समाज | पर्बत - PBT


नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित

Posted on February 17, 2016 | views : 830 | पर्बत - PBT

फागुन ५, पर्वत । नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित भएका छन् ।बुधबार भएको पुन निर्वाचनबाट खिमप्रसाद भुषाल ३ सय ४४ मतप्राप्त गरी विजय भएका हुन् भने उनको प्रतिद्वन्द्वी खगेन्द्र तिवारीले २ सय सात मत ल्याएका थिए । भुषालले १ सय १७ मतले तिवारीलाई पछि पार्दै विजय हासिल

Read More

सभासद जोशीको त्रियाकलापप्रति महासंघको ध्यानाकर्षण

Posted on February 17, 2016 | views : 742 | पर्बत - PBT

फागुन ५, पर्वत / नेपाली काँग्रेसका नेता एवं पर्वत क्षेत्र नं १ का सासद अर्जुनप्रसाद जोशीले क्रियाकलाप प्रति नेपाल पत्रकार महासंघ पर्वतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा रहेको कालिगण्डकी दैनिक पत्रिकाले “नेपाली काँग्रेसको सभापति चुनाव अन्यौलमा सहमतिको प्रयास जारी” भन्ने शीर्षकमा लेखिएको

Read More

सभासद जोशीको त्रियाकलापप्रति महासंघको ध्यानाकर्षण

Posted on February 17, 2016 | views : 819 | पर्बत - PBT

फागुन ५, पर्वत / नेपाली काँग्रेसका नेता एवं पर्वत क्षेत्र नं १ का सासद अर्जुनप्रसाद जोशीले क्रियाकलाप प्रति नेपाल पत्रकार महासंघ पर्वतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा रहेको कालिगण्डकी दैनिक पत्रिकाले “नेपाली काँग्रेसको सभापति चुनाव अन्यौलमा सहमतिको प्रयास जारी” भन्ने शीर्षकमा लेखिएक

Read More

एमाओवादीका नेतासहित ६ जना नयाँ शक्तिमा

Posted on February 15, 2016 | views : 902 | पर्बत - PBT

फागुन ३, पर्वत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा एमाओवादीका जिल्ला सदस्य सहित ५ जना नयाँ शक्तिमा प्रवेश गरेका छन् । एमाओवादी पूर्वराज्य सदस्य कमला भण्डारि, दिप पौडेल भुकताङ्ले, नबराज क्षेत्री खौलालाकुरी, पूर्व जनमुक्ति सेना पिएल कमाण्डर थापाथानाका रामचन्द्र्र सापकोटा, एमाओवादी जिल्

Read More

पार्टी सभापतिको लागि म योग्य छु: सिके

Posted on February 13, 2016 | views : 926 | पर्बत - PBT

फागुन १, पर्बत । नेपाली काँग्रेस पर्वतको सभापतिमा उम्मेदवारी दिएका बसन्तबहादुर सिकेले आफु भावी सभापतिको लागि योग्य भएको दाबी गरेका छन् । क्रवार जिल्लामा पत्रकार सम्मेलन गरी आफू जिल्ला सभापतिको लागि योग्य भएको बताएका हुन् । “ पार्टीको लागि मैल ४० बर्ष भन्दा बढी योगदान दिएको छु, सभापतिको उम्मेदवारी द

Read More

एमाले परित्याग गरी चार जना एमाओवादीमा प्रवेश

Posted on February 12, 2016 | views : 847 | पर्बत - PBT

माघ २९, पर्वत । एमाले परित्याग गरी कार्किनेटामा चार जना एमाओवादीमा प्रवेश गरेका छन् । क्षेत्रिय प्रतिनिधि कल्पना शर्मा, चित्रबहादुर सुुनार, मनमाया सुनार र देविलाल विक एमाले पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेको हुन् । विहिबार एमाओवादी कार्कीनेटाको सम्मेलन बैठक तयारीको अबसरमा उनीहरु प्रवेश ग

Read More

नवजागृतलाई लायन्सको १ लाख

Posted on February 12, 2016 | views : 792 | पर्बत - PBT

माघ २९, पर्वत । तिलाहार गाविसका रहेको नव जागृती उच्च माध्यामिक विद्यालयलाई लायन्स क्लब अफ कुश्मा सिटिले एक लाख एक हजार बराबरको जिन्सी तथा नगद प्रदान गरेको छ । ५० औं स्वर्ण महोत्सवको अबसरपारि क्लबले ४१ हजार नगद र ६० हजारको २ सय १४ थान पुस्तक एक कार्यक्रम विच हस्तान्तरण गरेको हो । जापानमा रहेका लायन्

Read More

स्वर्ण महोत्सवको समापनमा अर्थमन्त्री आउने

Posted on February 12, 2016 | views : 800 | पर्बत - PBT

माघ २९, पर्वत । पर्वतको तिलाहार गाविसमा रहेको नवजागृत उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा अर्थमन्त्री विष्णु पौडेल आउने भएका छन् । फागुन १ गते श्रीपञ्चमीको दिनमा हुन लागेको स्वर्ण महोत्सवको समापन समारोहमा अर्थमन्त्री पौडेल आउने भएका हुन । समापन समारोहमा राष्ट्रपति विद्यादेवी भ

Read More

लोडसेडिङ विरुद्ध युवा, कर्मचारीको लापरवाहीको सजाय सेवाग्राहीलाई

Posted on February 11, 2016 | views : 794 | पर्बत - PBT

महेन्द्र केसी/माघ २८, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले अघोषितमा रुपमा लोडसेडिङ गरेर जनतालाई सास्ती दिएको भन्दै जिल्लामा रहेका युवा संगठनहरु विद्युत प्राधिकरणमाथि खनिएका छन् । उद्योग बाणिज्य संघ पर्वतसँग पटकपटक बार्ता गरेता पनि प्राधिकरणले लोडसेडिङ गरेको र त्यसको मार जनताले भोग्

Read More

तीन दिन सम्म सञ्चालित कफि तालिम सकीयो

Posted on February 11, 2016 | views : 974 | पर्बत - PBT

महेन्द्र जिसी/माघ २८, पर्बत । गत माग २६ गते बाट सञ्चालनमा रहेको जिल्ला स्तरीय कफि कृषक तालिम विहीबार सकीएको छ । अन्तीम दिन निलोतुथो र चुनको मीश्रण मिलाएर वाडो मीश्रण र पेष्ट बनाउने तरीकासकीकाए पछि तालिम सकीएको हो । हिउँदमा वर्षाद कम हुने भएका कारण वोटका काण्ड चर्कीने भएका कारण रोग र किराले आक्रमण ग

Read More

फागुन २१ मा अखिलको जिल्ला सम्मेलन हुने

Posted on February 10, 2016 | views : 806 | पर्बत - PBT

माघ २७, पर्वत ।  अखिल (क्रान्तिकारी) विद्यार्थीं सगठनको १९ औं जिल्ला समम्मेल फागुन २१ गते हुने भएको छ । क्रान्तिकारीको १९ औ जिल्ला सम्मेलन फागुन २१ गते हुने तय भएको क्रान्तिकारी संघका संयोजक शंकर गिरीले जानकारी दिएका छन् । “संविधान कार्यन्वयन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, समाजबादी शिक

Read More

रातो गुराँ सामुदायिक बन उपभोक्तालाई ३ लाख १५ हजार आर्थिक सहयोग

Posted on February 09, 2016 | views : 954 | पर्बत - PBT

माघ २६ पर्वत । मुडिकुवा गाविसमा रहेका रातो गुराँ सामुदायिक बन उपभोक्तालाई इन्प्रेड नेपालले ३ लाख १५ हजार आर्थिक सहयोग गरेको छ । सामुदायिक बनमा रहेको विपन्न बर्गहरुको जिविकोपार्जनको सुधारका बहुसरोकारवाला बन कार्यक्रम अन्तरगत लि–वर्डको आर्थिक सहयोगमा उक्त रकम मंगलबार वितरण गरिएको हो । सामुदायिक बनमा

Read More

नवजागृत कपः स्याङजा र नवलपरासी फाइनलमा भिड्दै

Posted on February 08, 2016 | views : 888 | पर्बत - PBT

सन्तोष थापा बाट/ माघ २५, पर्वत । पर्वतको डिमुवामा सञ्चालित पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगितामा स्याङजा र नवलपरासीको समुह फाइनलमा प्रबेश गरेका छन् । खेलमा भाग लिएका १० जिल्लाको समुह मध्ये यी दुई समुह फाइनलमा प्रबेश गरेका हुन् । त्यस्तै अर्को तनहुँ र म्याग्दी जिल्ला तेश्रो पुरस्कारका लागि आजै भिड्

Read More

एमाओवादीको नगरअधिवेशनका लागि १०१ सदस्यीय समिति

Posted on February 08, 2016 | views : 774 | पर्बत - PBT

माघ २५, पर्वत । कुश्मा नगरपालिका अन्तरगत एनेकपा माओवादीको नगरसमितिको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरिएको छ । सोमबार भएको भेलाले उक्त निर्णय गरेको हो । एनेकपा माओवादीको चार महिने जागण अभियान अन्तरगत नरपालिकाको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरीएको एनेकपा माओवादी नगरसमितिले जनाएको छ ।

Read More

राष्ट्रिय जनमोर्चा पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पौडेल

Posted on February 07, 2016 | views : 857 | पर्बत - PBT

माघ २४, पर्वत । राष्ट्रिय जनमोर्चा पार्टी पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार जिल्लाको बराचौर गाविसमा सम्पन्न भएको उक्त सम्मेलनले गोविन्द पौडेललाई पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा भोजराज उप्रेती, सचिवमा वालकृष्ण पौडेल, सहसचिवमा वु्िद्धराज गौडेल र कोषाध्यक्षम

Read More

फागुनको तेस्रो साता बृहत महिला महोत्सव हुने

Posted on February 07, 2016 | views : 828 | पर्बत - PBT

माघ २४, पर्वत । फागुनको तेस्रो सातामा आठौ बृहत महिला महोत्सव हुने भएको छ । फागुन २३ देखि २६ गतेसम्म आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सब हुने आइतबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गर्दै सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् । महोत्सवको उत्घाट

Read More

तेक्वान्दोको अध्यक्षमा गिरी

Posted on February 07, 2016 | views : 864 | पर्बत - PBT

माघ २४, पर्वत ।पर्वतमा आइटिएफ तेक्वान्दो संघको जिल्ला कार्य समिति चयन भएको छ । आइतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर ग्ुरुङको अध्यक्षतामा बसेको भेलाले पत्रकार प्रनिश गिरीको अध्यक्षतामा नौ सदस्यीय आइटिसी तेक्वान्दो कार्यसमिति चयन गरेको हो । तेक्वान्दो कार्यसमितिको उपाध्यक्षमा बाल

Read More

नवजागृत कप शुरू, पर्वतको विजयी सुरुआत

Posted on February 05, 2016 | views : 809 | पर्बत - PBT

माघ २२, पर्वत । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को भलिबल खेल शुरू भएको छ । बिहीबार शुरू भएको उद्घाटन खेलमा पर्वत विजयी भएको छ । बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै

Read More

नेपाली काग्रेसको कुश्मा नगरपालिकाको सभापतिमा जोशी निर्वाचित

Posted on February 04, 2016 | views : 876 | पर्बत - PBT

माघ २१, पर्वत ।  नेपालि काग्रेसको कुश्मा नगरपालिकाको सभापतिमा युबा नेता रामचन्द्र जोशि निर्वाचित भएका छन् । उनलेले आफ्ना प्रतिद्धन्धी मोहन आचार्यलाई ७ सय ९८ मत अन्तरले पछी पार्देै निर्वाचनमा बिजयी भएका हुन् । सभापतिमा जोशिले १ हजार ४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्धी आचार्यले २ सय ४२ मत मा

Read More

एमाओवादीको चारमहिने जागरण अभियान शुरु, सदस्य निलम्बन देखि भौगोलिक संरचना सम्म

Posted on February 03, 2016 | views : 844 | पर्बत - PBT

महेन्द्र केसी/ माघ २०, पर्वत । ‘मालेमावादको रक्षा, प्रयोग र विकासका चुनौतिहरुको सामना गर्न एकजुट होऔं, रुपान्तरण सहित पुनर्निर्माणको अभियानमा दृढतापूर्वक अघि बढौं’ भन्ने मूल नाराका साथ एककिृत नेकपा माओवादी जिल्ला समिति पर्वतले आफ्नो चार महिने जागरण तथा पर्नुनिर्माण अभियान शुरु गरेको छ । एमाओवादी

Read More

छनोट प्रक्रिया अन्तरर्गत नगरसमितिको अधिवेशन सम्पन्न

Posted on February 02, 2016 | views : 904 | पर्बत - PBT

माघ १९, पर्वत । नेपाली काँग्रेसको १३ औ अधिवेशनको छनोट प्रक्रिया अन्तरगत कुश्मा नगरपािलका अन्तरगतको नगरसमितिको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन प्रक्रियामा कुनै विवाद नभई सौभाद्रपूर्ण बाताबरणमा , सम्पन्न भएको मतदान अधिकृत हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया सम्पन्न भएको र मत ग

Read More

गृहणीको मध्यारातको भान्छाको व्यथा कस्ले सुनिदेला

Posted on February 02, 2016 | views : 793 | पर्बत - PBT

माघ १९, पर्वत ।  जिल्लामा विद्युत उत्पादन नभएका पनि हैनन् । जिल्लामा सानो ठूलो आयोजना गरी करिब आधा दर्जन विद्युत उत्पादन गृह छन् भने कति निर्माधिनको क्रममा छन् । पर्वत जिल्ला विद्युत उत्पादनको हिसाबले हेर्ने हो प्रभावित जिल्लामा पर्छ तर यहाँका बासिन्दाहरु अघोषित लोसेडिङको मारमा परेका छन्् । प्राधिक

Read More

लोक गायक बिमलराज क्षेत्री नेपाली कांग्रेसमा आफ्नो हैसियत खोज्दै

Posted on February 02, 2016 | views : 746 | पर्बत - PBT

माघ १९, पर्वत । कलाकार देशका गहना त्यो पनि कानमा लगाउने । सबैलाई देशको पहिचान दिने कलाकार केहि बर्ष यता भने पार्टीका आन्तरीक र बाहिरी चुनावमा प्रतिश्पर्दा गरेको देखिन्छन् । उनीहरु हरेक क्षेत्रमा आजभोली राजनैतिक पार्टीका प्रतिनीधी जस्ता भएर प्रतिस्पर्दा गर्दै छन् । २०५६ सालबाट गायन यात्रामा आएका बिमल

Read More

लोक गायक बिमलराज क्षेत्री नेपाली कांग्रेसमा आफ्नो हैसियत खोज्दै

Posted on February 02, 2016 | views : 823 | पर्बत - PBT

माघ १९, पर्वत । कलाकार देशका गहना त्यो पनि कानमा लगाउने । सबैलाई देशको पहिचान दिने कलाकार केहि बर्ष यता भने पार्टीका आन्तरीक र बाहिरी चुनावमा प्रतिश्पर्दा गरेको देखिन्छन् । उनीहरु हरेक क्षेत्रमा आजभोली राजनैतिक पार्टीका प्रतिनीधी जस्ता भएर प्रतिस्पर्दा गर्दै छन् । २०५६ सालबाट गायन यात्रामा आएका ब

Read More

नेका नगरसभापतिका लागि आचार्य र जोशीको दाबेदारी

Posted on February 01, 2016 | views : 783 | पर्बत - PBT

माघ १८, पर्वत । देशव्यापी रुपमा चलेको नेपाली काँग्रेसको १३ औ अधिवेशनले यतिबेला जिल्ला जिल्ला तताएको छ । कतै झगडा त कतै सहमतिका विच संस्थापक पक्ष र प्रजातान्त्रिक पक्ष (देवा) पक्षविच कडा प्रशिपर्दा भैरहेको छ । यसैविच पर्वत जिल्लामा पनि नेपाली काँग्रेसको गाउँ अधिवेशन सम्पन्न भएको छ । गाउँ अधिबेशन स

Read More

पर्वतमा झोलुङगे पुल बनाउने होडबाजी नै, अर्जेवा जोड्ने गरि पूल निर्माण हुने

Posted on February 01, 2016 | views : 1070 | पर्बत - PBT

माघ १८, पर्वत ।  झोलुङगे पुलको जिल्लावाट परिचित पर्वत जिल्लामा झोलुङ्गेपुल बनाउने होडवाजी नै चलिरहेको छ । मुडिकुवा गाविसको डिलवाट वडागाउँमा पूल बनाउने काम द्रुत गतिमा भैरहँदा फलेवासको ढिकबाट वागलुङको अर्जेवा जोड्ने गरि पूल निर्माण हुने भएको हो । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिष्ठ समाजसेव

Read More

नगरपालिकाको अधिवेशन आज

Posted on February 01, 2016 | views : 897 | पर्बत - PBT

माघ १८, पर्वत । नगरसभापतिका लागि तीन जनाको दाबेदारी देशव्यापी रुपमा चलेको नेपाली काँग्रेसको १३ औ अधिवेशनले यतिबेला जिल्ला जिल्ला तताएको छ । कतै झगडा त कतै सहमतिका विच संस्थापक पक्ष र प्रजातान्त्रिक पक्ष (देवा) पक्षविच कडा प्रशिपर्दा भैरहेको छ । यसैविच पर्वत जिल्लामा पनि नेपाली काँग्रेसको गाउँ अधिव

Read More

प्याव्सनको टोलीले सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग

Posted on February 01, 2016 | views : 793 | पर्बत - PBT

माघ १८, पर्वत ।  निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन)को एक टोलीले आईतबार उत्तरी पर्वतको मल्लाज माझफाँट गैराटोलमा रहेको एक सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग गरेका छन् । समाजकल्याण प्राबिलाई एक थान ध्वनी सामाग्री सहयोग गरेका हुन् । प्याब्सनका केन्द्रिय अध्यक्ष केशव पुरी, निवर्तमान

Read More