समाज | पर्बत - PBT


पर्वतेली उद्योगी व्यवसायी भन्छन्– लोडसेडिङले चौपट बनायो

Posted on February 28, 2016 | views : 793 | पर्बत - PBT

फागुन १६, पर्बत । विद्युत प्रभावित क्षेत्र मानेर लोडसेडिङमुक्त बनाईनु पर्ने पर्वतेली जनताको आवाजको सुनुवाई भएको छैन । सर्वसाधारणको दैनिक जीवन लोडसेडिङले मुश्किल बनाएको छ । यतिखेर दैनिक ७ घण्टा लोडसेडिङ गरिएको छ । त्यो भन्दा अझ बढी उद्योगीव्यसायीको उद्योग व्यवसाय चौपट हुँदै छ । फर्निचर, होटल, ईलेक्ट

Read More

पत्रकारसँग सुआहाराको भेटघाट कार्यक्रम सम्पन्न

Posted on February 28, 2016 | views : 982 | पर्बत - PBT

फागुन १६, पर्वत । सुआहारा कार्यक्रम तथा गतिविधिको बारेका आइतबार पर्वतमा सुआहाराले पत्रकारसँग भेटघाट एवं छलफल गरेको छ । पाँच बर्षको समय अबधीमा जिल्लाका विभिन्न १२ गाविसमा कार्यक्षेत्र बनाइ आफ्नो कार्यक्रम संचालन गर्दै आएको सुआहाराले आफ्नो गविविध तथा उपलब्धीको बारेमा जानकारी गराएको हो । हजार दिनका स

Read More

मगर समुदायले मनाए ३४ औं मगर दिवस

Posted on February 28, 2016 | views : 822 | पर्बत - PBT

फागुन १६, पर्वत ।  पर्वतमामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार ३४ औं मगर दिवस मनाएकमा छन् । आफ्नो भेषभूषामा सजिएका मगर पुस्ताका बालबालिकादेखि बृद्धबृद्धाले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीतमा छमछमी नाच्दै मगर दिवस मनाएका हुन् । मगर दिवसको अवसरमा शुभकामना आ

Read More

नयाँ संविधान र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on February 25, 2016 | views : 770 | पर्बत - PBT

महेन्द्र केसी/फागुन १३, पर्वत । शान्ति प्रक्रिया, नयाँ संविधान र विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । संविधानमा उल्लेखीत भएका नीति नियमको कार्यन्वयन नभएका कारण १२ बुदेँ सम्झौताबाट श्ुरु भएको शान्ति प्रक्रिया अझै ओझेलमा परेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । संव

Read More

कुश्माबजार बन्द, प्रशासन अगाडी धर्ना

Posted on February 24, 2016 | views : 755 | पर्बत - PBT

फागुन १२, पर्वत । पर्वतमा लोडसेडिङ भएको भन्दै तीन दिनदेखि आन्दोलनरत जिल्लाबासीले आज कुश्माबजार बन्द गराएका छन् । कुश्माबजार बन्द गरेका जिल्लाबासीले चोकचोकबाट विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना बसेका थिए । उर्जाको खानी भएको जिल्लामा पनि लोडसेडिङ गरेको र सरोकारवाला निकाय

Read More

ब्रेललिपीबाट परिक्षा दिलाउन मानवअधिकारकर्मीको माग

Posted on February 23, 2016 | views : 797 | पर्बत - PBT

फागुन ११, पर्वत । मानव अधिकारका बारेमा आवज उठाउँदै आइरहेको जिल्लाको मानवअधिकार निगरानी समुह पर्वतले एसएलसी परिक्षामा दृष्टिविहिन विद्यार्थीहरुका लागि ब्रे्ललिपीबाट परिक्षा दिलाउनुपर्ने भन्दै सम्वन्धीत निकायलाई ध्यानाकर्षण गराएको छ । जिल्लामा महिला हिंसाको अन्त्य, वालवालीकाको अधिकार, उत्पीडीत, अपाङत

Read More

लोडसेडिङ विरुद्ध मोर्चा तयार

Posted on February 22, 2016 | views : 755 | पर्बत - PBT

महेन्द्र केसी/ फागुन १०, पर्वत । विद्युत उत्पादन क्षेत्रका रुपमा रहेको पर्वतमा विद्युत प्राधिकरणले अन्य जिल्ला सरह लोडसेडिङ गरेको भन्दै स्थानीय युवाले लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नको लागि संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । पटकपटक उद्योग बाणिज्य संघ पर्वत र जिल्ला प्रशासनमा संयुक्त रुपम

Read More

नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

Posted on February 21, 2016 | views : 841 | पर्बत - PBT

फागुन ९, पर्वत । नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘उद्यमी प्रगतिशिल हात, संधै सहकारीको साथ’ भन्ने उदेश्यका साथ शुक्रवार उक्त साधारणसभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहकारीका शेयर सदस्य तथा बचतक

Read More

मृगौला पीडित तथा विपन्नलाई सेवा समाजको सहयोग

Posted on February 18, 2016 | views : 808 | पर्बत - PBT

फागुन ६, पर्वत । पर्वत सेवा समाज युएइले मृगौला पीडित तथा विपन्न परिवारलाई विहिबार सहयोग हस्तान्तरण् गरेको छ । समाजका सचिव कमल लामिछोनेको नेतृत्वमा आएको टोलीले विहिबार तिलाहार ४ का मिलन रेग्मीलाई ३३ हजार ५ सय ५० र मुडिकुवा ५ की भुमाकुमारी कुवँरलाइ १५ हजार २ सय ५० आर्थिक सहयोग हस्तान्तण गरेको हो । ए

Read More

पर्वतबासी आन्दोलीत, झुक्कायो प्राधिकरणले

Posted on February 18, 2016 | views : 761 | पर्बत - PBT

फागुन ६, पर्वत । विद्युत प्राधिकरणले सोमबार लोडसेडिङ घटाउने सहमति गरेर त्यसको कार्यन्वयन नगरी जनतालाई भुक्काएको भन्दै पर्वतबासी सडकमा उत्रिएका छन् । उद्योग बाणिज्य संघ पर्वतसँग भएको भद्र सहमति कार्यन्वयन गर्ने र दिनमा नभई रातमा लोडसेडिङ गर्ने भनी सहमति भएता पनि प्राधिरणले भने त्यसको व्यवास्था गदै

Read More

नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित

Posted on February 17, 2016 | views : 860 | पर्बत - PBT

फागुन ५, पर्वत । नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट खिमप्रसाद भुषाल सभापतिमा निर्वाचित भएका छन् ।बुधबार भएको पुन निर्वाचनबाट खिमप्रसाद भुषाल ३ सय ४४ मतप्राप्त गरी विजय भएका हुन् भने उनको प्रतिद्वन्द्वी खगेन्द्र तिवारीले २ सय सात मत ल्याएका थिए । भुषालले १ सय १७ मतले तिवारीलाई पछि पार्दै विजय हासिल

Read More

सभासद जोशीको त्रियाकलापप्रति महासंघको ध्यानाकर्षण

Posted on February 17, 2016 | views : 815 | पर्बत - PBT

फागुन ५, पर्वत / नेपाली काँग्रेसका नेता एवं पर्वत क्षेत्र नं १ का सासद अर्जुनप्रसाद जोशीले क्रियाकलाप प्रति नेपाल पत्रकार महासंघ पर्वतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा रहेको कालिगण्डकी दैनिक पत्रिकाले “नेपाली काँग्रेसको सभापति चुनाव अन्यौलमा सहमतिको प्रयास जारी” भन्ने शीर्षकमा लेखिएको

Read More

सभासद जोशीको त्रियाकलापप्रति महासंघको ध्यानाकर्षण

Posted on February 17, 2016 | views : 788 | पर्बत - PBT

फागुन ५, पर्वत / नेपाली काँग्रेसका नेता एवं पर्वत क्षेत्र नं १ का सासद अर्जुनप्रसाद जोशीले क्रियाकलाप प्रति नेपाल पत्रकार महासंघ पर्वतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा रहेको कालिगण्डकी दैनिक पत्रिकाले “नेपाली काँग्रेसको सभापति चुनाव अन्यौलमा सहमतिको प्रयास जारी” भन्ने शीर्षकमा लेखिएक

Read More

एमाओवादीका नेतासहित ६ जना नयाँ शक्तिमा

Posted on February 15, 2016 | views : 823 | पर्बत - PBT

फागुन ३, पर्वत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा एमाओवादीका जिल्ला सदस्य सहित ५ जना नयाँ शक्तिमा प्रवेश गरेका छन् । एमाओवादी पूर्वराज्य सदस्य कमला भण्डारि, दिप पौडेल भुकताङ्ले, नबराज क्षेत्री खौलालाकुरी, पूर्व जनमुक्ति सेना पिएल कमाण्डर थापाथानाका रामचन्द्र्र सापकोटा, एमाओवादी जिल्

Read More

पार्टी सभापतिको लागि म योग्य छु: सिके

Posted on February 13, 2016 | views : 872 | पर्बत - PBT

फागुन १, पर्बत । नेपाली काँग्रेस पर्वतको सभापतिमा उम्मेदवारी दिएका बसन्तबहादुर सिकेले आफु भावी सभापतिको लागि योग्य भएको दाबी गरेका छन् । क्रवार जिल्लामा पत्रकार सम्मेलन गरी आफू जिल्ला सभापतिको लागि योग्य भएको बताएका हुन् । “ पार्टीको लागि मैल ४० बर्ष भन्दा बढी योगदान दिएको छु, सभापतिको उम्मेदवारी द

Read More

एमाले परित्याग गरी चार जना एमाओवादीमा प्रवेश

Posted on February 12, 2016 | views : 794 | पर्बत - PBT

माघ २९, पर्वत । एमाले परित्याग गरी कार्किनेटामा चार जना एमाओवादीमा प्रवेश गरेका छन् । क्षेत्रिय प्रतिनिधि कल्पना शर्मा, चित्रबहादुर सुुनार, मनमाया सुनार र देविलाल विक एमाले पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेको हुन् । विहिबार एमाओवादी कार्कीनेटाको सम्मेलन बैठक तयारीको अबसरमा उनीहरु प्रवेश ग

Read More

नवजागृतलाई लायन्सको १ लाख

Posted on February 12, 2016 | views : 816 | पर्बत - PBT

माघ २९, पर्वत । तिलाहार गाविसका रहेको नव जागृती उच्च माध्यामिक विद्यालयलाई लायन्स क्लब अफ कुश्मा सिटिले एक लाख एक हजार बराबरको जिन्सी तथा नगद प्रदान गरेको छ । ५० औं स्वर्ण महोत्सवको अबसरपारि क्लबले ४१ हजार नगद र ६० हजारको २ सय १४ थान पुस्तक एक कार्यक्रम विच हस्तान्तरण गरेको हो । जापानमा रहेका लायन्

Read More

स्वर्ण महोत्सवको समापनमा अर्थमन्त्री आउने

Posted on February 12, 2016 | views : 781 | पर्बत - PBT

माघ २९, पर्वत । पर्वतको तिलाहार गाविसमा रहेको नवजागृत उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा अर्थमन्त्री विष्णु पौडेल आउने भएका छन् । फागुन १ गते श्रीपञ्चमीको दिनमा हुन लागेको स्वर्ण महोत्सवको समापन समारोहमा अर्थमन्त्री पौडेल आउने भएका हुन । समापन समारोहमा राष्ट्रपति विद्यादेवी भ

Read More

लोडसेडिङ विरुद्ध युवा, कर्मचारीको लापरवाहीको सजाय सेवाग्राहीलाई

Posted on February 11, 2016 | views : 817 | पर्बत - PBT

महेन्द्र केसी/माघ २८, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले अघोषितमा रुपमा लोडसेडिङ गरेर जनतालाई सास्ती दिएको भन्दै जिल्लामा रहेका युवा संगठनहरु विद्युत प्राधिकरणमाथि खनिएका छन् । उद्योग बाणिज्य संघ पर्वतसँग पटकपटक बार्ता गरेता पनि प्राधिकरणले लोडसेडिङ गरेको र त्यसको मार जनताले भोग्

Read More

तीन दिन सम्म सञ्चालित कफि तालिम सकीयो

Posted on February 11, 2016 | views : 903 | पर्बत - PBT

महेन्द्र जिसी/माघ २८, पर्बत । गत माग २६ गते बाट सञ्चालनमा रहेको जिल्ला स्तरीय कफि कृषक तालिम विहीबार सकीएको छ । अन्तीम दिन निलोतुथो र चुनको मीश्रण मिलाएर वाडो मीश्रण र पेष्ट बनाउने तरीकासकीकाए पछि तालिम सकीएको हो । हिउँदमा वर्षाद कम हुने भएका कारण वोटका काण्ड चर्कीने भएका कारण रोग र किराले आक्रमण ग

Read More

फागुन २१ मा अखिलको जिल्ला सम्मेलन हुने

Posted on February 10, 2016 | views : 762 | पर्बत - PBT

माघ २७, पर्वत ।  अखिल (क्रान्तिकारी) विद्यार्थीं सगठनको १९ औं जिल्ला समम्मेल फागुन २१ गते हुने भएको छ । क्रान्तिकारीको १९ औ जिल्ला सम्मेलन फागुन २१ गते हुने तय भएको क्रान्तिकारी संघका संयोजक शंकर गिरीले जानकारी दिएका छन् । “संविधान कार्यन्वयन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, समाजबादी शिक

Read More

रातो गुराँ सामुदायिक बन उपभोक्तालाई ३ लाख १५ हजार आर्थिक सहयोग

Posted on February 09, 2016 | views : 846 | पर्बत - PBT

माघ २६ पर्वत । मुडिकुवा गाविसमा रहेका रातो गुराँ सामुदायिक बन उपभोक्तालाई इन्प्रेड नेपालले ३ लाख १५ हजार आर्थिक सहयोग गरेको छ । सामुदायिक बनमा रहेको विपन्न बर्गहरुको जिविकोपार्जनको सुधारका बहुसरोकारवाला बन कार्यक्रम अन्तरगत लि–वर्डको आर्थिक सहयोगमा उक्त रकम मंगलबार वितरण गरिएको हो । सामुदायिक बनमा

Read More

नवजागृत कपः स्याङजा र नवलपरासी फाइनलमा भिड्दै

Posted on February 08, 2016 | views : 806 | पर्बत - PBT

सन्तोष थापा बाट/ माघ २५, पर्वत । पर्वतको डिमुवामा सञ्चालित पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगितामा स्याङजा र नवलपरासीको समुह फाइनलमा प्रबेश गरेका छन् । खेलमा भाग लिएका १० जिल्लाको समुह मध्ये यी दुई समुह फाइनलमा प्रबेश गरेका हुन् । त्यस्तै अर्को तनहुँ र म्याग्दी जिल्ला तेश्रो पुरस्कारका लागि आजै भिड्

Read More

एमाओवादीको नगरअधिवेशनका लागि १०१ सदस्यीय समिति

Posted on February 08, 2016 | views : 820 | पर्बत - PBT

माघ २५, पर्वत । कुश्मा नगरपालिका अन्तरगत एनेकपा माओवादीको नगरसमितिको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरिएको छ । सोमबार भएको भेलाले उक्त निर्णय गरेको हो । एनेकपा माओवादीको चार महिने जागण अभियान अन्तरगत नरपालिकाको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरीएको एनेकपा माओवादी नगरसमितिले जनाएको छ ।

Read More

राष्ट्रिय जनमोर्चा पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पौडेल

Posted on February 07, 2016 | views : 840 | पर्बत - PBT

माघ २४, पर्वत । राष्ट्रिय जनमोर्चा पार्टी पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार जिल्लाको बराचौर गाविसमा सम्पन्न भएको उक्त सम्मेलनले गोविन्द पौडेललाई पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा भोजराज उप्रेती, सचिवमा वालकृष्ण पौडेल, सहसचिवमा वु्िद्धराज गौडेल र कोषाध्यक्षम

Read More

फागुनको तेस्रो साता बृहत महिला महोत्सव हुने

Posted on February 07, 2016 | views : 784 | पर्बत - PBT

माघ २४, पर्वत । फागुनको तेस्रो सातामा आठौ बृहत महिला महोत्सव हुने भएको छ । फागुन २३ देखि २६ गतेसम्म आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सब हुने आइतबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गर्दै सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् । महोत्सवको उत्घाट

Read More

तेक्वान्दोको अध्यक्षमा गिरी

Posted on February 07, 2016 | views : 797 | पर्बत - PBT

माघ २४, पर्वत ।पर्वतमा आइटिएफ तेक्वान्दो संघको जिल्ला कार्य समिति चयन भएको छ । आइतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर ग्ुरुङको अध्यक्षतामा बसेको भेलाले पत्रकार प्रनिश गिरीको अध्यक्षतामा नौ सदस्यीय आइटिसी तेक्वान्दो कार्यसमिति चयन गरेको हो । तेक्वान्दो कार्यसमितिको उपाध्यक्षमा बाल

Read More

नवजागृत कप शुरू, पर्वतको विजयी सुरुआत

Posted on February 05, 2016 | views : 891 | पर्बत - PBT

माघ २२, पर्वत । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को भलिबल खेल शुरू भएको छ । बिहीबार शुरू भएको उद्घाटन खेलमा पर्वत विजयी भएको छ । बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै

Read More