मङ्सिर १६, प्युठान | बिहिबार बिहान प्यूठानको फोप्ली २ लुप्लुङ बाट बाग्दुला जादै गरेको लु १ च ७२४९ नम्बरको  पिकअब जिप फोप्ली २ लुप्लुङमा दुर्घटना हुदा प्यूठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १६, प्युठान | बिहिबार बिहान प्यूठानको फोप्ली २ लुप्लुङ बाट बाग्दुला जादै गरेको लु १ च ७२४९ नम्बरको  पिकअब जिप फोप्ली २ लुप्लुङमा दुर्घटना हुदा प्यूठा"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठनमा जिप दुर्घटना, सडकबाट १०० मिटर तल खस्यो

२०७३, १६ मंसिर बिहीबार ०५:१९

मङ्सिर १६, प्युठान | बिहिबार बिहान प्यूठानको फोप्ली २ लुप्लुङ बाट बाग्दुला जादै गरेको लु १ च ७२४९ नम्बरको  पिकअब जिप फोप्ली २ लुप्लुङमा दुर्घटना हुदा प्यूठान लुप्लुङका २९ बर्षिय  प्रमोद सुनारको मृत्यू भएको छ ।  

दुर्घटनाबाट गम्भिर घाइते बनेका सुनारको प्यूठान अस्पताल बिजुवार लैजादैगर्दा मृत्यू भएको हो  । घटनामा परी गाडिचालक २२ बर्षिय केशब के एम गम्भीर घाइते भएका छन, घाइतेको प्यूठान अस्पतालमा उपचार भैरहेको छ । 

गाडी सडक बाट करीब १०० मीटर तल खसेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो