समाज | पर्बत - PBT


दुई महिला सहित ६ जना जुवाडेलाई पक्राउ

Posted on November 18, 2015 | views : 776 | पर्बत - PBT

मंसिर २, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बुधबार ६ जना जुवाडेलाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका–११ बस्ने नन्द कुमारी गुरुङको घरमा नियमित रुपमा जुवा अखडाको रुपमा खेलाउदै आएको भन्ने सुचनाको आधारमा निजको घरमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले छापा मार्दा तास खेलिरहेको अवस्थ

Read More

दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि, सरकार मूकदर्शक

Posted on November 18, 2015 | views : 973 | पर्बत - PBT

मंसिर २, पर्वत । नाकाबन्दीको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि गरेका छन् । खाने तेलमा एक सय ५० प्रतिशतसम्म मूल्य बढाइएको छ । यसैगरी, दाल, चामल, गेडागुडीलगायतका अत्यावश्यक वस्तुमा पनि अस्वभाविक महँगी बढेको छ। कृत्रिम महँगी र कालोबजारी चुलिए पनि सरकार मूकदर्शक बनेको छ ।  अ

Read More

सरकारी कार्यालयनै डुब्लीकेशन गर्दै

Posted on November 18, 2015 | views : 818 | पर्बत - PBT

मङ्सिर २, पर्बत । एउटै विधामा एकै ठाउँमा एउटै कार्य गर्नको लागि पटक-पटक आफै डुब्लीकेशन गरेर सरकारी बजेटको दुरुपयोग गरिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले कार्किनेटामा गत महिनाको २१ गते प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, प्रहरी नायब उपरिक्षक गंगा पन

Read More

जिल्लामा यो विपद हैन : ढकाल

Posted on November 18, 2015 | views : 915 | पर्बत - PBT

मङ्सिर २, पर्वत / पर्वत जिल्लाले कुनै पनि विपदले निम्त्याएको समस्यासँग जुध्न नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् । बैशाख १२ गते गएको महाविनासकारी भुकम्प र त्यसपछि जिल्लामा जतिपनि भौतिक संरचनामा क्षति भयो त्यो अन्य जिल्लामा भएको क्षतिको भन्दा कम भएको बताउँदै जिल्लाको संन्दर्भमा भौति

Read More

उज्जवल सहकारीको अध्यक्षमा अनिला श्रेष्ठ

Posted on November 18, 2015 | views : 938 | पर्बत - PBT

मंसिर २, पोखरा / उज्जवल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा अनिला श्रेष्ठ निर्वाचित भएकी छिन । संस्थाको आठौ साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिवमा नरेन्द्र बास्तोला र कोषाध्यक्षमा इन्दिरा शर्मालाई च

Read More

कैदीका लागि एक लाखको कल्याणकोष

Posted on November 17, 2015 | views : 863 | पर्बत - PBT

मङ्सिर १, पर्बत । पर्वत कारागारमा रहेका कैदीबन्दीका लागि कल्याणकोष स्थापना गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई आयआर्जनका काम गर्न आर्थिक सहायता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालयको पहलमा सामुदायीकम सेवा समाज पर्वत मार्फत एक लाख बराबरको कल्याण कोष स्थापना गरिएको हो । सोमबार जिल्ला प्रहरी कार

Read More

देउसी–भैलोबाट ६५ हजार संकलन

Posted on November 15, 2015 | views : 856 | पर्बत - PBT

कार्तिक २९, पर्वत / जिल्लाको बाजुङ गाविसमा रहेको सप्तरङ्गी बाल क्लब र सयपत्री क्लबले देउसी–भैलो खेलेर ६५ हजार रुपैयाँ संकलन गरेका छन् । सरस्वती माध्यामिक विद्यालयमा रहेका उक्त क्लबले तिहारको बेलामा चार दिन छुट्टाछुट्टै देउसी भैलो खेलेर उक्त रकम संकलन गरेको हुन् । बाल क्लबले देउपुर पातिचौर, बाजुङको व

Read More

बाच्छाका महिलाहरुद्वारा गाउँमै मैनवत्ती उत्पादन

Posted on November 14, 2015 | views : 883 | पर्बत - PBT

कात्तिक २८, पर्वत / पर्वतको बाच्छाका महिलाहरुले तिहारमा सबैभन्दा बढि खपत हुने मैनवत्ती गाउँमै उत्पादन गर्न सक्षम भएका छन् । महिला सञ्जाल बाच्छाको आयोजनामा तालिम लिएका गाविसका महिलाहरुले मैनवत्ती उत्पादन गरेर यसपालीको तिहारमा गाउँभरिका घरहरु उज्यालो बनाएका छन् । बजार क्षेत्रमा र विजुली पुगेका ठाउँमा

Read More

तिहारले भुलायो भुकम्प र नाकाबन्दी

Posted on November 09, 2015 | views : 870 | पर्बत - PBT

कात्र्तिक २३, पर्वत । भारतले लगाएको नाकाबन्दीका कारण देशभरीको जनजिवन यतिबेला अस्तव्यस्त भएको छ । बजारमा खाद्यन्नको मुल्य बढेको तर हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सवैको घर आगनमा आएको छ । तिहारको लागि आवश्यक पर्ने खाद्यन्न सामाग्री किन्नको लागि यतिबेला उपभोक्तालाई कठिन भएको छ । भान्छामा ग्यास, चामा

Read More

जुवाडेलाई मुद्धा दायर गरी अदालत पठाईयो

Posted on November 08, 2015 | views : 899 | पर्बत - PBT

कार्तिक २२, पर्बत / जुवाको खालबाट खेल्दाखेल्दै प्रहरीको फन्दामा परेकालाई कानूनी प्रक्रिया अनुसार अदालत पठाईएको छ । उनीहरुलाई जुवा तास ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको हो । पर्बत कु.न.पा ९ बस्ने चेत नारायण शर्माको घरबाट ८ जना जुवाडेलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार नियमित

Read More

कृषकहरुलाई प्राङ्गारिक मलमा अनुदान

Posted on November 05, 2015 | views : 867 | पर्बत - PBT

कात्तिक १९, पर्वत / जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषकलाई प्राङ्गारीक मलमा अनुदान दिने भएको छ । कार्यालयको आ.व. ०७२/०७३ को स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई प्राड्गारिक मलमा प्रति किलो दश रुपैयाँ अनुदान दिने भएको हो । उक्त अनुदानको मल प्राङ्गारिक कृषि क्षेत्र, व्यवसायिक कृषि क्षेत्र, पशु पालन

Read More

कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान

Posted on November 05, 2015 | views : 878 | पर्बत - PBT

कात्र्तिक १९, पर्वत । पर्वतमा प्लास्टिक झोला निषेधित पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान सुरु भएको छ । पोखरामा क्रियाशील आमा नेपालको अगुवाइमा प्लास्टिक झोलाको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा परेको प्रतिकूल प्रभाव न्यून गर्न कुस्मा नगरपालिकाको भण्डा

Read More

नेपाल राष्ट्र वैकका गभर्नर भन्छन्– हामी नेपाली कहिले कताको, कहिले कताको दास नबनौं

Posted on November 02, 2015 | views : 862 | पर्बत - PBT

कार्तिक १६, पर्वत / मुलुकको अर्थतन्त्रको मियो मानिने नेपाल राष्ट्र वैकका गभर्नरले हामी नेपाली कहिले कताको, कहिले कताको दास नबनौ भनी आग्रह गरेका छन् । नेपाल राष्ट्र वैंकका गभर्नर डा. चिरंजीवि नेपालले भारतको नाकावन्दी पछि चीनतिर ईन्धन आपूर्तिको सम्झौता गर्नतिर लागेको अवस्थालाई इंगित गर्दै यस्तो भनाई र

Read More

मेनुकालाई कोरियामा संकलित २ लाख सहयोग हस्तान्तरण

Posted on November 01, 2015 | views : 823 | पर्बत - PBT

कार्तिक १५, पर्वत / पर्वतको देविस्थना गविस वाड नं ७ निवासी ३५ वर्षिया मृगौला पीडित मेनुका भुसाललाई रोजगारको शिलशिलामा गएका नेपालीहरुले सहयोग गरेका छन् । विगत ५ वर्ष अघि देखि दुवै मृगौलाले काम गर्न छाडी विरामी वनेकी मेनुकालाई गाविसवाट रोजगारीको शिलशिलामा कोरिया पुगेका अनुप श्रेष्ठको नेतृत्वमा संकलीत

Read More

शैक्षिक गुणस्तर सुधारमा युनियनले जिम्मा लिन तयार

Posted on November 01, 2015 | views : 841 | पर्बत - PBT

कार्तिक १५, पर्वत । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन जिल्ला कार्य समिति पर्वतको आयोजनामा नेत्तृत्व विकास विषयक अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम तथा भेला सम्पन्न भएको छ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पर्वतका अध्यक्ष टंकलाल भुषालको अध्यक्षता र सचिव तिलकराम लामिछानेको सं

Read More

बजारमा कालोबजारी बढ्यो, प्रशासन मौन

Posted on November 01, 2015 | views : 1117 | पर्बत - PBT

कार्तिक १५, पर्वत । नाकाबन्दीलाई बहाना बनाएर पर्वतमा विभिन्न खाद्यन्नमा कालोबजारी सुरु भएको छ । यतिबेला बजारमा दैनिक उपभोग्य बस्तुको मुल्यले आकाश छुन थालेको छ । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण जिल्लामा कुनै पनि खाद्यन्नको मुल्य छोइ सक्नु छैन । अन्यन्त्रबाट खाद्यन्न आउने भएता पनि तेलको अभाव भए

Read More

बंशजको खोजीमा अधिकारी बन्धु

Posted on November 01, 2015 | views : 1011 | पर्बत - PBT

कार्तिक १५, पर्वत / आफ्ना  वंशजको खोजीमा लागेका पर्वतका अधिकारीहरु आफ्नो  संगठन बिस्तारमा लागेका छन । दशैं अगाडी जिल्ला स्तरीय समिति बनाएका उनीहरुले आज कुश्मा नगरपालिका वडा नंम्बर १३ मा पर्ने कटुवाचौपारीमा वडा स्तरीय काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान समिति गठन गरेका छन् । समितिका जिल्ला सदस्य

Read More

कुश्मामा सरसफाई अभियान शुरु

Posted on October 31, 2015 | views : 802 | पर्बत - PBT

कात्तिक १४, पर्बत ।  कुश्मा नगरपालिकालाई पूर्ण सरसफाई क्षेत्र बनाउनको लागि शनिवार देखि सरसफाई अभियान शुरु भएको छ । शनिवार विहान बाट जिल्लाको सरसफाई अभियान शुरु गरिएको हो । जिल्लामा रहेका विभिन्न सरकारी निकाय तथा गरैसरकारी, राजनीतिक दलहरुको सर्वदलीय भेलाले जिल्लाको सदरमुकाम क्षेत्रलाई सरसफाई बनाउने

Read More

काटेको धान भिज्दा कृषक चिन्तित

Posted on October 30, 2015 | views : 902 | पर्बत - PBT

कात्तिक १३, पर्बत । खेतमा पहेँलपुर पाकेको धान भित्राउनको लागि काटेर सुकाएको बेलामा बुधबार आएको बर्षाका कारण सुकाएको धान सुक्दा कृषकहरु चिन्तित भएका छन् । अविरल बर्षाले पाकेको धानखेतीमा ठुलो क्षति पु¥याएपछि कृषक चिन्तित भएका हुन् । बाच्छा र पाङराङ गाविसमा काटेर सुकाएउन राखिएको धानमा बर्षाका कारण असर

Read More

पर्वतको शालिग्राममा भलिबल प्रतियोगिता सँगै बृहत साँस्कृतिक महोत्सव हुने

Posted on October 25, 2015 | views : 930 | पर्बत - PBT

कात्तिक ८, पर्बत । पर्वतको सुदुर दक्षिणमा पर्ने शालिग्राम गाविस देउरालीमा यहि कार्तिक ११ देखी १८ सम्म गाँउ स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक महोत्सव हुने भएको छ । पर्वतको शालिग्रममाका युवाहरुले गाँउ भन्दा बाहिर रहेर समाजमा विकास निर्माणको लागी तथा असक्त असाह्यहरुलाइ सहयागे गर्नु पर्छ

Read More

कुश्मेलीलाई शसस्त्रको दशैंमा लट्ठे पिङ उपहार

Posted on October 18, 2015 | views : 1206 | पर्बत - PBT

कात्तिक १, पर्वत । दशैमा विशेष गरी केटाकेटी चङ्गा, पिङमा रमाउने गर्छन् । बर्षमा एक पटक भुइ छोड्नुपर्ने नेपाली जनसमुदायमा मान्यता रहदै आएको छ । जसका कारण दशै तिहारमा एक पटक भएपनि पिङको मज्जा लिनको लागि सवैलाई मन नभएको कहाँ हो र ? तर बढ्दो सहरीकरण र बन्दै गएको साँघुँरापनका कारण यतिबेला त्यो पनि

Read More

पर्वतमा ६०औं प्रहरी दिवस मनाईयो

Posted on October 17, 2015 | views : 903 | पर्बत - PBT

असोज ३०, पर्बत । पर्वतमा नेपाल प्रहरीले सामान्य रुपमा ६० औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको हाताभित्र शनिवार एक औपचारिक कार्यक्रमका विच प्रहरी दिवस मनाइएको हो । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, केही संचारकर्मीहरु, अमर प्रहरीका केही सदस्यहरु, पुर्व प्रहरी संगठनका प्रतिन

Read More

वि.पी. चिन्तन प्रतिष्ठानद्धारा शुभकामना आदानप्रदान एव्म चियापान कार्यक्रम आयोजना

Posted on October 17, 2015 | views : 894 | पर्बत - PBT

असोज ३०, पर्वत । नेष्डो सुचना विभाग/वि.पि.चिन्तन प्रतिष्ठान, जिल्ला शाखा पर्वतले जिल्ला सदरमुकाम कुश्मामा शुक्रवार विजय दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदन प्रदान एवम् चियापान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान पर्व विजयदशमीको पुर्वसन्ध्यामा भावनात्मक एकता अभिवृद्धि गर्ने उद्देश्यले आ

Read More

४३ गाँउ विकास समितिमा घरदैलोमा लघु वित्तीय सेवा प्रदान

Posted on October 17, 2015 | views : 821 | पर्बत - PBT

असोज ३०, पर्बत । नेपालको पहाडी क्षेत्रमा गरिवी न्यूनिकरणका लागि क्रियाशिल लघ वित्तीय संस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले पर्वत जिल्लाको कुश्मा नगरपालिका सहित जिल्लाका ४३ गाँउ विकास समितिमा घरदैलोमा लघु वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । जिल्लामा कुल एक नगरपालिका सहि

Read More

खाडी मुलुक बाट फर्केर गाउँमै जुटे युवा

Posted on October 16, 2015 | views : 895 | पर्बत - PBT

असोज २९, पर्वत । पर्वतको हम्पाल क्षेत्रमा घर भएका दुई युवा दश वर्षभन्दा बढी खाडी मुलुक लाहुरे जीवन विताएर अहिले भने गाउँमै केही गर्न जुटेका छन् । युवाहरु ३४ वर्षे हिरा बहादुर पुन र ३१ वर्षे मेक बहादुर पुन खाडीलाई सम्झन पनि चाहदैनन् । हिराले खाडीमा ११ वर्ष विताएका थिए भने मेकले १० वर्ष विताएका थिए ।

Read More

दसैंअघि ग्यास आउँदैन

Posted on October 16, 2015 | views : 865 | पर्बत - PBT

असोज २९, पर्वत । दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन।  अधिकांश सिलिन्डर रित्ता छन, भरूँ त बजारमा पनि पाइँदैन। भारतीय नाकाबन्दीले बजारमा पेटूोल मात्र होइन, ग्यासको पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन्। विशेषगरी भान

Read More

एमाओवादीले गर्यो शुभकामना आदानप्रदान

Posted on October 16, 2015 | views : 895 | पर्बत - PBT

असोज २९, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसर पारी एनेकपा माओवादी चुवा नगरकमिटीले शुभकामना आदान–प्रदान गरेको छ । एनेकपा माओवाद्यी नगरकमिटिक इन्चार्ज शंकर गिरीको आथित्यतामा संचालन भएको कार्यक्रमा बोल्दै गिरीले देशमा आमुल परिर्वतन भएको बताएका छन् । संविधान जारी भएसँगै देशमा लोकतन्त्र संस

Read More

च्याङ्ग्राको मुल्य दोब्बर

Posted on October 15, 2015 | views : 875 | पर्बत - PBT

असोज २८, पर्वत । हिन्दुहरुको महान् चाड विजया दशमी शुरु भएसँगै मुस्ताङबाट पर्वतमा भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् । भेडाच्याङ्ग्रा भित्रिए पनि गत बर्षको तुलनामा यसबर्ष भने उपभोक्ताको ढाड सेकिने भएको छ । खसी हेरेर फर्सी आउनुपर्नै स्थति नहोला भन्न सकने अबस्था छैन । गत बर्षको तुलनामा जिल्लामा मुस्ताङ

Read More