समाज | पर्बत - PBT


फागुन २९ देखि चैत्र ५ सम्म रोटर्याक सप्ताह हुने

Posted on March 10, 2016 | views : 759 | पर्बत - PBT

फागुन २७, पर्वत । रोटर्याक क्लब अफ पर्वतले आफ्नो सप्ताव्यापी कार्यक्रम यहि फागुन २९ देखि चैत्र ५ गते सम्म गर्ने भएको छ । सन् २०११ मा रोटरी क्लबको सौजन्यमा स्थापना भएको यस क्लबले आफ्नो स्थापना कालको अबसरपारी आफ्नो सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको बुधबार पत्रकार सम्मेलन गरी क्लबले जनाएको छ । पत्

Read More

कसरी शुरु भयो नारी दिवस ? कसरी मनाइयो पर्बतमा !

Posted on March 08, 2016 | views : 889 | पर्बत - PBT

महेन्द्र के.सी./फागुन २५, पर्बत । मंगलबार मार्च ८ तारिख, १ सय ६ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवस । महिला हक, अधिकारको कुरा गर्ने दिन । अभियानमा लागेका महिला र राजनीतिक दलका अगुवा नेतृहरुलाई त यो दिन भ्याईनभ्याई हुन्छ । कर्मचारी महिलालाई सार्वजनिक बिदा हुन्छ । तर अरु महिलालाई भने हिजो र आजको दिनमा खासै

Read More

नारी दिवसको आडमा महिलामाथि आर्थिक शोषण

Posted on March 07, 2016 | views : 868 | पर्बत - PBT

फागुन २४, पर्वत / १०६ औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर जिल्लामा रहेको रेडियो दिदीबहिनीले महिलामाथि आर्थिक शोषण गरेको कार्यक्रममा आएका महिलाहरुले गुनासो गरेका छन् । महिला दिवसका अबसरमा आठौं बृहत पश्चिमाञ्चल महिला महोत्सवको नामपारि उक्त रेडियोले आफ्नो छैठौं बार्षिकउत्सव मनाएकोे र महिला

Read More

राष्ट्रिय स्वाधिनताका लागि लडौं–उपप्रधानमन्त्री केसी  

Posted on March 07, 2016 | views : 1112 | पर्बत - PBT

फागुन २४, कुस्मा / नेपाल सरकारका उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसीले देश जोगाउन राष्ट्रिय स्वाधिनताको रक्षा गर्न देश भित्र र बाहिरका शक्तिसंग लड्नुपर्ने बेला आएको बताउनुभएको छ । पर्वतको कुस्मामा रहेको रेडियो दिदीबहिनीले आयोजना गरेको बृहद पश्चिमाञ्चलस्तरिय महिला

Read More

सकियो दादुरा रुबेला अभियान

Posted on March 07, 2016 | views : 865 | पर्बत - PBT

फागुन २४, पर्वत / जिल्लामा संचालन भएको दादुरा रुवेला खोप अभियान सोमबार सकिएको छ । जिल्लामा रहेका ४७ गाविस र एक नगरपालिकामा सोमबार अन्तिम पटक उक्त खोप लगाइ अभियान सकिएको हो । ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा र रुवेला खोप र जन्मे देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खाुवाइएको थ

Read More

गुप्तेश्वरमा भक्तजनहरुको घुइचो

Posted on March 07, 2016 | views : 1021 | पर्बत - PBT

फागुन २४, पर्वत / महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पुजा आराधना गरी आज देशभर मनाइदै छ । हिन्दु धर्मावलम्बीहरुले बिहानैदेखी नदी, कुण्ड र तलाउमा स्नान गरी महाशिवरात्री पर्व मनाउदै गरेका छन् । शिवरात्री पर्वको अबसरमा शिवलिंगमा शिन्दुर, अग्र, बेलपत्र, गाँजा धतुरो लगाएतका शिव भगवानलाई मनपर्ने पुष्

Read More

पत्रकारलाई औषधी

Posted on March 07, 2016 | views : 939 | पर्बत - PBT

फागुन २४, पर्वत / हात्तीपाइले रोगको औषधी खुवाउने सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालय पर्वतले गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई पनि हात्तीपाइले रोगको औषधी खुवाइएको छ । हात्तीपाइले रोगको औषधी सेवन गरेपछि त्यसको असर गर्ने भन्दै मानिसहरु औषधी खान डराउने भएका कारण उत्त रोगको औषधी सेवन गरेपछि कुनै असर नह

Read More

फागुन २८, २९ र चैत १ मा हात्तिपाइले रोगको औषधी खुवाइने

Posted on March 07, 2016 | views : 969 | पर्बत - PBT

फागुन २४, पर्वत / हात्तिपाइले रोग निवारणको लागि जिल्लामा हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ । यहि फागुन २८, २९ र चैत १ जिल्लाका १ लाख भन्दा बढी मानिसहरुलाई हात्तीपाइले रोगको औषधी खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सोमबार पत्रकार सम्मेलन गरी जानकरी दिएको छ । हात्ती पाइले रोगको संक्रम

Read More

क्षतीप्रतिको मागगर्दै आफन्तले गरे सडक अबरुद्ध (अपडेट)

Posted on March 06, 2016 | views : 924 | पर्बत - PBT

फागुन २३, पवर्त । आइतबार विहान कुश्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बाग्लुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्मा का आफन्तले क्षतिपूतिको माग गर्दै बाग्लुङ पोखरा सडक खण्ड अबरुद्ध गरेका छन् । ज्यान गुमाएका शर्माको परिवारलाई क्षतीपूति दिनुपर्ने

Read More

कुश्मामा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ को मृत्यु, १ गम्भिर घाईते

Posted on March 06, 2016 | views : 832 | पर्बत - PBT

फागुन २३, पर्वत । आइतबार विहान कुश्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छिन् । कुश्माबाट बाग्लुङ तर्फ जाँदै गरेको ग १ ख ४०९० नब्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ध १ प ३११७ नब्बर दिदाँ मोटरसाइकललाई ठक्कर दिदाँ मोटसा

Read More

एकिकृत अखिल नेपाल जनसांस्कृतीक महासंघको अध्यक्षमा रेग्मी

Posted on March 05, 2016 | views : 844 | पर्बत - PBT

फागुन २२, पर्वत । एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ पर्वतको शनिवार आयोजीत आठौं जिल्ला भेलाले मोती शर्मा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा किशोर मनश्वी र सिता परियार, सचिवमा देवराज पुरी, सहसचिवमा कुलप्रसाद शर्मा, कोषाध्यक्षमा दिपेन्द्र का

Read More

सकियो ३४ औं मगर मेला, पुरुष भलिबलको उपाधि बाजुङलाई

Posted on March 05, 2016 | views : 802 | पर्बत - PBT

फागुन २२, पर्बत । ३४ औ मगर दिवसको अबसर पारी पुन युवा क्लब कुश्माले आयोजना गरेको मगर मेला शनिवार सम्पन्न भएको छ । पर्वतमामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार ३४ औं मगर दिवसको अबसरमा आयोजना गरेको विविध कार्यक्रम तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । मगर मेलाको अबसरमा आयोजना गरीका विविध खेलकुद

Read More

कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु

Posted on March 05, 2016 | views : 1016 | पर्बत - PBT

फागुन २२, पर्बत । कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु भएको छ । फागुन २३ देखि २६ गतेसम्म हुने आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सबको सम्पूर्ण कार्य सकिएको सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् । महोत्सवमा रत्यौलि प्रतियोगिता, विद्यालयस्तरीय सामुहि

Read More

अखिल क्रान्तिकारी पर्वतको १९ औं जिल्ला सम्मेलन सम्पन्न

Posted on March 04, 2016 | views : 852 | पर्बत - PBT

फागुन २१, पर्बत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतको १९ औं जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ । ‘संविधान कार्यान्यन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, शैक्षिक माफिया विरुद्ध संर्घष गर्दै समाजवादी शिक्षा निर्माणका लागि जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल

Read More

एक हप्ता पहिले मृत्यु भएका श्रेष्ठको समाधिस्थ गरियो

Posted on March 04, 2016 | views : 892 | पर्बत - PBT

फागुन २१, पर्वत । एक हप्ता पहिले मृत्यु भएका एक युवकको शतगति शुक्रवार मात्र भएको छ । घर नजिकै मृत भेटिएका २२ वर्षे सौरभ श्रेष्ठका शुक्रवार मात्र क्रिश्चियन परम्परा अन्तर्गत समाधिस्थ गरिएको पारिवारिक स्रोतको भनाई छ । कुश्मा नगरपालिकास्थित कालीगण्डकी नदि भन्दा केही माथि गोपाङघाटमा समाधिस्थ गरिएको थिय

Read More

पर्यटकको रोजाईमा बन्दना

Posted on March 03, 2016 | views : 1034 | पर्बत - PBT

फागुन २०, पर्बत । शान्त, सफा र स्वच्छ वाताबरणको माहोल भएको होटल बन्दना प्रालि बाग्लुङ पोखरा राजमार्गको नजिक साझा चोकमा अबस्थीत छ । २२ बर्षदेखि सेवा कुश्माबजारबाट सेवा दिदै आएको होटल बन्दना अहिले आफ्नै भवनबाट सेवा दिइरहेको छ । सात तले घरबाट सेवा प्रवाह गरेको बन्दना होटल जिल्लाकै आकर्षक र राम्रो होटल

Read More

बेन्जु होटललाई एक लाख पुरुस्कार

Posted on March 02, 2016 | views : 1076 | पर्बत - PBT

फागुन १९, पर्वत । पर्वतमा संचालन हुन गैरहेको बेन्जु प्रालिले एक लाख पुरुस्कार पाएको छ । आफ्नो सेवा विस्तारको तयारीमा रहेको बेन्जुले उत्कृष्ट रंगरोगन गरे बापत उक्त पु्रुस्कार पाएको हो । बजेर पेन्टसले आयोजना गरेको मनीकामना प्रतियोगितामा देशभरीका चार हजार २ सय घरहरु मध्ये पोखरा क्षेत्र अन्तरगत रहेर बेन

Read More

बेन्जु होटललाई एक लाख पुरुस्कार

Posted on March 02, 2016 | views : 838 | पर्बत - PBT

फागुन १९, पर्वत । पर्वतमा संचालन हुन गैरहेको बेन्जु प्रालिले एक लाख पुरुस्कार पाएको छ । आफ्नो सेवा विस्तारको तयारीमा रहेको बेन्जुले उत्कृष्ट रंगरोगन गरे बापत उक्त पु्रुस्कार पाएको हो । बजेर पेन्टसले आयोजना गरेको मनीकामना प्रतियोगितामा देशभरीका चार हजार २ सय घरहरु मध्ये पोखरा क्षेत्र अन्तरगत रहेर बेन

Read More

पर्वतेली उद्योगी व्यवसायी भन्छन्– लोडसेडिङले चौपट बनायो

Posted on February 28, 2016 | views : 879 | पर्बत - PBT

फागुन १६, पर्बत । विद्युत प्रभावित क्षेत्र मानेर लोडसेडिङमुक्त बनाईनु पर्ने पर्वतेली जनताको आवाजको सुनुवाई भएको छैन । सर्वसाधारणको दैनिक जीवन लोडसेडिङले मुश्किल बनाएको छ । यतिखेर दैनिक ७ घण्टा लोडसेडिङ गरिएको छ । त्यो भन्दा अझ बढी उद्योगीव्यसायीको उद्योग व्यवसाय चौपट हुँदै छ । फर्निचर, होटल, ईलेक्ट

Read More

पत्रकारसँग सुआहाराको भेटघाट कार्यक्रम सम्पन्न

Posted on February 28, 2016 | views : 910 | पर्बत - PBT

फागुन १६, पर्वत । सुआहारा कार्यक्रम तथा गतिविधिको बारेका आइतबार पर्वतमा सुआहाराले पत्रकारसँग भेटघाट एवं छलफल गरेको छ । पाँच बर्षको समय अबधीमा जिल्लाका विभिन्न १२ गाविसमा कार्यक्षेत्र बनाइ आफ्नो कार्यक्रम संचालन गर्दै आएको सुआहाराले आफ्नो गविविध तथा उपलब्धीको बारेमा जानकारी गराएको हो । हजार दिनका स

Read More

मगर समुदायले मनाए ३४ औं मगर दिवस

Posted on February 28, 2016 | views : 885 | पर्बत - PBT

फागुन १६, पर्वत ।  पर्वतमामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार ३४ औं मगर दिवस मनाएकमा छन् । आफ्नो भेषभूषामा सजिएका मगर पुस्ताका बालबालिकादेखि बृद्धबृद्धाले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीतमा छमछमी नाच्दै मगर दिवस मनाएका हुन् । मगर दिवसको अवसरमा शुभकामना आ

Read More

नयाँ संविधान र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on February 25, 2016 | views : 846 | पर्बत - PBT

महेन्द्र केसी/फागुन १३, पर्वत । शान्ति प्रक्रिया, नयाँ संविधान र विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । संविधानमा उल्लेखीत भएका नीति नियमको कार्यन्वयन नभएका कारण १२ बुदेँ सम्झौताबाट श्ुरु भएको शान्ति प्रक्रिया अझै ओझेलमा परेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । संव

Read More

कुश्माबजार बन्द, प्रशासन अगाडी धर्ना

Posted on February 24, 2016 | views : 927 | पर्बत - PBT

फागुन १२, पर्वत । पर्वतमा लोडसेडिङ भएको भन्दै तीन दिनदेखि आन्दोलनरत जिल्लाबासीले आज कुश्माबजार बन्द गराएका छन् । कुश्माबजार बन्द गरेका जिल्लाबासीले चोकचोकबाट विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना बसेका थिए । उर्जाको खानी भएको जिल्लामा पनि लोडसेडिङ गरेको र सरोकारवाला निकाय

Read More

ब्रेललिपीबाट परिक्षा दिलाउन मानवअधिकारकर्मीको माग

Posted on February 23, 2016 | views : 817 | पर्बत - PBT

फागुन ११, पर्वत । मानव अधिकारका बारेमा आवज उठाउँदै आइरहेको जिल्लाको मानवअधिकार निगरानी समुह पर्वतले एसएलसी परिक्षामा दृष्टिविहिन विद्यार्थीहरुका लागि ब्रे्ललिपीबाट परिक्षा दिलाउनुपर्ने भन्दै सम्वन्धीत निकायलाई ध्यानाकर्षण गराएको छ । जिल्लामा महिला हिंसाको अन्त्य, वालवालीकाको अधिकार, उत्पीडीत, अपाङत

Read More

लोडसेडिङ विरुद्ध मोर्चा तयार

Posted on February 22, 2016 | views : 819 | पर्बत - PBT

महेन्द्र केसी/ फागुन १०, पर्वत । विद्युत उत्पादन क्षेत्रका रुपमा रहेको पर्वतमा विद्युत प्राधिकरणले अन्य जिल्ला सरह लोडसेडिङ गरेको भन्दै स्थानीय युवाले लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नको लागि संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । पटकपटक उद्योग बाणिज्य संघ पर्वत र जिल्ला प्रशासनमा संयुक्त रुपम

Read More

नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

Posted on February 21, 2016 | views : 833 | पर्बत - PBT

फागुन ९, पर्वत । नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘उद्यमी प्रगतिशिल हात, संधै सहकारीको साथ’ भन्ने उदेश्यका साथ शुक्रवार उक्त साधारणसभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहकारीका शेयर सदस्य तथा बचतक

Read More

मृगौला पीडित तथा विपन्नलाई सेवा समाजको सहयोग

Posted on February 18, 2016 | views : 800 | पर्बत - PBT

फागुन ६, पर्वत । पर्वत सेवा समाज युएइले मृगौला पीडित तथा विपन्न परिवारलाई विहिबार सहयोग हस्तान्तरण् गरेको छ । समाजका सचिव कमल लामिछोनेको नेतृत्वमा आएको टोलीले विहिबार तिलाहार ४ का मिलन रेग्मीलाई ३३ हजार ५ सय ५० र मुडिकुवा ५ की भुमाकुमारी कुवँरलाइ १५ हजार २ सय ५० आर्थिक सहयोग हस्तान्तण गरेको हो । ए

Read More

पर्वतबासी आन्दोलीत, झुक्कायो प्राधिकरणले

Posted on February 18, 2016 | views : 820 | पर्बत - PBT

फागुन ६, पर्वत । विद्युत प्राधिकरणले सोमबार लोडसेडिङ घटाउने सहमति गरेर त्यसको कार्यन्वयन नगरी जनतालाई भुक्काएको भन्दै पर्वतबासी सडकमा उत्रिएका छन् । उद्योग बाणिज्य संघ पर्वतसँग भएको भद्र सहमति कार्यन्वयन गर्ने र दिनमा नभई रातमा लोडसेडिङ गर्ने भनी सहमति भएता पनि प्राधिरणले भने त्यसको व्यवास्था गदै

Read More