समाज | पर्बत - PBT


स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक

Posted on April 16, 2016 | views : 4129 | पर्बत - PBT

पर्वत । जिल्लाको तिलाहार गाविसमा रहेको नवजागृत उमाविले स्वर्ण महोत्सवमा आयव्यय सार्वजानिक गरेको छ । विद्यालय ५१ बर्षमा प्रबेश गरेको सुखद अवसरमा आयोजित स्वर्ण महोत्सवको शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले आय व्यय सार्वजनिक गरेको हो । उक्त महोत्सवबाट ५५ लाख ३७ हजार ७ सय ६४ रुपैँया  संकलन भएको

Read More

दुई विद्यालयलाई आर्थिक सहयोग

Posted on April 16, 2016 | views : 878 | पर्बत - PBT

पर्वत, जिल्लामा दुई सामुदायिक विद्यालयलाई यहाँका एक शिक्षाप्रेमी तथा समाजसेवीले आर्थिक सहयोग गरेका छन् । भवानी बिद्यापीठ उमावि खानीगाउँ र तिनधारे प्रावि ठानामौलालाई फलामखानी निवासी शेरबहादुर. गुरुङले ५३ हजारका दरले आर्थिक सहयोग गरेका हुन् । प्राथमिक तहको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न तथा विद्याल

Read More

ठेकदारको लापरवाहीले स्वास्थ्यचौकीको भवन हस्तान्तरणमा ढिलाई

Posted on April 16, 2016 | views : 814 | पर्बत - PBT

पर्वत, भवन निर्माणको जिम्मेवारी लिएका ठेक्दारको लापरवाहीका कारण स्वास्थ्यचौकीको भवन हस्तान्तरणमा ढिलाई भएको छ । उत्तरी पर्वतको मल्लाजस्थित माझफाँटमा ठेक्का प्रणालीमार्फत निर्माणाधीन अवस्थामा रहेको मल्लाज स्वास्थ्यचौकीको भवन निर्माण र हस्तान्तरणमा ढिलाई भएको हो । शहरी विकास आवास तथा भवन निर्माण डिभ

Read More

नयाँ संविधान र महिला अधिकार

Posted on April 16, 2016 | views : 833 | पर्बत - PBT

महिला अधिकारका कुरा गरिरहदा नेपालका उच्च ओहोदामा महिलाहरुले नेतृत्व लिएको पाईन्छ । नेपालमा एकै समय राज्यका प्रमुख पाँच पदमध्ये तीनवटाको नेतृत्व महिलाले पाएका छन् । राष्ट्रपतिमा यसअघि नै विद्यादेवी भण्डारी बहाल छिन् भने व्यवस्थापिका प्रमुख पद सभामुखमा ओनसरी घर्ती। न्यायपालिका प्रमुखका रुपमा सुशीला

Read More

धौलागिरीका २१ स्थानबाट थ्रीजी इन्टरनेट

Posted on April 15, 2016 | views : 808 | पर्बत - PBT

पर्वत, काठमाडौं उपत्यका र केहि ठूलो सहरमा परिक्षण गरिरहेको थ्री जि सेवा नेपाल टेलिकमले धौलागिरीका चार जिल्लामा विस्तार गरेको छ । धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ’थ्रिजी’ सेवा सुरु भएको हो । नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ’थ्रिजी’ इन्टरनेट सेवा

Read More

मोदीबेनीका बृद्धहरुलाई सामाग्री वितरण

Posted on April 15, 2016 | views : 844 | पर्बत - PBT

पर्वत, ग्रामिण क्षेत्रको स्वास्थ्य र शिक्षामा निरन्तर सहयोग गर्दै आएको मिलन फाउन्डेसन नेपालद्वारा जिल्लाको कुश्मा नगरपालिका अन्तरगत मोदीवेनी धामका पुजारी सहित १६ जना बृद्ध–बृद्धाहरुलाई एक कार्यक्रमको ओयोजना गरि राहत सामाग्री बितरण गरिएको छ । फाउन्डेसनले खोल सहितको सिरानी, गर्मिमा ओढ्ने पातलो ब्ला

Read More

शंकर पोखरीमा भिषण आगलागि नियन्त्रण हुन नसकेको स्थानीयको भनाई

Posted on April 15, 2016 | views : 750 | पर्बत - PBT

महेन्द्र जिसी विहीबार मध्य रातमा सल्केको  आगोले शंकर पोखरी गाविसका  ३ ,४  वडामा फैलिएको राक्से सामुदायी वनको   ५० रोपनी क्षेत्रफल सखाप भएको छ ।  वडाको ४ मा रहेको  कुवा पानी  भन्ने स्थानबाट  सल्केको  आगोले ४ नम्वरको सबै वन सखाप पारेको हो ।   गाविसका दुई सय कुरीयाले उपभोव गर्दैै आएको  वनमा मध्य रातमा

Read More

शंकर पोखरीमा भिषण आगलागि नियन्त्रण हुन नसकेको स्थानीयको भनाई

Posted on April 15, 2016 | views : 676 | पर्बत - PBT

महेन्द्र जिसी विहीबार मध्य रातमा सल्केको  आगोले शंकर पोखरी गाविसका  ३ ,४  वडामा फैलिएको राक्से सामुदायी वनको   ५० रोपनी क्षेत्रफल सखाप भएको छ ।  वडाको ४ मा रहेको  कुवा पानी  भन्ने स्थानबाट  सल्केको  आगोले ४ नम्वरको सबै वन सखाप पारेको हो ।   गाविसका दुई सय कुरीयाले उपभोव गर्दैै आएको  वनमा मध्य रातमा

Read More

रामनवमीको अबसरमा १२ घण्टे अखण्ड कृतन

Posted on April 15, 2016 | views : 830 | पर्बत - PBT

पर्वत वैशाख ३ गते ।  चैत्र शुक्ल नवमी अर्थात् रामनवमी मर्यादा पुरुषोत्तम रामचन्द्रको पूजाआजा   गरी मनाइएको छ। त्रेतायुगमा अयोध्याका  राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रुपमा   रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने रामको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो

Read More

सडक बालबालिकाको लागि कन्सर्टको आयोजना

Posted on April 15, 2016 | views : 837 | पर्बत - PBT

पर्वत, सामाजीक रुपाण्तरणको लागि इच्छा शक्ती सबै भन्दा ठुलो कुरा हो । चाहाना भए उपाए अनेक । नयाँ २०७३ को अबसर पारी पर्वत सदरमुकाममा क्रियाशिल पर्वत एडभेन्चर क्लवले कन्सर्टको आयोजना गरेको छ । सडक बालबालिकाको जिवनमा सुधार ल्याउनको लागि उक्त कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ । पर्वतका केहि साँ

Read More

दुरुपयोग नगर

Posted on April 15, 2016 | views : 2652 | पर्बत - PBT

पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा प्रख्यात हुदै गएको छ । जिल्लामा रहेका धार्मिक तथा एतिहासिक बस्तु, यहाँको प्रकृतिक सुन्दरता र मनमोहक छाँगा छहरा, धार्मिक महोत्व बोकेका गुफा तथा अनेक प्रकारका सौन्दर्यताले जिल्लामा पछिल्लो समयमा पर्यटकको आगमनमा बृद्धि भैरहेको छ । नेपालकै लामो र अग्ला दुइ

Read More

विदेशबाट फक्रिएर तरकारी खेतीमा, युवा भन्छन्–मलाई जापान पनि यहि कोरियानी यहि

Posted on April 14, 2016 | views : 842 | पर्बत - PBT

पर्वत, विदेशमा राम्रो कमाई हुने र छिटो आफ्नो सपना साकार बनाउने उदेश्यका साथ विदेशीने युवायुवतीको पछिल्लो समयमा लाम लागेको छ । विदेशमा गएपछि आफुलाई भनेजस्तो र सोचेजस्तो कमाई हुने र आफ्नो जिवन सहज हुने मनासय लिएर विदेशी मुलुकमा होमिने कति सफल भएर आउँछन् त कति असफल भएर भएको पनि गुमाउन पुग्छन् । बिहु–४

Read More

भाग्यमानी नेपाली क्रिकेटका फुच्चे फ्यान, हेर्न पाउने भए नेपाल र नामिबिया बिचको क्रिकेट

Posted on April 14, 2016 | views : 825 | पर्बत - PBT

विशन क्षेत्री पर्वत नेपाली क्रिकेटका फुच्चे फ्यान प्रशान्त न्यौपानेले अन्तत ः वैशाख चार र छ गतेको खेल हेर्न पाउने भएका छन् । नेपाल र नामिबिया बिच वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको तेश्रो राउण्डका दुई खेल हेर्न पाउने भएका हुन् । क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौको समन

Read More

चार महिनादेखि तलब रोकिदा नेपाली समस्यामा

Posted on April 14, 2016 | views : 713 | पर्बत - PBT

कुबेत स्थित एक बहुप्रतिष्ठीत शक्तिसाली मानिने नेसनल खराफी कम्पनीका लागि कामदारका रुपमा गएका नेपालीले चारमहिनादेखि तलब नपाएपछि समस्यामा परेका छन् । उक्त कम्पनीमा रहेका ५० हजार कामदारको तलब कम्पनीले रोकेको पर्वत नाङलीवानका खिम छेत्री प्रकाशले जानकारी दिए । एक बर्षदेखि कामदारलाई तोकिएको तलब भनेअनुसार स

Read More

चार महिनादेखि तलब रोकिदा नेपाली समस्यामा

Posted on April 14, 2016 | views : 674 | पर्बत - PBT

कुबेत स्थित एक बहुप्रतिष्ठीत शक्तिसाली मानिने नेसनल खराफी कम्पनीका लागि कामदारका रुपमा गएका नेपालीले चारमहिनादेखि तलब नपाएपछि समस्यामा परेका छन् । उक्त कम्पनीमा रहेका ५० हजार कामदारको तलब कम्पनीले रोकेको पर्वत नाङलीवानका खिम छेत्री प्रकाशले जानकारी दिए । एक बर्षदेखि कामदारलाई तोकिएको तलब भनेअनुसार

Read More

खोजी अधिकारको

Posted on April 14, 2016 | views : 809 | पर्बत - PBT

देशले पहिलो महिला राष्ट्रपति ,सभामुख, सर्वोच्च अदाललको प्रधानन्यायधिसका रुपमा क्रमश विद्यादेवी भण्डारी, अन्सरी घर्ती मगर र शुसीला कार्की पायो । तर पनि महिलाले महिला हक अधिकार अझै प्राप्त नगरेको महसुस      गरीराखेका छन् । नयाँ संविधान जारी भयो महिला हक अधिकारी अनुसारमा नै महिला अहिले प्रशासनिक निकाय

Read More

तारे होटल सरहको सेवा सुबिधा बेञ्जुमा -फोटो फिचर

Posted on April 14, 2016 | views : 835 | पर्बत - PBT

धौलागिरीका विभिन्न क्षेत्रका धार्मिक तथा पर्यटक स्थलमा पुग्ने पर्यटकहरुलाई सुविधा सम्पन्न वास र खानपानको व्यवस्था गर्न पर्वत सदरमुकाम कुश्माको मुटुमा होटल बेञ्जुको सेवा शुरु गरिएको छ । बैशाख १ गते नव वर्षको अबसरपारी होटलले आफ्नो सेवा सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो । आलमुनियमको व्यवसायीबाट

Read More

पर्यटन प्रर्वद्धनको लागि आवश्यक पुर्वधार निर्माण गर्ने हो की घुमेर पैसा उडाउने ?

Posted on April 13, 2016 | views : 788 | पर्बत - PBT

पर्वत, पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा चिनिदै गएको पर्वत जिल्लामा पर्यटन प्रवृद्धनको लाखौ रकम यहाँका अगुवा तथा नेतृत्व भनौदाहरुले आफै घुमेर सक्ने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रको विकास तथा पहिचान गरी त्यसको लागि आवश्यक पूर्वधार तथा जिल्लामा पर्यटकको लागि अत्यावश्यक बस्तुको विका

Read More

नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न

Posted on April 13, 2016 | views : 810 | पर्बत - PBT

नेपाली काँग्रेस, पर्वतले नयाँ वर्ष २०७३ को अवसरमा पर्वत जिल्ला सदरमुकाम कुश्मावजारमा वुधवारका दिन एक शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । आपसी सदभाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाटीका पदाधिकारी, भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनि

Read More

शुभकामना आदानप्रदान

Posted on April 13, 2016 | views : 861 | पर्बत - PBT

पर्वत वैशाख १ गते । नेपाली काँग्रेस जिल्ला शाखा पर्वतले नयाँ बर्ष २०७३ सालको अबसर पारी शुभकामना आदान प्रदान गरेको छ । जिल्लामा रहेका विभिन्न गैरसरकारी संघसस्थाको साथमा नेकाले शुभकामना आदान प्रदान गरेको हो । शुभकामना कार्यक्रममा नेका पर्वतका पार्टी सचिव विश्वप्रकास प्रसाइले नेपालीको लागि नयाँ बर

Read More

आज नयाँ वर्ष विक्रम सम्वत २०७३

Posted on April 13, 2016 | views : 865 | पर्बत - PBT

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । यो नै विक्रम सम्बतको पहिलो दिन हो । आज विक्रम संवत् दुई हजार त्रिहत्तर (२०७३) वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी

Read More

नववर्षको गन्तब्य बन्यो नेपालकै अग्लो पुल

Posted on April 13, 2016 | views : 846 | पर्बत - PBT

पर्वत–बिराटनगरका विकास सेढाईंलाई पर्वत र बागलुङ जोड्ने नेपालकै अग्लो झोलुंगे पुल घुम्ने रहर एक वर्षअघि पलाएको थियो। क्याम्पसको पढाईका कारण त्यो पूरा गर्न सकेका थिएनन्। तर,  बुधबार नयाँ वर्षको पहिलो दिन पुल अवलोकन गर्दा उनी निकै खुशी देखिन्थे। ‘नेपालकै सबैभन्दा अग्लो स्थानमा निर्मित पुल अवलोकन गर्दा

Read More

द्धितृय श्रेणीमा बढुव-भरत शर्मा लम्साल

Posted on April 13, 2016 | views : 863 | पर्बत - PBT

साजन परियार÷फलेवास भवानी विद्यापिठ उच्च मा.वि श्रोतकेन्द्रका स्रोत व्यक्ति भरत शर्मा लम्साल मा.वि द्धितृय श्रेणीमा बढुवा भएका छन् । शिक्षा विभागले गरेको कार्यसम्पादन (आन्तरिक) मुल्याङकनबाट उहाँलाई मा.वि द्धितृय श्रेणीमा बढुवा गरेको हो । बिभागले यहि चैत्र २५ गते४९८१७े शर्मालाई बढुवा गरेको हो । २२ वर

Read More

अधिकारी वन्धुहरुको शुभकामना आदानप्रदान

Posted on April 13, 2016 | views : 825 | पर्बत - PBT

गोविन्द अधिकारी पर्वत काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान पर्वत शाखाको आयोजनामा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ । पर्वत जिल्लामा छरिएर रहेका सम्पूर्ण अधिकारी बन्धुहरुको सहभागितामा शुभकामना आदान प्रदान सहित आगामी कार्ययोजनाका बारेमा अन्तरक्रिया समेत भएको हो । पर्

Read More

फर्केर हेर्दा २०७२

Posted on April 13, 2016 | views : 827 | पर्बत - PBT

महेन्द्र जिसी २०७२ सालमा  देशमा तीन ठुला घटना भए साना दर्जनौ घटना घटन पुगे ।  वैशाख १२ र २९ गतेको भुकम्पमा हजारौले घरबार र आफन्त गुमाए । नाकाबन्दीको चपेटाले पनि नेपालीलाई त्यतीकै सतायो । ईन्धन र महँगीको मारले  सर्वसाधरणले सरकारको अनुभुती गन पाएनन । नत भुकम्पको राहन नै समयमा पाए पिडीतले । संविधानको

Read More

नव बर्षको शुभकामना

Posted on April 13, 2016 | views : 816 | पर्बत - PBT

नेपाली जनताले ६५ बर्ष भन्दा लामो समय कालखण्डबाट आफ्नो संविधान लेख्ने अधिकार पनि पाए संविधान पनि जारी भयो, यहि समयमा भूकम्पले पनि नेपाली जनतालाई पीडामा रुमाल्यो त्यसमाथि नाकाबन्दीको मार जनताले खेप्न बाध्य भए । यता खेल क्षेत्रमा एतिहासमानै नभएको म्याच फिक्सीङले खेल जगतमा कालो धम्बानै लगायो ।तर पनि शास

Read More

कर्मचारीको विरोध

Posted on April 13, 2016 | views : 1974 | पर्बत - PBT

पर्वत,  नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समितिले सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरु विच भएको सहमति कार्यान्वयन गर्न र तोकिएको मितिमा निर्वाचन सम्मपन्न गर्नको लागि पटक पटक सरकारमा माग राखेता पनि त्यसको विपरित कार्य गरेर निर्वाचनको मिति सारेको भन्दै विरोध जनाएको छ । मंगलबार प्र

Read More

किसान संघको अध्यक्षमा श्रेष्ठ

Posted on April 13, 2016 | views : 861 | पर्बत - PBT

पर्वत, राष्ट्रिय जनमोर्चा निकट किसान संघको अध्यक्षमा भरत श्रेष्ठ चयन भएका छन् । आइतबार जिल्लाको देविश्थान गाविसमा भएको भेलाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति बनाएको हो । सचिवमा नारायण भुषाल, कोषाध्यक्षमा मोतीलाल नेपाली, सदस्यहरुमा पदमबहादुर कुवँर, रामप्रसाद पौडेल, धनमाया बस्याल, जीतबहादु

Read More