१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका एक व्यक्ति बैतडीमा मृत फेला

१० माघ २०७३, सोमबार १४:२९

नरी बडु/माघ १०, बैतडी । प्यूठानको रज्बारा– ८ घर भएका एक व्यक्ति बैतडीको पाटन नगरपालिका–४ सिराड जंगलमा मृत भेटीएका छन् ।

बैतडीमा मज्दुरी गर्ने आफन्तलाई भेट्न भनि आएका प्यूठान रज्बारा–८ का गम्बर सिह थापा मगरलाई स्थानीय गोठालाहरुले सोमबार दिउसो मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय पाटन का प्रहरी निरिक्षक हरीओम खड्काले बताउनुभयो ।

मगर आफन्तलाई भेटी गएको पुष २२ गते नै गृह जिल्ला फर्किएका थिए । जंगलमा चिसोले कठ्याङ्गीएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला पैहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपि हेरम्ब शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह