असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ क"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

महिला पत्रकार जिल्ला शाखा प्यूठानको अध्यक्षमा दिपा पौडेल

२०७३, १२ आश्विन बुधबार १७:५९

असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा शान्ता लामा, उपाध्यक्षमा गौरी बस्नेत सचिवमा राधिका भुसाल, सह—सचिबमा एलिसा बस्नेत, सृजना सेन र कोषाध्यक्षमा सुजाता थापा रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा बसन्ता भट्ट, बालिका रोका, सिता बिक, सिता मगर र विशेष सदस्यमा जीवनमाया केएमलाई चयन गरेको छ । सघंकी अध्यक्ष जिवनमाया केएमको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालीका कार्यालय प्यूठानकी महिला विकास अधिकृत शान्ति विश्वकर्माको प्रमुख आतिथ्यता तथा रेडियो लिस्ने अवाजका स्टेशन म्यानजेर नुमराज पौडेलको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । - एलिसा बस्नेतबाट प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै