राजनीति |


एमसीसी विवाद : प्रधानमन्त्री प्रचण्डलाई भेटेर विप्लवले दिए सहकार्य तोड्ने चेतावनी

Posted on August 30, 2023 | views : 450 |

भदौ १३,  काठमाडौँ | अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा आबद्ध दल  नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ ।  सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर म

Read More

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक भदौ १८ गते सम्मका लागि स्थगित

Posted on August 29, 2023 | views : 473 |

भदौ १२, काठमाडौँ | मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या समेत पुगेन । 

Read More

निर्वाचनमा हेरफेरको प्रस्ताव : विदेशकाले मतदान गर्न पाउने सहित 'नो भोट' को व्यवस्था(पूर्णपाठ)

Posted on August 29, 2023 | views : 518 |

भदौ १२, काठमाडौँ | निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने (राइट टु रिजेक्टको) व्यवस्थासहितको निर्वाचन कानुन बनाउने गरी विधेयक अगाडि बढाएको छ । आयोगले तयार पारेको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा ‘कुनै पनि उम्मेदवारलाई मतदान नगर्न सकिने’ प्रावधान

Read More

यस्तो छ प्रधानमन्त्रीलाई ११ सांसदको प्रश्न, प्रधानमन्त्री प्रचण्डको जवाफ (पूर्णपाठ)

Posted on August 29, 2023 | views : 391 |

भदौ १२, काठमाडौँ | संघीय संसद् अन्तरगत प्रतिनिधि सभामा मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको आयोजना गरिएको छ । सांसदहरु सदनमा उठाएका प्रश्‍नहरूको जवाफ दिने नियमित कार्यतालिका अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदनमा उपस्थित भएका हुन् ।  ‘सार्वजनिक जनसरोकारका विषयमा अत्यन

Read More

प्रधानमन्त्रीलाई राणाको प्रश्न : चीन भ्रमणका एजेन्डा र प्राथमिकता केके छन् ?

Posted on August 29, 2023 | views : 423 |

भदौ १२, काठमाडौँ | कांग्रेस सांसद उदय शमशेर राणाले प्रधानमन्त्री प्रचण्डलाई तीन वटा प्रश्न गरेका छन् । उनले  उपत्यकाभित्र बढ्दो जनसङ्ख्यालाई व्यवस्थित गर्न चक्रपथ बाहिर नगर र गाउँ जोड्न विस्तार गर्ने सडक नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाए पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पि

Read More

आज सांसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने, सोध्नेछन् १२ प्रश्न

Posted on August 29, 2023 | views : 437 |

भदौ १२, काठमाडौं | प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुखले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँ

Read More

नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन् : ओली

Posted on August 28, 2023 | views : 341 |

भदौ ११, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए । अदालतले ऋषि कट्टेल नेतृत्

Read More

रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने

Posted on August 28, 2023 | views : 426 |

भदौ ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ । उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो । तर, जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिन लागेको एक सांसदले बताए । जन

Read More

अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

Posted on August 28, 2023 | views : 418 |

एजेन्सी | मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप

Read More

धोबीखोलामा करिडोरमा महानगरको डोजर, ३ घर भत्काइयो

Posted on August 27, 2023 | views : 502 |

भदौ १०, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ । नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए । ‘आज पहिलो चरणमा नक्सा हेरेर

Read More

गौर घटनाको दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन गृहले गर्‍यो पत्राचार

Posted on August 27, 2023 | views : 369 |

भदौ १०, काठमाडौँ | गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए । १७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी के

Read More

आरजुलाई सभापति बनाउन एमाले र माओवादी समर्थक

Posted on August 27, 2023 | views : 432 |

भदौ १०, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।  सत्तारुढ दल र विपक्षीको भागबण्डामा कांग्रेस कोटाको कृषिमा आरजुले उम्मेदवारी दर्ता गराएकी हुन् ।  आरजुको प्रस्तावकमा क

Read More

नेपाल, भट्टराई र पौडेललाई प्रहरीले, शाहलाई सरकारी वकिलले दिए छुट

Posted on August 27, 2023 | views : 493 |

भदौ १०, काठमाडौँ |  ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा दायर गरेको छ । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, शाहलाई प्रतिवादीको सूच

Read More

सञ्चारसचिव कृष्ण बहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय

Posted on August 27, 2023 | views : 603 |

भदौ १०, काठमाडौं | ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।  जिल्ला सरकारी वकिलको

Read More

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : रवि लामिछाने

Posted on August 26, 2023 | views : 397 |

भदौ ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए ।  “जातीय र धार्मिक समुदायबीच द्वन्

Read More

दार्चुलाकी राजेश्वरी धनगढीमा मृत फेला, लटिनाथका स्ववियु सभापति पक्राउ

Posted on August 25, 2023 | views : 775 |

भदौ ८, कैलाली | कैलालीको धनगढीमा रहेको प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छन् । बिहीबार धनगढी उपमहानगरपालिका- ३ चटकपुरमा दार्चुलाको मार्मा गाउँपालिका- ६ घर भएकी २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा फेला परेकी हुन् । शिक्षिका डडालले धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै

Read More

ओलीको दाबी- कोशीमा एमालेले बहुमत जुटाएर सरकार बनाउँछ

Posted on August 25, 2023 | views : 454 |

भदौ ८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेले सरकार बनाउने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमालेले बहुमत पुर्याएर सरकार चलाउने उनले बताए । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले गैरसंविधानिक काम गर्दा

Read More

काठमाडौं महानगरले एक महिनामै उठायो ६५ करोड ४२ लाख राजस्व

Posted on August 25, 2023 | views : 416 |

भदौ ८, काठमाडौँ | चालू आर्थिक वर्षको साउनमा काठमाडौं महानगरपालिकाले ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको वर्षभन्दा यस वर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको

Read More

धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ

Posted on August 25, 2023 | views : 559 |

भदौ ८, काठमाडौँ | स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको

Read More

एक करोड ५० लाखको विद्युतीय जर्मनीविलासी कार ‘अउडी’ नेपाली बजारमा

Posted on August 25, 2023 | views : 632 |

भदौ ८, काठमाडौँ | विद्युतिय जर्मनी विलासी कार ‘अउडी’ नेपाल भित्रिएको छ । शुक्रबार काएरोस इन्टरनेसनल काठमाडौंले नेपाली बजारमा दुई मोडल क्यु फोर ३५ ई–ट्रोन र क्यु फोर ई–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको हो । जहाँ क्यु फोर ३५ ई–ट्रोनको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ भने, अउडीको अर्को प्रिमियम मोड

Read More

ललिता निवासमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन् : भौतिक पूर्वाधारमन्त्री ज्वाला

Posted on August 25, 2023 | views : 380 |

भदौ ८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फँसाउन खोजेको आरोप लगाएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अदालतले दोषी भएपनि जनताले नपत

Read More

रास्वपा संसदीय दलको बैठक बस्दै

Posted on August 25, 2023 | views : 350 |

भदौ ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन ह

Read More

रास्वपाले बोलायो संसदीय दलको बैठक, के हो एजेन्डा ?

Posted on August 25, 2023 | views : 365 |

भदौ ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। बैठक आज साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्त

Read More

जग्गासम्बन्धी काम भौतिक योजना मन्त्रालयको कार्य क्षेत्र होइन : विजयकुमार गच्छदार

Posted on August 24, 2023 | views : 428 |

भदौ ७, काठमाडौँ | ललिता निवास प्रकरणमा प्रतिवादी बनाउन सिफारिस भएका तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जग्गासम्बन्धी काम कारबाही भौतिक योजना तथा निर्माण मन्त्रालयको कार्य क्षेत्र नभएको बताएका छन् । सरकारी वकिलले लिएको बयानमा गच्छदारले जग्गासम्बन्धी काम भूमिसुधार मन्त्रालयको भएको उल्लेख गरे

Read More