२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मध्यरातमा महिलाको घरमै गई जबरजस्ती करणी गर्न खोज्ने व्यक्ति पक्राउ

२०८०, ८ माघ सोमबार ०८:५२

माघ ८, सल्यान | सल्यानको दार्मा गाउँपालिका वडा नं ४ घर भई काठमाडौं महानगरपालिका वडा नं २६ मित्रनगर बस्ने विक्रम थापा महिलाको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २९ वर्षीय थापाले पुस १६ गते राती १२ बजे एक महिलालाई घरमै गएर जबरजस्ती करणी गर्न खोजेको आरोप पक्राउ परेका हुन् ।

महिलाले प्रतिकार गर्दा महिलालाई कुटपिट समेत गरी फरार भएको र प्रहरीले वैदेशिक रोजगारमा ठगी गरेको अजय थापालाई खोज्ने क्रममा आरोपी विक्रम थापाको मोबाइल भेटाएर अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय सल्यानसँग समन्वय गर्दा दोषी देखिएकोले पक्राउ गरेको जनाएको छ ।

थापाले महिलालाई जबरजस्ती करणी गर्ने उद्देश्यले मध्यरातमा घरमा प्रवेश गरी महिलाले प्रतिकार गर्दा कुटपिट गरी फरार रहेको र उक्त मुद्दा यस प्रहरी कार्यालयमा दर्ता रहेकोले मित्रनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि ईप्रका थारमारे सल्यान पठाइएको सूचना अधिकारी रवीन्द्र अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना