पर्बत - PBT


संचारमाध्यमको विकाससँगै ब्यवस्थीत र मयार्दित हुनुपर्नेमा जोड

Posted on May 07, 2016 | views : 872 | पर्बत - PBT

नेपालको संचारमाध्यम र पत्रकारीताको विकास जसरी तिब्रगतिमा भैरहेको छ त्यसरीनै ब्यवस्थीत र मर्यादित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा शुक्रवार पर्वत सदरमुकाम कुश्मामा आयोजीत पत्रकारीताको विकास, वर्तमान अवस्था चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा वोल्न

Read More

नीजि विद्यालय, विद्यार्थी संगठन र अभिभावक

Posted on May 07, 2016 | views : 681 | पर्बत - PBT

हरेक वष शैक्षिक शत्र शुरु हुने बलामा एउटा नियमित कर्मकाण्डका रूपमा नेपालका निजी स्कुलहरूमाथि विभिन्न राजनीतिक दलहरुका भाद्री संगठनको आँखाका ताराका रुपमा देखिन्छ । अन्य समयमा नभएता पनि शैक्षित्र शत्र शुरु हुने पहिलो महिना विभिन्न विद्यार्थि संगठनलाई मज्जाको मसालका रुपमा हुने गर्छ तर त्यसबाट को कति

Read More

यसरी हुदै छ पर्यटन प्रर्वद्धनको नाउमा लाखौ रकम दुरुपयोग गरिदै ,

Posted on May 06, 2016 | views : 741 | पर्बत - PBT

पर्वत, पछिल्लो पटक पर्वत जिल्लामा पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको रकम दुरुपयोग हुदै आएको छ । कहिले हम्पाल लेक त कहिले ¥याप्टीङ गरी पर्यटन प्रर्वद्धन गर्ने भन्दै यहाँका केहि राजनीतिक दल र आफूलाई पर्यटनविद भन्नेहरुले रकमको चरम दुरुपयोग गरेको देखिएको हो । पर्यटन प्रर्वद्धनको लागि छुट्टिएको तीन

Read More

एकताले मनायो आमाहरुलाई सामुहिक मुख हेरेर आमाऔशी

Posted on May 06, 2016 | views : 728 | पर्बत - PBT

पर्वत(सास) वैशाख २४ गते ।  नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन शुक्रबार आमाको       मुख हेर्ने दिनका रुपमा मनाइएको छ  । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । यसै अबसरमा जिल्लाम

Read More

शूल्क बृद्धि तत्काल रोक्न क्रान्तिकारीले ग¥यो जिशिकाको ध्यानाकर्षण

Posted on May 06, 2016 | views : 807 | पर्बत - PBT

पर्वत, नयाँ शैक्षिक शत्र शुरु भएसँगै नीजि विद्यालयले भर्ना शुल्कमा लिदै आएको चर्को शूल्क न्यूनिकरण गर्नको लागि  अनेरास्ववियू (क्रान्तिकारी) पर्वतले जिल्ला शिक्षा कार्यालय पर्वतको ध्यानाकर्षण गरेको छ ।  गत बर्ष केन्द्रियस्तरमा भएको सरोकारवाला निकाय र विद्यार्थी संगठनहरु विचको सम्झौता कार्यान्वयन गर

Read More

सम्पादकीय-खडेरीको मारमा कृषक

Posted on May 06, 2016 | views : 780 | पर्बत - PBT

लामो सयमदेखि पानी नपरेका कारण यतिबेला जताततै कृषकहरु  पानीको लागि हारगुहार गरीरहेका छन् । ठाउँठाउँमा पानीका देव इन्द्र र महादेवलाई खुसी पारी पार्न पर्छ भनेर अखण्ड कृतन तथा भजन गाउने कृषकको यतिबेला ठाउँठाउँमा भेटिन थालेका छन् । कतै बली दिएर भगवानको पुजा गरेर त कतै भजन कृतन गरी भगवानलाई खुसी तुल्याउ

Read More

जिल्ला प्रशासन परिसरमा कहाँबाट आए रक्सीका बोतल -फोटो फिचर

Posted on May 05, 2016 | views : 1019 | पर्बत - PBT

पर्वत, प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अबसरपारी जिल्लामा चलिरहेको अभियान अन्तरगत जिल्ला प्रशासनमा रहेको फोहोर उठाइएको छ । जिल्ला प्रशासनमा रहेको चमेना गृह पछाडी रहेको एक ट्रक फोहोर उठाइएको हो । “सभ्य नागरीकको पहिचान , सफा कुश्मा अभियान” अन्तरगत हरेक बुधकार जिल्लामा फोहोर संकलन गर्ने गरीएता पनि प्र

Read More

पुस्तक छनौटमा अभिभावकको अधिकार शुन्य , महंगीएका पुस्तकमा कालाबजारी मौलाउँदै

Posted on May 05, 2016 | views : 1027 | पर्बत - PBT

महेन्द्र जिसी अहिले जिल्लाका शिक्षालयहरुमा किताब किन्ने र वेच्नेको हतारो चलिरहेको छ । नयाँ  शैक्षीक शत्र शुरु भएसँगै  हतारो बढेको हो ।सामुदायीक तथा निजी शैक्षीक संस्थाका शिक्षक विद्यार्थी तथा अभिभावकहरु पूस्तक व्यवसायी कहाँ लाम लाग्ने गरेका छन । पर्वत पनि  शैक्षीक संस्थाहरुलाई पुस्तक छनौट खरीद र विद

Read More

तेक्वान्दोमा शिवालय च्याम्पियन

Posted on May 04, 2016 | views : 800 | पर्बत - PBT

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विद्यालय स्तरिय तेक्वान्दो प्रतियोगितामा शिवालय उच्च माध्यमिक विद्यालय च्याम्पीन बनेको छ । प्रतियोगितामा छात्र र छात्रा गरि कुल ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धा शिवालय उमाविले ५ स्वर्ण जित्दै च्याम्पीयन बनेको हो । त्यसैगरी  आदर्श आवासिय मा.वि

Read More

पानी देऊ इन्द्र

Posted on May 04, 2016 | views : 1875 | पर्बत - PBT

लामो समयसम्म पानी नपर्दा खेतीपाती गर्नको लागि समस्या भएको र लगाएको खेती पनि खडेरीले सुक्न थालेपछि  पछिल्लो समयमा ठाउँठाउँमा इन्द्रको पुजा गरी कृषकहरुले पानी माग्न थालेका छन् । यसैविच कुश्मा नगरपालिका ११ खरेहामा अखण्ड भजन कृतनको आयोजना गरी स्थानियले पानीको माग गरेका छन् । कुश्मा नगरपालिका ११  स्थि

Read More

क्लबले गर्यो जेष्ठ नागरिकलाई सम्मान

Posted on May 04, 2016 | views : 783 | पर्बत - PBT

पर्वत समाजका जेष्ठ नागरिकलाई सम्मान गर्दै सामाजिक क्षेत्रमा अग्रणी मानिएको पर्वत मिलन क्लवले आफ्नो वार्षिकोत्सव मनाएको छ । नेपाली समाज विस्तारै पूँजीवादी चरणमा रुपान्तरण हुँदै जाँदा वृद्धवृद्धा परिवारबाट एक्लिदै गएको अवस्थामा क्लवले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर उदाहरणीय कार्य गरेको छ

Read More

तीन लाख सहयोग

Posted on May 03, 2016 | views : 942 | पर्बत - PBT

देउराली गाविसस्थित मुसुराबारी सामुदायिक वन उपभोक्ता समूहका अति विपन्न बीस परिवारलाई आयआर्जन अभिवृद्धिका लागि वार्षिक पाँच प्रतिशत ब्याजमा प्रति परिवार पन्ध्र हजारका दरले शनिवार रकम वितरण गरिएको छ । रकम वितरण गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, पर्वतका अध्यक्ष किशोर सापकोटाले आर्थिक अवस्था कमजोर भ

Read More

सम्पादकीय-सरकारको प्रथामिकता

Posted on May 03, 2016 | views : 893 | पर्बत - PBT

सरकार परिर्वतनका कुरा सरकारमा सामेल भएका दल र विपक्षका दलहरुले गरिरहेका छन् । केपी ओलीको नेतृत्वको सरकार काममा भन्दा बढि खर्चमा रमाएको आरोप पनि खेप्दै आइरहेको छ । सरकार गठन भएको लामो कालखण्ड वितिसक्दा पनि ओली सरकारले अझै केहि गर्न भने सकेको छैन । भित्तामा फोटो टाँस्नमात्रै सरकार प्रमुख नबन्ने बताउ

Read More

कालीगण्डकीको चित्कार

Posted on May 03, 2016 | views : 1413 | पर्बत - PBT

- महेन्द्र केसी पटकपटक बलत्कारको रक्तपातमा चित्कारको आवाजले पुकारी रहेको कालीगण्डकी नदीले बर्षोदेखि न्यायको माग गरीरहेकी छन् । धार्मिक तथा पर्यटकीय नदीका रुपमा चिनिने कालीगण्डकी नदी हिजो आज शोषकको हातमा परेको छ पटकपटक बलत्कार भएको छ । चित्कार गरीरहेको छ तर पनि न्यायको मुख अझै देख्न पाएको छैन । कुश्

Read More

आगो निभ्यो, पीडित मृत्यूसग लड्दै आर्थिक अभावमा उपचारमा समस्या

Posted on May 02, 2016 | views : 768 | पर्बत - PBT

पर्वत वैशाख २० गते ।  वनमा लागेको आगोले घर वरिपरिको जंगल र बन्यजन्तु जलेको देखेर आगो निभाउन गएका यहाँका एक युवा आँफै मृत्यूको मुखमा पुगेकाछन् । ३ दिनदेखि लागेको आगो स्थानीयवासी र प्रहरीको प्रयासमा नियन्त्रणमा त आयो तर, आगो निभाउन गएका घाईते भने अस्पतामा मृत्यू शैयामा छट्पटाई रहेकाछन् । पञ्चासे

Read More

वालज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन समिति गठन

Posted on May 02, 2016 | views : 788 | पर्बत - PBT

 पर्वत पर्वतको संकरपोखरी ८ स्थित वालज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरीएको छ । विद्यालयालई अभmै व्यवस्थित र फरक तरीकावाट अध्यन अध्यापन गराउन विद्यालयमा आज अभिभावक भेलाको आयोजना गरी विद्यालय व्यवस्थापन समिति गठन गरीएको हो । श्रीकृषण वहादुर विश्वकर्माको अध्याक्षतामा ९ सदस्यिय समि

Read More

सोडेक नेपालका पुर्व अध्यक्ष स्वा. रिजालको पहिलो स्मृती दिवस सम्पन्न

Posted on May 02, 2016 | views : 807 | पर्बत - PBT

डि.वि रसाईली जिल्लामा कृयाशिल समाज कल्याण श्रोत विकास सोडेक नेपाल पर्वतका पुर्व अध्यक्ष तथा श्री जनज्योती उच्च माविका शिक्षक स्वा. नवराज रिजालको पहिलो स्मृती दिवस आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । रिजालको स्वर्गहरण भएको १ वर्षको सम्झनामा सोडेक सिर्जनशिल नवराज स्मृतीकोषको आयोजनामा सोे

Read More

सम्पादकीय-गैरजिम्मेवार पन

Posted on May 02, 2016 | views : 4690 | पर्बत - PBT

निजामति कर्मचारी केकालागि सरकारले आफ्नो ढुकुटी रित्याएर पालेको छ ? किन निजामति कर्मचारीलाई सरकारले करोडौ रकम पोसेर आफ्नो कर्मचारी बनाएको छ ? पक्कै पनि आम नागरीकको सेवासुविधाको लागि राज्यले करोडौ रकम खर्चेर निजामती कर्मचारीलाई आवश्यक सेवा सुविधा दिएर जनताको सेवामा लाग्नको लागि यसो गरीरहेको छ । दुर  

Read More

सम्पादकीय-गैरजिम्मेवार पन

Posted on May 02, 2016 | views : 2819 | पर्बत - PBT

निजामति कर्मचारी केकालागि सरकारले आफ्नो ढुकुटी रित्याएर पालेको छ ? किन निजामति कर्मचारीलाई सरकारले करोडौ रकम पोसेर आफ्नो कर्मचारी बनाएको छ ? पक्कै पनि आम नागरीकको सेवासुविधाको लागि राज्यले करोडौ रकम खर्चेर निजामती कर्मचारीलाई आवश्यक सेवा सुविधा दिएर जनताको सेवामा लाग्नको लागि यसो गरीरहेको छ । दुर  

Read More

कुस्मा स्थित कालिका मन्दिरमा ‘पार्क र भ्यू टावर’ निर्माण गरिने,पहिलो दिनमै २ लाख बढी रकम संकलन

Posted on May 02, 2016 | views : 843 | पर्बत - PBT

पहिलो दिनमै २ लाख बढी रकम संकलन रकम उठ्ने क्रम जारी  पर्वत, कुश्माबजारका स्थानीयबासीहरुको भेलाले कुश्माको माझ मुटु लोकतान्त्रिक चोक नजिक रहेको कुश्माकालिका मन्दिरलाई थप व्यवस्थित बनाउँदै पार्क तथा भ्यू टावर निर्माणका लागि तदर्थ समिति निर्माण गरेको छ । सोमबार विहान प्रमुख जिल्ला अधिकारी झंकनाथ ढका

Read More

लिफ्ट खानेपानीको निरिक्षण

Posted on May 02, 2016 | views : 1008 | पर्बत - PBT

पर्वत बैशाख १७ गते । जिल्लाको ठूलीपोखरीमा निर्माणाधिन अवस्थामा रहेको ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाको पर्वतका प्रमुख जिल्ला अधिकारी झंक ढकालले निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा ढकालले खानेपानी नपाएर काकाकूल अवस्थामा रहेका ठूलीपोखरीका जनतालाई केही महिनामै राहत दिने गरि काम गर्न निर्देशन

Read More

क्रसर व्यवसायी र प्रहरीको खटपटका कारण उपभोक्ता मर्कामा माग पुरा गराउन क्रसर व्यवसायीले आन्दोल थाल

Posted on May 02, 2016 | views : 813 | पर्बत - PBT

महेन्द्र जिसी गत वैशाख १३ गते पुनरा वेदन अदालत वागलुङले गरेको आदेशलाई कुल्चीएर  क्रसर व्यवसायीलाई पर्वत प्रहरीले दुःख दिन  थालेको क्रसर व्यवसायीहरुले गुनासो गरेका छन । उनिहरुले जिल्ला विकास समीती मार्फत टेण्डर आहवान गराएर नियम पुुर्वक नदी जन्य कच्चा सामाग्री निकाल्ने गरेको जनाउँदै  प्रहरीको ज्य

Read More

कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटकको लर्को

Posted on May 02, 2016 | views : 837 | पर्बत - PBT

पर्वत जलयात्रा (र्याफटिङ) को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको संख्या वृद्धि भएको छ । जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन्।जाडो यामको समाप्तिसँगै फागुनको अन्तिम सातादेखिनै जलयात्राका लागि पर्यटक आउन थालेका हु

Read More

पर्वतमा पुरुष भन्दा महिला मतदाता बढी

Posted on May 02, 2016 | views : 772 | पर्बत - PBT

पर्वत(सास) । पर्वतमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या झण्डै १० प्रतिशतले बढी रहेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार पुरुषको तुलनामा महिला ९ दशमलब २६ प्रतिशतले बढि भएका हुन् । कार्यालयले अहिलेसम्म संकलन गरेको नामावलीका आधारमा महिला मतदाताको संख्या बढि भएको जनाईएको छ ।

Read More

“मे” दिवस र नेपाली मजदुर

Posted on May 02, 2016 | views : 832 | पर्बत - PBT

–विक्रिम ढुंगना “सन् १८८६ मे १ मा  अमेरिकाको सिकागो शहरबाट शुरु भएको मजदुर आन्दोलन, ८ घण्टे कार्यदिनको आन्दोलन ( ८ घण्टा काम, ८ घण्टा मनोरन्जन, ८ घण्टा आराम)को लागि भएको थियो भने नेपालमा वि.स २००३ साल विराटनगरको रघुपति जूट मिलमा भएको मजदुर आन्दोलन भएको देखिन्छ ।” आज अन्तराष्ट्रिय मजदुर दिवस अर्थात

Read More

शहिद परिवार समाज पर्वतको अध्यक्षमा शर्मा

Posted on May 02, 2016 | views : 836 | पर्बत - PBT

जनक्रान्तिका महान शहिद परिवार समाज नेपाल पर्वत जिल्ला कार्यसमितिको अध्यक्षमा मनरुपा शर्मा विमला सर्वसम्मत चयन हुनुभएको छ । जनक्रान्तिका महान शहिद परिवार समाज नेपाल, राज्यद्धारा वेपत्ता योद्धा तथा परिवार समाज नेपाल पर्वतको भेला तथा संयुक्त प्रशिक्षणका अवसरमा सहभागि भेलाले शर्माको अध्यक्षतामा ११ कमि

Read More

सम्पादकीय-मे दिवस र मजदुर

Posted on May 02, 2016 | views : 919 | पर्बत - PBT

अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अबसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरीम मनाइयो तर अझै पनि मे दिवस र त्यसले उठान गर्न खोजेका कुरा कागजमा मात्रै सिमित छन् । सरकारले मे दिवसका दिन औपचारिकताका लागि भएपनि सार्वजानिक विदा दिएको छ तर अझै पनि मजदुरहरुको हकअधिकारको संरक्षण हुन भने सकेको छैन ।“ आठ घ

Read More

धनपतिले गरे विद्यालयलाई ४ रोपनी जग्गा दान

Posted on May 02, 2016 | views : 822 | पर्बत - PBT

पर्वत, जिल्लाको बर्राचौरमा रहेको जनसेवा प्रथामिक विद्यालयलाई यहाँका एक समाजसेविले ४ रोपनी जग्गा दान गरेका छन् । धनपति न्यौपानेले उक्त विद्यालयलाई ४७२ कित्ता नब्बरको ४ रोपनी ११ आना १ पैसा १ दामको जग्गा दान गरेका हुन् । बर्राचौर ९ नौनादी निवासी न्यौपाने हाल चितवन माडी नगरपालिका २ भैरवपुरमा बस्दै आएका

Read More