श्रावण ३०, बृटवल । भुकम्प पछीको पुनःनिर्माणको फाईदा उठाउदै  फलामे छड उत्पादन कम्पनीहरुले एकाएक मुल्यबृद्दी गरेका छन । शुक्रबार सम्म प्रती के।जी रु ६०—६१ रहेको टि.एम.टि फलामे छडको मुल्य एकाएक आइतबार देखि  रु ६९—७० भएको छ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... श्रावण ३०, बृटवल । भुकम्प पछीको पुनःनिर्माणको फाईदा उठाउदै  फलामे छड उत्पादन कम्पनीहरुले एकाएक मुल्यबृद्दी गरेका छन । शुक्रबार सम्म प्रती के।जी रु ६०—६१ रहेको टि.एम.टि फलामे छडको मुल्य एकाएक आइतबार देखि  रु ६९—७० भएको छ।

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

टि.एम.टि फलामे छडमा मुल्यबृद्दी, ग्राहक मर्कामा

२०७३, ३० श्रावण आईतवार ०७:३५

श्रावण ३०, बृटवल । भुकम्प पछीको पुनःनिर्माणको फाईदा उठाउदै  फलामे छड उत्पादन कम्पनीहरुले एकाएक मुल्यबृद्दी गरेका छन । शुक्रबार सम्म प्रती के।जी रु ६०—६१ रहेको टि.एम.टि फलामे छडको मुल्य एकाएक आइतबार देखि  रु ६९—७० भएको छ।

अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य र बिदेशी मुद्राको बिनियम यथावत रहेको अवस्थामा भएको मुल्यबृद्दीले ग्राहकहरुमा पर्न गएको प्रतयक्ष असरलाई सम्बन्धीत निकायको ध्यानकर्षण गराउन चाहेको रुपन्देही हार्डबेयर  व्यवसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो।

मरासिनीका अनुसार उत्पादन कम्पनीहरुले निर्माण ब्यवसायी एबम अधिकतम  बिक्रेतालाई पूर्व सुचना नै नगराइ यसरी गरेको मुल्यबृद्दी सिधै कालोबजारी भएको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी