समाज | पर्बत - PBT


कारगारबाटै दिए २ जनाले एसएलसी

Posted on March 31, 2016 | views : 832 | पर्बत - PBT

[caption id="attachment_652" align="alignleft" width="300"] File Photos[/caption] चैत १८ गते बिहिबारबाट शुरु भएको यस बर्षको एस एल सी परीक्षामा पर्वत कारागारमा रहेका २ जना कैदीबन्दीले परीक्षा दिएका छन् । बिभिन्न अभियोग लागेर पुर्पक्षका लागी कारागार चलान भएका उनीहरुलाई कारागार भित्रैबाटै परीक्षा दिन

Read More

डिग्रीपासको प्रमाणपत्र लिदैमा बुद्धिजिवी भैइदैन: वक्ता

Posted on March 31, 2016 | views : 863 | पर्बत - PBT

महेन्द्र केसी पर्वत, डिग्री पासको प्रमाणपत्र हातमा लिदैमा बुद्धिजिवी नहुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बुद्धिजिवी हुनको लागि मानवता, विकेक हुनुपर्ने र सोही अनुसार समाजलाई परिर्वतन गर्न सक्ने क्षमता भएमा मात्रै बुद्धिजिवी भैइने वक्ताहरुको भनाई थियो । बुधबार जिल्लामा भएको नेपाल बुद्धिजिव

Read More

ठूलो दुर्घटनाबाट जोगियो

Posted on March 31, 2016 | views : 794 | पर्बत - PBT

पर्वत, जिल्लाको शिवालय चोकमा रोकेर राखेको बस अचाक गुड्न थालेपछि शिवालयचोकमा केहिबेर तनाब भएको थियो । ध १ ख ९६ को बस अचानक गुड्न थालेपछि गाडीमा रहेका यात्रुहरु गाडीबाट हाम फाल्दा केहि यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। बसलाई पाकिङमा रोखर चालक चिया पिउन गएको अबस्थामा गाडी एकाएक गु

Read More

सफलताको शुभकामना

Posted on March 31, 2016 | views : 1212 | पर्बत - PBT

बिद्यालयको शिक्षासकि उच्च माध्यामिक तहको शिक्षा हासिल गर्नको लागि योग्य भएको वा नभएको भनी मुल्याङकन गर्ने एसएलसी परिक्षा आजबाट शरु हुदैछ । देशभरबाट ६ लाख भन्दा बढी परिक्षार्थीले यसबर्षको एसएलसी परिक्षामा सहभागी हुदै छन् ।  फलामे ढोकाका रुपमा लिइने एसएलसी परिक्षा परिक्षार्थीले क्रास र डरका साथमा लि

Read More

आगलागि पिडितलाई सहयोग

Posted on March 30, 2016 | views : 911 | पर्बत - PBT

आगलागि पिडित कश्मा नगरपालिका १५ पिपलटारीका ओम प्रकाश बिकको परिबारलाई पर्बत उद्योग बाणिज्यसंघ र रोटरी कल्ब अफ पर्बतले सहयोग सामाग्री हस्तान्त्रण गरेको छ । चैत १३ गते बिधुत सर्ट भई आगलागि हुदाँ घरमा भएका सम्पुर्ण समानहरु जलेर नष्ट भएको थियो । पिडित परिबारको लागि पर्बत उद्योग बाणिज्य संघले एक महिन

Read More

जेहेन्दारलाई छात्रवृत्ति दिएको हो –प्याव्सन

Posted on March 30, 2016 | views : 857 | पर्बत - PBT

यसरी बचाउँदै छ प्याव्सनले शिक्षा कार्यालयका कर्मचारीलाई पर्वत, नीजि विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको पर्वत प्याव्सनले जनाएको छ ।  जिल्लामा रहेका नीजि विद्यालयमा साँठगाँठ मिलाएर जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र उल्झन देखाई निशुल्क रुपमा आफ्ना छोरा

Read More

जेहेन्दारलाई छात्रवृत्ति दिएको हौं –प्याव्सन

Posted on March 30, 2016 | views : 822 | पर्बत - PBT

यसरी बचाउँदै छ प्याव्सनले शिक्षा कार्यालयका कर्मचारीलाई पर्वत, नीजि विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको पर्वत प्याव्सनले जनाएको छ ।  जिल्लामा रहेका नीजि विद्यालयमा साँठगाँठ मिलाएर जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारीले आफ्नो पदीय दम्भ र उल्झन देखाई निशुल्क रुपमा आफ्ना छोर

Read More

एस एल.सी परीक्षा र विद्यार्थीको भूमिका

Posted on March 29, 2016 | views : 1161 | पर्बत - PBT

-आनन्द पौडेल यस बर्षको एस.एल.सी परीक्षा चैत्र १८ गने बाट शुरु हुदैछ । आफ्नो दश बर्षको ज्ञान र सीपलाई कलम र कापीको सहायताले प्रदर्शन गर्न करीव सवा छ लाख विद्यार्थी परीक्षामा सामेल हुदै छन् । ८० बर्ष लामो मूल्यांकन प्रक्रिया लाई विस्थापित गर्दै यस बर्ष देखी लेटर ग्रेडिङ पद्धतीको आधारमा एस.एल.सी परीक्

Read More

नयाँ युवा शक्तिको जिल्ला परिषद गठन

Posted on March 29, 2016 | views : 906 | पर्बत - PBT

पर्वत,  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पर्वतमा नयाँ युवा शक्ति नेपाल जिल्ला परिषद गठन गरेको छ । लिलबहादुर क्षेत्री (कृष्ण) को संयोजकत्वमा ५५ सदस्यीय नयाँ युवा शक्ति नेपाल गठन गरिएको हो ।   नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य महेन्द्रजंग लामिछानेको प्रमुख आथित्यमा भएको उक्

Read More

क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

Posted on March 29, 2016 | views : 829 | पर्बत - PBT

पर्वत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतले सोमबार जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समयमा सरकारी विद्यालयमा खस्कदै गएको गुणस्तरीय शिक्षापति गम्भीर रुपमा चिन्ता प्रकट गर्दै क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको हो । अखि

Read More

क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

Posted on March 29, 2016 | views : 1127 | पर्बत - PBT

पर्वत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतले सोमबार जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समयमा सरकारी विद्यालयमा खस्कदै गएको गुणस्तरीय शिक्षापति गम्भीर रुपमा चिन्ता प्रकट गर्दै क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको हो । अख

Read More

पत्रकारले दिए विरामीलाई फलफूल

Posted on March 29, 2016 | views : 1066 | पर्बत - PBT

पर्वत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो ६१ औं स्थापना दिवसको अबसरपारी जिल्ला अस्पताल पर्वतमा रहेको विरामीलाई फलफुल वितरण गरेको छ । सोमबार ६१ औं स्थापना दिवसको अबसरपारि विहान महासंघको कार्यालयबाट प्रभातफेरी गरी जिल्ला अस्पतालमा गएर विरामीलाई फलफुल वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो

Read More

बैगुण्ठ नयाँ शक्तिमा प्रवेश

Posted on March 29, 2016 | views : 892 | पर्बत - PBT

पर्वत, पछिल्लो समयमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो राष्ट्रव्यापी रुपमा पार्टी विस्तार गरीरहेको छ । जसअन्तरगत जिल्ला जिल्लामा कार्य समिति गठन भएका छन् भने वडा कमिटि समेत गठन भैरहेका छन् यहि बेलामा कुश्मा नरपालिका १३ कटुवाचौपारीमा पनि नयाँ शक्ति नेपालको वडा कमिटि विस्तार  भएको

Read More

पर्वतका मासु पसल नीति बाहिर

Posted on March 29, 2016 | views : 969 | पर्बत - PBT

जिल्ला पशु सेवा कार्यलय पर्वतले  थालेको मासु पसल अनुगमनमा  जिल्लाका आधा दर्जन पसलमा अनयिमीता भेटीएको छ । पशु सप्ताह कार्यक्रम अन्तर्गत सोमबार भएको  १३ पसल अनुगमनमा ६ पसलमा  अनियमीतता भेटीएको हो । कार्यलयको केन्द्रीय कार्यक्रम अनसार मासु पसल अनुगमन गरीएको हो । जिल्ला पशु सेवका कार्यलय प्रमुख ,तथा कर्

Read More

लामिछानेले ४० विपन्न विद्यार्थीको अध्यानमा सहयोग गर्ने

Posted on March 28, 2016 | views : 876 | पर्बत - PBT

लन्डनमा व्यवसाय गरिरहेका रविजंग लामिछानेले नेपालमा अति विपन्न परिवारका ४० बालबालिकाको अध्यानमा सघाउने भएका छन्। पर्वत निवासी लामिछानेले तत्काल पर्वतका राम्जा, चित्रे, देउपुर, बाजुङ र तिलाहार गाविसका ४० बालबालिकालाई रवि चन्द्र ट्रष्ट माफत छात्रवृत्ति दिन लागेको बताए। लामिछानेले आफ्ना पिता चन्द्रजंग

Read More

एसएलसी परीक्षा केन्द्रलाई छात्रा तथा अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण

Posted on March 28, 2016 | views : 947 | पर्बत - PBT

कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल पर्वतले यही चैत्र १८ गतेदेखि सुरु हुन लागेको एसएलसी परीक्षाका लागि निर्धारण गरिएका जिल्लाका १९ वटै परीक्षा केन्द्रहरु छात्रा तथा अपाङ्गता भएका छात्रछात्रामैत्री बनाइयोस् भन्दै जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधि

Read More

शान्ती समीतीको सकारात्मक सोच तालिम सकीयो

Posted on March 28, 2016 | views : 882 | पर्बत - PBT

-महेन्द्र जिसी शान्तीका लागि सहकार्य  र  सबैका लागि सम्मान भन्ने नाराका साथ दुई दिने तालिम  आईतबार सकीएको छ ।   स्थानीय शान्ती समीतीको आयोजनामा  जिल्ला  भरका ३२ गाविसका स्तरीय शान्ती समीती संयोजकहरुलार्ई  दिइएको क्षमता विकास सम्बन्धि  तालिम  सकीएको हो । शनीबार देखी शुरु भएको तालिममा  संयोजकहरुलाई ग

Read More

सुर्तीजन्य सेवनको डरलाग्दो तथ्य

Posted on March 28, 2016 | views : 889 | पर्बत - PBT

पछिल्लो समयमा मानिसहरु सुर्तीजन्य पदार्थ पान, कुड्का खैनी, सुर्ती लगाएका बस्तुहरुको अत्याधिक सेवन गर्ने गरेको पाइन्छ । सुर्तीजन्य पदार्थलाई आफ्नो साथीको रुपमा वा चिन्ता परेको वा विभिन्न बहानामा यसको प्रयोग गरीरहेका हु्न्छन् जसका कारण पनि नेपालमा झण्डै आधा जनसंख्याले सुर्तिजन्य पदार्थ खाने गरेको स्वा

Read More

फलेवासको पिडा : असिना पीडित भन्छन्-‘सरकार कता छ’ ?

Posted on March 28, 2016 | views : 937 | पर्बत - PBT

साजन परियार, फलेवास पर्वत, । पोहोर सालको जेठमा खानीगाउँमा फलफुल देखी वालीनाली असिनाले सखाप पारेपनि पीडित किसानले अझै राहात पाएका छैनन् । उनीहरु भन्छन खै कता छ राहात कता छ सरकार ! खेतीवाली नभित्रिईकनै खेतमै असिनाले सखाप भएपछि किसानको भकारी खाली रहेको छ । त्यहि साल भूकम्पले टाउको ढाक्ने छानो उडायो

Read More

पर्वतबाट ३६ जनाले एसएलसी दिन नपाउने

Posted on March 28, 2016 | views : 962 | पर्बत - PBT

एसएलसीमा ६ लाख भन्दा बढी सहभागी हुदै बिद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका यसबर्ष पर्वतबाट ३६ जनाले एसएलसी दिन नपाउने भएका छ्न । यहि चैत्र १८ गते देखी शुरुहुने यस वर्षको प्रवेशिका परिक्षा (एसएलसी) मा हाजिरी नपुगेका कारण उनीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन् । जिल्लाबाट यस बर्षको एसएलसीको लागि  ४ हज

Read More

फलेवासमा खानेपानीको हाहाकार

Posted on March 28, 2016 | views : 946 | पर्बत - PBT

साजन परियार/चैत्र जिल्लाका बिभिन्न बिकट गाउँमा खानेपानीको अभाव भएको खबर आईरहेका बेला जिल्लाको समथर भुभाग र सुगम मानिने फलेवासमा पनी खानेपानीको समस्या भएको छ ।बर्षायम सँगै पानीको मुल बढेको भएपनि उचित संरक्षण र व्यवस्थापनमा ध्यान नदिंदा खानीपानीको समस्या भएको हो । फलेवास क्षेत्रमा पर्ने खानीगाउँ

Read More

विजुली सर्ट भइ आगोलागी हुदाँ लाखौको क्षती

Posted on March 27, 2016 | views : 956 | पर्बत - PBT

पर्वत, जिल्लाको कुश्मा नगरपालिका १५ पिपलटारीमा विद्युत सर्ट भै आगोलागी हुदाँ १२ लाख भन्दा बढीको क्षति भएको छ । पिपलटारीकी शान्ति सुनारको घरमा विद्युत सर्ट भै आगोलागी हुदाँ उनको दुइ तले ढुंगाको घर पूर्णरुपमा क्षति भएको र १२ लाख ९ हजार ४ सय बराबरको क्षती भएको ठूलीपोखरी प्रहरी चौकीलाई उद्रित गर्दै जिल्

Read More

पर्बत जिल्लाबारे संक्षिप्त जानकारी

Posted on March 27, 2016 | views : 5510 | पर्बत - PBT

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडी छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन्। हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ। यो नेपालको चौथो सानो जिल्ला हो | धौला

Read More

पर्बत जिल्लाबारे संक्षिप्त जानकारी

Posted on March 27, 2016 | views : 6202 | पर्बत - PBT

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडी छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन्। हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ। यो नेपालको चौथो सानो जिल्ला हो | धौला

Read More

शिक्षा कार्यालयका कर्मचारीको कर्तुत पदीय दम्म देखाई नीजि विद्यालयमा छोराछोरी पढाउँदै

Posted on March 27, 2016 | views : 892 | पर्बत - PBT

पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी एकपछि अर्को काण्डमा मुछिदै आएका छन् । कहिले लाखौ रकम लिएर शिक्षक सरुवा तथा कहिले आफ्ना श्रीमती र आफन्तलाई शिक्षकमा सरकारी विद्यालयमा भर्ति गरेको विषयले चर्चामा आइरहेका जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारी फेरि अर्को काण्डमा पनि मुछिएका छन् । सरकारी

Read More

दुई सयको निशुल्क आँखा उपचार

Posted on March 27, 2016 | views : 881 | पर्बत - PBT

पर्वतको बनौं गाविसमा करिव दुई सय जना व्यक्तिहरुको निःशुल्क आँखा जाँच गरिएको छ  । शनिबार लायन्स क्लव अफ पर्वत मोदीकालीको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बनौं र आसपासका गरि एक सय ८० जना व्यक्तिहरुको निःशुल्क आँखा परिक्षण गरिएको हो । कार्यक्रमका अवसरमा बोल्दै क्लवका अध्यक्ष अर्

Read More

चीनसँगको निकटता र भारतको भय

Posted on March 27, 2016 | views : 982 | पर्बत - PBT

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका द्विपक्षीय सहमति र नेपाल(चीन सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धको पारम्परिक हैसियतमा चुनौतीका रूपमा हेरेको बताएका छन् ।  चीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भारतसँगको सम्बन्धकै मूल्यमा हुने बताइएको

Read More

बिचित्रको यस्ता फलफूल खान भन्दा हेर्न नै मज्जा...हेर्नुहोस् एकदर्जन भन्दा बढी तस्बिरहरु !!

Posted on March 26, 2016 | views : 815 | पर्बत - PBT

  काठमाडौँ । उट्पट्याङ कुराहरुले मानिसलाई बेलाबखत तानिरहन्छ । कतै रुखले दूध पियो भनेर मान्छे भगवान भन्दै पूजा गर्छन्, कतै राति घरमा ढुंगा बर्सियो भनेर झाँक्री लगाएर फुकफाक गर्छन् । केही अन्धविश्वास, केही भ्रम र केही आश्चर्यलाग्दा घटनाले बेलाबखत चर्चा पाइरहन्छन् । उसो त कहीँ कतै भगवानका मूर्ति भेट

Read More