असोज २०, प्यूठान | सरकारले प्यूठानका बाढी पहिरो पिडितहरुलाई १५ हजार दशै खर्च दिने खवर सुने पछि वाढी पिडितहरु हर्षित भएका छन् । 

यस बर्षको बर्षायाममा विभिन्न समयमा आएको अविरल बर्षाका कारण प्रभावित बनेका बाढीपहिरो पिडित नागर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २०, प्यूठान | सरकारले प्यूठानका बाढी पहिरो पिडितहरुलाई १५ हजार दशै खर्च दिने खवर सुने पछि वाढी पिडितहरु हर्षित भएका छन् । 

यस बर्षको बर्षायाममा विभिन्न समयमा आएको अविरल बर्षाका कारण प्रभावित बनेका बाढीपहिरो पिडित नागर"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सरकारले दशैं खर्च दिने भए पछि प्यूठानका पिडित हर्षित

२०७३, २० आश्विन बिहीबार १५:०८

असोज २०, प्यूठान | सरकारले प्यूठानका बाढी पहिरो पिडितहरुलाई १५ हजार दशै खर्च दिने खवर सुने पछि वाढी पिडितहरु हर्षित भएका छन् । 

यस बर्षको बर्षायाममा विभिन्न समयमा आएको अविरल बर्षाका कारण प्रभावित बनेका बाढीपहिरो पिडित नागरिकहरु बिहिबार सरकारले परिवारका लागि दशैं खर्च बापत् नगद १५ हजार दशैं अघि नै उक्त रकम पठाउने निर्णय गरे गरेको खवर सुने पछि खुशी लागेको पिडितहरु बताउछन् । क्याविनेटले पहिरो पिडित जनतालाई दिने निणर्य अत्यन्तै सह्रानिय काम रहेको स्थानिय पहिरो पिडित लिला पुनले बताए । 

बर्षायाममा मात्रै प्युठान जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोमा परी ५६ जना व्यक्तिको ज्यान गएको थियो भने २ सय ४८ घर पूर्ण रुपमा क्षति भए थियो । त्यसैगरी ८ सय भन्दा बढी घर उच्च जोखिममा रहेको, ५६ विद्यालय जोखिममा रहेको, सडक सञ्जाल क्षतिग्रस्त भएको छ । प्रधानमन्त्रीले घोषणा गरेको १५ हजार चाडपर्व खर्च पाउनु रात दिन काम गरेर जिविका गरेर निर्वाह गरेका मृतक परिवारका लागि ठुलो सहयोग पुग्ने समाजिक अगुवाहरुको भनाई छ । 

प्यूठानमा भएको वाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गत हप्ता प्यूठान आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो पिडितको सहभागितामा आयोजित विशेष सम्बोधन कार्यक्रममा बोल्दै चार्डपर्व खर्चका लागि १५ हजार दिने घोषणा गरेका थिए । – एलिसा बस्नेतबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल