समाज | पर्बत - PBT


अञ्चल स्तरीय फुटबल प्रतियोगिता हुने

Posted on October 15, 2015 | views : 982 | पर्बत - PBT

असोज २८, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसरपारी पर्वतमा अंचल स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएको छ । बेस्ट इन् दी आर्ड क्लब अफ पर्वतको आयोजनामा पर्वतमा मैत्रीवूर्ण धौलागिरी अंचल स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । कात्र्तिक १ गतेदेखि ४ गते सम्म हुने क्लबका अध्यक्ष सविन श्रेष्ठल

Read More

नयाँ नोट साट्न बैंकमा सेवाग्राहीको भीड

Posted on October 15, 2015 | views : 876 | पर्बत - PBT

असोज २८, पर्बत । नेपालीको महान पर्व शुरु भएसँगै जिल्लामा रहेका बैंकमा सेवाग्राहीको भीड लाग्न थालेको छ । दशैको लागि नयाँ नोट साट्नको लागि बैकमा सेवाग्राहीको भीड लागेको हो । बिभिन्न स्थानबाट आएका बृद्धबृद्धाहरु बृद्धाभत्ता लिनको लागि घण्टौ लाइनमा बस्नको लागि बाध्य भएका छन् । सरकारले बृद्धाभत्ता बैक म

Read More

संजीवनी बचत तथा ऋण सहकारीको सातौ साधारण सभा सम्पन्न

Posted on October 13, 2015 | views : 1164 | पर्बत - PBT

भूमीराज शर्मा, असोज २६, पर्वत/ जिल्लाको देउपुर गाविस वडा नं ९ पातिचौरमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाा लिमिटेडको सातौ साधारण सभा मंगलबार सम्पन्न भएको छ । सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले सहकारीहरुले निम्न वर्गका मानिसहरुको आयआर्

Read More

जननेत्र उमाविमा विद्यालय पुननिर्माण र छात्रबृत्तिका लागि सहयोग प्रदान

Posted on October 13, 2015 | views : 912 | पर्बत - PBT

असोज २६, पर्वत / जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उच्चमाविको पुननिर्माणका लागि अभिभावकहरुबाट सहयोग प्रदान गर्ने क्रम निरन्तर चलिरहेको छ । भौतिक निर्माणका साथै विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि यहाँका अभिभावकहरुले नगद रकम सहयोग गरेका छन् । विद्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच हाल अम

Read More

सिडिओ गए गृह मन्त्रालय

Posted on October 12, 2015 | views : 3719 | पर्बत - PBT

असोज २५, पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी गृह मन्त्रालयमा सरुवा भएका छन् । गृह मन्त्रालयले तिवारीलाई मन्त्रालयमा नै तानेको हो भने जिल्लामा अब सोलुखुम्बुका झकप्रसाद ढकाल प्रमुख जिल्ला अधिकारीका रुपमा पर्वत आउने भएका छन् । सोमबार तिवारी मन्त्रालयमा हाजिर हुनको लागि जिल्लालाई विदाई

Read More

जेसीसद्वारा नाकाबन्दीको विरोध

Posted on October 11, 2015 | views : 3198 | पर्बत - PBT

असोज २४, पर्वत । सामाजिक तथा मानविय क्षेत्रमा लागेको जेसीसले भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध गर्दै शनिवार कुश्मामा विरोध ¥याली निकालेका थियो । भारतले अघोषित रुपमा नेपालमाथि लगाएको नाकाबन्दी संयुक्त राष्ट्रसंघको नियम विपरित भएको भन्दै जेसीजले तत्काललै भारतले नाकाबन्दी खुलाउनुपर्नेमा जोड दिन

Read More

यूएन्टोले गर्यो जिशिअलाई स्वागत

Posted on October 11, 2015 | views : 921 | पर्बत - PBT

असोज २४, पर्वत / एकिकृत अखिल नेपाल शिक्षक संघ(यूएन्टो)ले भर्खरै मात्र जिल्लामा सरुवा भै आएका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललाई एक कार्यक्रमका विच स्वागत गरेको छ । कार्यक्रममा बोल्दै जिशिअ पौडेलले जिल्लाको शिक्षा क्षेत्रलाई अगाडी बढाउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन् । आफ्नो जन्म थलो र क

Read More

पर्वतमा पाँच लायन्स क्लबहरुको संयुक्त पदस्थापना

Posted on October 11, 2015 | views : 917 | पर्बत - PBT

असोज २४, पर्वत / समाजिक तथा मानविय क्षेत्रमा कार्य गर्दै आएका जिल्लाका पाँच लायन्स क्लबको शनिवार संयुक्त रुपमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक गतिबिधिमा क्रियाशिल लायन्स क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी संयुक्त पदस्थापना गरेका हुन्। लायन्स कल्ब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि व

Read More

दैविक प्रकोपवाट घरवार विहिनका लागि एक हजार पक्की घर र १४० विद्यालय निमांण गरिने

Posted on October 11, 2015 | views : 746 | पर्बत - PBT

असोज २४, पर्वत । नेष्डो सुचना विभाग/स्वार्थ भन्दा माथि सेवा भन्ने आर्दशका साथ विश्वभरका दीन दुखीको सेवामा समर्पित रँहदै आएको रोटरी इन्टरनेशनल, ३२९२ नेपाल भुटानले भुकम्प लगायत दैविक प्रकोपवाट घरवार विहिन भएका एक हजार परिवारलाई पक्की घर एवम् १ सय ४० वटा विद्यालय भवन निर्माण गरिदिने भएको छ । ग्रामीण

Read More

सफलता चुम्दै रेग्मी

Posted on October 07, 2015 | views : 922 | पर्बत - PBT

असोज २०, पर्वत । पानी केले परेको बादलुले हो, लेकाली साइलो म बेसीतिर झरेको रोदीमा घन्केको मादलु हो निकै चर्चित यो लोकभाकामा शब्द रचना तथा आवाज दिएर चर्चा कमाएका कुश्मा नगरपालिका ३ का प्रकाश रेग्मी यतिबेला लोकसंगितको क्षेत्रमा सफलतालाई चुम्दै अगाडी बढिरहेका छन् । लोकभाकामा शब्द संकलन गरिसेकका रेग्म

Read More

अभिमुखीकरण तालिम सम्पन्न

Posted on October 07, 2015 | views : 1316 | पर्बत - PBT

असोज २०, पर्वत /स्थानिय शान्ति समिति शाखा कार्यालय पिपलटारीले एक दिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । द्वन्द्व पीडित, शहिद परिवार, अपाङ्ग प्रतिनिधि, विद्यालयका प्रतिनिधि लगाएतको सहभागीतामा उक्त कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा द्वन्द्वकालमा भएका घटनामा सरकार र तत्कालीन दुव

Read More

विपद पछिको शैक्षिक उत्तरदायित्व विषयक अभिमुखीकरण सम्पन्न

Posted on October 07, 2015 | views : 841 | पर्बत - PBT

असोज २०, पर्वत । विपद पछिको शैक्षिक उत्तरदायित्व विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम मंगलवार कुश्मामा सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) सँगको सहकार्यमा जिल्ला सञ्जाल पर्वतको आयोजनामा हालैको भूकम्पले शिक्षा क्षेत्रमा पारेको प्रभाव र अवको दायित्व विषयमा आधारित भएर छलफल तथ

Read More

बल्ल पायो शान्ति समितिले संयोजक

Posted on October 06, 2015 | views : 836 | पर्बत - PBT

असोज १९, पर्वत ।  लामो कसरत र खिचातानी पछि स्थानिय शान्ति समिति जिल्ला शाखा पर्वतले संयोजक पाएको छ । राजनीतिक दलहरु विच कसलाई शान्ति समितिको संयोजक बनाउने बन्ने विषयमा पटकपटक भएको बैठकले मंगलबार निष्कर्ष पाएको हो । २१ भन्दा बढी बैठक बसेता पनि संयोजक कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरु विच चर्को

Read More

कृषिमा यान्त्रिकरण हुदै

Posted on October 04, 2015 | views : 1000 | पर्बत - PBT

असोज १७, पर्वत / विज्ञान प्रविधिको विकाससँगै विश्व प्रविधिमय बनिसकेको छ । विज्ञान प्रविधिलाई आत्मासाथ गरेर अगाडी बढ्ने मुलुकले आर्थिक क्रान्तिको बाटो रोजिसेका छन् । विज्ञानप्रविधिले कृषि क्षेत्रलाई पनि विज्ञानमय बनाइ सकेको छ । पहिले हलोले जोतेर खेतीपाती गर्ने परम्पार अहिले प्रविधिको विकाससँगै विस्ता

Read More

इन्धन आपूर्ति नहुदाँ धौलागिरीबाट छुट्ने लामो दुरीका सवारी ठप्प 

Posted on October 03, 2015 | views : 849 | पर्बत - PBT

महेन्द्र के.सी./असोज १६, पर्बत । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण इन्धन आपूत्र्ति नहुदाँ धौलागिरीबाट देशका विभिन्न ठाउँका लागि छुट्ने सवारी साधन ठप्प भएका छन् । इन्धन नभएको भन्दै यहाँबाट छुट्ने लामो दुरीका सवारी थन्किएर बस्न बाध्य भएका हुन् । अञ्चलभित्र फाट्टफुट्ट सवारी साधन चले पनि पर्वत, बागल

Read More

विश्व जेष्ठ नागरिक दिवस मनाइयो

Posted on October 01, 2015 | views : 1066 | पर्बत - PBT

असोज १४, पर्वत / विश्व जेष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जेष्ठ नागरिकले समाजलाई दिएको योगदानको कदर गर्न र उनीहरुलाई सम्मानित जीवन दिनका लागि राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि विश्वभर अक्टुबर एकका दिन जेष्ठ नागरिक दिवस मनाउन लागिएको हो । यसवर्षको नारा शहरी परिवेशमा जे

Read More

भंगरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Posted on October 01, 2015 | views : 932 | पर्बत - PBT

असोज १४, पर्वत / सघिंय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सी.डि.पी) अन्तर्गतको स्थानिय शासन उत्तरदायि संयन्त्र (एल जि ए एफ­­ )को सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा मिति २०७२ साल असोज १२ गतेका दिन भंगरा गाविसमा स्थानिय निकायको

Read More

राज्य, नागरीक समाज र नीजी क्षेत्रको शहकार्यमा मात्र राज्यको सम्वृद्धि संभव हुने

Posted on September 30, 2015 | views : 767 | पर्बत - PBT

असोज १३, पर्वत । नेष्डो सुचना विभाग÷राज्य, नागरीक समाज र नीजी क्षेत्र विचको अर्थपुर्ण सहकार्यमा मात्र राष्ट्रको सम्वृद्धि संभव रहेको एक कार्यक्रमका वक्ताले जोड दिनु भएको छ । पर्वत जिल्लामा जन्मनु भई निजामती सेवामा आवद्ध भई हाल पर्वत जिल्लामा सरुवा भई आउनु भएका तीन कार्यालय प्रमुखहरुको स्वागतम

Read More

स्वागत कार्यक्रम सम्पन्न

Posted on September 29, 2015 | views : 874 | पर्बत - PBT

असोज १२, पर्बत । लोकतान्त्रिक गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना जिल्लामा भर्खर मात्रै पर्वत जिल्लामा सरुवा भै आएका स्थानिय विकास अधिकार शिवप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने र जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललाई स्वागत गरेको छ । मंगलबार महासंघमा आवद्ध विभ

Read More

पश्चिमाञ्चकै उत्कृष्ट बन्यो रेडियो शालिग्राम

Posted on September 26, 2015 | views : 1037 | पर्बत - PBT

असोज ९, पर्वत ।  शिक्षा क्षेत्रको प्रबद्र्दन गरेको भन्दै नेपाल पत्रकार महासंघ र शिक्षा विभागले राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट पर्वतको रेडियो शालिग्रामलाई पुरस्कार प्रदान गर्ने भएको छ । पश्चिमाञ्चलको मोफसलमा रहेका थुप्रै रेडियोहरुको माझमा पनि शिक्षा लगायत चेतनामूलक कार्यक्रम उत्पादन र प्रशरण

Read More

स्थानिय विकास अधिकारी रिजाल र सह-प्रजिअ लामिछानेलाई पर्बतमा स्वागत

Posted on September 26, 2015 | views : 887 | पर्बत - PBT

असोज ८, पर्वत । राष्ट्रिय उपभोक्ता मञ्च पर्वत र महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालको संयुक्त आयोजना जिल्लामा भर्खरमात्रै पर्वत जिल्लामा सरुवा भै आएका स्थानिय विकास अधिकार शिवप्रसाद रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेलाई स्वागत गरेको छ । शुक्रवार मंचका पदाधिकारीसँग परिचयात

Read More

गाविसलाई शुसासन मुखी बनाउन अभिमुखीकरण कार्यक्रम

Posted on September 25, 2015 | views : 811 | पर्बत - PBT

असोज ८, पर्बत / सघिंय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सी.डि.पी) अन्तर्गतको स्थानिय शासन उत्तरदायि संयन्त्र (एल जि ए एफ) को सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा मिति २०७२ साल असोज ०७ गतेका दिन ठूलीपोखरी गाविसमा स्थानिय निकायक

Read More

संविधान जारी भएको खुसियालीमा सभासद लम्सालको चियापान

Posted on September 25, 2015 | views : 921 | पर्बत - PBT

महेन्द्र केसी, असोज ८, पर्वत । ६५ बर्षको लामो अथक प्रयासपछि संविधानसभाबाट जनप्रतिनिधिबाट संविधान निर्माण गर्ने सपना पुरा भएको भन्दै नेकपा एमाले पर्वत क्षेत्र नं २ का सभासद विकास लम्सालले चियानपानको कार्यक्रम गरी आफ्ना कार्यकर्ता तथा जिल्लाबासीसँग खुसीयाली साटसाट गरेका छन् । कार्यक्रममा बोल्दै

Read More

भैरव देवताका पुजारीको तलब बोकाको टाउको

Posted on September 23, 2015 | views : 910 | पर्बत - PBT

असोज ६, पर्बत । तपाई कुनै सरकारी निकायमा काम गर्नुस् या नीजि संस्थाको कार्यालयमा पद र क्षमता अनुसार निश्चित रकम तलव तोकिएको हुन्छ । तलव विना कसैले काम गर्दैन । तलव भनेपछि निश्चित रुपैया उल्लेख गरिन्छ । यहाँको एक चर्चित देवताको मन्दिरमा पुजा गर्न राखिएका पुजारीको तलव भने बोकाको टाउको तोकिएको छ । भ

Read More

हाईड्रोपावरमा मजदुरको चरम श्रम शोषण, मजदुरहरु पाँच दिनदेखि धर्नामा

Posted on September 23, 2015 | views : 810 | पर्बत - PBT

असोज ६, पर्वत । पर्वतको तल्लो मोदीखोला हाईड्रोपावर कम्पनिमा कार्यरत मजदुरहरुलाई सेवासुविधा नदिई चरम श्रमशोषण गर्दै आएको खुलासा भएको छ । प्रशासनिक काम रोकिएको छ । कम्पनिले खासगरी तल्लो ओहोदामा कार्यरत कर्मचारीहरुलाई थोरै रकम दिई काममा खटाउदै आएको आरोप खेपेको छ । मजदुरहरुसँग दुई वर्ष पहिले करारमा

Read More

श्रद्धाञ्जली सभा सम्पन्न

Posted on September 18, 2015 | views : 994 | पर्बत - PBT

असोज १, पर्वत । नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिक्षदका पूर्व सदस्य एवं नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सचिव मनोहर वि. पौडेलको १३ औं पुण्य तिथिमा नेकपा एमाले कुश्मा नगर कमिटि र नेपाल उत्पीडित जातिय मुक्त समाज जिल्ला कमिटि पर्वतले श्रद्धाञ्जली सभाको आयोजना गरी वि. पौडेको स्मरण गरेको

Read More

भित्तेपात्रो र नारामा मात्रै सिमित बाल दिवस

Posted on September 15, 2015 | views : 1163 | पर्बत - PBT

भदौ २९, पर्वत । ‘पुनःनिर्माण र संविधान : बालअधिकारको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्बन्धित मन्त्रालय तथा गैरसरकारी संस्थाहरू रहेको राष्ट्रिय बाल दिवस, २०७२ मूल समारोह समितिले मङ्गलबार विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको छ । पर्वत जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी

Read More

कर्माचार्यको नाममा २ अक्षय कोषकोे स्थापना

Posted on September 15, 2015 | views : 932 | पर्बत - PBT

भदौ, पर्वत । देउकुमारी कर्माचार्यको १३ औं पुण्य तिथिको अबसरमा कर्माचार्यका पति टेकनारायण कर्माचार्य, र उनका छोरा बसन्त कर्माचार्य, राजेन्द्र कर्माचार्य र ज्ञानेन्द्र कर्माचार्यले २ वटा देउकुमारी कर्माचार्य स्मृति अक्षयकोषको स्थापना गरेका छन् । कुश्मामा रहेको नारायण उच्च माध्यमिक विद्यालयमा विज्ञान स

Read More