माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ । 

प्युठान जिल्लाका भिग्री, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ । 

प्युठान जिल्लाका भिग्री, "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी

११ माघ २०७३, मंगलवार १२:३२


माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ । 

प्युठान जिल्लाका भिग्री, तोरवाङ, हंसपुर, बाङ्गेशाल, र विजुवारका गरि २५ जना लाई तालिम दिईएको छ । माघ ९ गते बाट जिल्ला कृषि विकास कार्यालयमा सञ्चालनमा  रहेको  तालिममा कर्तव्य तथा अधिकार, नेतृत्व र संस्थागत विकासको वारेमा सहजिकरण गरिएको छ । 

माघ १३ गते सम्म चल्ने तालिमको उद्धेश्य नेतृत्वकर्ताहरुलाई नेतृत्व तथा संस्थागत विकासका विषयमा क्षमता विकास गराउने र महिला सहकारी संस्था मार्फत महिला, बालबालिका, अंपागता र जेष्ठ नागरिकको हक अधिकार, तथा लैगिक हिंसा न्युनीकरण गर्ने रहेको निमित्त महिला विकास अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो ।


त्यसैगरि महिला समितीका लागी महिला विकास सम्वन्धी जिल्ला स्तरिय आधारभुत तालिम माघ ६ गतेबाट महिला तथा बालबालिका कार्यालय प्युठानमा सञ्चालन भईरहेको छ । जिल्लाका रम्दी, धरमपानी, तुषारा, खुङ र  वर्जिवाङ गाविसका ३० जना   महिलाहरुलाई प्रजनन स्वास्थ्य, शुरक्षित मातृत्व, उद्यमशिलता, महिला विकास कार्यक्रम,  बालअधिकार र बालअभिकारका ४ स्तम्भको बारेमा  सहजिकरण गरिएको छ । 

माघ १२ गते सम्म चल्ने तालिमको उद्धेश्य समुह सहकारी समितीमा आवद्ध महिलाहरुलाई महिला विकास कार्यक्रम का संस्थागत विकास  सम्वन्धमा आधारभुत ज्ञान दिने रहेको निमित्त महिला विकास अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । सागर शर्माको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह