समाज | पर्बत - PBT


विद्युत प्राधिकरण पर्वतले गर्यो सूचनाविनानै लोडसेडिङ

Posted on December 17, 2015 | views : 878 | पर्बत - PBT

पुस २, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले सूचनाविनानै लोडसेडिङ गरेको छ । आइतबार देखि प्राधिकरणले लोडसेडिङको तालिका प्रकाशन विनानै लोडसेडिङ गरेको हो । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतका प्रमुख कन्यालाल दासले लोडसेडिङ नभई केन्द्रबाटनै काटिएको बताए तर कार्यालयका कर्मचारीले

Read More

व्यावहारमानै छृुवाछुत मुक्त गराऊ

Posted on December 16, 2015 | views : 820 | पर्बत - PBT

पुष १, पर्वत । जातका आधारमा गरिने विभेदको अन्त्य गर्नका लागि संविधानमा छुवाछुत विरुद्धको हकको व्यवस्था भएता पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसेकेका कारण देशका विभिन्न भागमा छुवाछुतका घटनाले प्रथामिकता पाउने गरेका छन् । मान्छे मान्छे विचमा पनि पानी चल्ने र नचल्ने भनी जातीय आधारमा गरिने विभेदका क

Read More

लायन्सले दियो ६ विद्यालयलाई राहत

Posted on December 16, 2015 | views : 883 | पर्बत - PBT

महेन्द्र केसी, पुष १, पर्वत । लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लामा रहेका ६ सामुदायिक विद्यालयलाई राहत प्रदान गरेको छ । बैशाख १२ गते गएको भूकम्पबाट क्षति भएका जिल्लाका आधा दर्जन विद्यालयलाई उक्त लायन्स क्लबले जापानमा रहेको लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रीक ३३७ सी जापान २ आर नागासाकी, इशाहाया सिमा

Read More

होश्राङ्दी बन्यो छुवाछुत मुक्त

Posted on December 15, 2015 | views : 894 | पर्बत - PBT

महेन्द्र केसी/ मंसिर २९, पर्वत ।  पर्वतको होश्राङदी गाउँ विकास समितिलाई जिल्लाको चौथो छुवाछुत मुक्त गाविस घोषण गरिएको छ । प्लान नेपाल, जिल्ला विकास समिति पर्वतको सहयोग, राष्ट्रिय दलित विकास संस्थाको सामजिक परिचालन, गाउँ विकास समिति होश्राङदी र दलित अधिकार निगरानी संजाल होश्राङदीको आयोजनामा मंगलबार उ

Read More

सकियो १६ दिने अभियान

Posted on December 10, 2015 | views : 1460 | पर्बत - PBT

मंसीर २४, पर्वत / हरेक बर्षको २५ नोभेम्बरमा मनाइने अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान विहिबार सकिएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान ब्यबहार’ भन्ने मूल नाराका साथे लैंगिक हिम्सा बिरुद्दको शुरु भएको १६ दिने अभियान विहिबार विभिन्न कार्यक्रम गरी समापन ग

Read More

संविधानको पालना र संरक्षण गरेमात्रै मानवअधिकारको रक्षा हुन्छ : भट्टराई

Posted on December 10, 2015 | views : 848 | पर्बत - PBT

मंंसिर २४, पर्वत / संविधानको पालना र संरक्षण गरेमात्रै मानवअधिकारको रक्षा हुने पर्वत अदालतका न्यायधिस मोहनराज भट्टराईले बताएका छन् । “मान्छेले अधिकारका कुरा गर्छ तर आफै उल्लघन गर्छ जसका कारण अधिकारको प्रत्याभूति हुन सकेको छैन, अधिकार खोज्नेले कर्तव्यको पालना गरौ, कानूनको सम्मान गरौं तब मात्र मानवअधि

Read More

गुप्तेश्वरमा सद्बीज छर्न भक्तजनको घुइँचो

Posted on December 10, 2015 | views : 971 | पर्बत - PBT

मंंसिर २४, पर्वत / बालाचतुर्दशीको दिन बिहानैदेखि धौलागिरीका विभिन्न धार्मिक स्थलहरुमा सदविज छर्नेको लागि भक्तजनहरुको भीड लागेको थियो । पर्वतको गुप्तेश्वर गुफा, मोदीवेणी, पञ्चासे, म्याग्दीको गलेश्वर मन्दिर, मु्स्ताङको मुक्तिनाथ लगाएतका धौलागिरीका विभिन्न ठाउँमा सद्बीज छर्ने भक्तजनहरुको भीड लागेको हो

Read More

प्रधानमन्त्रीले नचाहादैमा काग्रेस अराष्ट्रिय हुदैन : पौडेल

Posted on December 09, 2015 | views : 888 | पर्बत - PBT

महेन्द्र केसी, मंसीर २३, पर्वत / नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहादैमा नेपाली काँग्रेस अराष्ट्रिय नहुने बताएका छन् । बुधबार पर्वतमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रमले नचाहादैका काँग्रेस अराष्ट्रिय नहुने बताए । पछिल्लो समयमा काँग्रेसभित्र देख

Read More

राँगोले हानेर एक जनाको ज्यान गयो

Posted on December 08, 2015 | views : 887 | पर्बत - PBT

 मंसिर २२, पर्वत / पर्वत जील्लाको लिमिठाना गाबिसमा राँगोले हानेर एक बृद्धको ज्यान गएको छ । आफ्नै घरमा पालेको राँगोले हानेर लिमिठाना गाबिस वडा न. ९ डुम्रेबोट पाठकथर का ६५ बर्षीय टुकप्रसाद सापकोटाको आज बिहान साढे नौ बजे मृत्यु भएको हो । आफ्नै छिमेकिको घरमा राँगो लिएर गएका शापकोटाको भैँसि र रागो लाई

Read More

लागुऔषध गाँजा सहित ३ युवा पक्राउ

Posted on December 06, 2015 | views : 904 | पर्बत - PBT

मंसिर २०, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध गाँजा सहित तीन जना युवालाई कुुश्मा नगरपालिका १० बाट पक्राउ गरेको छ । कुनपा १० स्थीत नेपाल टेलिकमको कार्यालय अगाडीबाट रातो झोलामा ३ सय ५० ग्राम गाँजा लिएर हिडेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत कुर्घा ७ घर भइ जिल्ला

Read More

महासंघको आठौ साधरणसभा सम्पन्न

Posted on December 06, 2015 | views : 1153 | पर्बत - PBT

मंसिर २०, पर्वत/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको आठौ साधरणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार नेपाल पत्रकार महासंघको आठौ साधरणसभा सम्पन्न भएको हो । समासद् कल्पना चापागाईको प्रमुख आतिथ्यतामा संचालन भएकोल उक्त कार्यक्रममा चापागाईले आफु पनि संचारकर्मी भएका कारण संचार क्षेत्रको हकह

Read More

महिला हिंशा १६ दिने अभियान कार्यक्रम

Posted on December 01, 2015 | views : 894 | पर्बत - PBT

मंसिर १५, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको सहयोगमा कुश्मा सदरमुकाम स्थित उधोग बाणिज्य संघ पर्वतको सभाहलमा महिला हिंशा १६ दिने अभियान कार्यक्रम अन्तर्गत “घर शान्ति नै बिश्व शान्तिको आधारः पुननिर्माण, शिक्षा र समान व्यहार” लैङगिक हिंशा न्युनिकरण ए

Read More

प्रत्येक सफल कामको पछाडी महिलाको हात हुन्छ: प्रवउ जोशी

Posted on December 01, 2015 | views : 815 | पर्बत - PBT

मंसिर १५, पर्वत । “प्रत्येक सफल कामको पछाडी महिलाको हात” हुने धौलागिरी प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक छविलाल जोशीले बताएका छन् । महिलाकै कारण पुरुषले सफलता हासिल गरेको बताउँदै जोशीले लिङ्गका आधारमा गरिने हिंसा महापाप भएको बताए । प्रहरीको तथ्याङकमा महिला हिंसाका घटना बढेको देखिएता पनि बास्तविक

Read More

नारा र दिवसमा मात्रै सिमित नरहौं: सभासद् चापागाई

Posted on December 01, 2015 | views : 910 | पर्बत - PBT

मंसिर १५, पर्वत । सभासद् कल्पना चापागाईले महिलाहरु नारा र दिवसमा मात्रै सिमित रहन नहुने बताएकी छिन् । आधा आकाश ढाँकेका महिलाहरु ३३ प्रतिशत सहभागीतामात्रै सिमित रहेमा महिला हिंसा विरुद्धका नारा लगाउँदैमा र दिवस मनाउँदैमा महिलामाथि हुने दमन अत्यचारको अन्त्य नहुने बताएकी छिन् । महिलाहरु चुलोचौकोमा मात्

Read More

पाँच महिनामा ५० भन्दा बढी हिंसाका उजुरी: प्रहरी

Posted on December 01, 2015 | views : 792 | पर्बत - PBT

मंसीर १५, पर्वत । पर्वत जिल्लामा पाँच महिनामानै ५० भन्दा बढी विभिन्न प्रकृतिका हिंसाका उजु्री परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको सहयोगमा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत सातौ दिन गरेको हिंसा न्य

Read More

मल आयात भएपछि कृषकलाई राहत

Posted on November 29, 2015 | views : 740 | पर्बत - PBT

मङ्सिर १३, पर्बत । भारतीय नकाबन्दीका कारण इन्धन, औषधी, ग्यास, रासायनीक मल लगायतका अत्यावस्यक सामानहरुको निकै अभाव भैरहेको वेला यहाँको एक सहकारीले रासायनीक मल आयात गरी विक्री वितरण गरेको छ । पर्वत कुश्माको ग्रामिण विकास कृषि सहकारी संस्थाले साल्टट्रेडिङ्ग कर्पोरेसन बागलुङ मार्फत आयत भएको रासायनीयक म

Read More

फागुन १३ मा जिविस पर्वतको जिल्ला परिषद

Posted on November 29, 2015 | views : 855 | पर्बत - PBT

मंसिर १३, पर्वत । जिल्ला विकास समिति पर्वतको आर्थिक बर्ष २०७३/७४ को लागि जिल्ला परिषद फागुन १३ गते हुने भएको छ । आइतबार भएको योजना तर्जुमा गोष्ठि तथा छलफलबाट फागुन १३ गते जिल्ला परिषद गरिने निर्णय भएको हो । ७३/७४ को लागि बार्षिक कार्यनीति तथा बजेट सार्वजानिकरण, योजना तर्जूमा लगाएतका विषयमा इलाका

Read More

वाजुङ गाविसमा जाने बजेट पारदर्शी रहेको सरोकारवालाहरुको भनाई

Posted on November 27, 2015 | views : 826 | पर्बत - PBT

मंसिर ११, पर्वत । गाविस कार्यालयमा सञ्चालन हुने हरेक कृयाकलापमा पारदर्शिता अपनाउने पर्वतको बाजुङका सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । नवचेतना सामुदायिक विकास केन्द्र कुश्माको आयोजना तथा एलजिएएफ कार्यक्रमको आर्थिक सहयोगमा गाविसमा सम्पन्न एकदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा बोल्ने

Read More

सवारी साधनहरुबाट डिजल/पेट्रोल चोरी गर्ने एक युवक रंगेहात पक्राउ

Posted on November 27, 2015 | views : 927 | पर्बत - PBT

पर्वत । पर्वतको माझफाँट पिपलचोकमा बस्ने एक जनालाई विभिन्न सवारी साधनहरुबाट डिजेल र पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ । बागलुङ जिल्लाको पाण्डवखानी गाविस ५ घर भै पर्वतको माझफाँट गाविस ५ मा डेरा गरी बस्दै आएका बर्ष २१ का सन्तोष गौचनलाई जिल्ला प्र

Read More

ग्याँस पाईने हल्लामा ५ सय सर्वसाधारणको लाईन

Posted on November 26, 2015 | views : 819 | पर्बत - PBT

मङ्सिर १०, पर्वत । पर्वतको सदरमुकाम कुश्मामा हल्लाकै भरमा ग्याँस आयो भनी ५०० बढी सर्वसाधारणको लाम लाग्यो । कसैले हल्ला फैलाई दिदा सर्वसाधारणले दुःख पाए । विहान उठ्न नपाउदै रित्तो सिलिण्डर काँधमा बोकेर बडागाउँतिर हिड्नेको संख्या ठुलो थियो । सर्वसाधारणहरु हस्याङफस्याङ गर्दै दौडिएका थिए । यसरी दौडने

Read More

ग्यास आएको हल्लैहल्लामा उपभोक्ताको लाइन

Posted on November 26, 2015 | views : 992 | पर्बत - PBT

मङ्सिर १०, पर्बत । पर्वतमा ग्यास आएको हल्लैहल्लामा नगरबासी खाली सिलिण्डर लिएर एकाविहान लाइनमा बसेका थिए । मंगलबार मात्रै गृहलक्ष्मीको ग्यास वितरण भएको र अब शक्तिको ग्यास आउने सदरमुकाममा हल्ला चलेपछि हल्लैहल्लाका भरमा बडागाउँमा रहेको शसस्त्र बलकोबाट शक्ति ग्यासका खाली सिलिण्डर लिएर उपभोक्ता लाइनमा ब

Read More

हिंसा विरुद्ध र्याली

Posted on November 25, 2015 | views : 4046 | पर्बत - PBT

मंसिर ९, पर्वत / हरेक बर्षको २५ नोभेम्बरमा मनाइने अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान बुधबार देखि सुरु भएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान ब्यबहार’ भन्ने मूल नाराका साथे लैंगिक हिम्सा बिरुद्दको १६ दिने अभियान बुधबारदेखि शुरु भएको हो । अभियानको अबसरमा

Read More

बालशिक्षामा रेडक्रस घाइते ओसार्दै

Posted on November 22, 2015 | views : 854 | पर्बत - PBT

मंसिर ६, पर्वत । दिनको ठिक ३ बजे आइतबार अचानक नेपाल रेडक्रस जिल्ला शाखा पर्वत राष्ट्रिय बालशिक्षा सदनमा घाइतेलाई ओसार्दै थियो । विद्यालयको परिसरबाट बालबालिकालाई स्टेचरमा हाल्दै रेडक्रस टिम बोकेर बाहिर निकाल्दै थियो कतै औषधी उपचार हुदै थियो त कतै नाराबाजी थियो त कतै रुवाबासी । कतै रेडक्रसका टिमले खाद

Read More

आधा दर्जन गाविस हप्तादिनबाट अन्धाकारमा, सरोकारवाल मौन

Posted on November 22, 2015 | views : 893 | पर्बत - PBT

मंसिर ६, पर्वत । विग्रिएको ट्रान्समिटर समयमानै मर्मत गर्न नसक्दा जिल्लाका आधा दर्जन भन्दा बढि गाविस अन्धकारमय बनेका छन् । जिल्लाको बाजुङ, क्याङ, देउराली, देउपुर, तिलाहार, चित्रे, लगाएतका गाविसमा हप्तादिनदेखि विद्युतको आपूत्र्ति हुन सकेको छैन । डिमुवामा रहेको मोदीखोला जलविद्यु्त आयोजनामा ट्रान्समिटरम

Read More

नेपाल राष्ट्रिय कर्मचारी महासंघको अधिवेशन सम्पन्न

Posted on November 21, 2015 | views : 991 | पर्बत - PBT

मङ्सिर ५, पर्वत । नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समन्वय समिति पर्वतको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार आयोजीत उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले गर्नुभएको हो । अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रजिअ ढकालले प्रत्येक कर्मचारीले आफु कर्तब्य न

Read More

न्यून आर्थिक स्तर भएका बन उपभोक्ताहरुलाई अनुदान

Posted on November 21, 2015 | views : 803 | पर्बत - PBT

मङ्सिर ५, पर्बत । न्यून आर्थिक स्तर भएका बन उपभोक्ताहरुलाई आयआर्जनमा सहयोग पुर्याउन पर्वतका बिभिन्न गाविसमा अनुदान रकम प्रदान गरिएको छ । वहुसरोकारवाला बन कार्यक्रम लिवर्डको आर्थिक सहयोगमा वाख्रापालन, तरकारीखेती,माहुरीपालन र कुखुरापालनमा सहयोग गरिएको हो । जिल्लाको १५ गाविसका ३५ समुहमा रहेका ५ सय ५९

Read More

पर्वत जिल्लाले कुनै पनि विपदको समस्यासँग जुध्न नपर्नु सुखद

Posted on November 18, 2015 | views : 863 | पर्बत - PBT

मंसिर २, पर्वत । पर्वत जिल्लाले कुनै पनि विपदले निम्त्याएको समस्यासँग जुध्न नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् । बैशाख १२ गते गएको महाविनासकारी भुकम्प र त्यसपछि जिल्लामा जतिपनि भौतिक संरचनामा क्षति भयो । त्यो अन्य जिल्लामा भएको क्षतिको भन्दा कम भएको बताउँदै जिल्लाको संन्दर्भमा भौ

Read More

कुश्मा नगरपालीका सरसफाईका लागि सरोकारवालाहरुविच छलफल

Posted on November 18, 2015 | views : 956 | पर्बत - PBT

मंसिर २, पर्वत । कुश्मा नगरपालीका क्षेत्रमा सरसफाईका लागि जिल्लाका सरोकारवालाहरुविच छलफल भएको छ । कुश्मा नगरपालीका कार्यालयको आयोजनामा वुधवार उद्योग वाणिज्य संघको सभाहलमा छलफल तथा अन्तरक्रिया भएको थियो । पर्वत जिल्लामा आउनुभएका प्रजिअ झंकनाथ ढकालले सदरमुकाम आसपास लगायत पर्वत जिल्लामा सरसफाईको अभिया

Read More