समाज | पर्बत - PBT


विशेष सम्पादकीय-नागरिकलाई सरिक गराउ

Posted on April 22, 2016 | views : 831 | पर्बत - PBT

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा श्ुरु भएको सफा कुश्मा अभियानले २० औं हप्ता पार गरेको छ ।  देशका २८ भन्दा बढी जिल्लाले सरसफाइ अभियानको अनुसरण गरेका छन् । २० औं हप्तामा राष्ट्रिय कलाकारले पनि अभियानमा सहभागीता जनाए । अभियानमा चर्चित हास्य कलाकार मनोज गजुरेल, नेपालकै होचा व्यक्ति दिपेन

Read More

उषाले गरिन्–आफुले पढेको विद्यालयमा नागासाकी भद्र सरस्वती अक्षयकोषको स्थापना

Posted on April 21, 2016 | views : 786 | पर्बत - PBT

महेन्द्र केसी पर्वत, आफु पढेको विद्यालयमा यहाँकी एक छात्रले आफ्ना बाबुआमाको नाममा सात लाख बराबरको अक्षयकोषको स्थापना गरेकी छिन् । आफ्ना बाबु भद्र भण्डारी र आमा सरस्वती भण्डारीको नाममा  शिवालय उच्च माध्यमिक विद्यालयमा उनले नागासाकी–भद्र–सरस्वती अक्षयकोषको स्थापना गरेकी हुन् । पढाइएको शिलशिलामा जापान

Read More

प्रहरीले वालविवाह हुनबाट जोगायो खुर्कोटकुमारीलाई

Posted on April 21, 2016 | views : 772 | पर्बत - PBT

 पर्वत, संविधानले बालविवाहलाई अपराधका रुपमा मानेको छ । तर पनि अझै बालविवाहको उन्मुलन हुन सकेको छैन । प्राय जसो तराई र सुदुरपश्चिमका जिल्लाहरुमा हुने बालविवाहले बालिकाको जिन्दगीलाई नर्ग त बनाउँछनै उसको अधिकारको समेत हनन हुने गर्छ ।  पर्वतमा पनि बुधवार यस्तै एक घटना घट्यो ।  आफ्नो मामाघर खुर्कोटमा बस्

Read More

सम्पादकीय-जिल्लाको गौरव

Posted on April 21, 2016 | views : 849 | पर्बत - PBT

मन्त्रिपरिषद बैठकले मंगलबार कूटनीतिक सेवा (परराष्ट्र) बाट ८    र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा १३ गरी २१ जनाको नाम   राजदूतमा सिफारिस गरेको हो। परराष्ट्र सेवाबाट वरिष्ठताका आधारमा ८ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको छ भने अन्य १३ जना बिनामापदण्ड पार्टीमा आबद्ध रहेकै आधारमा सिफारिसमा

Read More

सरसफाइका लागि हा“स्यव्यग्य कार्यक्रमको आयोजना

Posted on April 21, 2016 | views : 757 | पर्बत - PBT

पर्वत, नेपाल जेसिस जिल्ला शाखा पर्वतले कुश्मामा संचालन भैरहेको सफा कुश्मा अभियानमा सहगोर्थ  हाास्यव्यग्य कार्यक्रमको आयोजना     गरेको छ ।      जेसिसको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा रहेका युवाहरुलाइ सामाजिक कार्यमा सहभागी गराउनुको साथै उनीहरुको क्षमता विस्तार गर्ने उदेश्यले जेसिसले आफ्ना स

Read More

क्षेत्री समाजको भवन उद्घाटन गर्न पूर्वराज्य मन्त्री आउने

Posted on April 21, 2016 | views : 802 | पर्बत - PBT

पर्वत  क्षेत्री समाज नेपाल पर्वतको नव निर्मित भवनको उद्घाटन गर्नको लागि पूर्व राज्य मन्त्री आउने भएका छन् ।     नेपालको पाँचौ      साधरणसभा तथा तेस्रो अधिवेशनको अबसरपारि नव निर्मित १० कोठे भवनको उद्घाटनको लागि पूर्व     राज्यमन्त्री डम्बरबाबु मल्ल आउने बुधबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्री स

Read More

प्रशासन, जिविस र प्रहरीलाई क्रसरले ग¥यो रिट दायर

Posted on April 20, 2016 | views : 864 | पर्बत - PBT

पर्वत– यहाँका एक क्रसर व्यवसायीले कालीगण्डकी नदीमा एक्साभेटर प्रयोग गरेरै नदीजन्य निर्माण सामाग्री निकाल्न पाउनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेका छन्। कालीगण्डकी नदीको प्राकृतिक रुप नै परिवर्तन हुने गरी एक्साभेटर प्रयोग गर्दागर्दै समातिएका कालीगण्डकी क्रसर उद्योगका सञ्चालक यमबहादुर मल्ल ९रामकृ

Read More

सफा कुश्मा अभियानमा प्रजिअलाई कलकारको साथ

Posted on April 20, 2016 | views : 880 | पर्बत - PBT

पर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा श्ुरु भएको सफा कुश्मा अभियानले २० औं हप्ता पार गरेको छ । २० औं हप्ताको अभियान अरु हप्ता भन्दा अलि फरक र पुथक पनि बन्यो । कारण थियो अभियानमा राष्ट्रिय कलाकारको सहभागीता । २० औं हप्ताको अबसरमा सधै प्रशासनीक निकाय र सरकारी कार्यालयका कर्मचारी, केह

Read More

पर्वतको गौरव डा. केसी राजदूतमा सिफारिस

Posted on April 20, 2016 | views : 792 | पर्बत - PBT

पर्वत, त्रिभुवन विश्व बिद्यालय मानविकी संकाय अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध बिभागका निर्देशक डा. खड्क केसी जापानका लागी नयाँ राजदूतमा सिफारिस भएका छन् । पर्वतको बाजुङ १ पोखरेमा जम्मेका उनी बुधवार बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले केसीलगाएत अन्य २१ देशका लागि राजदूत सिफारिस गरेको थियो । तेजबहा

Read More

द्वन्द्वकालमा पर्वतमा १ म्याग्दीमा ४ बेपत्ता

Posted on April 20, 2016 | views : 754 | पर्बत - PBT

पर्वत  बेपत्ता छानबिन आयोगले बिहीबारदेखि बेपत्ता भएकाहरुको विवरण सङ्कलन सुरु गरेको छ ।     पर्वत जिल्लामा द्वन्द्वकालमा बेपत्ता भएका मध्ये मंगलबारसम्म एक जनाको मात्रै निवेदन परेको छ । भने २ जनाको सत्य निरुपण तथा मेलमिलाप आयोजनामा निवेदन परेको स्थानिय शान्ति समिति जिल्ला शाखा पर्वतमा कार्यालय सचिव कि

Read More

असार देखि “फोर” जी

Posted on April 20, 2016 | views : 755 | पर्बत - PBT

पर्वत  काठमाडौं उपत्यका र केहि ठूलो सहरमा परिक्षण गरिरहेको थ्री जि सेवा नेपाल टेलिकमले धौलागिरीका चार जिल्लामा विस्तार गरेको छ ।  धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ’थ्रिजी’ सेवा सुरु भएको हो । नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ’थ्रिजी’ इन्टरनेट स

Read More

सम्पादकीय-सरकारको असफलता

Posted on April 20, 2016 | views : 1313 | पर्बत - PBT

देशमा जति सरकार परिर्वतन भएता पनि र देशमा जसको सरकार बनेता पनि जनताको लागि गर्ने र विकासको खाका तयार पार्ने राजनेता कलियुगमा पाउन कठिन रहेछ भन्नेकुरा नेपालीले विस्तारै मनन गर्दै छन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई चुनौती र सरकारलाई काम गर्ने अबसर मिल्यो तर सरकार अझै पनि

Read More

सफा कुस्मा अभियानमा हास्य कलाकारहरु सरिक हुँदै !

Posted on April 20, 2016 | views : 820 | पर्बत - PBT

जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र सशक्त बनाउने अभियानका साथै आज बेलुका सम्पनन व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आएका कलाकारलाई प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुस्मा अभियानमा सरिक बनाउने भएको छ । सफा कुस्मा अभियानको २० औ हप्त

Read More

सफा कुस्मा अभियानमा हास्य कलाकारहरु सरिक

Posted on April 20, 2016 | views : 901 | पर्बत - PBT

जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र सशक्त बनाउने अभियानका साथै आज बेलुका सम्पनन व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आएका कलाकारलाई प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुस्मा अभियानमा सरिक बनाउने भएको छ । सफा कुस्मा अभियानको २० औ हप्ताक

Read More

सरसफाइ अभियानमा राष्ट्रिय कलाकार सहभागी हुदै

Posted on April 19, 2016 | views : 798 | पर्बत - PBT

बैशाख ७, पर्वत । कुश्मामा प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुश्मा अभियानमा राष्ट्रिय हाँस्य कलाकार देखि गायक समेत सहभागी हुने भएका छन् । अभियानको २० औ हप्ताको अबसरमा हाँस्यकलाकार मनोज गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अर्याल मेरी बास्यैका मुल

Read More

सपनाको हिरोसँग प्रशान्त

Posted on April 19, 2016 | views : 742 | पर्बत - PBT

कीर्तिपुरस्थित त्रिवि मैदानमा उपस्थित हजारौं दर्शक नेपालको दोस्रो जितको प्रतीक्षामा थिए। तिनैमध्ये १२ वर्षे प्रशान्त न्यौपानेको सपना बेग्लै थियो( सपनाका हिरो कप्तान पारस खड्कासँग भेट्ने, कुराकानी गर्ने र उनीसँग तस्बिर खिचाउने। सोमबार क्रिकेट मैदानमा उनको त्यो रहर त पूरा भयो नै। उनी जसलाई भेट्न पर्वत

Read More

सम्पादकीय-बढ्दो साइबर क्राइम

Posted on April 19, 2016 | views : 1357 | पर्बत - PBT

पछिल्लो समयमा विद्युतीय कारोबार अन्तरगतका साइबर क्राइमका घटनाहरु बढी मात्रामा बाहिर आइरहेका छन् । संचार प्रविधिको प्रयोग अहिलेको आधुनिक समाजमा नगरी सुखै छैन । यसो भनिरहदा विद्युतीय कारोवारमा अपराधका घटनाले तीव्रता पाउनु चिन्ताको विषय हो । बढ्दो विद्युतीय कारोबारमा खासगरी युवायुवतीहरुले सक्रिय सहभा

Read More

लुङ्गखुमा आइतबार देखि एम्बुलेन्स सेवा शुभारम्भ

Posted on April 18, 2016 | views : 751 | पर्बत - PBT

पर्वत, लुङ्गखु ।नेपाल सरकारद्धारा प्राथमिक स्वास्थ्य केन्द्र लुङ्गखु पर्वतलाई उपलब्ध एम्बुलेन्सको आजदेखि  एक समारोहका विच शुभारम्भ गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२ ÷७३ को बजेट अन्र्तगत सो एम्बुलेन्स प्राप्त भएको हो । एम्बुलेन्स सञ्चालन पश्चात लुङ्गखु, पाखापानी, बालाकोट, फलामखानी, भोक्सिङ्ग

Read More

लुङ्गखुमा आइतबार देखि एम्बुलेन्स सेवा शुभारम्भ

Posted on April 18, 2016 | views : 800 | पर्बत - PBT

पर्वत, लुङ्गखु ।नेपाल सरकारद्धारा प्राथमिक स्वास्थ्य केन्द्र लुङ्गखु पर्वतलाई उपलब्ध एम्बुलेन्सको आजदेखि  एक समारोहका विच शुभारम्भ गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२ ÷७३ को बजेट अन्र्तगत सो एम्बुलेन्स प्राप्त भएको हो । एम्बुलेन्स सञ्चालन पश्चात लुङ्गखु, पाखापानी, बालाकोट, फलामखानी, भोक्सिङ्ग

Read More

सम्पादकीय-नियमको पालना गर

Posted on April 18, 2016 | views : 787 | पर्बत - PBT

भनिन्छ कानून भन्दा माथि कोहि छैन चाहे त्यो राजा होस् चाहे त्यो प्रजा नै किन नहोस् कानूनको नजरमा सवै समान र उत्तीकै महोत्वका छन् । कानून विपरीत काम गर्ने कसैलाई पनि छाडिनु पनि हुदैन । जसका लागि सरोकारवाला निकायको विशेष ध्यान जानु आवश्यक छ । जिल्लामा पछिल्लो समयमा कालीगण्डकी नदीको अस्मीतानै लुटेर क्

Read More

प्रेमले बनायो अपराधी : बदला लिन खोज्दा प्रहरी फन्दामा

Posted on April 17, 2016 | views : 850 | पर्बत - PBT

पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वतले नक्कली आइडी बनाएर अश्लील कुरा गर्नेलाई पक्राउ गरेको छ । जिल्लाको खौला लाकुरी १९ बर्षिया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील कुरा गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई उनकै घरबाट पक्राउ गरेको हो  । पाङराङ ७ बस्ने बर्ष २०

Read More

जथाभावी कालीगण्डकी उत्खनन् गर्न नहुनेमा सवै एकमत, जिविस प्रति चिन्ता

Posted on April 17, 2016 | views : 732 | पर्बत - PBT

पर्वत २०७३ बैशाख ५ । रातारात कालीगण्डकी नदीमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् हुँदा वातावरणीय सन्तुलन विग्रने भनी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जथाभावी बालुवा उत्खनन्को विषयलाई लिएर क्रसर व्यवसायी र सरोकारवाला निकायहरुका सम्वन्धित व्यक्तिहरु विच भएको छलफलमा सहभागीहरुले निर्

Read More

पुस्तक दिवसलाई पुस्तक बाँडेर मनाईयो

Posted on April 17, 2016 | views : 777 | पर्बत - PBT

राष्ट्रिय पुस्तक दिवसको अवसरमा जिल्ला सदरमुकाम कुश्माका विद्यार्थीलाई पुस्तक वितरण गरिएको छ । सदरमुकाममा रहेका सामुदायिक तथा नीजि विद्यालयमा पुगेर जिल्ला शिक्षा कार्यालयका पदाधिकारीहरुले विद्यार्थीहरुलाई पुस्तक वितरण गरेका हुन् । पुस्तक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक

Read More

आगोलागीबाट ५ घर जले

Posted on April 17, 2016 | views : 1080 | पर्बत - PBT

महेन्द्र जिसी फाल्गुन महीना लागेसँगै  जिल्लामा आगलागीका घटना बढन थालेका छन । दर्जन भन्दा बढी समुदायिक वनका आगो लागि भईसकेको छ । आगलागिबाट सयौं रोपनीको वन जङगल नष्ट भएको छ सदरमुकाम आसपासका तीन सामुदायिक वनमा आगलागी भएको भएपनि नियन्त्रणको लागि कुनै पहल नभएको स्थानीयहरुले गुनासो गरेका छन । उनिहरुले स

Read More

ग्यास वितरणमा आफुखुसी

Posted on April 17, 2016 | views : 761 | पर्बत - PBT

पर्वत, जिल्लाको फलेवासका लागि कोटा छुट्याइएको ग्याँस वितरण प्रक्रिया पारदर्शी नभएको पाइएको छ । उपभोक्तालाई वितरण गर्न लगेको ग्याँस व्यवसायीले रातारात आफन्तलाई बाँडेको खुलासा भएको छ । स्थानीय उपभोक्ताहरुले ग्यास आउने सुनेर दिनभर लाईन लागेपनि स्थानीय व्यपारीले भने आफुखुशी ग्याँस वाँडेको भनेर उपभोक्ताह

Read More

माओवादी ए–कता

Posted on April 17, 2016 | views : 919 | पर्बत - PBT

पटक पटक कम्युनिष्ट एकताका कुरा उठाएका कम्युनिष्टहरु अझै एक हुन सकेका छैनन् । अझै पछिल्लो समयमा फुटको संघारमा रहेको माओवादी एकताका कुराले मिडियामा ठूलो स्थान पायो तर त्यही अनुरुपको काम भने हुन सकेन । माओवादी एकतका लागि एमाओवादीका अध्यक्ष प्रचण्डले आफु एकताको लागि बाधक नबन्ने र अध्यक्ष पदको त्याग गर्न

Read More

स्वास्थ्यका लागी दुध बढि फाईदाजनक कि दही ?

Posted on April 16, 2016 | views : 808 | पर्बत - PBT

दही–दूधलाई फर्मेन्टेसन गरी बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज

Read More

स्वास्थ्यका लागी दुध बढि फाईदाजनक कि दही ?

Posted on April 16, 2016 | views : 776 | पर्बत - PBT

दही–दूधलाई फर्मेन्टेसन गरी बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज

Read More