साउन २८, काठमाडौँ । जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ । 

भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण गरेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौँ । जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ । 

भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण गरेको हो"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानका बाढी पहिरो पिडितलाई जीग्री-पाँडेको राहात

२०७३, २८ श्रावण शुक्रबार १०:००

साउन २८, काठमाडौँ । जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ । 

भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण गरेको हो । हाँस्य कलाकार कुमार कट्टेल (जीग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज), अशोक धिताल (बाहुन डन), राम थापा लगायतको टोली प्रभावित स्थानमै पुगेर राहात वितरण गरेका हुन् । 


सय परिवार बाढी पहिरो पिडितलाई एक एक बोरा चामल, म्याट, औषधीलगायतका सामग्री उनीहरुले वितरण गरेका छन् । 

म्युजीक भिडियोको पारिश्रमीक १ लाख रुपैँया राहात सामग्री खरिदका लागि खर्च गरीएको कुमार कट्टेलले जानकारी दिएका छन् । आफ्नो पारीश्रमीकमा अन्य सहयोगी हातहरुको सहयोग थप गरेर पहिलो चरण अन्र्तगत प्रतिष्ठानले प्युठानमा राहात वितरण गरेको उनले बताएका छन् । 


पिडितहरुको अवस्था नाजुक रहेकाले सहयोगी हातहरुको ठूलो आवश्यकता रहेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको भनाई छ । अब अर्को चरण अन्र्तगत गुल्मी र झापाका बाढी पहिरो पिडित समक्ष पुग्ने उनीहरुको योजना छ । अब समाजीक काममा सक्रिय रहने प्रतिष्ठानले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति