समाज | पर्बत - PBT


सौरभ मृत्यु प्रकरण : मेरो छोराले न्याय कहिले पाउँछ – मृतकका बाबु श्रेष्ठ

Posted on March 15, 2016 | views : 708 | पर्बत - PBT

पर्वत, फागुन १४ गते आफ्नै घर नजिकै मृत अवस्थामा फेला  परेका सौरभ श्रेष्ठको बाबुले आफु अन्यायमा परेको बताएका छन् । आफ्नो छोराको हत्या भएको हो वा के कारणले मृत्यु भएको त्यसको बारेका जिल्ला प्रशासन कार्यालय, नगरपालिका र प्रहरी कार्यालयलाई घटनाको रहस्य बाहिर निकाल्न र आफुलाई न्याय दिलाउन माग गरेता पनि 

Read More

सौरभ मृत्यु प्रकरण : मेरो छोराले न्याय कहिले पाउँछ – मृतकका बाबु श्रेष्ठ

Posted on March 15, 2016 | views : 791 | पर्बत - PBT

पर्वत, फागुन १४ गते आफ्नै घर नजिकै मृत अवस्थामा फेला  परेका सौरभ श्रेष्ठको बाबुले आफु अन्यायमा परेको बताएका छन् । आफ्नो छोराको हत्या भएको हो वा के कारणले मृत्यु भएको त्यसको बारेका जिल्ला प्रशासन कार्यालय, नगरपालिका र प्रहरी कार्यालयलाई घटनाको रहस्य बाहिर निकाल्न र आफुलाई न्याय दिलाउन माग गरेता पनि 

Read More

प्रगतिशिल लेखक संघमा निर्जन

Posted on March 13, 2016 | views : 1042 | पर्बत - PBT

फागुन ३०, पर्बत । प्रगतिशिल लेखक संघको अध्यक्षमा अर्जुन पौडेल निर्जन चयन भएका छन । शनिवार पर्वतको डिमुवामा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट पौडेल अध्यक्षमा चयन भएका हुन । त्यसैगरी संघको उपाध्यक्षमा बिमलराज शर्मा, सचिवमा किशोर मनस्वी, सह सचिवमा संगीता सुवेदी र कोषाध्यक्षमा हिरामणी भुषाल चयन भएका छन ।

Read More

बर्राचौरमा खानेपानी योजनाको निर्माण कार्य सकियो

Posted on March 13, 2016 | views : 726 | पर्बत - PBT

देवराज पुरी/फागुन ३०, पर्वत । बर्राचौर गाविस वार्ड नं. ७ स्थित कार्तिके गैरे असीमुरे खानेपानी योजनाको सम्पूर्ण काम सम्पन्न भएको जनाइएको छ । बर्राचौर गाविसमा संचालित ३ वटा खानेपानी योजनाहरु मध्ये यस कार्तिके गैरे असीमुरे खानेपानी योजनाको निर्माणको काम अग्रपंक्तीमा सकिएको हो । जिल्ला विकास समिति, पश्

Read More

शुरु भयो रोटर्याक सप्ताह

Posted on March 13, 2016 | views : 933 | पर्बत - PBT

फागुन ३०, पर्वत । रोटर्याक क्लब अफ पर्वतले आफ्नो सप्ताव्यापी कार्यक्रमको औपाचिरक रुपमा नै शुरु गरेको छ । शनिवार राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगलले यसको विधिवत रुपमा उत्घाटन गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरे । सन् २०११ मा रोटरी क्लबको सौजन्यमा स्थापना भएको यस क्लबले आफ्नो स्थापना

Read More

करसम्मबन्धी व्यवसायीसँग अन्तरक्रिया

Posted on March 13, 2016 | views : 814 | पर्बत - PBT

फागुन ३०, पर्वत । उद्योग बाणिज्य संघ पर्वत र ग्लोब टच ट्रेनिङ प्रालि पोखरा एवं औद्योगीक व्यवसाय विकास प्रतिष्ठान पोखराको संयुक्त आयोजना कर सम्बन्धी अन्त्रक्रिया तथा अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । शनिवार उद्योग बाणिज्य संघको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा व्यापारीहरुले राज्यले आफुहरुलाई कर

Read More

आगलागीबाट ४ लाख बराबरको क्षती, एकको मृत्यु

Posted on March 13, 2016 | views : 787 | पर्बत - PBT

फागुन २३०, पर्वत । पर्वतको धायरिङमा रहेको विन्दबासीनी सामु्दायिक बनमा आगोलागी हुदाँ चार लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानाएको छ । गाविसको १ र २ वडामा फैलिएको उक्त बनमा आगोलागी हुदाँ ५ जनाको घरमा क्षती भएको प्रहरीले जनाएको छ । आगोलागीबाट दिपा आचार्यको ४५ हजारको क्षती कर्णबहाद

Read More

चौथौ नागरिक सम्मेलन तथा १८ औं गैसस साधरणसभा सम्पन्न

Posted on March 13, 2016 | views : 834 | पर्बत - PBT

फागुन ३०, पर्वत । गैसस महासंघ नेपलाको सामाजिक अभियानको २१ औ बर्षको अबसरमा नागरिक समाज संजाल पर्वतको चौथौ जिल्ला नागरिक सम्मेलन तथा गैसस महासंघ नेपाल पर्वतको १८ औं बार्षिक साधरणसभा शनिवार कुश्मामा सम्पन्न भएको छ । जिल्लामा रहेका नागरिक संजाल र गैसस महासंघ नेपालले गरेका गतिविधि तथा संचालन गरेका अभिया

Read More

सांसद जोशीमाथि कार्यकर्ताको प्रश्नै प्रश्न !

Posted on March 13, 2016 | views : 790 | पर्बत - PBT

महेन्द्र केसी/फागुन ३०, पर्वत । नेपाली काँग्रेस क्षेत्र नं १ पर्वतका सासद अर्जुनप्रसाद जोशीमाथि कार्यकर्ताले यक्ष प्रश्नमाथि प्रश्न थुपारेका छन् । संस्थापक (कोइराला) पक्षका मानिएका जोशी एकाएक १३ औं महाधिवेशनको अन्तरालमा प्रजातान्त्रीक (देउवा) पक्षमा गएपछि कार्यकर्ताले आफ्नो विश्वासमाथि घात गर्दै जो

Read More

वायु उर्जा केन्द्रलाई पुन संचालन गर्न माग

Posted on March 11, 2016 | views : 847 | पर्बत - PBT

फागुन २८, पर्वत । जिल्लाको फलामखानीमा प्रयोग विहिन बनेको वायु उर्जा केन्द्रलाई पुनः संचालनमा ल्याउनको लागि स्थानीयबासीले माग गरेका छन् । विद्युत उत्पादनको क्षेत्रका रुपमा रहेको जिल्लामा पनि लोडसेडिङ भएपछि लोडसेडिङको मारमा परेका उक्त क्षेत्रका बासीले उर्जाकेन्द्रलाई तत्तकाल संचालनमा ल्याउनको लागि दबा

Read More

फागुन २९ देखि चैत्र ५ सम्म रोटर्याक सप्ताह हुने

Posted on March 10, 2016 | views : 806 | पर्बत - PBT

फागुन २७, पर्वत । रोटर्याक क्लब अफ पर्वतले आफ्नो सप्ताव्यापी कार्यक्रम यहि फागुन २९ देखि चैत्र ५ गते सम्म गर्ने भएको छ । सन् २०११ मा रोटरी क्लबको सौजन्यमा स्थापना भएको यस क्लबले आफ्नो स्थापना कालको अबसरपारी आफ्नो सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको बुधबार पत्रकार सम्मेलन गरी क्लबले जनाएको छ । पत्

Read More

कसरी शुरु भयो नारी दिवस ? कसरी मनाइयो पर्बतमा !

Posted on March 08, 2016 | views : 862 | पर्बत - PBT

महेन्द्र के.सी./फागुन २५, पर्बत । मंगलबार मार्च ८ तारिख, १ सय ६ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवस । महिला हक, अधिकारको कुरा गर्ने दिन । अभियानमा लागेका महिला र राजनीतिक दलका अगुवा नेतृहरुलाई त यो दिन भ्याईनभ्याई हुन्छ । कर्मचारी महिलालाई सार्वजनिक बिदा हुन्छ । तर अरु महिलालाई भने हिजो र आजको दिनमा खासै

Read More

नारी दिवसको आडमा महिलामाथि आर्थिक शोषण

Posted on March 07, 2016 | views : 830 | पर्बत - PBT

फागुन २४, पर्वत / १०६ औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर जिल्लामा रहेको रेडियो दिदीबहिनीले महिलामाथि आर्थिक शोषण गरेको कार्यक्रममा आएका महिलाहरुले गुनासो गरेका छन् । महिला दिवसका अबसरमा आठौं बृहत पश्चिमाञ्चल महिला महोत्सवको नामपारि उक्त रेडियोले आफ्नो छैठौं बार्षिकउत्सव मनाएकोे र महिला

Read More

राष्ट्रिय स्वाधिनताका लागि लडौं–उपप्रधानमन्त्री केसी  

Posted on March 07, 2016 | views : 823 | पर्बत - PBT

फागुन २४, कुस्मा / नेपाल सरकारका उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसीले देश जोगाउन राष्ट्रिय स्वाधिनताको रक्षा गर्न देश भित्र र बाहिरका शक्तिसंग लड्नुपर्ने बेला आएको बताउनुभएको छ । पर्वतको कुस्मामा रहेको रेडियो दिदीबहिनीले आयोजना गरेको बृहद पश्चिमाञ्चलस्तरिय महिला

Read More

सकियो दादुरा रुबेला अभियान

Posted on March 07, 2016 | views : 834 | पर्बत - PBT

फागुन २४, पर्वत / जिल्लामा संचालन भएको दादुरा रुवेला खोप अभियान सोमबार सकिएको छ । जिल्लामा रहेका ४७ गाविस र एक नगरपालिकामा सोमबार अन्तिम पटक उक्त खोप लगाइ अभियान सकिएको हो । ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा र रुवेला खोप र जन्मे देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खाुवाइएको थ

Read More

गुप्तेश्वरमा भक्तजनहरुको घुइचो

Posted on March 07, 2016 | views : 936 | पर्बत - PBT

फागुन २४, पर्वत / महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पुजा आराधना गरी आज देशभर मनाइदै छ । हिन्दु धर्मावलम्बीहरुले बिहानैदेखी नदी, कुण्ड र तलाउमा स्नान गरी महाशिवरात्री पर्व मनाउदै गरेका छन् । शिवरात्री पर्वको अबसरमा शिवलिंगमा शिन्दुर, अग्र, बेलपत्र, गाँजा धतुरो लगाएतका शिव भगवानलाई मनपर्ने पुष्

Read More

पत्रकारलाई औषधी

Posted on March 07, 2016 | views : 790 | पर्बत - PBT

फागुन २४, पर्वत / हात्तीपाइले रोगको औषधी खुवाउने सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालय पर्वतले गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई पनि हात्तीपाइले रोगको औषधी खुवाइएको छ । हात्तीपाइले रोगको औषधी सेवन गरेपछि त्यसको असर गर्ने भन्दै मानिसहरु औषधी खान डराउने भएका कारण उत्त रोगको औषधी सेवन गरेपछि कुनै असर नह

Read More

फागुन २८, २९ र चैत १ मा हात्तिपाइले रोगको औषधी खुवाइने

Posted on March 07, 2016 | views : 870 | पर्बत - PBT

फागुन २४, पर्वत / हात्तिपाइले रोग निवारणको लागि जिल्लामा हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ । यहि फागुन २८, २९ र चैत १ जिल्लाका १ लाख भन्दा बढी मानिसहरुलाई हात्तीपाइले रोगको औषधी खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सोमबार पत्रकार सम्मेलन गरी जानकरी दिएको छ । हात्ती पाइले रोगको संक्रम

Read More

क्षतीप्रतिको मागगर्दै आफन्तले गरे सडक अबरुद्ध (अपडेट)

Posted on March 06, 2016 | views : 817 | पर्बत - PBT

फागुन २३, पवर्त । आइतबार विहान कुश्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बाग्लुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्मा का आफन्तले क्षतिपूतिको माग गर्दै बाग्लुङ पोखरा सडक खण्ड अबरुद्ध गरेका छन् । ज्यान गुमाएका शर्माको परिवारलाई क्षतीपूति दिनुपर्ने

Read More

कुश्मामा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ को मृत्यु, १ गम्भिर घाईते

Posted on March 06, 2016 | views : 858 | पर्बत - PBT

फागुन २३, पर्वत । आइतबार विहान कुश्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छिन् । कुश्माबाट बाग्लुङ तर्फ जाँदै गरेको ग १ ख ४०९० नब्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ध १ प ३११७ नब्बर दिदाँ मोटरसाइकललाई ठक्कर दिदाँ मोटसा

Read More

एकिकृत अखिल नेपाल जनसांस्कृतीक महासंघको अध्यक्षमा रेग्मी

Posted on March 05, 2016 | views : 994 | पर्बत - PBT

फागुन २२, पर्वत । एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ पर्वतको शनिवार आयोजीत आठौं जिल्ला भेलाले मोती शर्मा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा किशोर मनश्वी र सिता परियार, सचिवमा देवराज पुरी, सहसचिवमा कुलप्रसाद शर्मा, कोषाध्यक्षमा दिपेन्द्र का

Read More

सकियो ३४ औं मगर मेला, पुरुष भलिबलको उपाधि बाजुङलाई

Posted on March 05, 2016 | views : 828 | पर्बत - PBT

फागुन २२, पर्बत । ३४ औ मगर दिवसको अबसर पारी पुन युवा क्लब कुश्माले आयोजना गरेको मगर मेला शनिवार सम्पन्न भएको छ । पर्वतमामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार ३४ औं मगर दिवसको अबसरमा आयोजना गरेको विविध कार्यक्रम तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । मगर मेलाको अबसरमा आयोजना गरीका विविध खेलकुद

Read More

कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु

Posted on March 05, 2016 | views : 943 | पर्बत - PBT

फागुन २२, पर्बत । कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु भएको छ । फागुन २३ देखि २६ गतेसम्म हुने आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सबको सम्पूर्ण कार्य सकिएको सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् । महोत्सवमा रत्यौलि प्रतियोगिता, विद्यालयस्तरीय सामुहि

Read More

अखिल क्रान्तिकारी पर्वतको १९ औं जिल्ला सम्मेलन सम्पन्न

Posted on March 04, 2016 | views : 818 | पर्बत - PBT

फागुन २१, पर्बत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतको १९ औं जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ । ‘संविधान कार्यान्यन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, शैक्षिक माफिया विरुद्ध संर्घष गर्दै समाजवादी शिक्षा निर्माणका लागि जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल

Read More

एक हप्ता पहिले मृत्यु भएका श्रेष्ठको समाधिस्थ गरियो

Posted on March 04, 2016 | views : 900 | पर्बत - PBT

फागुन २१, पर्वत । एक हप्ता पहिले मृत्यु भएका एक युवकको शतगति शुक्रवार मात्र भएको छ । घर नजिकै मृत भेटिएका २२ वर्षे सौरभ श्रेष्ठका शुक्रवार मात्र क्रिश्चियन परम्परा अन्तर्गत समाधिस्थ गरिएको पारिवारिक स्रोतको भनाई छ । कुश्मा नगरपालिकास्थित कालीगण्डकी नदि भन्दा केही माथि गोपाङघाटमा समाधिस्थ गरिएको थिय

Read More

पर्यटकको रोजाईमा बन्दना

Posted on March 03, 2016 | views : 765 | पर्बत - PBT

फागुन २०, पर्बत । शान्त, सफा र स्वच्छ वाताबरणको माहोल भएको होटल बन्दना प्रालि बाग्लुङ पोखरा राजमार्गको नजिक साझा चोकमा अबस्थीत छ । २२ बर्षदेखि सेवा कुश्माबजारबाट सेवा दिदै आएको होटल बन्दना अहिले आफ्नै भवनबाट सेवा दिइरहेको छ । सात तले घरबाट सेवा प्रवाह गरेको बन्दना होटल जिल्लाकै आकर्षक र राम्रो होटल

Read More

बेन्जु होटललाई एक लाख पुरुस्कार

Posted on March 02, 2016 | views : 816 | पर्बत - PBT

फागुन १९, पर्वत । पर्वतमा संचालन हुन गैरहेको बेन्जु प्रालिले एक लाख पुरुस्कार पाएको छ । आफ्नो सेवा विस्तारको तयारीमा रहेको बेन्जुले उत्कृष्ट रंगरोगन गरे बापत उक्त पु्रुस्कार पाएको हो । बजेर पेन्टसले आयोजना गरेको मनीकामना प्रतियोगितामा देशभरीका चार हजार २ सय घरहरु मध्ये पोखरा क्षेत्र अन्तरगत रहेर बेन

Read More

बेन्जु होटललाई एक लाख पुरुस्कार

Posted on March 02, 2016 | views : 835 | पर्बत - PBT

फागुन १९, पर्वत । पर्वतमा संचालन हुन गैरहेको बेन्जु प्रालिले एक लाख पुरुस्कार पाएको छ । आफ्नो सेवा विस्तारको तयारीमा रहेको बेन्जुले उत्कृष्ट रंगरोगन गरे बापत उक्त पु्रुस्कार पाएको हो । बजेर पेन्टसले आयोजना गरेको मनीकामना प्रतियोगितामा देशभरीका चार हजार २ सय घरहरु मध्ये पोखरा क्षेत्र अन्तरगत रहेर बेन

Read More